Video není dostupné.
Omlouváme se.

प्रकाण्डको गर्जन बादलले छोडेको हत्यारा हामी कारबाही गर्छौ, सबै जनता सेना हुन्छन prakanda speech

Sdílet
Vložit
  • čas přidán 23. 11. 2018
  • sunaulo nepal online प्रालि द्वारा उत्पादित सुनौलो नेपाल टिभी you tube च्यानलमा मा भएका कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न प्रतिबन्ध गरिएको छ l
    Embedding to a website is allowed.
    Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.
    Official Facebook - / sunalonepal.co - / talai.k.ko.m. .
    Official website - www.sunaulonepa...
    www.nepalihotmo...
    Follow us onTwitter:
    / nepalsunaulo
    contact us in email -sunaulonepalnews@gmail.com
    Phone - 01 - 4358856
    थप समाचार तथा जानाकारीको लागि : www.sunaulonepa...

Komentáře • 259

  • @devendrashahi5062
    @devendrashahi5062 Před 5 lety +40

    गर्जन अनुसार काम गर्नुस कमरेड । मेरो सलाम छ । प्रचण्ड र बाबुराम झै सत्ताको मह चाटेर बस्नु भयो भने त्यो महको स्वाद चाट्नेलाई मात्रै थाहा हुन्छ । त्यसैले देश र जनताको निम्ति कुर्वानी गर्नुस । तपाईंलाई सारा जनताले साथ दिनेछ ।

  • @kubermanilimbu4257
    @kubermanilimbu4257 Před 5 lety

    आशा राखेका छौ बिप्लब नेकपाको। देशमा अब यो पार्टीले परिवर्तन ल्याउनुपर्छ जनताको शासन ल्याउनु पर्छ। जनताका पक्ष्यमा काम गर्नुहोस् साथ सारा नेपालीको रहने छ

  • @bishaladhikari7011
    @bishaladhikari7011 Před 5 lety

    अरु जेसुकै होस निर्मला बहिनीको बास्तबिक हतियारा पता लगाउँ जनबादी कारबाही गर्नु परो छिटोभन्दा छिटो भुकेर मात्र हुदैन

  • @rambalama1681
    @rambalama1681 Před 5 lety

    प्रथम कारबाहि हत्यारालाई मात्र होईन क्रान्तिकाे आँगनमा उभेको क्रान्तिकारी मुकुण्डो आोढेको प्रतिक्रान्तिकारीलाई गर्नुस् अनि मात्र हत्यारालाई ताकि भोलिको दिनमा प्रचण्ड जस्तो गद्दारको जन्म नहोस्।

  • @gunarajpuri7491
    @gunarajpuri7491 Před 5 lety +9

    जनताका छोराछोरी ले अाफ्नो रगत बगाउने अनि तपाई जस्ता नेता सप्तामा पुगेसि ती रगत बगाउनेलाई चिन्ना पनि सक्नुहुदैना बिगत को ईतिशास नै हो अब नेताको कुरा सुनेर फेरि पनि नेताको पछि लाग्ने नेपाली माहा मुर्खा य पट मुर्खामा गनपन्छ

  • @Govinda.official2065
    @Govinda.official2065 Před 5 lety +10

    *निर्मला पन्त को हत्यारा लाई कार्वाही गरेर देखाउनु ! पूरा जीवन यहाँ हरुको नाम मा गरिदिन्छु!*

    • @Pot04
      @Pot04 Před 5 lety

      Tapaiko kura man parera comena gardai xu yedi bole anusar Kam garera pantako hatyara Lai jantako samu karbahi garna sakyo vane Jun din karbahi garxa tehi din dekhi aajiban sath sahayog Ani samarthan ko sath jiu jyan diyera lagne xu ma pani

  • @binodrawat5059
    @binodrawat5059 Před 5 lety +5

    निर्मला बैनी को हत्यारा लाइ कार्बाइ गरेर देखाउ अनि बल्ल पत्याउन सकिन्छ तिम्रो सिद्धान्त

  • @rajendramangrati3181
    @rajendramangrati3181 Před 5 lety

    सबै भतुवा हरु हुन प्रचण्ड पनि पहीला पहीला यस्तै भासण गर्थ्यो तर अहिले पुरै आफन्त र परीवार लाई कुर्सी दीलाए पछी सबै भुल्यो देस मा गु खाने जनता हरु भए पछी यस्ता अवसरबादी हरु को जन्म हुनु स्वभावीक हो।

