मंसिर चार कस्को सरकारः ओलीको प्रक्षेपणबारे सवाल-जवाफ | Tamasoma Jyotirgamaya | AP1HD
Vložit
- čas přidán 25. 08. 2024
- Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
Presenter: Tikaram Yatri
Guest: KP Oli
Researcher: Sarose Gautam
Program Co-Ordinator : Kamala Subedi
Editor: Subin Dahal
Studio Producer: Chiranjibi Gautam and Subash Thapa
Camera Person
Amrit Sunuwar
Dhana Bahadur Yonjan
Sanjay Paudel
Studio Camera Person
Navaraj Adhikari
Gopinath KC
Surendra Maskey
Janardan Khatiwada
MCR
Roshan Shrestha
Rabi Raj Paudel
David Shah
Pramod koirala
IT DEPARTMENT
Roje Awale
Ronish Maharjan
Samir Bajracharya
Production Coordinator
Shivaram Thapa
Subscribe and Press the Bell icon to get all the News Update.
►www.youtube.co...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►CZcams: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2022 AP1HD™
#TamasomaJyotirgamaya #kpoli #politics
#TikaramYatri #AP1HD #annapurnamedianetwork
गफ गर्नेलाई होइन काम गर्नेलाई मतदान गरौ।🌹❤️
आम नागरिक को आवाज बोल्ने स्वतन्त्र,निष्पक्ष पत्रकारीता को गतिलो उदाहरण एउटा सच्चा देश भक्त टिकाराम यात्री दाई को जय होस् 🙏🙏❤️❤️👍👍🇳🇵🇳🇵
केपि ओलिको जबाफ सुन्न होइन टिकाराम यात्रि जि को प्रश्न सोध्ने तरिका मलाइ धेरै आतुर थिए र मज्जाले सुनियो स्यलुट छ टिकाराम जि
टिकाराम सरको अन्तर्वार्ताको शैली उत्कृष्ट लाग्यो,के. पि को शेखी झार्नु भो।
केपी वलीकाे जवाफ भन्दा पनि टिकाराम यात्रीकाे प्रश्न सुन्न अाएकाे हाे म ।
Same
Same
म पनि
Same
exactly
Out of the many interviews of KP Oli, this one is the only one in which the interviewer had the audacity to actually question him and not get blown away by Oli's rhetoric. Three cheers to Tikaram Yatriji!!!
Exactly
अाेलि हाे प्रश्नमा भागेकाे भागेई गर्छ।
@@user-nd6zm9mi2n people ⁸
Yatri is merely reacting to Oli. Oli is having sway over him throughout the interview.
Oli just trying to sway with vague selfpraising but presenter keeps him in check
टिकाराम जि । निडर पत्रकार
नेपालको नं १ पत्रकार टिकाराम यात्री।
Respected TIKARAM sir; Literally appreciate your presentation & authenticity of actual quest ire which are truly authentic and genuinely proven . Will always be praised and appreciated of your job done with eternity of boldness & rigidity.🙏🙏
गाडी 🚙दुर्घटना भए ड्राइभर पिट्छौ,🤨
बिरामी तलमाथि भए डाक्टर पिट्छौ,👨⚕️
देश बर्बाद पारिसक्दा पनि नेतालाई किन
पिट्दैनौ .?🤔 मंसिर ४ कि वार कि पार🇳🇵🔔
🔔🔔🔔🔔
देश भएको छ र देश? कसरी बर्बाद भो देश? अनि नेताहरुलाई पिट्ने हो भने देश कसले चलाउने? बिस्वमै कुनै मुलुक छ जो नेताले नचलाएको होस् ? कुरो वुझौं न देस नेताले नै चलाउने हो , एउटा नेता खराब / असक्षम भए त्यसको ठाउँमा अर्को नेतै आउनुपर्छ त्यो चै सत्य हो । खै बुझ्या?
भाइको विद्या नष्ट भएछ।
राईट
Tikaram G salutation from Nepali people; you have raised very relevant, realistic and logical question.
Rastriya Swatantra party can get 89 seats therefore, other political parties are afraid because Rabi Lamichhane will be opening corrupted leaders name in future.
All are capable and versatile leaders in Rastriya Swatantra Party- GHANTI
maileta mero afanta, sathivai, sabailai vaniraheko 6u ghantima vote, tapaile ni..........?
Tika ram Sir Wonderful Journalist.
यो पूरा इन्टरभ्यु हेरी सकेपछि प्रतिशत मा दिन मन लाग्यो, केपी लाई २५%, र टीकाराम लाई ७५%
टिकाराम यात्री जि लाई सलाम छ।
I love tikaram style of questioning.
