Video není dostupné.
Omlouváme se.
रियासा र भटभटे माइलासँगको रमाईलो गफगाफ,भटभटेको बिगत,भिक्टरको नाम लिदा रियासा परिन फन्दामा..! E- TALK
Vložit
- čas přidán 17. 07. 2022
- रियासा र भटभटे माइलासँगको रमाईलो गफगाफ,भटभटेको बिगत,भिक्टरको नाम लिदा रियासा परिन फन्दामा..! E- TALK
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #Etalk
धेरै राम्रो जोडि मन पर्छ सधै भरी यो जोडि नछुटोस 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👩❤️💋👨👩❤️💋👨👩❤️💋👨👩❤️💋👨💞💞
यो जोडी निरन्तर कायम रहोस शुभकामना
अत्यन्तै मन पर्ने जोडी शुभकामना !!! ❤️❤️🙏🙏💘💘
Hlo hv m xx
अत्यन्तै मन पर्ने जोडि जमेको छ
अति नै रमाइलो जोडी भटभटे र पुतलिकाे जहिल्यै फलाेस फुलाेस
रमाईलो जोडि लाई लिनुभएछ आज धन्यवाद सर यो मीठो सम्वादको लागि
सबै भन्दा गार्हो छ कमेडी सिरियलको कोही पनी कलाकार हरु नछुटुन् र गार्हो छ सिरियल सदा सदा आइरहोस हेरी रहन पाउ गर्हो छ युनिटलइ धेरै धेरै शुभ-कामना
सदाबहार एक्दम राम्रो मन्पर्ने जोडी .. गार्हो छ है गर्हो ..रीसट्नि
यो जोडि को ईन्टरभ्यु कुरीरहेको थिईए आज सुन्ने मौका पाइयो धन्यवाद न्युज 24 लाई र दुबै जनालाई 👍👍👍👍👍👍🙏🙏🙏🙏
यो जोडीले अझै १०० बष सम्म दिनु होला सफलताको कामना सहीत आशिरबादछ रिस उठने लभ मच मच
रमाइलो जोडी पुतली र भट्टे,,अति रमाइलो एपिसोड,दुवै जना लोकपि्रय कलाकार,,भट्टे दाइ लजालु अनुशासन सोझो
रियासाको स्वार मन पर्छ्💚
रियासा र भत भते को जोडी य्कदम मिलेको छ
यी जोडि को कुरा सुन्न र सिरेल हेर्न सारै मजा आउँछ
Begum daju & Riyasha baini kati saral bujhne ra cool thank you
become दादालाई सफलताको शुभकामना यो याद resouce नछुटाई हेर्ने गरेको छु
भटभटे र पुतली काे जोडी लाई सफलताको सुभ कामना
My favorite couple.... Good luck for more success.... 👍from Darjeeling
हेर्दाहेर्दै 45 minutes यति छिटो बितेको पत्तौन नै भएन best जोडि
राम्रो छ जोडि कहिल्यै नछुट्टोस गाह्रो छ हो सिरियल 👍️👍️
Haning kecil anginceng ameng kea dedaunan film video ati keating adapati kuis atau njamin tema6 batuan sedimen urutan membuat disain wardi bonia
Harga ketahun alquran us lan melakukan tiga contoh untuk
रमाइलो जोडी र रमाइलो सम्बाद को लागि धन्यवाद तिनै जनालाई तर रियासा जि को जीवन संघर्स रहेको थियोे यो बारेमा बुझ्न् पाइयको भय राम्रो हुन्थ्यो बेगम जि को मात्रै सुन्न पाइयो
हलाे रियासा बुनु अनि भटभटे माइला काे जाेडि धेरै राम्रो छ इ जाेडि काे साथ कहिले नछुटाेस इ जाेडि ले बिहे गरे जन कति राम्रो हुन छ ल तपाई हरु दुई जाना लाई धेरै धेरै बधाई छ ल
अन्तरबार्ता लिने प्रश्नकर्ताको प्रश्न सोध्ने शैली धेरै दामि छ !❤️🍁😊🙏🇳🇵
Vharkher garaho छ हेरेर आको interview हेर्न एकदम मन पर्ने जोडी हाम्रो प्यूठानी सान
Begum bhai such a clear person 🙏🏻❤️
कति ईमानदार हाम्रो बेगम नेपाली जि !
