सचिन परियारका बाबा र रबिनाकी आमा बिच खत्रा दोहोरी । हेर्नेका हाँसेर आन्द्रै बेटारीए । Sachin_Rabina

Sdílet
Vložit
  • čas přidán 4. 02. 2021
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #SachinPariyar_RabinaBasel #LiveProgram
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
  • Zábava

Komentáře • 1,5K

  • @user-ry9lu6qt1l
    @user-ry9lu6qt1l  Před 3 lety +296

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @ram689
      @ram689 Před 3 lety +14

      छत्र शाही 🆚 काजल जोशीको भाग २ कहिले आउँछ होला भाग २ हेर्न हतार भइ सक्यो हामीलाई

    • @shantiadhikari7469
      @shantiadhikari7469 Před 3 lety +2

      Milan vae miss you

    • @hiralalpunmeroyoutubechann6293
      @hiralalpunmeroyoutubechann6293 Před 3 lety +1

      कति राम्रो कती मीठो स्वर रबिनाको आमाको ऐही भएर रबिनालाई भाबिनीले लोक दोहोरीमा रानीको बर्दान दिऐर जन्म दिऐका रहीछंन बधाई छ रबिनाको आमालाई रबिनाको बुवा भारतबाट यो दोहोरी हेर्दै हुनुहुन्छ भने कुनै रिस नगर्नु रबिनाको आमाले दोहोरी खेल्यो भनेर यो सचिनको बाबाले किन उल्टो शब्द दि राहाछ रबिनको आमालाई यो मान्छेले सम्दिनी भनेर समान गरी गित गाको भा हुन्थ्यो नी

    • @jpbro2036
      @jpbro2036 Před 3 lety +1

      Huda huda ba ama pani dhorima o ho

    • @tarakhanal2978
      @tarakhanal2978 Před 3 lety +1

      5tttttttttt5tttt5tttt

  • @rameshkarki4246
    @rameshkarki4246 Před 3 lety +276

    रबिनाको ममि र सचिनको बाबा बिचको दोहोरी कडा।यो दोहोरी मनपराउने जति यता हाजिर।जय इन्द्रेणी।

    • @dhanbdrthakuri9084
      @dhanbdrthakuri9084 Před 3 lety

      Nice

    • @srikrishna3316
      @srikrishna3316 Před 3 lety +1

      czcams.com/video/QNyyN6jpqQY/video.html&feature=share🙏🌾😍🌺

    • @bishaluma6458
      @bishaluma6458 Před 3 lety +2

      घन्टाको मन पर्ने हो यस्तो पनि 😡

    • @dipakrana8939
      @dipakrana8939 Před 3 lety +1

      मलाई त मन परेन

  • @madanneupane8828
    @madanneupane8828 Před 3 lety +144

    सचिनलाइ माया गर्नेकोको यता आउनुहोस

  • @madanshahithakuri7160
    @madanshahithakuri7160 Před 3 lety +46

    रबिना को मम्मिको टुक्का चाहि परिपक्क लाग्यो
    😘😘😘

  • @tikaramshrestha
    @tikaramshrestha Před 3 lety +23

    रबिना हो वास्तविक स्वर र शब्दको खानी,,नानीलाइ उत्तरोत्तर प्रगतिको शुभकामना ।।

  • @king7927
    @king7927 Před 3 lety +217

    कस्लाइ कस्लाइ मन पर्छ इन्द्रेणि हाजिर लाउनु होला है!मलाई सबैभन्दा मन पर्छ!!💓💓👇️👇️

  • @kalpanakc6944
    @kalpanakc6944 Před 3 lety +72

    लौ है हेर्न सुरु गरियो रबिनाको मामुको स्वोर सारै मीठो लाग्यो

  • @yadavthapa6880
    @yadavthapa6880 Před 3 lety +70

    पत्रकार मोहन खड्काले गर्दा सचिन र रबिनाको भबिष्य बनेको हो...