  • @hiralalpunmeroyoutubechann6293

    ल ल हेरौ खड्क बि के छिटै प्रधानमन्त्री हुनु हेरौ तमासा प्रचण्डले खुलित पार्यो पैला पैला प्रचण्ड ले नी ऐसरीनै भुक्ने गर्थ्यो खै प्रचण्डले खुलक्याको

    • @lamaintl5827
      @lamaintl5827 Před 5 lety

      100% honi sir tara sabai vukne matrai honi sir k garnu yestaile chalairakox desh kahile paune ho mukti dalal haru bata xuttt

  • @asusphonesayam2913
    @asusphonesayam2913 Před 5 lety

    ज्य नेपाल् तपाईं हरुको साथ मा जन्ता छन हारनाखानु होला

  • @krishnagiri5151
    @krishnagiri5151 Před 5 lety

    अब कुनतन्त्र चाहिएको होला देश बिकाश गर्न राजनीतिक दलहरूलाई ? भाषणले मात्रै देश बन्दैन।भ्रष्टाचार विरुद्ध आन्दोलन सुरु गर्दा राम्रो होला। अब हतियारको राजनीति समात्त भएको छ।

  • @pkmalasi6022
    @pkmalasi6022 Před 5 lety +5

    पहिला काम गरौ कामरेड त्यस पछि सरकारले गर्न नसकेको काम हामिले गरेर देखायौ भन हामी साथमा छौ बन्द हर्ताल गरेर जनतालाई मात्र दुख दिनेकाम नगर मुखले त सबै ले भनेकाई थिए

  • @onom9540
    @onom9540 Před 5 lety

    एकीकृत जन क्रान्ति जिन्दावाद

  • @devprs
    @devprs Před 5 lety

    कुर्सी काे लागि गर्जन । तर भेडा जनता , बेराेजगारि जनता, साेझा जनता र किनुवा जनता काे ढाड टेकाउन सधै तयार , बुद्धि भ्रष्ट । जाे पनि तेस्तै

  • @manojlama5099
    @manojlama5099 Před 5 lety

    Dherai ramro bichar ho hajur ko yo bichar xitai bebahar ma lagu hos hajur Lai lalsalam

  • @Poojanhingmang12345
    @Poojanhingmang12345 Před 5 lety

    अबको क्रान्ति बिकास र समृद्धि को निम्तित अति अावाश्यक छ। दलाल भष्टाचारी घुसखोरी एकात्मक राज्यसत्ताको अन्त्य नभई बिकास सम्भव छैन।

  • @purnamalla5512
    @purnamalla5512 Před 5 lety

    कमरेड prakaanड जि वाेलि मात्र गर्नु भयन पारदर्शी काे साथ निर्मला हत्याको हत्यारा सार्वजनिक गर्नु 3 करोड नेपाली साथमा अाउने छ प्रस्न छ देशमा 33 किलाे सुन र निर्मला हत्याको दोसि याे वाटाे लाग्नुस नतिजा सत्य गर्नुस नेपाली जनता 100% अाउने छ

  • @mohansingjali9310
    @mohansingjali9310 Před 5 lety +17

    यो नालायक सरकार मर्यो अब दाहसंस्कार गरौं
    सलाम छ प्रकाण्ड ।

  • @sugamsangitmagar2867
    @sugamsangitmagar2867 Před 5 lety +2

    काम गरेर देखाउनुस अनि मात्र तपाईंलाई मान्नेछु प्रकान्ड जि,

  • @user-zt7lr7lq9n
    @user-zt7lr7lq9n Před 5 lety +1

    पहिला गरेरा देखाउनु कमरेड अनि नेपाली जनता हजुरको साथमा हुनेछन्

  • @user-zj5gp2vv6o
    @user-zj5gp2vv6o Před 5 lety

    यस्को नार्को टेस्ट हुनु पर्छ अनी मात्र पी, याम, सक्कली होकि नक्कली थाहा हुन्छ

  • @narendrabista9257
    @narendrabista9257 Před 5 lety +6

    सहि कुरा कमरेड

  • @ishorpraja2045
    @ishorpraja2045 Před 5 lety

    कुरा त सहि हो तर काम गरेर देखाउनुस नेपालि सब कमरेडमा आउनेछ

  • @suryathapa2523
    @suryathapa2523 Před 5 lety

    सबैभन्दा पहिला तिमीहरू जस्तै बादर पााटि का कार्यक्रता ले बिगारे देश राजा देखि यस्ता यस्ता टाठा बाठाले बिगारे

