DAAG - Superhit Nepali Full Movie || Nikhil Upreti, Sanchita Luitel, Arunima Lamsal, Sunil Dutta
Vložit
- čas přidán 22. 06. 2023
- Daag - Old Superhit Nepali Full Movie 2023 || Nikhil Upreti, Sanchita Luitel, Arunima Lamsal, Sunil Dutta Pandey, Sushil Pokharel, Mithila Sharma, Umesh Khadka || Daag (Nametiyeko Ghau) Nepali Full Movie
Movie: Daag (Nametiyeko Ghau)
Digital Rights: OSR Digital
Cast: Nikhil Upreti, Sanchita Luitel, Arunima Lamsal, Sunil Dutta Pandey, Sushil Pokharel, Mithila Sharma, Umesh Khadka
Director: Vijay Thapa
Story: Bikash Raj Acharya
Screenplay: Bikash Raj Acharya
Dialogue: Bikash Raj Acharya
Cinematographer: Ram Sharan Upreti
Editor: Anil Gautam
Music Director: Mahesh Khadka
Playback Singer: Anju Panta, Deepak Limbu, Som Niroula, Sapana Shree
Choreographer: Kabiraj Gahatraj
Action Director: N.B. Maharjan
#osrmovies #Daag #NepaliFullMovie
OSR Movies is one of a Digital contents provider of Nepali Movie, Movie Songs, Music Video etc. We upload contents to entertain the viewers.
► Phone No : 014517856
► E-Mail : osrdigitalnp@gmail.com - Zábava
2081 मा यो मुभी लाई माया गरेर हेर्ने कोको हुन्नु हुन्छ ❤❤❤❤
Ma xu
Me ✋😊
Ma
Me❤
Me
Old is gold क्या दिन थियो पहिले नेपाली फिल्म हेर्नुको मजा नै छुट्टै थियो ।
Actionstar Nikhil uprety ❤️
sai ho yar tyo time ak jamana theyo yar
पुराना नेपाली चलचित्र निकै नै मनमोहक हुन्छन ❤❤❤❤आज पनि पुराना चलचित्र हेर्ने कोको हुनुहुन्छ
0🎉😢
कमल शाम
Ma
आज 2080 साल मा हेर्ने ले हाजिर गरौ❤❤❤
म छु है
ma xu
Ma xu
Ma pani hardai xu
maxu
सुस्तरी सुस्तरी मेरो दिल छिरेउ किन यत्ति धेरै मलाइ माया गरेउ बहुत मन पर्ने गित हो यसै फिल्म को ।। बालापनको याद आयो
S3a
@@MailaDon-qq4sz ho
फिल्म भनेको त यस्तो पो हुनु पर्छ त मन् मा बसोस् movie को घुम्ती,मोड मन् मा बसोस् , बेग्लै आवास आवोस कहानीले शान्तिको बेचैन छावस् सानो मा हेरेको फिल्म आज हेर्दा निक्कै डूबेछु म एक्कासी आँखामा आँसु आउँदा झस्किएँ 😢😢❤❤❤
❤
चम-चम चम्केका तारा* वाह !!! गित धेरै मन परेको हो पहिले देखिनै 😊💓💖
निखिल उप्रेती जस्तो हिरो नत हिजो कोही थिए नत आज नत भोलि कोही जन्मिने छन अहिले का फिल्म हरु त के फिल्म नाम मात्र हो राम्रो फिल्म हरु बन्नै छाड्यो नेपाली चलचित्र क्षेत्रमा Action stunt भित्र्याउने पहिलो नायक बौध्दिक हिरो आध्यात्मिक ज्ञानको भण्डार Motivation speaker हाम्रो गुरु निखिल उप्रेती हाम्रो सान हाम्रो पहिचान निखिल दाईको नयाँ फिल्म हेर्न आतुर छौ नयाँ प्रोजेक्टमा काम गरेको खबर सुन्न पाइयोस् Lot's of king dada ♥️❤️
निखिल दाइको फिल्म जति हेरेनी हेर्न मन लाग्छ❤
💕❣️❤️♥️
Same
😢😢😢
yes 👍 😎 bro
Ummm
पहिलाको नेपाली फिल्महरू कति राम्रो हुन्थ्यो हगि!❤️❤️❤️❤️
honi hjr
मार्मिक लाग्यो 😢
नेपाली सेनिमा हल मा सबै भन्दा पइलो दाग move hyereko ❤
My favorite Hero Nikhil Upreti And beautiful actress Sanchita Luitel And Arunima Lamsal, dherai ramro xa film , school padda hereko film