  • @chandralama4771
    @chandralama4771 Před 3 lety +75

    रमेश पर्सैइ र कल्पना बहिनी को दोहोरी भाग 3 हेर्नु चाहाने जत्ती हाजिर हुनुस है

  • @omgorkhali5995
    @omgorkhali5995 Před 3 lety +238

    यस्तो भाइ बैनी लाई स्थान दिनु भय को छ कृष्ण दादा हजुर लाई धरै सम्मान छ

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 Před 3 lety +171

    आज रविना काे आमा र सचिन काे बुवा बीचको दाेहाेरी दमदार लाग्यो सबै लाई धेरै धेरै धन्यवाद ।।

    • @srikrishna3316
      @srikrishna3316 Před 3 lety +1

      czcams.com/video/QNyyN6jpqQY/video.html&feature=share🙏🌾😍🌺

  • @debendrabasnet3095
    @debendrabasnet3095 Před 3 lety +6

    आजको कारेक्रम सारै रमाइलो लाग्यो।र रबिना बस्यालको आमा को पति प्रतिको आस्था र मान संमान अनि आधार र धर्म प्रतिको मान र आप्नो इजेतको ख्याल पनि गर्नु भयो ।धन्यवाद तपाइलाइ र विशेष धन्यवाद ईन्द्रेणी अल टिम्लाइ

  • @jagadishtamang3015
    @jagadishtamang3015 Před 3 lety +43

    सचिनको बाबाको केही बोली बिबादित भएको थियो अब आइन्दा त्यस्तो नहोस जय इन्द्रेणी जय गित जय संगित।

  • @ram689
    @ram689 Před 3 lety +403

    छत्र शाही 🆚 काजल जोशीको भाग २ कहिले आउँछ छिटोभन्दा छिटो भाग २ ल्याउनु होला हामीलाई हेर्न हतार भैइ सक्यो छत्र शाही 🆚 काजल जोशीको भाग २ को प्रतीक्षामा को को बस्नु भएको छ हात उठाउनु होला

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před 3 lety +286

    आमा भन्दा छोरी कडा😝
    बाबा भन्दा छोरो कडा 😁
    के, छ, हजुरको खबर 😍

    • @ajaythapamgr6854
      @ajaythapamgr6854 Před 3 lety +2

      सान्ती जि पनि कम छैन होला

    • @dipendrabahadurshah3392
      @dipendrabahadurshah3392 Před 3 lety +2

      Hahaha ho ta ni

    • @dipenlimbu4796
      @dipenlimbu4796 Před 3 lety +1

      हजुर पनि तगडा हुनुहुन्छ होला जस्तो लाग्यो है दोहोरिमा कि कसो?😋😋😋

    • @arunchamling9758
      @arunchamling9758 Před 3 lety +1

      😁😁

    • @surendrakhadka1115
      @surendrakhadka1115 Před 3 lety +1

      santiko khojema -- sahi ho haie 😉

  • @magardillpaija8648
    @magardillpaija8648 Před 3 lety +8

    सचिव को बाउ भनुदौ कलौटे लाई देखे रिसको पारो तात्ने ले एता हाँजिर गरौ कृष्ण कडेल दाजु को काम र इन्द्रेणी तिमलाई सलाम छ

  • @user-ih3kc4ez8v
    @user-ih3kc4ez8v Před 3 lety +12

    गरिब दुखीको लागि धनी कृष्ण सरलाई धन्यवाद छ सबै ले सपोत गर्नुस् हैइ जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @UmeshKumar-np5zw
    @UmeshKumar-np5zw Před 3 lety +41

    रबिनाको ममिको शव्द चयन स्वर सबै राम्रो तर अलि डराउनु भो कि जस्तो लागो। माया पृती बाहेक अरु बिसय भएको भए दरो जाने रछ।

