मुकुलको निष्कासन/मन्त्रीहरुको राजीनामाबारे डा.केसीले खोले मुख: रवि र प्रचण्डको स्थितिबारे गरे खुलासा

Sdílet
Vložit
  • čas přidán 2. 07. 2024
  • #drsurendrakc
    #prachanda
    #kpoli
    #rabilamichhane
    #balensaha
    #durgaprasai
    #parliament
    #gaganthapa
    समसामयिक आर्थिक, सामाजिक, राजनीतिक र सास्कृतिक लगायत विविध बिषयहरु माथिको समीक्षात्मक विश्लेसणात्मक टिप्पणी मुलक बहस र विचार विमर्स हेर्न तथा सुन्न को लागी हाम्रो यस च्यानललाई लाइक , कमेन्ट , शेयर तथा SUBSCRIBE गर्न नभुल्नुहोला ।
    भृकुटी सञ्चार प्रा.लि. द्वारा सञ्चालित
    www.vrikutinews.com एवं Vrikuti TV.
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
    ४२७४-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
    कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
    स्थायी लेखा नं.:६१०२०६५२६
    मुख्य कार्यालय
    Nayabaneshwor - 10, Kathmandu, Nepal
    ईमेल
    vrikutionlinetv@gmail.com

Komentáře • 39

  • @kajirai1293
    @kajirai1293 Před 2 dny +11

    सम्बिधानमा स्पष्ट ब्यबस्था छ, सर्बोच्च अदालतले अझ स्पष्ट व्याख्या गरेको छ, अझै पनि अन्योलमै हुनुहुन्छ ।

  • @mahendrasubedi8127
    @mahendrasubedi8127 Před 2 dny +9

    कानूनतः उपधारा २ बमोजिम बनेको सरकारले ३० दिन भित्र विश्वासको मत प्राप्त गर्न नसके अबस्थामा उपधारा ३ बमोजिमको सरकार बन्ने हो । डा . साहब र पत्रकारले बुझेर पनि किन नबुझे जस्तो गरेको ?

  • @abeshTamang-yw9fx
    @abeshTamang-yw9fx Před 2 dny +5

    गफ दिन्छ,केही कुरामा केही योगदान दिन सक्ने होइन,यस्तो बेकामे बुद्धिजीवी आवश्यक छैन

  • @bhagawabhagawatipandey1427

    रबीले जनताको लागि धेरै सुधारकबिज्ञले बोलेको पनि खासै राम्रो छैन हो राजदुत नपाएर होकि खाली राजदुतको कुरामात्र छ त

  • @devrajjoshi9236
    @devrajjoshi9236 Před 2 dny +4

    अनाहकमा मारिएका हुन ।

  • @khadgajitlama6198
    @khadgajitlama6198 Před 2 dny

    लाज घिन सरम नभएका छदमीहरु हुन यिनले जे पनि गर्छन।

  • @kajirai1293
    @kajirai1293 Před 2 dny +6

    डाक्टर साब र पत्रकार दुवैजना उपधारा २ सम्बन्धमा क्लियर नरहनुभएको देखिन्छ ।

  • @rajankarki9768
    @rajankarki9768 Před 2 dny +1

    वेलावेलामा यसको भाषा फेरिन्छ ।

  • @dharmalaluranw7328
    @dharmalaluranw7328 Před 2 dny

    देश मा राजा आउनुपर्छ र बालेन प्रधानमन्त्री हुनुपर्छ। जय नेपाल

  • @bhimbahadurkhadka1124

    Rabi. Khals hune. Sambhavana

  • @rekhathapaliya2202
    @rekhathapaliya2202 Před 2 dny

    Very conclusive

  • @BISISTA.P
    @BISISTA.P Před 2 dny

    Hajurko ko jiwani smriti ra anubhuti kaha pauxa Australia ma Dr. Saab?? Contact provide gardinu please 🙏

  • @jhamakdhakal1305
    @jhamakdhakal1305 Před 2 dny +1

    E rajnitik bislesak ko Pani kunai kaam chaina,jata palla vari dekyo tetai ko bakhsn garchan.