  • @gunarajpuri7491
    @gunarajpuri7491 Před 5 lety +13

    कुर्चि मा नपुगिन्जेल सबैले भन्ने तै हो

  • @ujjwalneupane8703
    @ujjwalneupane8703 Před 5 lety +2

    मेरो देश जहा देश भन्दा बडी धनी, ब्यक्तिगत मान्छेहरु छन।।
    जहा पार्टी का झन्डा बोकेपछी पुरूसार्थ गरे झै नाक फुलाएर हीड्ने ब्यक्तिहरु पनी छन।।
    पार्टीका झन्डा बोकेपछी, आफ्ना बिपक्षि ले राम्रै काम गरे पनी गलत देख्ने ब्यक्तिहरुको त कुरै नगर्औ कत्ति छन छन।।
    याहा गल्लि गल्लिका पसलहरुमा बसेर ठुला ठुला गफ गर्दै चिया अनी चुरोटको धुवा सङ्गै देश बनाउने ब्यक्तिहरु पनी छन।।
    अनी यहा साना साना कुरा लाई ठुला बनाएर खुशि हुने ब्यक्तिहरुको त कुरै नगरौ धेरै छन।। धिक्कार छ यि भेडाहरुलाई अब यो मान्छे को पछी लाग अनि फेरि बिस्तारै बन्दै गरेको हाम्रो दश लाई फेरि 20बर्ष पछी धकेल।। आफु सत्ता मा पुग्न जनतालाई भेडा बनाउने प्रबर्ति कहीले अन्त्य हुने भएन।।। धिक्कार छ।।

  • @damodarbaral6883
    @damodarbaral6883 Před 5 lety

    Wow sahi kuro garnu vayo Salam chha hajur Lai ✊✊✊✊✊✊

  • @tejpriyasan4410
    @tejpriyasan4410 Před 5 lety

    तपाईले बोलेका हरेक बचनलाई पुरा गर्नुहोस् पैले अनि जनताको सामु आएर यसरी नै भुक्नुहोस त्यो बेला तपाईलाई सबैले सलाम गर्नेछ !:: यसरी भुक्ने हरु त धेरै छन तर पुरा गर्ने अह .....

  • @RamBahadur-tj3rq
    @RamBahadur-tj3rq Před 5 lety

    राम्रो कुरा हो

  • @kabirajshailakabiraj2603

    लाल सलाम छ कमरेड

  • @bimalagurung7796
    @bimalagurung7796 Před 5 lety

    सहि कुरा हो

  • @sauravgmryt7089
    @sauravgmryt7089 Před 5 lety +4

    आमूल परिवर्तन जरुरी छ कमरेडहरु !!

  • @user-cb6xc2bc5r
    @user-cb6xc2bc5r Před 5 lety

    म पनि येतीपनि दिन सम्म बोल्न सके को थियेन आज मेरो समाजबादी पाल्टी को सपनाहरू मेरोपनि थियो

  • @chetankumarangdembe4219

    बिचार सबै नेपाली नेताहरुको बहुत सुन्दर र दमदार छ तर ठिक विपरीत कार्यनयन पटक्कै छैन ।

  • @parshuramrai5010
    @parshuramrai5010 Před 5 lety

    ल ल अघाडी बड्नुहोस कम्रेड जिउ भाशन मात्रै दम्दार गरेर हुदैन ताकी ती देश लाई चुसेर खोक्रो बनाउने भ्रष्ट र चोर दलाल हरुलाई घोक्रेठ्याक लगाएको चाडै हेर्न पाउ !

  • @prakashadhikari4831
    @prakashadhikari4831 Před 5 lety

    अझै हामिलाइ कति मुर्ख बनाउछौ कामरेड ।हासो लाग्यो यार सुन्दा सुन्दै निद पो लाग्यो।हाती आयो हाती आयो फुस्स। लास्टा त म्याउ ....