  • @sanjughaleqazx79
    @sanjughaleqazx79 Před 3 lety +29

    ल है सबै जना आउ सचिनको बाब र रबिनको आमको गीत सुनैउ

  • @krishnapaudel3273
    @krishnapaudel3273 Před 3 lety +6

    लौ है बाल कलाकारका अामा बुबाको दोहोरी रमाइलो छ है जय हो ईन्द्रेणी

  • @reshambastakoti993
    @reshambastakoti993 Před 3 lety +48

    छत्र र काजल काे झकास अर्को यपिसाेड छिटो अाउने प्रतिक्षामा छाैं है कृष्ण दाइ।

  • @pramodregmi5778
    @pramodregmi5778 Před 3 lety +146

    सचिन भाइ प्यारो लाग्ने कोको छौ 🖐️
    बैतडी मा 17 बर्षिय युवतिको बलात्कार पछि हत्या, जङ्गल मा भेटियो शव, अर्को निर्मला पन्त घटना czcams.com/video/XOXuaWZ_vE4/video.html

  • @milansarki8222
    @milansarki8222 Před 3 lety +95

    इन्द्रेणी न छुटाई हेर्ने जति यता हाजिर गरम 💖जय इन्द्रेणी

  • @manjukc7024
    @manjukc7024 Před 3 lety +2

    सचिन र रबिना को सदै सम्मान गरौ। बाल कलाकार हरुको सधै साथ र सम्मान गरौ !🙏👍🍓💃🤞🎧🍅🍾😎🙏

  • @buddhiman2627
    @buddhiman2627 Před 3 lety +20

    कृष्ण दाइ लगाईत सम्पूर्ण इन्द्रेणी टिमलाई सम्मान छ सचिन को बुबा लेर रबिन को ममिले मीठो गित गाउनु भो सुभ कामना

  • @kingkami9967
    @kingkami9967 Před 3 lety +39

    ल ल छोरा छोरी मात्र कति सुहुनु हो आज त भाइरल बाल कलकार को आमा बाको पनि गित सुनियो खुसी लायो

  • @khumraj5858
    @khumraj5858 Před 3 lety +83

    आज बल्ल इन्द्रेणी मा फरक आएछ भिडियो

  • @MrHomPun
    @MrHomPun Před 3 lety +10

    हार्दिक बधाई छ कृष्ण कनेल र सबै इन्द्रेणी टिम साथै सा-साना बाल बालिका सबै लाई 👍👍👍🇳🇵🇳🇵

  • @samirsunar4903
    @samirsunar4903 Před 3 lety +9

    सचिन परिवार र रबिना बस्यालका फ्यान साथहरु ले यता लाइक गरुम त ल👍️👌🙏🙏🙏🙏

  • @aanathsudeep1144
    @aanathsudeep1144 Před 3 lety +56

    🌹🌹लु आज त म पैलो लाईक र कमेन्ट मा परे है🌹जय होस सबै इन्द्रेणी तिम्लाई🌹🌹

    • @user-os2lw6jo7d
      @user-os2lw6jo7d Před 3 lety

      ल ल ल लीभि पी भैछी नानि 😄😁

  • @laxmidevikunwar359
    @laxmidevikunwar359 Před 3 lety +29

    लै है रबिना छोरी र सचीन छोरा को फ्यान को को हूनूहून्छ गाइज यता हाजिर अरू सबै लाई नमस्कार मनू बैनी लाई अइलब यू बैनो

  • @manigurung1469
    @manigurung1469 Před 3 lety +9

    आजको दोहोरी पनि रमाईलो लाग्यो सचिनको बाबा र रबिनाको आमालाई पनि धन्यबाद । संपूर्ण कलाकार साथीहरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम । संपूर्ण मनकारी सहयोगीहरू लाई सलाम छ ।

  • @baglungkarki8144
    @baglungkarki8144 Před 3 lety +4

    एक चोटी इन्द्रेणी सांस्कृतिक कार्यक्रम मा आएरा केहि मनको कुरा खोल्नु मन छ सदैब सम्मान छ उहा हरु प्रति

