ब्राजिल पुगेका मेयर बालेनले घरबारविहीन मानिसबारे के भने? || Balen Shah ||
Vložit
- čas přidán 20. 06. 2024
- ब्राजिल पुगेका मेयर बालेनले घरबारविहीन मानिसबारे के भने? || Balen Shah ||
Setopati brings to you the latest and authentic news from Nepal and the world. Nepal's digital newspaper.
setopati.com
Setopati Sanchar Pvt. Ltd.
सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७
Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 info@setopati.com, setopati@gmail.com
विज्ञापनका लागि
015544598, 9801123339, 9851123339
विज्ञापनका लागि
015544598, 9801123339, 9851123339
एक स्वतन्त्र अनि बौद्धिक व्यक्तिको बोल्ने र सोच्ने तरिका नै असल हुन्छ । यो देशको नेतृत्व यस्तै बौद्धिक व्यक्तिको हातमा पुगेको दिन पक्कै विकासले तिब्र रुप लिनेछ र जनताले पनि आफ्नु अधिकार् र कर्तव्य सहि तरिकाले उपयुक्त ठाउँमा प्रयोग गर्नु पर्छ ।
दामी छ। यदि नेपालको बुढा नेताहरु बोलेको भए लेखेको हेरेर बोल्थ्यो होला .
what proof do we more need that leadership should now fall on hands of next generation of youth. This guy single handedly changed and managed kathmandu city for good. We as a people should support his actions.
Salute balen sir .....
Wow great balen❤
It is very good speech for poor& helpless people,, he will do it,, not only taking but act will be soon!!
येस्तो मान्छे प्रधानमन्त्री भए कसम ५ वर्षमा नै देशको मुहार फेरिन्छ।
Miss the Trademark Chasma of Balen 🤙🏽
I love you Mr Balen.
होहो बालेन जि इ सबै कोहि गाउम दुख गर्न अनि काम गरेर खानको गारोले गाउँ छोडेर सहर छिरेका हुन कोहि नेताहरुले चुनाब जित्नको लागि गाउले लाई सुकुम्बासी बनार सहरमा बसाको मात्रै हो इ सबै नेताको झोले हरु अनि नेताको भाेटर हरुलाइ आआफ्नो गाउँ घर फिर्ता गर्नु प्रछ
Savimani nepal aamako asal saput ,samman xa🙏🇳🇵
बालेनका कुरा ठिकै सुनिए तर उनी कतिको सूसुचित भएर आफ्ना कुरा राखिरहेका छन त्यो भने महत्वपूर्ण कुरा हो । विकासवाद र आधुनिकतावादको दृष्टिकोणबाट हेर्दा काठमाडौं मेयरले ध्यान दिनु पर्ने महत्त्वपूर्ण कुरा पछौटेपन, गरीबी, रुणिवादी अतिवाद र भ्रष्टाचार हटाउन वा कम गर्न बसाइँसराइ राम्रो साँधन हो । यतातिर मेयरले अलि अध्ययन गरे उनले कुर्सीमा बसेर गर्ने निर्णय अलि गहकिला हुने थिए । नत्र मेयरका पुलिसले ठेलावाला लखेको देख्दा मन साह्रै अप्रसन्न हुन्छ ।
Pride of our country
Respect for mayor balen shah 🙏
बालेन शाहा जिन्दावाद सबै नेता मुर्दाबाद
सुकुम्बासी ❌️❌️❌️
हुकुम्बासी ✅️✅️✅️
His understanding of the root cause is immaculate.
एकदम सहि कुरा हाे
Wow congratulations sir🇳🇵🇳🇵🙏🙏❤❤👑👑
well done next prime minister of nepal❤
Congratulations
❤
Sarkari thag ka jhole haru le aja balen sanga tulana garxan yo hera jhole ho teo thag ta balen ko khutta ma ni suhanna 2084 hamrai lekhera rakha jaya balen saha 🤩🇳🇵
❤❤
❤❤❤❤❤balen
बालेनले त्यस्तो खतरा नै चै केही बोलेको जस्तो लाग्यो तर भक्तहरुले अत्याचार नै बोल्छन!!! बालेनले ब्राजिल नै खायो भने जस्तो गरि मिडिया तिर दिएको देखिन्छ यसलाई भनिन्छ भाईबन्दु!!!!
Yo setopati le man dukhai dukhai balen ko news छाप्यो होला।
#balen
He thinks there are VDcs in Nepal.
ब्राजिलमा बालेन के नेपालका बारेमा के भने हेर्नुस् .....
czcams.com/video/pkxSC_SsTkQ/video.htmlsi=L7P7Kr9htd-UO4ve