गुमेको माया Epi. 74 GUMEKO MAYA || Nepali Sentimental Serial | Resham, Rim, Kopila, Tekendra, Khadak
Vložit
- čas přidán 7. 07. 2024
- गुमेको माया 𝐆𝐔𝐌𝐄𝐊𝐎 𝐌𝐀𝐘𝐀 💖 Typical Nepali Sentimental Serial | Resham Bohora, Kopila Thapa, Tekendra Bohora, Rim Sunar | Sunita KC | Khadak Bohora | Sambriddhi Bohora | BB Poudel | Sakuntala Gaire | Man Bahadur Partel |
******************************
Concept Written\ Direction By
RESHAM BOHORA
Produce by : Rachana Art & Media Pvt. Ltd
💃 Artists :
Resham Bohora, Kopila Thapa, Sapana BC, Devi Rucha, Sambriddhi Bohora, Tekendra Bohora, Rim Sunar, Khadak Bohora Sunita KC Khadka, Goma Bohora
🎥 Camera:
Tekendra bohora /Rim Sunar
💻 Editor:
Bisan Bohora
Poster:
Resham Bohora
Light Management:
Management:
Tekendra Bohora
Makeup:
Kopila thapa
Kitchen Management:
Kusum
Background Music:
Dharma Gandarbha
Ratna BK
Gopal Dev
Jhalak Sangitam, Sagar Birahi
Title Song: Resham Bohora
Music/Vocal: Tekendra Bohora
Music Arrangement: Sagar Birahi
Recordist:
Mixing: Sagar Birahi
© Saptarangi Sansar
❀❀❀❀❀❀❀❀❀❀❀❀
रचना आर्ट एण्ड मिडिया प्रा.लि.द्वारा संचालित सप्तरंगी संसार (saptarangisansar.com)
कम्पनी दर्ता नं.: २३४५/०७६/०७७
सूचना तथा प्रसारण विभाग दर्ता नं.: २४९४/०७७/०७८
प्रेश काउन्सिल नेपालमा समेत सुचिकृत
❀❀❀ हामीलाई सम्झनुहोस् ❀❀❀
◘ तपाईसँग पनि केहि फरक अथवा अनौठो कला छ भने
◘ आकर्षक भिडियोहरु छन् भने
◘ तपाईको सम्पर्कमा प्रतिभावान व्यक्ति हुनुहुन्छ भने
◘ तपाई केही विषेश कार्यक्रम गर्दै हुनुहुन्छ भने
❀❀❀❀❀❀❀❀❀❀❀❀
Social Links:
♥ Resham Bohora Facebook : / reshambohora. .
♥ Facebook Page : / saptarangi.m. .
♥ Subscribe us :
/ 49resham
♥ Website : saptarangisansar.com
♥ Twitter : @saptarangi99
• Contact No.: 9851089758 (viber/esewa/ whatsapp)
❀❀❀❀❀❀❀❀❀❀❀❀❀
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel तथा facebook मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । share गरी सहयोग गर्नु होला।
#Gumekomaya
#Nepaliserial
#SaptarangiSansar - Krátké a kreslené filmy
गुमेको माया सिरियल भाग १ देखि निरन्तर हेर्दै आउने सथिहरु सबैजना यता हाजिर हुनु।❤🙏🙏🙏
Ma pani har vag herxu❤❤❤
जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु❤❤❤❤
गुमेको मायाको टिमलाई मनै देखि माया गर्ने कोको हुनुन्छ म मात्रै हो कि ????
सोल्टी ले गर्दा पनि यो गुमेको मायाँ निकै मिठो लाग्छ रमाईलो हुनु हुन्छ सोल्टी कान्छी छोरी र कान्छा एक हुनु पर्छ ❤❤❤❤❤❤❤
घुमेपछि माया पाउन गाह्रो हुन्छ त्यही भएर घुम्नुभन्दा पहिले आफ्नो मायालाई समालेर धेरै माया गरेर राख्नुस है सबै मित्रहरूलाई मेरो यही छ अनुरोध
कान्छा र कान्छि चमेलि मन पर्थे तेहिनि हराय छन अबत नहेर्ने यति छोटो तेइनि मन पर्ने कलाकरनि नहुने
अहिलेको स्तर खस्कियो है, सुधार गरौ !
50 भन्दा पहिला का भाग हरु एकदमै उत्कृष्ट लाग्थ्यो ।हाम्रो अपेक्क्षा त्यो भाग हरु भन्दा अझै राम्रो होस भन्ने थियो तर पहिला को जस्तो मेहनत भएन या कथा कता कता दर्शक को चाहना बिपरित मोडियो यो कुरामा ख्याल गर्नुपर्ने देखियो ।
यो भाग हेरेर मजा आएन
गाउँ बस्तीको खाटी कथा, सुन्दर अभिनय 🎉❤
नयाँ सिरियल हेर्ने मौका पाइयो राम्रो छ ! कलाकार हरु लाई धन्यवाद छ !