  • @cbgahamagar924
    @cbgahamagar924 Před 3 lety +61

    सचिन परियारको बाबा अनि रबिना बस्यालको आमा खतरा दोहोरी रमाइलो लाग्यो मलाई

  • @ramchandgulmeli5306
    @ramchandgulmeli5306 Před 3 lety +38

    अति रमाइलो लाग्यो सबैलाइ नमस्कार 🙏🙏🙏🙏🙏छ है।

  • @kashirampanday423
    @kashirampanday423 Před 3 lety +12

    काजल र छत्र साहिको भाग 2 छिटो आउनु पर्छ भन्ने को को हुनुहुन्छ

  • @tankachandsodari9161
    @tankachandsodari9161 Před 3 lety +2

    सचिन को बाउ र रबिना को ममि झिन कडा रै छन 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-nd8ls4wj7p
    @user-nd8ls4wj7p Před 3 lety +62

    फस्ट भयाे म आज कमेन्ट गर्नलाई
    मीठो गाईन रबिनाबसेलकी आमा।

  • @migrentamang4490
    @migrentamang4490 Před 3 lety +27

    छोराछोरी चाहिँ सारै कडा हो आमा बावाको पनि दोहोरी निकै रमाइलो लाग्यो 🙏🙏💘💘

  • @chauhanbasant275
    @chauhanbasant275 Před 3 lety +6

    रबिनाको मम्मीको स्वर साह्रै मिठो छ । साङ्गितिक क्षेत्रमा यिनको राम्रो सम्भावना छ । तर सचिनको बाबुमा एकदमै छिटो घमण्ड घुसिसक्यो । यिनलाई प्रोत्साहन गर्नु बेकार छ ।

  • @jeevankarki9360
    @jeevankarki9360 Před 3 lety +2

    ल रविना नानुकाे ममि र सचिनकाे बाबा नि तगडा पाे हुनुहुदाे रहेछ दामी दमदार छ ।। कृष्ण सर लगायत सम्पूर्ण ईन्द्रेणी परिवारलाई नमन🙏🙏🙏🙏🙏🙏

  • @tarand100
    @tarand100 Před 3 lety +37

    मलाइ त दुवै को सोर, भाका, सब्द सब मन पर्यो है l

  • @nokhiramoli28
    @nokhiramoli28 Před 3 lety +22

    छत्र शाहि र काजल जाेसि काे भाग दुई दाेहाेरि प्रतिसप्रर्दा हेर्ना मनजुर हुनेले लाईक गर्नुस् ल ।धन्यवाद

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 Před 3 lety +14

    यति राम्रा बाल बच्चालाई हेपेर बाेल छन् ।बिमल अधिकारीमा कति घमण्ड रहिछ।

  • @bhimkhatri624
    @bhimkhatri624 Před 3 lety +22

    लु 15 नम्बर मा परियछ जय इन्द्रेणी

  • @omkawor164
    @omkawor164 Před 3 lety +23

    लास्टै हसायो यार सचिन भाई ले॥त 😀😀😀😀😀

  • @maheshadhikari728
    @maheshadhikari728 Před 3 lety +14

    कति रमाइलो हो लोभ लाग्दो
    साक्षार भगवान को मन्दिर मा कहिले दर्शन गर्न पाइएला

  • @SamjhnaMusicFilms
    @SamjhnaMusicFilms Před 3 lety +2

    रबिना र सचिन का फ्यान हरु यता आउ ल छिटो

  • @omkawor164
    @omkawor164 Před 3 lety +21

    love you,, sachin & rubina** ** miss you all indreni unit lai❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💓💓💓💓💓💓