Tikaram sir is one of the finest journalist of our country Nepal ❤️
We love you sir ❤️
टीकाराम दाजु यो मान्छेसँग चुनावको परिणाम को विषयमा इन्टरभ्यु लिनु पर्यो।।।
First time in nepali television, This is called actual interview.
Tikaram सर को प्रश्न गर्ने शैली प्रती मेरो सम्मान !
Tikaram chor patrakar ho
पत्रकारिता भनेको टिकाराम सर को जस्तो हुनुपर्छ 🙂
कति आत्माकेन्द्रीत कति घमण्डले भरिएको हैट!टिकाराम सर लाई सलाम छ
टिका सरको धैर्यता र प्रतिप्रश्न शैलीलाई सलाम!
के पी को महत्वकाक्षा , बडप्पन, कपटपुर्ण बदनियत उजागर हुदैछ । जनता भुलाउने अन्धराष्ट्रबादी भाषण ले मात्र पत्याउने कुरा हुदैन ।
ओलीलाई लाज लाग्नु र बोयल गाड़ा चडेर अमेरिका ज़ानु उस्तै हो😂
टिकाराम सर को बिग फ्यान भए पत्रकार भए पछी हजुर जस्तो हुन पर्छ..ज्ञान ले निपुण अनि बक्ता ले बाटो मोड्न खोज्दा पनि लाइन मा ल्यानु ..बहुत मजा आयो.♥️♥️🙏🙏
टीकाराम यात्री सरको सम्मानित प्रश्न र प्रस्तुतिमा अहंकार ,असहिष्णु व्यक्तिको अपमानित उत्तर ॥
दुई झापाली को विशेष सम्वाद। प्रस्न को लागि विशेष आभार टीका सर।
कडो प्रश्न सोध्ने आदरणीय टिकाराम दाइ लाई सलाम
यो कार्यक्रम जस्तो भद्र कार्यक्रम नेपालमा अरु कोहि लाग्दैन । बधाई छ टिकाराम सर
एकजना बौद्धिक पत्रकारसँग बोल्ने शैलि थुक्क केपि र पत्रकारले सोधेको प्रश्न को सामना गर्न नसक्ने ले के ठुलो गफ दिनु ।। आदरणीय टिकाराम सरप्रति हार्दिक सम्मान छ ।।
जनता निराश छन् कि छैनन् , right to reject राखेर हेर अनि थाहा पाउछौ।
यो पनि असफल नै हुन्ड नेपालमा ९ लाख सक्रिय पार्टी सदस्य भएको पार्टीको भोट बैंक छ
Right to reject vanne sansar mai xaina. Yo feri arko jhapali swagat nepal ko sabda ho.
No vote vanne chai hunxa.
@@chandrakhulal9982 ेेेेेेढ
be positive
@@HP_Dogra hawa Right to refuse is practiced in almost all well functioning democracies
साल फेरियो, शासन फेरियो, संविधान फेरियो,
संसार फेरियो, अब नेता किन नफेर्ने ,?😲🤔
Tero aama le poi fereko ho😂
राईट
@@umeshbalami3871 जी अरूलाई जवाफ दिदा सभ्य भाषामा दिने गर्नुहोस्। सभ्यता नै मानिसको पहिचान हो। तर म तपाईं दुबै जनालाई चिन्दिन।
@@umeshbalami3871 ओइ रन्डिको छोरो खाते Kp oli को पाल्तु कुत्ता झोले भरौटे तिमीहरु जस्ताले गर्दा हो देश बिग्रेको।एमाले काङ्ग्रेस माओवादी no not again यी तीन दल पत्तासाफ गर्नुपर्छ so vote for घण्टी 🔔🔔🔔.