  • @bhagwansabaiko7607
    @bhagwansabaiko7607 Před 5 lety +1

    हेरौ पत्ता लगाएर कार्बाही गर्छ कि गर्दैन गर्छौ त भन्यो तर गरेन भने के गेर्ने हामिले कार्बाही गरेनौ भने हामिलाइ उल्टै कार्बाही होस भन्नू पर्यो रोटि एकोहोरो र एक हातको ताली कहिल्यै हुदैन

  • @jagatkc9369
    @jagatkc9369 Před 5 lety

    स्थान र पद नपायर यसरी भौतारी रहेका छौ।स्थान र पद पायको भय तिनै प्रचण्ड र ओलीको गोती बनिरहेका हुन्थ्यौ आखिर आफ्ना स्वार्थका निम्ति कहिलेसम्म देशमा अशान्ती मच्चाउछौ दाजुभाइलाई लडाउछौ सक्छौ भने देशलाई बिकाशर आर्थिक क्रान्तिको एजेन्डा बनाई अगाडि बढ तेसैमा तिम्रो र नेपाली जनताको भलाई हुनेछ।

  • @shampoo1239
    @shampoo1239 Před 5 lety

    केनै बेला प्रचण्ड र वोलि बा ले पनि बोल्थे तर सत्ता मा पुगेपछि बिर्से ।।

  • @gopalbad9022
    @gopalbad9022 Před 5 lety

    Yo. Des. Ma. Prakanda. Ji tapai. Ko. Pati. Ko. Jarori. Xa.

  • @dhaminarendra4471
    @dhaminarendra4471 Před 5 lety +6

    कमरेड कुरा हैन काम गरेर जनतालाई बिश्वास दिलाउनु अनि मात्र तपाईंलाई जनताको साथ रहनेछ

  • @gopalkhadka7593
    @gopalkhadka7593 Před 5 lety

    एकीकृत जनक्रान्ती जिन्दावाद!✊✊✊✊

  • @haribahadur4469
    @haribahadur4469 Před 5 lety

    काम गरेर देखाए जनता हजुरको साथमा छ ....

  • @bhimshenkhanal5582
    @bhimshenkhanal5582 Před 5 lety

    Good thinks xa tara garer dekhaunus ajhai satha dinexu

  • @bishnuhamal299
    @bishnuhamal299 Před 5 lety

    अइले त जन्तालाइ केही पाय का छैनन भन्नू हुन्छ कमरेर्ड जनता लाई सेना मा बदल्छु भन्नू हुन्छ मार्न को लागि पछि गय पछि आफू कुर्ची भेट्न् पुगे पछि ती सेना लाई रुदै घर फर्काउने काम हुन्छ तेहि त हो हाल parchanda कै

  • @ashishgajurel3886
    @ashishgajurel3886 Před 5 lety

    nirmalako hatyara lai xito
    janakarbahi garnuparyo comrade.

  • @onom9540
    @onom9540 Před 5 lety

    लालसलाम कमरेड प्रकाण्ड

  • @taraadhikari7756
    @taraadhikari7756 Před 5 lety

    निरमलाको हत्यारा ap बिष्ट; हो एसको प्रमान कम दिदीबैनिलाइ करन्ट लागाए पछि पुष्टि हुन्छ 100% ग्यारेनटि दिन्छु

  • @gunarajpuri7491
    @gunarajpuri7491 Před 5 lety +3

    हाहाहाहाहा नेपाली नेता जुनसुकै पनि उस्तै प्रचण्डले बाबुराम ले नेपाल लाई सिङगापुर जस्तो बनाउछु भनेका थिय केपी ले नेपाल लाई सोर्गा जस्तो बनाउछु भनेका थिय अनि देउवाले नेपाल लाई यसियाकै नमुना बनाउछु भनेका थिय चारै जाना प्रधानमन्त्री भई सके त्र देस त बनायनान त्र अाफु र अाफ्ना नातागोता छर छिमेकी अासे पासे हरुलाई चाई करोडौं पति बनाय जनताको टेय्क्स को पैसाले बँचुन्जेल मोज गर्ने निति चाई बनाय