Ma ahile pheri here love you action king nikhil dd
ति दिनको याद आए अहिले त समय वितिसकेछ
निखिल उप्रेती दाइ मेरो मनपर्ने हिरो ❤❤
Very
❤
नाईस❤❤❤❤
😢
@@rameshbc8108😢
यो फिल्म मैले सानो हुँदा हेरेको थिए। सायद मैले निखिल उप्रेती सर को पहिलो भावानात्मक फिल्म हेरेर पनि होला यो फिल्म का मध्यभागका संवाद ले त मेरो मन झनै खिन्न हुन्छ।CZcams यो फिल्म को गीत सुन्न पाइन्थ्यो अब फिल्म पनि हेर्न पाइने भयो यसकोलागी फिल्म निर्माता समुह र Upload गर्नुहुने OSR movies का समुह लाई हार्दिक धन्यवाद ❤️🙏🥀🇳🇵।
TX
My favourite hero action king nikhil Upreti ❤
संदेश फ्लिम नि upload गर्नु पर्यो
म Slc दिदा आको हलमा हेरेको फिलिम आज हेर्न मौका जुर्यो कस्तो राम्रो लाग्थियो सायद समय धेरै टाढा गय पनि पुरानै दिन याद आयो उहीँ निस्ठुरिको याद्ले पो सतायो😭😝
पुरानो दिन को याद आयो😢😢😢
जत्ती पटक हेर्छु त्यत्तिनै पटक यी आखामा आसु रोकिन्न😢❤
किन हो
Nice ❤❤❤❤❤
यो चलचित्रको part 2 पनि निकाल्नु पर्छ मलाई जहाँ सम्म लाग्छ निखिल दाई अनुभव गराउनु पर्छ नेपाली चलचित्रको रौनन नेपाली जनतालाई
मन परेको चलचित्र 😘😍😘😍😘😍😘😍😘😍
फेरि पुरानो दिन को याद आयो धेरै हेर्थे निखिल बिराज को फ्लिम्😢
बबाल मुभी निखिल उप्रेती, अरुणिमा लम्साल र सञ्चिता लुइँटेल ❤❤❤
वा क्या दाम्मि छ बाला पनमा हेरेको मोभि कइले घटक लाग्ने😃😃😆😆 तं कहिले मन छुने❤❤😭😭
Who's watching 2023❤❤ nepali old is always awesome
राम्राे फिल्म भनेको पुराना मात्रै हो
राम्रो फिल्म सानोमा हेरिएको थियो पुन हेरेर पुरानो यादताजकी गरायो👍️😍
Legends are watching this movie in 2023❤
All time favourite movie and favorite hero heroin nikhil upreti sanchita arunima jati choti heryo teti choti royako xu yo film
Jati heri Pani pugdaina purano movie haru❤❤😊
फरक यहि त छ नि आजका बनावटी कलाकर अनि पुराना बनेका कलाकारमा अहिले कलारको चल्चित्रले मन छुदैन तर पुराना कलारको अभिनयनै वाहा बयान गर्ने कुनै शब्द नै छैन
7,8 मा पढ्दा यो फिलिम हेरेको अझ पनि तेतिकै राम्रो लाग्छ युटुबमा खोजी खोजी हेर्नि गरेको छु❤
अईले काे हिराे हिराेनि भनदत पईलाकाे रामराे फिलिम हरुपनि अति दामिछ ❤❤❤
My best move my best hero Nikhil dada and sanchita luitel ❤arunima ❤❤
पुरानो movie भनेको पुरानो नै हो
I'm from India and I like Nepali movie। I don't understand nepoli language। But I try to learn nepoli language।ram ram 🙏
पुरानै फिलिम हेर्न मिल्यो खुसी लाग्यो
मार्मिक लाग्यो
धेरै धेरै राम्रो फिल्म
I love nikhil upreti very much plz reply nikhil upreti plz my name is roshnila rai
#34 Trending wow nikhil uprety our old hero❤❤❤
Yeti mitho mitho songs ani yeti mitho kahani ahileko film ma herna paidaina😢
Big fannikhil dai❤
❤gkggguu
Nikhil ,Arunima & Sanchita is my best always ❤️❤️❤️🙏🙏🙏
नयाँ फिलिम त अाउन छोड्यो यहि पुरानो भयनि हेरेर बसे राम्रो छ ❤❤❤❤❤❤❤❤❤
1 week agaadi samma mailey yehi movie herna khojiraheko thiye... Thyakkai upload garnu vayexa... Dheraiii Dheraiii Dhanyabaad...💙💙💙
