बालेनले भने झै गिरीबन्धु स्वाहा हुने बिधेयक पारित; मध्यरातमा उथलपुथल हुनसक्नेः ओली अब प्रधानमन्त्री?

Sdílet
Vložit
  • čas přidán 30. 06. 2024
  • GUEST: HEMANTA SEDHAI
    HOST: YUB RAJ KHATRI
    CAMERA/EDIT: MACHCHHE NARAYAN SHRESTHA
    PRODUCTION: PNP MEDIA PVT LTD
    NOTE: पछिल्लो समय हाम्रो भिडियो अनाधिकारिक रुपमा फेसबुक लगयत अन्य डिजिटल प्ल्याटफर्ममा अपलोड गरिएको पाइएको छ। कसैको बौद्धिक सम्पत्ती चोरी गर्नु अपराध मात्र हैन हाम्रो मिहिनेतको कदर नगरी हामी र हाम्रो परिवारको पेटमा लात हान्नु समेत हो। तसर्थ हामी यस्ता कार्यमा संग्लग्न उपर कानुनी उपचार गर्न बाध्य भएका छौं अन्यथा नालिदिनु होला।
    Copyright for this content is with Pnp Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
    🔔 Turn on notifications to stay updated with new uploads!
    ►🌐 www.pnpkhabar.com
    ►👍 / pnpkhabar
    ►🐦 / mediapnp
    ►📸 / pnp_khabar
    ►📧 pnpmediahouse@gmail.com
    ►📞 9851018063
    #hemantasedhai #balenshah

Komentáře • 41

  • @Pnpmediapvtltd
    @Pnpmediapvtltd  Před dnem +2

    कृपया हाम्रो च्यानललाई SUBSCRIBE गरी सँगै रहेको BELL ICON लाई दबाउन नभुल्नुहोला । हामी तपाइले खोजे जस्तो भिडियोहरु निरन्तर रुपमा पस्कने छौं।

  • @sumitathukari4759
    @sumitathukari4759 Před dnem +6

    देउवाको बुढी देवरको भाउनु बचाउ अभियान😎

  • @roshanshrestha2307
    @roshanshrestha2307 Před dnem +7

    आजै राती रबिले फायल खोल्नु पर्छ

  • @bishnupaudel5226
    @bishnupaudel5226 Před dnem +1

    नयाँ सरकार बनेपनी लोकप्रिय हुदैन र चल्न सक्दैन ।।।

  • @alxra1_e909
    @alxra1_e909 Před dnem +5

    ओलि शेरे प्रचण्ड बाट केही हुन्न यो त ध्रुव सत्य हो ! लौ सेढाई सर नढाटी भनिदिनु परो रबि दाइ को कट्टु को गन्ध कस्तो छ ???

  • @chakgurung3175
    @chakgurung3175 Před dnem +5

    हेर ज्ञानेन्द्र साहि, सुरेन्द्र के . सि. , स्वागत नेपालको अधिभक्त, बालकृष्ण , अरू धेरै यु ट्युब मा देखिराख्ने बुध्दिजिबिहरू , तपाईहरूले भनिरहेको थियोेनि रबि लामिछाने के हेरेर बसिरहेको पक्राउ गर्नुपर्दैन भनेर कराउँथ्योनि , हेर खेल कति संबेदनसिल छ, जब बेतान झा लाई मात्रै पक्राउ गरेको थियो आर्जु देउवा र के पि ओलि तर्सियो अब यसले रबि लामिछानेले हामीलाई पनि छोड्दैन भन्ने र भ्रष्टाचारको तिर हामितिर नै फर्केको अभस भयो तब अहिले रातरात दौडधुप भईरहेको छ बलकोट बुढानिलकण्ठ , , यिनिहरू जस्तो पनि भईदिन्छ, देश बनाउने होइन , लुट्ने मान्छे हो

  • @user-my6wj2qv2q
    @user-my6wj2qv2q Před dnem +1

    अब नेपाल मा मध्याबदि हुन जरुरत छ।।।रा स्वो पा ।।लाई सबैले भोट हालेर रबि दाई लाई प्रधानमन्त्री बनाउनु पर्छ

  • @karkeekumar1085
    @karkeekumar1085 Před dnem +1

    Gyanendra sahi le giri bandhu ko kura uthako xa dekhenas ha

  • @user-qd2gi9gw3p
    @user-qd2gi9gw3p Před dnem

    Hemanta ji aba vane rabi lamichhane pakka pradhan mantri banchha hai ha ha ha

  • @kodbincho5132
    @kodbincho5132 Před dnem

    sahi kuro boro sahi kuro

  • @ramdhungel4848
    @ramdhungel4848 Před dnem +1

    gyanendra bdr Sahi Le bidheyak ko birodh gareka thiye yo bare boleka thiye

  • @RajkumarTamang-bg8dd
    @RajkumarTamang-bg8dd Před dnem +1

    ho janta marekai ho

  • @ritabhandari3371
    @ritabhandari3371 Před dnem

    Fataha

  • @mahendragm5367
    @mahendragm5367 Před dnem

    दुर्गा प्रसाद प्रसाई ले मात्रै हो अब नेतालाई ठेगान लगाउन सक्ने

  • @surendrabirkarmacharya3713

    बिधेयक पास गर्न अगाडि ,गिरी बंन्धु खाने अर्को चाल भनेर ग्यान बहादुर बेसरी करायको सदनमा

  • @sabimewahang
    @sabimewahang Před dnem

    हैन यो देशमा तीन टाउके भ्रष्टाचारी नेता मात्र प्रधानमन्त्री भैराख्ने हो?? अरु नया हरु को पालो आउदैन प्रधानमन्त्री हुने?

  • @yagyarajpandey8625
    @yagyarajpandey8625 Před dnem

    Ab ko greh mantri sitaula sir? Vrast jogaun uha mahir chhanni?

  • @YogeshwarUpadhyay-re5bg

    ये रबिका कट्टु मा गुड बनाएका ढुक्कुर रा स्व पा ले उक्त बिधएक को बिरोध गरेको खै??? तेरिमा बक्लोल छुचुम्रो हेमन्ते

  • @DhaniRam-wb6qe
    @DhaniRam-wb6qe Před dnem +1

    Musaharu niskinna hemamta sar singha baghle anye pasu ra Sana janawarharu lakhetera sadkma nikalna parchha.

  • @surendrabirkarmacharya3713

    यस्तो दुस्कर्ममा रबि एण्ड कंम्पनि ले हात उठायो की उथायन? यो कुरा एक पटक यो अबैतनिक प्रबक्ता संग एक पटक सोध्नु होला ,,रबि ले गिरी को जिम्मेबारी लिन्छ की लिन्दैन ?? अबस्था त थिक छ जस्तो त देखिन्दैन?? अहैतनिक प्रबक्ताको स्वरमा शक्ति देखियन,,निराशा छायो?????