  • @umakantdhitalupendra2938

    Sahi ra galat ko aato patto chhaina kura sunda pani dikka lagna thalyoo aba

  • @padamtamang9455
    @padamtamang9455 Před 2 dny +1

    नारायण दाहाल लाई राष्ट्रिय सभा अध्यक्ष बनाउने चतुरे स्यालको खेलले प्रचण्डको सरकारले घाटमा पुग्नु पऱ्यो!

  • @bidurkuikel5430
    @bidurkuikel5430 Před 2 dny +1

    यसको बोली फेरीएको देखदा म अचम्ममा परे ।

  • @dineshchhetri5470
    @dineshchhetri5470 Před 2 dny

    प्रचंड युग सिदियो अब

  • @anuppoudyal1816
    @anuppoudyal1816 Před 2 dny +1

    यी बुडा को पानी काम छैन अब! बुडा जाउ कासी तीर!!! तिम्रो केएम छैन! बोलिको टुऊँगो नभयका यी बुडा को कती interview linchha यो पत्रुकार!!! rip पत्रुकार

  • @HomNath-gl5tb
    @HomNath-gl5tb Před 2 dny

    ३०दिन भएपनि ओगटिराख्ने खादैरहने

  • @taralama8567
    @taralama8567 Před 2 dny

    हैट के को गन्थन हऊ, यि तिनै जना सगोत्रीहरुको भित्री संझौता अनुसार पालै पालो पापा चुस्ने हो क्या…..

  • @picnictillotama5
    @picnictillotama5 Před 2 dny +1

    Yo budo le kam payo aba

  • @jhamakdhakal1305
    @jhamakdhakal1305 Před 2 dny

    Nepal ma baalen Dekhi kunai dalka neta thik chainan.sabai Janata ka ragat pasina baata kamayeko paisa maa charko Kar lagayera tyo Kar baata moj garne fataha haru.

  • @bikramrai4011
    @bikramrai4011 Před 2 dny

    Badi hiro hhnxx mug yo buda kam chai k garnu xainn mug

  • @rajinshrestha4707
    @rajinshrestha4707 Před 2 dny +1

    Ta budha pani tehi mula ho.

  • @YogeshwarUpadhyay-re5bg
    @YogeshwarUpadhyay-re5bg Před 2 dny +3

    कति लालची हो यो मान्छे खसैले खाम दिदा नि खर्च दियोकी भन्ने सोच्यो अरे ! अनि येस्ता मान्छे लाई राजदुत बानायो भने के होला ?? सुहाएन हो सुहाएन पत्रकार ज्यु अन्तर्वार्ता सिद्धिएपछी यिनलाइ टन्न पेट भर खुवाएर पठाउनु खर्च म पठाइ दिउला "खाम" मा हालेर येस्ता मुला त बौद्धिक छन अनि देश को हविगत येस्तो नभएर कस्तो होस त। केही कुरा ठिक भएन भने त्यसलाइ ठिक गर्न अगाडि आउने हिम्मत पनि यो खुइलेमा छैन भा भए गरेर देखाउने थियो हैन र ?????

  • @supperpowerman1697
    @supperpowerman1697 Před 2 dny

    Yo fantus yutubey anti maobadi rahixa

  • @prakashtikhatri8768

    तेरो अदुस्टी बिस्लेस्ले काम लागेन गफाडी २८ गते बिस्वास को मत लिने घोषणा गरिसकेयो

  • @bijayGmR-j3g
    @bijayGmR-j3g Před 2 dny +2

    प्रचन्ड पद जिन्दाबाद

  • @umakantdhitalupendra2938

    Dr Kc palturaam nai ho pakka bhayoo aba ! Inko bishleshan malai paltu bishleshak . Palturam ..

  • @purnnathulung3584
    @purnnathulung3584 Před 2 dny

    yo pagal ho? 😊

  • @janakpoudel8402
    @janakpoudel8402 Před 2 dny

    ३२+२१+१०+१=६४