हर्क, बालेनहरु आशका पुञ्ज हुन् | Tamasoma Jyotirgamaya | Dipak Gyawali | Tikaram Yatri
Vložit
- čas přidán 29. 08. 2024
- Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri. The broadcast time of the show is Monday and Wednesday (8 to 9 PM).
Guest: Dipak Gyawali
Research: Saroj Gautam, Tej Prasad Wagle & Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Social Media: Krishna Karki
Music Arranger &Vocal: Yogesh Kaji
#Dipakgyawali #tikaramyatri
टीकाराम यात्री नेपाली टेलिभिजन पत्रकारितामा पृथक पहिचान बनाएका सञ्चारकर्मी हुन् । प्रशंसकहरु उनलाई ज्ञान,सिप र क्षमताको त्रिवेणीको रुपमा सञ्चार क्षेत्रमा आदर्श र
प्रेरणापात्र मान्छन् । रेडियो टेलिभिजन क्षेत्रमा झण्डै दुइ दशक भन्दा बढी समयको अनुभवबाट खारिएका यात्री अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गत एपिवान टेलिभिजनमा प्रधान सम्पादकको जिम्मेवारीमा ७ वर्ष थिए ।
यात्रीको परिकल्पना, निर्माण र प्रस्तुति रहेको कार्यक्रम तमसो मा ज्योतिर्गमय समकालीनमा सर्वाधिक रुचाएको अन्तर्वार्तामा आधारित टेलिभिजन शो मानिन्छ । कार्यक्रममा उठान गरिने विषय, अतिथिको छनौट तथा प्रस्तुतिले राष्ट्रिय राजनीति मात्र नभई नीति निर्माण तहसम्म प्रभाव पार्ने गरेको छ ।
तमसो मा ज्योतिर्गमय विश्व टेलिभिजन इतिहासमै सर्वाधिक उचाइमा रेकर्ड गरिएको किर्तिमान कायम गर्न सफल कार्यक्रम समेत हो । सगरमाथा आधार शिविरको पाँच हजार पाँच सय पचास मिटर उचाइमा छायांकन गरिएको सो कार्यक्रम र प्रस्तोताको रुपमा उनलाई वल्ड बुक अफ रेकर्ड लण्डनले विषेश सम्मान गरेको छ ।
विषयबस्तुमा प्रयाप्त अध्ययन,तयारी तथा उपयुक्त समयमा उपयुक्त पात्र छनोटका कारण तमसो मा ज्योतिर्गमय विश्वभर रहेका नेपाली माझ सबै उमेर समूहको प्रिय कार्यक्रम बन्न पुगेको छ । बस्तुपरक तथा अनुसन्धानात्मक प्रस्तुतिका कारण सर्वाधिक रुचाइएका प्रस्तोता यात्री अनुसन्धान केन्द्रित आलेखका कारण छापा माध्यममा समेत पाठकको खोजिमा पर्छन् ।
राजनीतिशास्त्र तथा अंग्रेजी साहित्यमा स्नातकोत्तर यात्री विश्व राजनीति, अर्थब्यवस्था, पूर्वीय दर्शनमा समेत गहिरो दख्खल राख्छन् । अध्ययन तथा भ्रमणमा विशेष रुची राख्ने यात्रीले नेपालका ६५ भन्दा बढी जिल्लाको भ्रमण गरिसकेका छन् भने विभिन्न कार्यक्रमको सिलसिलामा बेलायत,चीन, भारत, थाइल्याण्ड, फ्रान्स, बेल्जियम, जर्मनी, नेदरल्यान्ड, संयुक्त राज्य अमेरिका लगायत मुलुकमा पनि पुगेका छन् ।
झापाको गौरादहमा जन्मिएका यात्रीले स्थानीय गोल्डेन सनराइज इंग्लिस स्कुलबाट प्रारम्भिक शिक्षा, दमक मोडल कलेजबाट दश जोड दुइ र त्रिचन्द्र क्याम्पस काठमाण्डौबाट स्नातकोत्तर पुरा गरेका हुन् । मोटिभेसनल स्पिकरको रुपमा पनि विख्यात यात्री विभिन्न विद्यालय,क्याम्पस तथा विश्व-विश्वविद्यालयमा गेस्ट लेक्चर समेत हुन् ।
विश्व युवा शान्ति पुरस्कार- २०१८ तथा मातृभूमि हिरो अवार्ड २०२० लगायत दर्जनौं पुरस्कार तथा सम्मानबाट विभुषित उनी सकारात्मक सोच राख्ने ब्यक्ति भएको सहकर्मीहरुको अनुभव छ ।।
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
CZcams: / @tikaramyatri
TikTok: / tikaramyatri
All Rights Reserved
© by Yatri Media Pvt. Ltd
#tikaramyatri #theyatri #yatrimedia
कार्यक्रम #तमसो_मा_ज्योतिर्गमय हेर्न/सुन्न कृपया Tikaram Yatri/CZcams channel subscribe गर्नु होला !