  • @kishanadhikari6588
    @kishanadhikari6588 Před 5 lety

    100%sahi ho kamred

  • @hiragurunggurung6505
    @hiragurunggurung6505 Před 5 lety

    प्राकन्डा ज्यु शामानति वाद र पुजि बादि शासाक बर्गाको अन्त्या गरछोै र हामी जनताको सासान ल्यउछोै भन्दै १० बर्से जनयुद्दा यहाहरुले लडनु भाको होइना प्राचनडा नेपालको पहिलो गणतन्त्रको प्राधान मन्त्रि हुदा बिपलब र हजुर सरकारमा थिएनार खै के गरनु भयो नेपाली जनताको लागि फेरि त्यही पुरानो नारा ल्याउनु हुन्छ आफू सरकरमा छदा केही नगरने सत्ता नपाउदा सडाकमा रोइकाराइ गरने नेपाली युबाहरुलाइ रोजगार दिनुहोस आम सभा होइना सबै मिलेर देस बिकास गरनु होस होइना भने क्रान्ति गरने नै हो भने नेपाली युबा हरु तपाइको पाटि मा होइना नयाँ क्रान्ति जनताको अधिकारको लागि याहा हरु सँग नै युद्दा गरने आबस्था आउनेछ जसरी तापाइ हरुले देसमा गृर्यहा युद्द निम्त्यायो त्यहि हुने छ देस र फेरि दस बार्हा वर्षा देस पछाडी परने छ

  • @user-ve2tg9tb7d
    @user-ve2tg9tb7d Před 5 lety

    जुनसुकै पार्टी हो हामी जनता अब बिश्वास १गर्दैनौं २ गर्दैनौं प्रचण्ड ले स्विजेर्लेन्द बनायो तिमी अब अमेरिका नै बनाउछोउ भयो यस्ता भाषण त जन युद्धमा प्रचण्ड ले कति गर्यो कति तिमी पनि त्यो dyang को मुला हओउ।

  • @sudangaire9618
    @sudangaire9618 Před 5 lety

    Nirmala panta ko hatyaralai karbahi garam kamred prakanda Ani balla Nepali janatale tapai harulai support garxan

  • @chhabilal2281
    @chhabilal2281 Před 5 lety

    Saiiii ho

  • @lazaruslovelyfam2011
    @lazaruslovelyfam2011 Před 5 lety

    जतिसुकै भासन दिए पनि सत्ता र शासनमा पुगपछि उही हाे घाम झै छर्लङ्ग छ देखेकै हाे।गफै हाे सम्दी...

  • @bisalramtel7975
    @bisalramtel7975 Před 5 lety

    wow jahe nepal kmret

  • @RolpaliKale
    @RolpaliKale Před 5 lety

    गरेर देख अनि कुरा गर

  • @rajeshkhanal4955
    @rajeshkhanal4955 Před 5 lety

    नेपालको राजनिती भारतले जन्माएको हो तेसैले गर्जिनु मात्रइ हो

  • @bijayapantha9928
    @bijayapantha9928 Před 5 lety +3

    अरु धेरै केहि खोक्नु पर्दैन क prakaand जनता को हितमा हुने केहि काम गरेर देखाउनु पर्यो ।जस्तै तुरुन्तै निर्मला को बलात्कार गरि हत्या गर्ने भनौं शंका को घेराभित्र पर्ने हरु लाई भौतिक कारबाही गरेर देखाउ

  • @nisankumar9916
    @nisankumar9916 Před 5 lety

    अहिले सम्म देशको लागि सिन्को बाचेको छैन खाली भुक्न मात्र जानेको छ पागलहरु

  • @krishnadevkota6741
    @krishnadevkota6741 Před 5 lety

    म विचारले समाजवादलाई मनन गर्ने मान्छे हु तर तपाईले यो खुलामञ्चमा बोले जस्तै तपाईं पनि एक पटक सत्तामा पुग्नु भएकै हो तर तपाईले के गरेर देखाउनु भो के छ त्यस्तो सरकारमा हुदाको स्मरणीय काम कम्रेद बोलेर भन्दा पहिला गरेर देखाउ सबै नेपाकिले तपाईलाई पुज्छन ।।।त्यो पार्टीको यो पार्टीको नभनी तपाईं तिर ढल्किनेछन र तपाईको विचारलाई मनन गर्नेछन र हजुरको पार्टीमा अरु पार्टीका नेता कार्यकर्ता पनि विलय हुनेछन।।।।जय हजुरको बोलिलाई तर बोल्ने मत्र होईन गरेर देखाउ पहिला।।।।