मुजि फेरिन्छ त कटारि
एउटा पत्रकारको प्रश्न मा यति जाती वित्ति
टीकाराम यात्रीजीको प्रश्नप्रति निकै सम्मान छ
साँच्चै टिकाराम यात्री गजबका अन्तरवार्ताकार हुन यार🤗🥰
😊😊😊
@@anitapallimagar9629 🙏🥰
झुठले भरिएको हृदयबाट सत्यता र विकासको आशा नगरौं। त्यसैले सोच बदलौं।
Agreed
"Arrogance of one person can impact the overall organisation" live example is Oli
Exactly
Oli company and private limited
टिकाराम यात्रीको प्रश्न सुन्न मन लागेर आको यो झुसेका आफ्नै घमण्ड भन्दा केही छैन
दुई जना झापाली को गफ 😀
मनोरञ्जन को लागि धन्यवाद 😎
Great journalist ❤
टीकारामजीको प्रश्न गर्ने शैली उत्कृष्ट छ । के.पी. जी का जवाफ माथि प्रति प्रश्न सोधेर जनतालाई सूचित गर्नु भएकोमा धन्यवाद।
Vote for change 🔔🔔🔔🇳🇵🇳🇵💐🌹💐
Vote for strilampat
ओलीजि रबि लामिछाने देखि काम्नु हुन्छ । हास्य जनक तर्क।🇳🇵🇳🇵
ज्यादै फितला र अहंकारी जवाफ । बदलिएछन् ओली
उखान को टुक्का भन्दा नि टिकाराम सर जि को प्रर्श्न सोध्ने शैली सारै मन पर्छ तेहि भएर आएको हेर्न र सुन्नको लागि !!
सुपर अन्तरबार्ता टिकाराम सर्😘😘😘
यस्तो रिस र आक्रोशले भरिएको दिमाख ले कसरी देश बनाउँछ एक पटक सोचौं त । No not again plz जनता हो यस्ता दिमाख भएकालाई संसद बाहिर नै राख्नु होला सदाको लागि
टिकाराम ले कत्ती पनि नडगमगाई प्रस्न सोध्ने शैले मन पर्यो।जनतालाई पार्टी प्रती आकर्षक हैन बिकर्षन नै छ।केपि जस्ता दुई दशक तीन दशक राजनीति गरेका योग्य व्यक्ति धेरै छन।यस्ता बकमफुसे तर्क दिएर जनताहरु ले पत्याउदैन ।त्यसैले केपि ले पार्टी बाट सन्यास लिएर दोस्रो पुस्ताहरुलाई हस्तान्तरण गर्नु पर्छ।
टीका राम सर को प्रस्न गर्ने शैली बोलिमा मिठास साच्चिकै फ्यान हो हजुरको म
Samdi Lai 7 patak kulman lai puna na doryauna nachanala ilatric chulo ko kura garna lag lagnu parna
आज चाहि केपि ओलि लाई अती नै गार्हो भयो, टीका राम सर को प्रश्न को उतर दिनु मा। असिनपसिन भयो है।गज्ब सर
Tikaram Sir I love your way of asking Questions
Well presenter, really appreciated to tikaram sir!
Tika ram is very well educated journalists, I liked him
correct
tikaram sir is intellectual journalist so that he is real hero....
केपि ओलि नेता नै होईन ओलि जि त कमेडी हुन , हाम्रो जस्तो भेडाहरुको समाजमा यस्ता भेडालाई नेता मानेर नै मेरो देश नेपाल को यो हाल भाको हो अझै पनि नेपाली दिदी बहिनी दाजुभाईहरुको बुद्दी खुलोस केपि ओलि शेर बहादुर प्रचण्ड र माधब नेपालाई यहि चुनाब मा पाटा कस्नुहोस यसैमा नेपाल र नेपाली जन्ताको भलाई हुनेछ,,
Nice. Jay Nepal 🇳🇵. 🇳🇵.
good job टीकाराम sir
daring questions, appreciated !!!
Kp oli dambhi, ahankari, ra maha gafadi ho!yesta netaharule muluk banauna sakdainan! Kp oli take rest! No not again!
यो तहको बहसमा म जादिन किन भने यस्मा मैले झुट बोलेर झुक्याउन सक्दिन।😂
कति सारो अहंकार हो। यसको।
यस्तो अहंकार ले भरिएको माम्छे पनि संसद मा छिर्यो
अहङ्कारी को सेखी झारेको मा धन्यवाद
जो संग खुवी छ उ अल्ली प्रस्ट हुन्छ नै
जति नै अग्लो भएर आकाश छुन खोजेपनि मानिसले यो भुल्नु हुदैनकी खुट्टा जहिले पनि भइमा अडिएको हुन्छ। यो इन्टरभ्यु हेर्दा त उहा भष्ट्राचारको केस वाहिरिनुभन्दा अघिको गोकुल बास्कोटा जस्तो लाग्यो। भष्ट्राचारको केस वाहिरिनुभन्दा अघि मिडियामा र मिडिया प्रती उहाको यस्तै रवाफ थियो। चुनावको नतिजा आएको दिन पक्कै पनि केपी ओलीज्यु कोमामा पुग्नु हुन्छ जस्तो मलाई लाग्छ, तर मेरो भगवान् संग प्राथना छ कि उहाको स्वास्थ्य राम्रो होस्।
कोमामा हुन्छन कि सरकार मा प्रधानमन्त्री भएर बस्छन्। गध्दार हरुको राजनिति सत्यानास हुन्छ।केपि ओली great pm.