टीका सर अनिल केसरी साह लाई भुइ मान्छे हरु लाई कसरी प्रसिक्षण गर्नु हुन्छ तपाईं एउटा हुने खाने परिवार बाट आउनु हुन्छ कसरी गरिब जनताको टोल टोल मा गएर तमाम समस्या झेल्नु हुन्छ भनी सोधि दिनु होला है
बालेन साहा र श्रखंला खतिवडा लाई ल्याउनु पर्यो
गरिसकियो टीकाजी ।
@@PraKash-kj4by Shrinkhala Khatiwada ray? She's being trained by CIA at the moment in the US. We don't need her at all.
राम्रो बहस 😅😅
दिपक सरको टिप्पणी इज अलवेज फ्याक्ट॥
सहि कुरो सरको यो ब्यबस्था र यी नेताले देश डुबाउछन।
गजब उत्कृष्ट अन्तर्वार्ता 🙏
साैरव पछिकाे सबैभन्दा उत्कृष्ट लाग्याे
True speech
Great 👍
गज्जब लाग्याे
This is a great transformation of यात्रीजी . संचार मंत्री हुनमा कसैले रोकन र नकारन सकदैन् ।
He is always fantastic ❤❤❤
राम्रो अन्तर्वार्ता अबको आशाको किरण भनेको रबि,बालेन र हर्क हुन
Rabi hoina
@@dipendrakarki28yes correct.
rabi ko kura nagara
@@dipendrakarki28 कसको कुरा गर्ने खड्गेको
@@reshamsharma-cv2hw fake id बनायर jpt लेख्न बन्द गर्नुस्
अब बालेन साहा अनि श्रखंला खतिवडालाइ ल्याउनु पर्यो
आजको विश्लेषण केही हदसम्म सहि लाग्यो।
100% सहि भनाई
हेर्न लायक उत्कृष्ट अन्तर्वार्ता ❤
outstanding interview with Dr.Deepak Gyawali sir .....
Thank you so much Tikaram Yatri ज्यु।
❤️🇳🇵❤️🇳🇵❤️🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🇳🇵🇳🇵🇳🇵❤️
A huge salute Mr.Gyawali!🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Such an intense interview. Reality of Nepal expressed quite effectively.
सही गर्नु भो टिकाराम जी। धन्यबाद❤❤❤
Malai man parne madhye ak
Thank you Tika jiu 😊
संबिधान कसरी चलेन? असफल कसरी भयो? बहुदलिय ब्यबस्था कसरी गलत भयो ज्ञवाली जी? निरङकुश राजतन्त्रको वकालत र समर्थन गर्नेहरु जनता बिरोधी हुन।
Gajjab Dipak gaywali sir
Thank you yatri Sir
Old is gold 🎉
शौरभ को अपार सफलता पछि अब पालो दिपक ज्ञावली को 😁😁 । Haa Fun Apart . always great hear him .