  • @user-ur3yr9fn3t
    @user-ur3yr9fn3t Před 3 lety +26

    अति मीठो अावज छ दुबै जनाको गायन शैली पनि राम्रो छ

  • @yagyarajgiri691
    @yagyarajgiri691 Před 3 lety +6

    रबिनाको ममिको सारै राम्रो गीत स्वार ।

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y Před 3 lety +6

    इन्द्रेणी परिवार लाई माया गर्ने जाती सबै जान यता हजिर हुनु है

  • @loknathpaudyal4838
    @loknathpaudyal4838 Před 3 lety +14

    लहै लहै यहै यहै यहै यहोई हेर्नै पर्छ यो यपीसोट धन्यवाद बधाई तथा शुभकामना

  • @deepakkhati3600
    @deepakkhati3600 Před 3 lety +45

    गरिब दुखी हरु लाई धेरै सहयोग गर्नुहुने सबैलाई धेरै धेरै धन्यवाद

  • @basantadahal5997
    @basantadahal5997 Před 3 lety +44

    बुढो त सिलाउन भन्दा
    खपीस रहिछन टुक्का मिलाउन 😄😀

    • @user-mm6jk9vl4m
      @user-mm6jk9vl4m Před 3 lety

      बुढि झन खत्रा

    • @sunitakunwar7238
      @sunitakunwar7238 Před 3 lety

      @@user-mm6jk9vl4m oh

    • @user-mm6jk9vl4m
      @user-mm6jk9vl4m Před 3 lety

      @@sunitakunwar7238 के बोका खोजेको बाख्री जस्तो Oh गरेको?

  • @khimroka4060
    @khimroka4060 Před 3 lety +7

    दुबै जनाको गाउने प्रयास राम्रो छ अब छत्र साहि र काजलको भाग2 हेर्न मन धेरै छ ।।

  • @bipanxettri5071
    @bipanxettri5071 Před 3 lety +38

    इन्द्रेणी को fan को को हुनुहुन्छ।

  • @karkirajkumar8775
    @karkirajkumar8775 Před 3 lety +31

    हार्दिक धन्यवाद ईर्देणि टिम र किष्ण दाजु अनि जो भने पनि मलाई धेरै राम्रो लागे

    • @srikrishna3316
      @srikrishna3316 Před 3 lety +1

      czcams.com/video/QNyyN6jpqQY/video.html&feature=share🙏🌾😍

    • @aaaayyyy8760
      @aaaayyyy8760 Před 3 lety

      Good nice baii bbq Kuwait

  • @deepakofficial729
    @deepakofficial729 Před 3 lety +17

    छत्र साहि र काजल जाेसि काे पाठ 2कहिले हाे छिटाे अाउनुपर्छ भन्न्े काे काे हुनुहुन्छ यता हाजिर हम त।धेरै राम्राे अाजकाे दाेहाेरि

  • @udayakc9661
    @udayakc9661 Před 3 lety +7

    इन्द्रेणी मार्फत सम्पूर्ण सहयोगी मनहरुले हरेक किसिमका पीडितमा मलम पट्टी लगाउन सक्ने श्रोतालाई धेरै धन्यवाद !!

  • @ram689
    @ram689 Před 3 lety +17

    कति रमाइलो भइ रहेको छ आज

  • @KaranKaran-kn3td
    @KaranKaran-kn3td Před 3 lety +82

    काजल vs छत्र को भाग 2 चाइयो हामिलाइ किस्न दाजु।।🌷🌷🌹🌹👍️👍️

  • @binamrasunar8896
    @binamrasunar8896 Před 3 lety +1

    कृष्ण दाजु अरु सबै ठिक छ सचिनको बुवालाइ सभ्य बोल्न ,ठुलो कुरा गर्न हुदैन भनेर सिकाउन पर्यो ,मिडिया सङ्ग कसरी फेस गर्नी दर्सक हरु सङ्ग कसरी कुरा गर्नी सानो र मिठो बोलेर नै सन्सार जित्न सकिन्छ यति सिकाउनु होला ।नत्र यसरी बोल्दै जानी हो भने सिङ्गो नेपाली र परियार समाजको अन्तर्राष्ट्रिय बेइज्जत हुन सक्छ।।

  • @hemchandranagarkoti4423
    @hemchandranagarkoti4423 Před 3 lety +4

    जय हो कृष्ण कडेल सर लाई यस्ता यस्ता गरिब परिवार हरुलाई पनि यस्तो स्थान दिनु भयको मा जय ईन्द्रेणी।🙏🙏