@@ramshrestha6303 यो केपी ओली भन्ने दही चिउरे हुँडार मर्यो भने देशले निकास पाउँछ नत्र यो दोहोरो चरित्र भएको हुँडारले यसरी नै ढाँटेर झुटो बोलेर देश कङ्गाल बनाउँछ। यो ओली सकिए पछि राक्षस प्रचण्ड र फटाहा देउवा पनि स्वतः खत्तम हुन्छन्।
@@ramshrestha6303 प्रधानमंत्री त उखाने को आस्ति सम्म कै अन्तिम हो अब यो PM होला भनेर सपनामा पनि नसोचे हुन्छ यति भन्दै गर्दा म अर्को पार्टी को झोले चाहिँ होइन आइले सम्म सत्ता मा पुगेका कुनै पनि दल ले देश बनाउँदै बनाउन्नन् ढुक्क भएँ हुन्छ
टिकाराम यात्री सर 100 % बबाल प्रस्न / उस्तै मन्छे 🙏🙏🙏🙏🙏
My respect has gone to next level for Tikaram jee. 👏 👏 🙏🙏
मलाई उत्तर छोटो सुन्न मन छ हाउडेको ! प्रश्न धेरै सुन्न मन यात्रि सरको ।
बौद्धिकता देखेर दया लागेर आयो ।
घमण्डको पोको बोकेर देश चलाउँछु भन्ने देखि लाज लागेर आयो ।।
उच्च सलाम टिकाराम सरलाई !
I like your confidence tikaram sir
टिका राम सर तपाइ को प्रश्न गर्ने सैलि , तपाइ को आत्मबिश्वास तपाइ को बिद्धतता को लागी सेल्युट छ सर।
कुरा सुन्दा उहाँ आफू कुनै हालतमा वामपन्थी नभको प्रष्ट हुन्छ !!!
धैर्यता के हो भनेर कसैले सोध्यो भने यो अन्तरबार्ताका प्रस्तोता टीकाराम सरलाई देखाइदिनु
Thanks for keeping background of Janakpurdham
Clear picture of top leader of nepali political parties.
God save Nepal 🇳🇵
NO NOT AGAIN 🙏
No not again
Tikaram G salutation from Nepali people; you have raised very relevant, realistic and logical question.
Rastriya Swatantra party can get 89 seats therefore, other political parties are afraid because Rabi Lamichhane will be opening corrupted leaders name in future.
All are capable and versatile leaders in Rastriya Swatantra Party- GHANTI
maileta mero afanta, sathivai, sabailai vaniraheko 6u ghantima vote, tapaile ni..........?
god save Nepal from oli, deuba, prachanda and madhav
यात्रि जि सबै शिर्ष नेताहरू लाई ल्याउनु पर्यो नभए , कुछ तो गडबड है…!!
परम्परागत दल र राष्ट्रिय स्वतन्त्र पार्टी बिच यहि त फरक छ । राष्ट्रिय स्वतन्त्र पार्टी सँग तिमीहरूको जस्तो ९ लाख कार्यकर्ता छैनन् तर आम जनता भुईँमान्छेहरूको साथ छ सहयोग छ।
टिकाराम यात्री जीको संस्कार घनात्मक लागेको उत्कट अवस्था.....!!