  • @baburam595
    @baburam595 Před 5 lety

    Salam xa parkand jiu lae

  • @ramchandrashrestha350
    @ramchandrashrestha350 Před 5 lety +1

    अहिलेको परिप्रेक्ष्यमा भुक्ने कुकुर भन्दा टोक्ने कुकुरको अाबश्यक(बोल्ने भन्दा काम गर्ने)छ है सबैलाई चेतना भया।।।।

  • @bishnubhatt413
    @bishnubhatt413 Před 5 lety

    हिजाे पनि मावबादि यस्तो मुख र घाँटी सुके गरि कराले के पायाे देश र जनताले सबैले अाफनाे जीवन परिबतन गरे ।

  • @bhabanaoli9124
    @bhabanaoli9124 Před 5 lety

    Thik bhannue bhayo yastai kam gardai janush janata aafai sath dinchan

  • @yugarajpathak4821
    @yugarajpathak4821 Před 5 lety

    Good

  • @bijayailikebabubohara223

    Goood ...

  • @lalbasnet9704
    @lalbasnet9704 Před 5 lety

    Ravi lamichhane sr lae pm niukt nagarnjyl khyi Hudyn

  • @santoshbista7848
    @santoshbista7848 Před 5 lety

    तेरीमा डाका जन्ता लाई उचालेर जुधायर सत्ता मा पुगौला भन्या हो यो देश अब तीमारु जस्ता को हात मा होएन प्रेम सीता राम र रवि दाई को हात मा हुनेछ कान खोलेर सुन

  • @user-ov8ko3ft8d
    @user-ov8ko3ft8d Před 5 lety

    Best of luck for chair

  • @binodsunar2258
    @binodsunar2258 Před 5 lety

    साबै जन्त भेड हो येक दैई जान ले सात्त पाउछ तिमिहरु ले के पौछ

  • @kpdai3523
    @kpdai3523 Před 5 lety

    त्यो ठाउँ मा पुगे पछि सबै भासण बिर्सिन्छ्न सबै ले जुन जोगि आए पनि कानै चिर्या भन्न्थे तेस्तै हो ,ठाउँ नपाउन्जेल त जनता लाई अनेकौं कुरा को भ्रम छर्ने हो 😗😗😗😗

  • @dipsonrana6101
    @dipsonrana6101 Před 5 lety

    good garnu parcha

  • @manrajkhadka109
    @manrajkhadka109 Před 5 lety

    तिमी नि गको नै त हो सरकारमा आफुलाई पुगेन अनि अर्को बाटो रोज्नु पर्यो
    सबै भुक्नेमात्रै हुन लास्ट मा गएर त्येही हो 😌😌😌😌😌😌

  • @chandrarasaili7564
    @chandrarasaili7564 Před 5 lety

    good kamret

  • @yamanbogati500
    @yamanbogati500 Před 5 lety

    good

  • @Purujungshahi
    @Purujungshahi Před 5 lety

    कसै को बिश्वास छैन

  • @kamalchhteri430
    @kamalchhteri430 Před 5 lety

    neoal euta ho eutai rahanexa ek singo nepal himal pahad tarai hami eutai nepali hau eutai amako santan hau tara pardesh bivajan garayo oli sarkarle yo ramro vaxaina

  • @birenrai5220
    @birenrai5220 Před 5 lety

    यो सबै नाटक हो एस्ले पनि केही गर्ने होइन। सबै जनतालाई बेकुफ बनाउन छ

  • @premlohit5501
    @premlohit5501 Před 5 lety

    I done know every political party issuing only one issue against govt is Nirmale issue. Is truth govt is fail only this issue is not solve.

  • @amartkhadka4886
    @amartkhadka4886 Před 5 lety

    Lal Salam

  • @maheshdhyar2151
    @maheshdhyar2151 Před 5 lety

    nice

  • @ganeshbohara4459
    @ganeshbohara4459 Před 5 lety

    काम छैन।बरु सबै मिलेर देश को बिकास गर्दा नेपाली जनता खुशी र सुखी हुने छ्न।

  • @chandrarasaili7564
    @chandrarasaili7564 Před 5 lety

    gd

  • @rameesqtr9082
    @rameesqtr9082 Před 5 lety +2

    भ्रष्टाचारि,बलात्काररि,सामाजिक कु तत्त्व,सास्कृती बिचलन मा परेका नेता भनौं दा हरुलाई कार्बाही होश!!!