  • @malikaonline3622
    @malikaonline3622 Před 3 lety +18

    कति रमाइलो अाज इन्द्रेणीमा।

    • @SureshSharma-tc5wi
      @SureshSharma-tc5wi Před 3 lety

      रमेश प्रसाईं दाजु र
      कल्पना दीदी लाई फेरि
      गाउन लगाउनु पर्यो

  • @bhurtelbhurtel4794
    @bhurtelbhurtel4794 Před 3 lety +9

    नमस्ते इन्द्रेणी धनेबाद हल्का रमाइलो गरेको अबस्ता

  • @parbatibudathoki8256
    @parbatibudathoki8256 Před 3 lety +1

    ईन्देरि लाईमेराे मनैदेखि नमन्छ मधरान दुखिकाे दुखमा साथदिने ईन्देढिलाई धनेबाद 🙏🙏🙏🌹🌹🌹🌹👌👌👌👌👌

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 Před 3 lety +15

    रबिना नानी को मम्मी को सोर मिठो छ जय इन्द्रेणी 🙏🙏🙏

  • @hemantmagar5373
    @hemantmagar5373 Před 3 lety +48

    ल है 15 घन्टा duty गरेर आएर झरियो इन्द्रेणी मा । अब थकाई मेटिन्छ 15 घन्टा को

  • @punpratik2338
    @punpratik2338 Před 3 lety +8

    इण्द्रेनिको सबै भिदियो हरु भन्दा योभिदियो सारै रमाइलो लागो😂

  • @rajustha4300
    @rajustha4300 Před 3 lety +7

    इन्द्रेणी को सम्पूर्ण टिमलाई नमस्कार छ । छत्र र काजल को दोहोरी हेर्नू सारै मन छ ।।

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 Před 3 lety +5

    कृष्ण कडेल जि साथै सन्चालिका मनमाया वाइबा ,छत्र शाही लगायत इन्द्रेणी टिमलाई सलाम छ।तेजेन्द परियार र सुनिता बसेल जि ,सचिन काे बुबा र रबिना नानी काे अामा बिच सुमधुर अावाजमा मिठाे दाेहरी गित धेरै राम्रो कडा छ।साना साना बाबू ,नानी लगायत सबैको नाच बबाल छ।करोड करोड बधाई छ।

  • @bhimkhatri624
    @bhimkhatri624 Před 3 lety +44

    आज चाइ खत्त्रै हुन्छ होला भाइरल भाइरल को बुवा आमा को दोहोरी पो रैछ म त daun lod पो गरे है साझ मजाले हेरिन्छ

  • @manojbatala2347
    @manojbatala2347 Před 3 lety +26

    यो सचिन बिस्तारै भयानक ट्यालेन्ट भयर निस्किने भयो

  • @chetragurung1149
    @chetragurung1149 Před 3 lety +5

    इन्द्रेणी टिम लाई सलम छ दोहोरी राम्रो छ सबै लाई नमस्कार

  • @nimtem3585
    @nimtem3585 Před 3 lety +9

    अबको मन्त्रि कृष्ण दाइ भए मात्र हामी गरिब खुदि ले सुख पाउछ भन्न्े जति याता हजिर गरोै त ।।

  • @sujayaadkhikari8553
    @sujayaadkhikari8553 Před 3 lety +12

    Woow.. so much ❤️❤️ nice 👌👌 voice Nani Babu 🎈🎈 tq so much ❤️❤️ indreni teem Best of Luck 👌👌 to all..!!

  • @magarkanchha20
    @magarkanchha20 Před 3 lety +13

    खुब रमालो लाग्यो सचिन र रबिना को बार्तालाब्🐱🐱🐱🐱

  • @krishnapariyar8224
    @krishnapariyar8224 Před 3 lety +4

    सलुट छ दाजु किस्णा कणेल सर लगायत सम्पूर्ण ईन्द्रेणी टिम लाई मेरो तर्फबाट धेरै धेरै नमस्कार 🙏🙏🙏

  • @pradeepmagar9416
    @pradeepmagar9416 Před 3 lety +4

    रबिनाको आमा 🙏🙏 वाउ कति मीठो बोली रहेछ।

  • @lokbahadur1565
    @lokbahadur1565 Před 3 lety +12

    ल बधाई फस्ट कमेन्ट मेरो ल

  • @magar3307
    @magar3307 Před 3 lety +7

    आहा दमदार दोहोरी ❤️❤️❤️❤️❤️

  • @mithubhandari7392
    @mithubhandari7392 Před 3 lety +5

    भयो होला अब त अत्ति
    गिद्दे नजर नलगाउँ म माथि
    ओठ खोलेर .........

