अपांग छोराहरुकै भत्ताले रक्सी खाइ छोरा कुट्ने आमा मिडियामा, छोराहरु भोकै हुँदा चामल बेचेर रक्सी खाइन
Vložit
- čas přidán 11. 05. 2024
- ❀❀❀❀❀❀❀❀❀❀❀❀
सहयोगकाे लागि तल दिइएको खातामा सहयोग रकम जम्मा गरी हामीलाई खबर गर्नुहोला l
Bank Name: GLOBAL IME BANK, Gongabu Branch KTM
A/C Name : RESHAM BAHADUR BOHORA
A/C No. 3507010015923
**************
रेमिट्यान्सबाट पठाउनको लागि
Receiver Name : RESHAM BAHADUR BOHORA
❀❀❀❀❀❀❀❀❀❀❀❀
रचना आर्ट एण्ड मिडिया प्रा.लि.द्वारा संचालित सप्तरंगी संसार (saptarangisansar.com)
कम्पनी दर्ता नं.: २३४५/०७६/०७७
सूचना तथा प्रसारण विभाग दर्ता नं.: २४९४/०७७/०७८
प्रेश काउन्सिल नेपालमा समेत सुचिकृत
**❀❀❀ हामीलाई सम्झनुहोस् ❀❀❀**
◘ तपाईसँग पनि केहि फरक अथवा अनौठो कला छ भने
◘ आकर्षक भिडियोहरु छन् भने
◘ तपाईको सम्पर्कमा प्रतिभावान व्यक्ति हुनुहुन्छ भने
◘ तपाई केही विषेश कार्यक्रम गर्दै हुनुहुन्छ भने
❀❀❀❀❀❀❀❀❀❀❀❀
Social Links:-
♥ Resham Bohora Facebook :
/ reshambohora...
♥ Facebook Page :
/ saptarangi.m...
♥ Subscribe us :
/ 49resham
♥ Website : saptarangisansar.com
♥ Twitter : @saptarangi99
• Contact No.: 9851089758 (viber/esewa/ whatsapp)
❀❀❀❀❀❀❀❀❀❀❀❀❀
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel तथा facebook मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । share गरी सहयोग गर्नु होला।
#Saptarangi_Ojhelka_Khabar
#सप्तरंगी_ओझेलका खबर
#Resham_Bohora - Krátké a kreslené filmy
रेशम भाइको काम प्रती उच्च सम्मान छ कति गरिब पिडित हरुको उद्दार गर्नु भाछ ।।
रेशम सर 2 भाईलाई नछुटाई दिनुस जहाँ लानु हुन्छ सँगै फैजानुस🙏🙏💞💞
बिचार लै जानुहोस् भन्दै रुदै म सँग भन्दा सुख पाउछ भनेर होला नि बिचरा आमा😢😢😢😢😢😢😢😢
आमा को पनि पीडा छ होलानी❤❤❤
भाई ई दुईटा लाई नछुटाई दिनु यकै ठाउँमा राखिदिनुस् नभाई😂😂😂😂
दुई दुई जना छोरा अपाङ्ग छन बिचरा आमा लाई पीडा भयो होला अनि रक्सी खानु भयो कति पिर छ बिचरा 😭😭😭🙏🙏
रक्सी टेन्सन हुनाले पियकि हुन सक्छिन् एक दिनको पिडा पो सहन सकिन्छ र सा लौ सालको पिडा कसले बुझ्छ र पापी समाज मा एक नै दुई दुई वटा अपांग अलिकति मन मजबूत गरेर सरसफाइमा ध्यान दिनु हो
Resam babuko gumeko maya herera dukha lagx dharai dukhako khelnu hunx yaha herda khusi lago
Dherai ramro kam garnu bhayo bohora bhai
भाइ दुई भाइलाई नै एउतै थाउमा राख्दा राम्रो हुन्छ नै भने आतिन्छन पिलिज भाइ एकै ठाउँमा राख्ने व्यवस्था गरिदिनु होला 😢😢😢😢😢
Bichara teyo aama lai pani ta dheyrai pir bhayar hola ni rakshi khayako bichar didi dheyrai miss u didi babu haru
बिचरा बाबुहरु दुबैलाई लैजानु होला ❤❤❤
Resam Daiko Kamlai Hirday Dekhi Samman Gardaxu
के को सानोलाइ मात्रै कति छन् तिनीहरुलाई आस्रममा राखिदिनुस न सर😢😢😢😢😢
रेसम बाबू तपाईं भगवान हो यो 2 छोरालाई कुन सस्था हुन्छ कि कसरी हुनपछ तपाईले बेब्स्था मिलाई दिनु होला यस्ता रक्सीको गिलास तान्ने आमाको के भर हैट राति मारपना पनि सक्ला यसरी पिटने अपङगा छोरोहरलाई😢😢
जस्तो भएपनि आमाको मन बिचरा पिदाले पनी खाएको हुनुपर्छ
Good job resham sar....❤❤
बिचरा नानिहरु किन खुटा हरु नचलेको होला नि भगवान ❤❤❤
Hjurkko kam dhkera khusi lago dai
संस्था मा राख्दिनु सर बिचरा हरुलाई
Dherai dherai dhanebad sir aba arko lai ni jasri vayni kunai sastha khojer pathaidinu please sir 😢😢😢😢❤❤❤❤🙏🙏🙏🙏🙏🙏
Good jop
बिचरा बाबुहरु को दु:ख को जिन्दगि
यस्ता लाई रक्सी दिने पनि कस्ता त्यही गाउँमा खाने हो यस्तो अवस्थामा देख्ने हरुले पनि कसरी दिन सक्ने होला
😭😭😭😭🙏🙏🙏❤️❤️❤️❤️
दुबै लाइ नछुटाउनु रेशम सर यो अामा ता जरिनि रहेछिन काहिँ राम्रो अासराम खाेजेर राखिए ति नानी हरु ले सुख हुनथाे हाेला सबै अामा अामा जस्तो हुने रहिछ बिचार बाबु हरु
Bichara harulai sayog garnus
Daju bhaie laie Sangaii rakhnu haii Reysam sir please 🙏
भान्सा घर पनि कति फोहर पक्कै पनि रक्सी खाएर बच्चालाई भोकै राख्ने रहेछ फोहोरमा राख्ने रहेछ। सर यो सिस्टरलाई राम्ररी सम्झाउनु पर्यो सरसफाई राख्नुपर्यो। खानाहरु राम्रो पकाएर खुवाउनु पर्यो टाइममा।
😭😭😭
बिचरा पिडा नै भयेर होला भगवान ले बास गरोस
शर🌹🌹🌹🌹🌹🙏🙏🙏
So Aaruko majjkk na wodiya honxa
Comnds garne manxe haru
Kina ki uni aauta aamm ho
Bichara lai kati tension pirr vya ra hola ni piya ko daruu
Jo hoss helping always poor people's❤️
UK bata
Rishm le mother sanaga jpt na
boleya honxa aauta patarakar
ho respect Big people's
Rakshi kina pi ko ré?ans pani
😢😢😢😢
Yesto amma hunu bhanda nahunu ramro
Yasta papeni amako kam xaina
Gardai Garda thaki saknu vo ni ama Pani , atro hudai samma ta hernu vakai horta
यस्ता पनि आमा हुदो रहेछ कुकरकाे मुत खाएर हिड्ने केही भर हुदैन
Ama Lai teti mati bejet garxan yi langado haru