राम्रो लाग्यो सर अब को पालो आहुती वा बिजयकुमार।
कुरा पुरै सुनियो धेरै नेपाली नेताहरुको अौकात देखियो ।
You are right
Deepak Gyawali has truely analyzed todays scenario unfolding in Nepal.
सौरवको हाराहारीमा आउछ यो अन्तरवार्ता पनि, मलाई मन पर्यो ।❤
दिपक सरको कुरा सुन्दा निकै गहकिलो लाग्छ।
साँच्चै नै देश र माटो सुहाउँदो राजनीति नै आवस्यक हुँदोरहेछ । काँग्रेस कम्युनिष्ट आयातित राजनीति हो र बिदेश केन्दृत राजनीति भयो ।
Great
निक्कै नै राम्रो अन्तरवार्ता
बाजेको दिमाग हो प्रचण्ड लाई झापड हान्नेको नाम पनि याद छ😂😂😂
Maile dherai respect garne 2 Jana byaktitwa haru prati naman 🙏🙏🙏🙏
Good news for civil society
दिपक सरको टिप्पणी इज अलवेज फ्याक्ट॥Deepak Gyawali has truely analyzed todays scenario unfolding in Nepal. jay Nepal
Kati athaha gyan. Sunne time xaina. Dhanyabad Tikaramji
कडा सत्य ।।
अब युवराज गौतम बरिष्ठ पत्रकारलाई बोलाउनुपर्यो👍👍
??
Good
टिकाराम दाजु दलको चस्मा लगाएर प्रश्न सोध्नु हुन्छ जस्तो लागेको छ । यो व्यवस्था होईन, यो त अस्तव्यस्तता हो । जनताको सोच पुरै ज्ञवाली जि सङ्ग छ जो सोच्न सक्ने छन ।
राजाबादी र सामन्ति परबृति भएका मानिसहरुलाई यो जनताका प्रतिनिधिहरुले बनाएको संबिधान असफल हुनु स्वभाबिक हो। निर्बाचनमा उठेर जनतामा जान नसक्ने राजाहरुको चाकडी गरेर पदमा जान चाहाने निरङकुसबादीहरुकालागि यो संबिधान असफल हुनु स्वभाबिकै हो।
Yek dam sahi vanu voo...
जस्ले केराे कमेन्ट पढनुभईकाे छ सबैलाई पशुपतिनाथले रक्षा गर्नुहुनेछ।
केरो होइन मेरो होला
Dipak sir is ♥️
❤Mr Gyawali
nikai ramro lagyo aaja ko sambad....
All should see this eposide share in friends,family and also share in facebook we should make our country best and better
टीकाराम सर असाध्यै राम्रो अन्तरबार्ता नयाँ पुस्ता ले थाहा नपाए को सम्बेदन्सिल कुराहरु को उजागर - अब को पालो अर्का असाध्यै अनुभवी र देस भक्त राजनेता कमल थापा ज्यु सग १ घन्टाको अन्तरबार्ता सुन्न्न आतुर छौ है सर #जयश्रीराम❤️🕉️🙏🇳🇵
100%सटिक बिस्लेसण
A thought-provoking talk after a long time...
❤❤❤❤❤❤
Good analysis
100 मा 100 सत्य बोल्ने मान्छे
hats off , hajur ko guest haru ko selection prati..
truth but bitter
sahi bislesan. sir
1oo%truth
Dipak Gyawali sir sanga Sushant Pradhan ko podcast herna sabai lai anurodh gardachhu.
Hamile hamro dharma ra sanskriti (hindu/buddhist/kirat) ko samrakchan garnu parcha kinaki yesla desh lai nai sansar ma chinaucha ra hami lai ek jut rupma badhera rakheko huncha.