कान्छि कोपीला बिना यो सिरिऐल हेरे जस्तो न भाको को को हुनुहून्छ ❤❤❤❤
आज सम्म को सबै भन्दा खल्लो लागेको भाग ।
Honi 😅
Malai jastai vaya xa hjr pani kassam yastai ho vane herna nai xodxu hola sayad
आजकल खासै रमाइलो र इन्टेस्टिंग छैन है रेशम भाइ गुमेको माया
धेरै राम्रो सिरियल छ सबै टिम को सदस्ये हरु लाई हर्दिक सुभ कामना
कम्तीमा 40/45 मिनेट को त हुनु पर्ने हो ❤️❤️ यो त सारै छोटो भयो ❤❤
सकस सिरियल बाट बोरू केही सिकिन्छ होला कि😂😂
यो गुमेको माया धेरै मन परछ तर सोलटि ले कानछा र कानछि लाई छुटायको पाप लागेको हो कानछि र कानछा को छिटै मिलन होस ईसोर ❤❤❤❤❤❤❤❤❤❤❤❤
साह्रै रमाइलो लाग्छ यो अर्गानिक सिरियल सारै मन पर्छ ❤❤❤
काहानी रमाइलो छ हासो र दुख दुबै छ बोरामा हालेर
आहा गुमेको माया कतिरमरो भाको अनि कथा दिलमायाको पनि रामरो छ है सपना टिभि सर्चगर्नुस्त कथा दिलमायाको पनि आउछ
नयाॅ कलाकारलाई भन्दा पुराना कलाकारलाई बढी निरन्तरता दिऊ कथा अझ राम्रो हुनेछ
पहिको भन्दा स्तर खस्केको जस्तो लाग्यो मलाई त!
धेरै मन पर्छ ❤❤यो सीरीयल
तर रेशम सर ऐऊटा आग्रह छ सर सीरीयल चही अल्ली लामो बनाऊनु पर्यो सर 40.50मिनेट सम्माको
धेरै राम्रो छ शुभकामना सबै टीम लाई 🙏🙏🙏🙏🙏🙏
गुमेकाे माया भाग ७४ पनि धेरै न छुनि छ सबै मा धन्य वाद छ👌👌👍️👍️👍️❤️❤️❤️🙏🌺🌺
❤❤❤❤❤❤धेरै धेरै राम्रो छ सोलटि् को रोल हेरेर झन् राम्रो लागछ धेरै धेरै सुभकामना छ सब कलाकार लाई❤❤❤
घर का कुरा किन हरायो रेशम सर??
Honi
नमस्कार सबै जना लाई ल आज पनि हेरियो गुमेको माया धेरै राम्रो लायो
Xuchi boju Pani herna paye kati Maja hunthyohola😂
सबै भन्दा स्तरहिन भाग अहिलेको रहयो।अब यस्तै भए यो सिरियल कहिले आउँछ भन्ने प्रतीक्षा गरिदैन।
गुमेकाे माया धेरै राम्रो लाग्छ तर 1 घन्टा हुनु पर्नि हाेके हजुर❤❤❤❤
Kanxi ra kanxo bina ko gumeko maya aadhuro x ramro lagena aajako vag.
Malai sarai man parxa hau yo sirial
क्या दामी लाग्छ क्या अर्गानिक छ अरु सिरियल त मनै पर्दैन
मलाई गुमेको माया एकदमै मन पर्छ
बील्कुल आर्गानिक सिरियल सारै मन पर्छ
Dharai ramro xa gumeko maya♥️♥️♥️♥️♥️♥️🇳🇵🇳🇵🇧🇭🇧🇭
Serial sarai ramro x Ali lamo banaunu paryo (Gumeko Maya) hole unit team Saba Jana Lai mitho Maya Ani dherai samjhana 🥰🥰🥰🙏🙏🙏..
एक अर्कोलाई मिलेर सपोर्ट गरौ अगाडि बढौ❤🎉
सबैको साथ र समर्थनको अपेक्षा
Please 🙏
बधाई ❤
Chatureko roldherai manparxa ❤❤❤❤❤❤❤piuthan dekhi. Mistirikaila
जे गर्छ येइ सिरियल ले गर्छ मजा आइच 17:22 अलि अलि
सिरियल राम्रो छ❤❤❤❤❤
बहिनिहरुकाे कारण अति दुख पाए यी दाजुभाउजुले ।❤
यो झ्त्दै कथा म रुगुलर हेर्ने हो अब बैजत भो
Malae. Sarai man parne. Siriyal ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤
सारै रामराेछ❤❤❤🎉
ल ल राम्रो छ
अहिले यो सिरियल को टाइम पनि कम्ती ,र खासै स्तरको भयेन है 😂😂
Ho ho rin dherai khnu vayko rahixa vir muni khasaldinu dai
gumeko maya kaile nagums😊😊❤
Aajako bhaag maa pani ruwaayo sabai family le dukha paaye ek jana le kam bigardaa aru vanda pani solti ko sukha din chito aayoss
यो सिरियल पछिल्लोपटक अलि असान्दर्भिक पात्र र कथाले खल्लो बनायो । पश्चिम नेपाललाई त सान्दर्भिक होला तर पूर्व नेपालमा पछिल्लो कथा र पात्रको अभिनय त्यति सान्दर्भिक देखिएन । अलि रमाइलो र रसिलो बनाउन रेशम जी लाई अनुरोध छ ।
यो ठुलदाईको बुढाबुढि सारै कडा😂😂😂❤❤❤
Sarai man xunxa yo gumeko maya here paxi ❤❤❤
मलाई त गुमेको माया सिरियल एक दम राम्रो लाग्छ अनि हामिलाई नि सपोर्ट गर्नु पर्यो
यो सिरेलमा राम्रो रोल चाहि कानछ र कानछि को मात्रै लागछ अरुको त तेति राम्रो लागेन।
Mangal sir ko entiri vayahai saharai ramailo lagxa gumeko maya ❤❤❤❤❤❤❤
कान्छा कान्छी र चमेलिको मिलन कहिलेसम्म होला त !