एकदम मन पर्ने जोडी तपाईं दुई जना यसरी नै सधै अगि बढ्नु सोचेको जस्तै राम्रो हुँदै जाहोस कहिले टाढा नहोस तपाईं दुई सफलता को शुभकामना मिस यु भट्भटे माईला पुतली 🇳🇵💟💐🌸🧡💛🌹💜🙏💐🌸💟🇳🇵
Great inspiration...... Love you both
यो जोडि कहिले पनि नछुटोस सफलताको शुभाकामना रिस उठ्नी
एक उत्कृष्ट जोडी ❤️❤️❤️
Sarai ramro
बेगम सरको दुःख को कुरा सुनेर ॥एउटा राम्रो ज्ञान हासिल गर्ने मौका मिल्यो॥ अझै प्रगतिको कामना गर्दछु ॥म नि नियमित दर्शक गार्हो छ हो को ॥🙏🏻🥰
धेरै राम्रो छा जोडी ❤️❤️🙏🙏
रमाइलो जोडी
एक्दमै राम्रो कियास्मेस्टी मिलेको छ यो जोडि अज्जै राम्रो राम्रो गर्दै जानू होला मेरो एक्दमै मन पर्ने नाम बेगम दाइ र रियशा दाहाल
राम्रो जोडि हो यसलाई मायाको रुपमा लिएर अगाडि बडनु
Awesome 👌 👏
Most beautiful and talented actress riyisha dahal love you
साच्चै रमाइलो जोडि गाह्रो छ हो । रिसउठनी पुतली र भट,भटे दुबै जना तपाइँ हरुको कलाकारिक्ता निरन्तर हेर्न्न देख्न्न पाइयोस् धेरै धेरै सफलताको सुभकामना।♥️🙏
रिसुटनी,सारै राम्रो साथै गारो छ हो मलाई best comedy सिरीएल
राम्रो छ अझै कहिलेकाहीँ राजनितिले गर्दा दुखपाएकाे कुराहरु पनि देखाउनु पराे
मेरो छोरी लास्टै fan हो।।। र म पनि
रमाइलो जाेडी हाे धन्यवाद ।
Good interview
यो जोडी अति राम्रो छ कहिले पनि नछुट्टसो गारो छ मा
राम्रो लाग्यो तपाईहरुको अन्तरबार्ता
हो सरै दुख को कुरा सुनियो र गर्यो भने सक्सेस चाई भैने रैछ सेवा को मेवा सहि छ
Dami chha interview riyasha and bhatbhate
सारै राम्रो जोडी
Very good interview giving bhat bhate and riyasa sister
Best 👍 Beautiful Jodi ko interview herna pauda nikai khusi lagyo safaltako suvakamana xa 2 jana lai.
Dami xa
धेरै राम्रो जोदि
भटभटे माइला प्यूठानी बेगम I like its,
डाँफे चरी की परि रियाशा we love you ,
Best actor, best of luck.
राम्रो अनि सुन्दर जोडि, पुतली अनि भटभटे माईला साथमा मेरो ७६ वर्ष आमाको खुबै मन देखि रुचाउने हुने नेपाली सिरियल। अझ कहिले काही युट्युवमा दोहोर्याई तेहोराई हेर्न मन पराउनु हुन्छ। यो दुई जोडिले धेरै आमा बाबु दर्शकहरुको मन मुटुमा बस्न सकेको छ।
VR Ko Jodi Dherai Ramro chha
यो जोडि चाहि कहिलै नछुटोस यहि छ मेरो सुभकामना दुबै जनालाई रिस उठनि
असाध्यै धेरै भन्दा धेरै सुहाएको छ सुन्तली भटभटे रोल्👍️
My Favourite Begam Ji Riyasha Ji Super 👍 interview
राम्रो छ जोडी
धेरै राम्रो जोडी राम्रो गर्दै जानुबधाई छ
भट्भटे दाजु को कथा ले त आँसु नै झारी दियो ।
Super best couple of garho chha ho
Good performance
I like ur serial 👍👍👍❤️❤️❤️
Good luck with your series
Dherai Ramro jodi congratulations both of you
Begam nepali so innocent brother ❤❤
Kati ramro jodi 👌🥰👌👌👌
गारो छ सिरियल मा सबैले रुचाएको जोडि एकदम राम्रो छ
भटभटे माइलाको जिन्दगिमा लक्ष्मिको रुपमा रियासा प्रबेष भइछन
Talented jodi❤️
very good interview
My favourite ❣️❣️❣️
Good thought riyasa
nice jodi
Nice couple
धेरै राम्रो सिरिएल छ दुबै जना को अभिनय दामी छ।म नछुटाई हेर्ने मान्छे हु।
Wow nice jodi
I love both of you ❤️
Yo jodi ramro chha kahile pani na xu thnu hai hajur
गाराे छ हाे मलाई सारै राम्राे याे जाेडि
My best hero n heroine b+r jodi love you
भट्भटे माइला भनेर चिन्ने जतिले म संघ जोडिनुहोला🤣
भटभटे माइला काे पहिला काे दुःख सुन्दा कस्तो मन छोयो।
रीयासा साह्रै मन पर्छ ,राम्री पनी ,बुझकी शिक्षाीत पनी ,बाेलाईराम्राे छ खुबै मन पर्छ
जाेडि जमि रहाेस सदा प्रगतिकाे लनगि शुभकामना ।।।
Saraii ramro jodi xa hjrharuko❣️❣️❣️🙏🙏🙏
मेरो बेस्ट रियासा र भट्भटे .....
दामी जोडी
Ak dam ramro jodi x
Both are my favourite .
बेगम जि को र रियासा को जोडी कहिलै नछुतोस
I love barbatay support frm 🇧🇹
I am indin man from Bihar yo jori kasto ramro cha I like you
Mere faibart jodi ho dui Jana👍👍👍
❤❤ congratulations
best jodi xa bhatbhate ra putaliko malai dherei man praxa👌👌🙏🙏
Ramro xa
Best serial couple
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️