Ahile jun galat tarikale esai dharma failaune koshish garidaixha tyo bideshile hami lai dharma bata control garne sadyantra ho.
True explanation ❤
कुरा पूरा भएन टिकाराम सर
Return of the King! We are waiting!!
Sahi lagyo ajako
आहुती जस्तो राम्रो मान्छे ल्याउनु परेको छ
I always respect you both.
राजाको पाउमा लम्पसार भयर जन्ताको रगतपियर ढाडिएको किर्नालाई तपाइँ जस्तो पत्रकार्को कार्यक्रम मा शोभनीय देखियन टीका सर
Maile ta asti jungali Gyanendra Shahi bolayedekhi unsubscribe garisake. Yo programme pachi herna Pani chaddinchu. Aba Punya Gautam Ra Surendra KC aauna matra baaki cha yo programme ma😂😂
tera neta kati dhadiyaxan teta her janabadi kirno
१७००० भटटटटट बालाहरु बिहान भेज, राती नन भेज र बिदेशी सोमरस खाएर झनै ढाडिएका छन |
Dilli darbaar haina, Muglani Sahu ho. Yesto sabda haru patrakaar haru le coin garnu parcha.
Always want to hear this guy!
ekdum informative. Aaba Yuvraj Sangaraula lai lyaunu paryo
❤good
❤❤
डा. सुरेन्द्र केसी लाई पनि मौका दिनुपर्यो सर 🙏
He doesn’t deserve this show, he is only for 2 rupees CZcamsr
@@ganeshkc4530
सै हो यो कुरा चै उ याहा लायक नै छैन्न
अब भरत दाहाल ल्याउनु पर्यो ।
अन्तर्वार्ता लिन बोलाएको मान्छेलाई सुन्ने गरुम क्रस गरुम केही कुरा गल्ती भने पनि सुन्ने धैर्य राखुम आफै जान्ने र आफ्नै कुरा थोपार्ने त्यतिको जान्ने सुन्नेले अन्तर्वार्ता लिनुको साटो दिने गरुम।
टीकाराम यात्रीको आफ्नो कार्यक्रम 'तमसोमा ज्योतिर्गमय' सधैं चलिरहोस शुभकामना ! तर एपिवान बाट आउने तमसोमा कार्यक्रम अनाधिकृत तरिकाले चलिरहेको छ, सबैले यसको बिरोध गरौं।
ल ल भोलि माइतिघरमा भेटौ
Highly knowledgeful conversations🙏 Sarbadaliya haina Saat daliya loot tantra thiyo hola tes bela
राम्रोसँग कार्यान्वयन नै नभई असफल भैसक्यो भन्दै फलाक्न थाल्छौ हामी । के हाम्रो देश सबिधानको प्रयोगशाला हो??? कतिओटा संविधान चाहिने हो हामीलाई??? यसप्रती कसैको सहमती/असहमति होला तर यस्ता मात्र पात्रहरुलाई ल्याएर आउनुहुन्छ जहिले टिकाराम सर??? स्थायित्व पनि चाहिने हो कि हामीलाई अलिकति धैर्यता पनि चाहिने हो कि??? नराम्रो पक्षलाई मात्र ज्यादा जोड दिदा त्यसका राम्रा पक्षहरु ओजेलमा पर्छन कि??? व्यक्ति/पार्टी खराब होलान तर ब्यवश्था नै खराब हो भन्न म चाहिँ सक्दिन।
इन्जिन नभाको गाडी र सिदान्त नभाको राजनीतिक पार्टी एउटै हो। ओरालो र उतेजना खोज्ने काममा मात्रै लाग्छन अनि फस्छन। र यो वामपन्थीहरुमा झनै लागू हुन्छ।
Hijo samajbad ko birodh gartheu kehi adhyayan garechau. Aba political parties Ra communism ko baarema lute tippani garna thalechau😂😂
bato banauna, khane pani lyauna, bijuli utpadan garna, manxe lai education dina muji kun siddanta chainxa tori? siddanta bhaneko timiharu jasta lai vul vulaiya ma rakhne weapon matrai ho.