  • @gamgurung1607
    @gamgurung1607 Před 3 lety +2

    omg khatra parexa ni hou rabinako momi ni ramro gaundo rhexa ni hou dherai khusi lagyo

  • @tuanphung7051
    @tuanphung7051 Před 3 lety +4

    सुपर छ सुशीला बहिनीलाई उत्तर राेत्तर प्रगतिकाे कामना सलाम छ इन्द्रेणी लाई

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Před 3 lety +37

    Indreni is real message & Voice of humanity:
    “ Music - Singing- Dancing- Laughing- Weeping- YOGA- PRAYANAM- MEDITATION are real therapy for wholistic health and life. “
    “ Music - YOGA- PRAYANAM- MEDITATION help you to be physically fit, mentally strong, intellectually sharp, emotionally balance, and spiritually enlightened. “
    Music - meditation have no boundary & border:
    Stay safe and healthy. Health IS REAL WEALTH.

  • @basantpyuthani2466
    @basantpyuthani2466 Před 3 lety +4

    जिबन पान्डे सर को डान्स चै सारै मन पर्छ मलाई ।।

  • @rajendrakc4016
    @rajendrakc4016 Před 3 lety +4

    रबिन I love u

  • @rnsnepal8829
    @rnsnepal8829 Před 3 lety +22

    बबाल आयो। 😚😚😚😚😘😘😚😚😚😚😘😘😘

  • @sangitasharma9689
    @sangitasharma9689 Před 3 lety +5

    2/3 वटा टुक्का भयन छोरी सङ सचिनका बाबा ले गायको अरु ठिकै छ।

  • @215ksubscribe3
    @215ksubscribe3 Před 3 lety +4

    सरै मन छुयो गित सुनेर निद्रा नै लागेन बा।😙😙

  • @pratichhamagar4635
    @pratichhamagar4635 Před 3 lety +1

    रबिनाकी ममि सरम अफ्ठ्यारो र लजाउनु भयो र स्वभाबिक हो 🙏🙏

  • @muktaadhikari3307
    @muktaadhikari3307 Před 3 lety +14

    Well done sachin dad and ranina mum keep going on...

  • @binusarma7321
    @binusarma7321 Před 3 lety +7

    अब रबिना र प्ररकास सपूत सगै गितमा भिडाउने काम गर्नु पर्यो अब

  • @subashmanipokharel8851
    @subashmanipokharel8851 Před 3 lety +2

    गजव लाग्याे रविनाकाे मंमिकाे शब्द संयाेजन । धेरै सम्मान छ ।

  • @jeevansubba6669
    @jeevansubba6669 Před 3 lety +6

    Wow nice ❤️ म चाईन मुंबई बाट है

  • @rameshpanthi2646
    @rameshpanthi2646 Před 3 lety +29

    गुल्मेली गुल्मेली हरु भिदेछ्न आज त्😂😂😂

  • @drivinginsaudiarabia5356
    @drivinginsaudiarabia5356 Před 3 lety +21

    दुई छोरी को आमालाई साइट हान्ने 😂😂😂

  • @hukumgiri3847
    @hukumgiri3847 Před 3 lety

    रबिना छोरीको ट्यालेन्ट चाहिँ मान्नुपर्छ।। कति तिखो तिखो शब्दहरु प्रहार गर्न जानेकी....

  • @BhimPoudel
    @BhimPoudel Před 3 lety +1

    अचम्मै रमाइलो ।