ठुलदाई को रिस सारै कडा😂😂😅😅😅❤❤
Nikai ramro Ep sot x to.❤❤❤❤❤❤😢😢😢
यो भाग अलि राम्रो भएन❤❤❤
छिटो क्या फोटा हेरि बस्ने😢
आज त कान्न्छा र कान्न्छिको अनुहार नि देखिएन t
74भ।ग धेरै र।मो छ तर क।नछी चमेली क।न्छ। ल।इ देखन प।एन।अर्काभ।गम। सबै कलाकार टिम देखन प।हम
Dherai ramro xa plise time badaunu la
Dheraii ramro xa ❤
आज को भाग हेरेर मज्जा आयन
🎉🎉🎉🎉🎉 नयाँ भाग मा अलिक लामो बनाउनु पर्यो हजुर छोटो भयो सिरियल ।।
Nice video song yapisod suppap jodi
Ramailo xa
Gumekomayalu❤❤❤
❤❤❤wow dami
आज कोपिला बहिनीले कमेन्ट नछोडेको होर भन्या 😳
2 Haptako apisut aali man parena kin kin😂❤❤😊
Good ❤❤❤🎉🎉luck all tim ❤❤❤❤❤
मुख्य कलाकार को त अनुहार सम्म नि देखाउनुहुन्न त कथा बिस्तारै अरु तिर बङग्याएर आफु साचिकै बिदेश जाने सुरसारमा होकि कसो ।
सुरु बाट हेरेको छुउ धेरै मन पछ तर एउटा कुरा सबै जाना भयर बनाए अज्ई धेरै राम्रो हुनि थियो
मैले भाग 1 वाट आज सम्म न छुटाइ हेर्छु आज भोलि पहिलाको जस्तो रमाइलो लाग्दैन
Aaja kancha kanchilae dakhiyan❤❤❤❤
नमस्ते सबैलाई ।गुमेको माया हेरेर आनंद लिनुहोला सुझाब पनि दिनुहोला
सर अल्ली लामो बनाउनु अनि अज्य राम्रो बनाउनु
यो भाग खल्लो भयो
आज त कान्छा र कान्छीलाई देख्नै पाइएन त !!
Mangale sir aaunu vayo khusi lagyo kancha ra cgmeli ko bhet garaidinu paryo❤
This serial is very nice this is my favourite serial good luck to whole team and thank you ❤❤❤
Very nice serial ❤❤❤
नरौ भो तिमिनी कम्तिको छैनौ हेहेहे😂😂😂
टेलिभिजन बाट पनि देखाउनु पर्यो यो सिरियल
नमस्कार सम्पुर्ण मेरा सुभचिन्तकहरुमा म रिम (सोल्टि ) कस्तो लाग्दै छनी कमेन्ट गर्नुस है हजुर 🙏❤️❤️❤️
Good siriyal
धेरै राम्रो सिरियल मलाई मन परनि सिरियल 🙏🙏🙏🌹🌹🌹🌹
Epi ७४ वोर लाग्दो भयो, कारण : कान्छा कान्छी र सानी नानिको रोल खै त रेशम सर 😭😭😭
👍🙏👍👏👏
रामो लागयो बधाई छ सबै टिम लाई ❤❤❤
पैला को जस्तै खासै राम्रो देखिदैन 😢
निकै राम्रो सिरीयाल सफलता मिलोस कलाकार टिमलाई
Ghar ka kura bandh vako ma sarai dukha lageko thio tra baje budo feri yo serial ma dekhna paiyo khusi laxa baru bajai budi Lai Pani launu pario hjr🙏aru ta sab dami xa
Good🎉🎉🎉🎉🎉🎉🎉
❤❤❤ khoi ta kanchha kanchhi
Nicee👍👍
Good 🎉🎉🎉🎉🎉
साच्चै कुटाई खाको,सुटिङमा त हाँस उठेन
राम्रो छ समपुरना टिम लाइ बधाई छ ❤❤❤❤❤