पूरा पुर अन्तरबार्ता हेरियाे सार्हे फरस्टेसन देखिएयाे बा लाई । तपाईं भित्र भित्रै असाध्यै वेचैन हुदाँ हुँदै पनि आत्मविश्वास चाहिँ अग्लाे नै छ ।
यी पुराना टाइपराईटरको आवाज सुन्दा सुन्दा कान पाकि सक्यो। अब त नयाँ होनहार क्रप आई सक्यो। उनीहरुलाए खोजी खोजी ल्याएर एक्सपोज गरेपो देशभक्ति हुन्छ त। ह्या... दिक्क वाक्क प्याक्क! 😪
youtube मा यो मेरो कमेन्ट हो यात्री दाइ एक मात्र नेपालको खरो पत्रकार हो।
wow tikaram yatri❤️🙏
घमण्ड ले सकिन्छ।
sakina parchha
@Sohan Joshi ta jatha...herdai jaa
यो ओली अभिमानी छ। यसले अरु लाई प्रतिप्रश्न गर्न दिँदैन । तर टीकाराम जी मा प्रतिप्रश्न गर्ने क्षमता छ। एउटा सच्चा पत्रकार मा हुनुपर्ने गुण छ। तपाई लाई सलाम छ।
पहिलो भन्दा धेरै कम आकर्षक भएको छ।
Great journalism
लेखेर राख्नुस एमाले को १५-२० सिट भन्दा बढि आउदैन, बिउझिन भन्नुस यो हाउडेलाइ
Hahhaa sapana ma raoxan Mitra ...herdai jauuu .. heartache hola paxi .....thagbandhan ko paxi nakuda
सपनामा न रहनुस, म कुनै दलको मान्छे हैन तर एमाले को हालत खराब छ यस पलि २०७४ मा माओवादीको साथले (२००-७००० मत अन्तरले ) ५६ सिट जितेको थियो माओवादीको ७००० भोट नभाको कुनै निर्वाचन क्षेत्र छ र ? आज एमाले सङ माओवादी छैन काङ्ग्रेस सङ छ । एमाले सङ माओवादी न हुदा २०७४ मै ८१-५६=२५ सिट मात्रै हुन्थियो ।
Tikaram sir you are GREAT..
के पी लाई फेरी ल्याउनु पर्यो सर तपाईकै मिडियामा १०० सिट बजाउन र बोल्न ।दम्भ थियो स्वाहा भयो ।
यात्री सर काे प्रस्न सुन्न को लागि मात्रै भय पनि पूरै एपिसोड हेरियो🙏
मालाई टीकाराम यात्री सर को धेरै राम्राे लाग्छ कार्य कर्म आज यो केपी लाई यस्तै मान्छे को पत्रकार चाइएको छ
Hatsoff tikaram sir 🙏
Oli is the most arrogant person.
असाध्यै राम्रोसँग पत्रकारिता गर्नु भएको छ टिकाराम सर!
ओलि लाई म हराउँछु !!!!! झापाबाट गाइज 🌱🙏🙏🇳🇵
🤣🤣🤣🤣🤣😍
अर्को हावा बाेल्याे।
Good luck vai
तपाईं को लक्ष्य अर्को निर्वाचन अघाबै पूरा होस
तपाई युवा भएर के गर्नु जिग्री दा दिमाग त तपाईंको पनि देउवाको भन्दा बूढो रहेछ
Oli does not understand that a party itself needs to follow democratic ideals, allowing diverse views within the rank and file. It is healthy. He acts more like an autocrat like Putin and Duarte. How can he then lecture us about democracy while he himself does not tolerate diverse opinion within his own party?
His role is like a Stalin
that's the typical nature of communist party
An important historical conversation between two tops .
Lmao you’re teaching about democracy to Oli? How about we head your comments in Congress and Maoist? How these parties are running? Yes Oli is not the best but whatever you say CPN UML leads internal party democracy by miles. Also , what do you mean by not allowing diverse views? Are you aware of democracy in US or India? Have you seen any party members talking crap about the party decisions? When you get into the party structure you need to back the decisions. Also I guess you must be such a messiah of democracy.
If I have to compare between chief of all party like Oli, prachanda, sherbahadur, Madhav and their parties, Oli and his party is the most democratic and systematic by far margin, anyone can differ my idea but I request them to analyze as an independent without any allies and come to the best realization.
टिकाराम जि नमस्कार !
कृपया के पि ओलि लाई फेरि यो अन्तर्बार्ता देखाउंदै अर्को अन्तर्वार्ता गरिहाल्न पर्यो ... भन्न पाइयो भनेर जे पनि बोल्ने ! राजनिती भन्दैमा जस्ले जे बोले नि हुन्छ । कृपया चुनाव पछिको खड्क ओलि उर्फ 'हुंडार' को अनतर्वार्ता तपाइ संगै हेर्न पाउं....
Salute tikaram sir.....
हांसी हांसी झुट्को खेति सुरु भयो 😁
Sir,please invite Dr.Toshima Karki
Yatri is one of the best and accredited journalists. The way he interviewed Oli is much appreciated. Oli a best orator is cornered here.
कृपया बुढा नेताहरूलाई भोट नदिनु होला।। विनम्र अनुरोध।।
कडा प्रश्न को लागि पत्रकार ज्यु लाई धेरै धन्यवाद ।
It reminds me that Tika Ram Ji works on AP1 (Chairperson Mr. Thapa = 2nd Durga Prasai). But Tika Ji is already larger than AP1.
Great Tikaram ji but oli को भ्रष्ट घमण्ड ४ मंसिर सम्म मात्र हो।
प्रश्नमा निकै दम छन !