  • @migmalama6107
    @migmalama6107 Před 5 lety

    Sabai Nepali lai sena banayera des bikash huney hora waiyat.Nepal ma aba kunai krantiko awasyak xaina aba sabai milera desma arthik ra samajik bikash garnu parxa

  • @ramugautam2756
    @ramugautam2756 Před 5 lety

    सत्तामा न पुगुन्जेल खोक्ने हुन सबैले ।।

  • @lboli729
    @lboli729 Před 5 lety

    Lal salam kamret harulai ma dubai bat

  • @bhimuthapa7213
    @bhimuthapa7213 Před 5 lety

    गर्ने कसैले होइन उहीँ मुख को मात्र धेरै भाशन दिने हो जुन जोगि आए पनि कानै चिरेको

  • @madanlimbu4022
    @madanlimbu4022 Před 5 lety

    Xito vanda xuto garera dekhaunu paro Hajur Sabai janta le aasha gareko xa vasan matra Haina Hajur

  • @bhagwansabaiko7607
    @bhagwansabaiko7607 Před 5 lety

    यस्तो गर्ने पैसा कहाँ बाट आउँछ?

  • @YouTuber-xt1zr
    @YouTuber-xt1zr Před 5 lety

    नेताहरू ले नेपाली जनता हरु लाई आफ्नै देशमा रोजगार मिलाउने कहिले होला ।

  • @padamdhakal1040
    @padamdhakal1040 Před 5 lety

    सत्ता,भत्ता र भुपू मुर्ख राजाको निगाहामा रमाउने कमल थापा दाई तिमीलाई नेपाली जनताले असाध्यै नजिकबाट चिनेकाछन अब भाकाफेरी फेरी नेपाली जनतालाई झुक्याउने गित नगायहुन्छ दाई अब तिम्रादिनगय अब आरामसाथ बुढेस्काल बिताय हुन्छ । लौत ३ करोडजनता लाई देखाईदेउत मकवानपुरबाट चुनाबजितेर ? हिक्मत छ ? ताक़त छ ? भट्भटाउनत सडकमा जादुदेखाउनेले तिमीलेभन्दा राम्रो जानेको छ । अर्कालाई चिनाउने दुस्पर्यास नगर बोरू म को हुँ भनेर आफुलाई चिन्ने सत्पर्यास गर यसैमातिम्रो भलोहोला। चेतनाभया ।

  • @rajeshbk6022
    @rajeshbk6022 Před 4 lety

    दलाल सरकार हो यो यस्माकुनै सङकाछैन यो सरकार क्म्युनिस्त पनि हैन

  • @santoshsum4565
    @santoshsum4565 Před 5 lety

    आरे मैले त पत्याएको थिईन ! राजाको कार्यक्रम भन्दा त 5 डब्बल मान्छेको सहभागिता देख्छु त ! साच्चै अर्को माओबादी जन्मेकै हो त ? फेरी देशले दुर्दशा भोग्ने भयो !

  • @ishworsharma6443
    @ishworsharma6443 Před 5 lety

    अब पनि भासन( भुकाई) काे पछि जनता लागि हिदछन भने साेच छाडिदेऊ कमरेड अब जनता जागिसके

  • @rk.adhikaritanahunnepal1519

    सत्ताको संवाद लोलिपप नखाइन्जेल सबै यस्तै भन्छ्न अब यस्तो फोस्रो भाषाण नया होउन ।

  • @chandrabhattarai9606
    @chandrabhattarai9606 Před 5 lety

    कुर्सीमा पुग्दा त जो पनि पानी मुनी को ओभानो हुन्छन् कम्रेड किनकि system बसिसकेको छ । सबै उस्तै हुन्छन्

  • @paija5683
    @paija5683 Před 5 lety

    Janatako man jittdai januhos

  • @indrabhandari9980
    @indrabhandari9980 Před 5 lety

    Sabai.ustai. mulako. Sag. Haru. Hun.