@@juniordev4190 hey mula, निजी पुँजी ले बनाउने की , सरकारी पुँजीले ले बनाउने भन्ने हुन्छ। तेरो हर्के, घण्टी, बालेन् ले , के गर्दै राईच हेर्दै जा न।
Dr सुरेन्द्र के सि लाई लेउनी की सर
यिनले राजा ज्ञानेन्द्र गाली नगरी यिनीहरुको निन्द्रा पर्दैन !
बिजय कुमार जिलाइ ल्याउनु पर्यो
When Tikaram was working for Soros funded media, he wouldn't dare to bring Mr Gwayali on this show. Compared to other youtube journalists like Pradip Dhami and Umesh Subedi, Tikaram is way behind. Tikaram must feel some guilt though for having worked so many years for foreign agents.
मगर चार जात भित्र पर्दैन होला छत्तिस बण भित्र मात्र होला!
बुद्धले धर्म आस्था मान्थे तर उनले कहिले पनि आफ्नो ब्यक्तिगत मुर्ति स्थापना गर्नु भनेन तर उनका भक्तहरुले विश्व भरी बुद्धको ठुला ठुला मुर्तीहरु स्थापन गरे नेपालमा धर्म आस्था नमान्ने ईस्वरको नाम समेत नलिने के पी ओलीलाई के को पसुपती सुनको जालाहरीमा आफ्नो नाम लेख्नु हास्यास्पद कुरा हो ।
Ramro lagyo kuro
Nikai ramro laagyo!!!
सर नमस्ते!!!अब पालो बिजय कुमार पाण्डेय लाइ है!!!!
We need kingdom
दिपक ग्यावली सङ युक्रेन रसिया युद्ध को विषयमा कुरा कुरा गर्नु पर्ने थियो ।
Good one . please get Sumana shrestha. thanx.
46:40 Sumana Shrestha is a real gem ♦️
100% sahi kura…
Chor neta haru lai lakhetnu parcha aaba
जापानी र जर्मनी अनुदान + सुलभ ब्याजदर को ऋूण बाट बन्न लागेको अरूण तेश्रो को विरोध गर्न अमेरिकी खर्च मा किन Washington D.C जान्नु भयो?? आफ्नै खर्च मा गएको भए पनि एऊटा कुरा? अमेरिकी स्वार्थ मा त्यो परियोजन ल्याऊन नदिन मा तपाईको भूमिका छैन?? जबाफ दिन सक्नु हुन्छ??
शंकरप्रसाद पाण्डेय लाई देख्ने इच्छा छ यहाँ
अहिले त out source staff राखेर थाइ कर्मचारी हाकिम पल्टिन्छ्न।कामै नगर्ने भाका छन थाइ कर्मचारी
टीका सर अनिल केसरी साह लाई भुइ मान्छे हरु लाई कसरी प्रसिक्षण गर्नु हुन्छ तपाईं एउटा हुने खाने परिवार बाट आउनु हुन्छ कसरी गरिब जनताको टोल टोल मा गएर तमाम समस्या झेल्नु हुन्छ भनी सोधि दिनु होला है
Anil Keshari ji le afno professional ra personal experience ra knowledge lai base banaera praskichyan diney hola na ki afno paitrik ra arjit sampati ko bal ma
Yesto manasikta le learning ra sharing process lai sahayog gardaina
Baburam Makune
Kp Sitaula
Sujata koirala chadai pakrauhosh vagwan🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
❤❤❤.
Salina bhakhathitho.
1rastra badi natha.
Bigya❤
Ramro lagyo jaba sumana ko kura garda. She is so absolute 😘😘
टिकाराम जी लाई बोल्नै दिएनन् ।