निखिल दाइ को सुन्दर filim ❤❤
म जस्तै पुरानो movie || 2024 || मा हेर्ने कोको हुनुहुन्छ 👨❤️💋👨😍😘👉️🙏🙏🙏
निखिल जि को फ़िल्म त जतीहैरे पनि मन अघौदैन हो हजुर ❤❤
नेपाली फ्लिम प्रेमिहरु यता हजिर गरुम त।❤️🙏
❤❤❤❤❤❤
@@AnnoyedDeer-vg3gn❤❤❤❤❤❤pp❤❤❤❤❤❤❤
OLD is Gold😢❤
😂😂😂😂😂🤣❤❤
Uni pani k den thye hai 😊😢
यो move सानो छदा हेरिको थिए फेरि आज हेरन मन लागएयो जति हेरेनि आँसु मात्र आउँछ आखाफुतन्री गरि😢😢❤❤❤❤❤❤
अामाकाे भुमिका अन्त्यमा देखाएकाे भए कथा राेचक हुन्थ्याे हाेला अझै भाग २ रिलिज गर्न अनुराेध गर्दछु ।
पुरानो दिनको याद आयो।।
२०५१ /१/१ हेर्ने कोको हुनुहुन्छ यता हाजिर
Nikhil upreti action king of Nepali Film industry
Haaaaaaaa
ठीक ठीकै हो फिल्म
यो फिलिम हेर्दा रुदै भगवान संग मागेकी थिय निखिल र रजनीको बिहे गराईदे भनेर रेलमा भयछ
तपाईं को चाई भए न त 😅😅😅😅😅😅
Real ma bihe vayo t ....
नेपाली film पनि राम्रो हुदो रैछ त ❤
बल्ल थाहा भयो है
तेस्तो पनि होइन पहिला पनि हेरेकै film हो ।।but compliment मात्रै अहिले गरेको त्यति बेला हेर्न मात्रै पाइन्थ्यो त्यो पनि tv मा 😍
Yastai naya movi hern man thiyo achel kin katai dekhdin
Film herda herdai kun bela आँसु खस्यो पत्तै भयेन😢
फिल्म राम्रो छ ❤तर केही भाग हरु सन् १९९५ को काजल र अजय देव्गन को फिल्म गुन्दाराज सङ मिल्छ ।
यो फिल्म निखिल उप्रेती को फ्लोप फिल्म हो यो फिल्म पछी उनको फिल्म धेरै फ्लोप छ अनि भैरव सफल पछी अर्को सफल फिल्म आयो लुतेरा
तर पनि चलिरहेको छ नि त
Molai Nikhil Bhai ko ❤😢🎉😅 Nepaly Moves uniko Action ko chal
Chitra otinai Ramro Lagchan OK good by Meet Again to .... Har Har Mahadav ka Dav ....❤❤❤❤❤❤❤
Oi vai mero hero lai vai bhanxas 😠😠😠😠😠😠😠😠😡😡😡😡😡😡 t kasto manxa baisi janma ka ho
गित चाहिँ साह्रै राम्रा छन के यो फिल्म मा❤
जती पटक हेरे पनि मन...…....
kya movie xa yrr aajkal yasto movie kina bandaina
I like Nikhil upreti😮❤'s film the best because it is from my district.
❣️❣️❣️
Purano movie harana chuttai ramailo hunxa ❤
Nikhil uperti action king❤
जो मुजिले जे भनेपनि निखिल uperti action king ho
Right
Nikhil Dai ta best Hiro 🎉🎉🎉😊
Yo movie maila paisa chorara dvd 📀 kinara 4 6 patak herako 😢
अति नै मार्मिक कुरा लुकिएको यो फिल्म हो ।
ʟᴏᴠᴇ ꜰʀᴏᴍ ɴᴀᴡᴀʟᴩᴜʀ ❤
Mo ya feri pni hardiaxu old film
Nikhil dada my best hero
2081 सालमा पनि याे फिलिम हेरिराछु म 😊😊
Xuper movie old is gold❤❤❤
मैले आज भन्दा 12 बर्स अगादी हेरेको फिल्म फेरि हेर्दैइछु 💦🇰🇷
yo movie akdam ramro xa maile 8 9 barsa agi hereko tvma
kaha gayo tey samaea jaba sabai sathi bai melera cd ma herentyo flim haru ❤
2080 ma maile ni here nikai ramro lageu daag film 👌👌❤️❤️
Aaha kati ramro movi ❤❤❤❤akdam man royo😢😢😢
NIKHIL KO NAYA MOVIE HERNE THULO RAHAR XAW😊
yo film herna sath sadhai runa aauxa feri manpani ekdamai parxa , ma smriti name girl.😂😂😂😂❤🎉😊😊
निखिलको यो फिलिम हेरेयो उतिनै राम्रो छ
❤❤❤❤❤❤❤❤
Nikhil upreti kati handsome ho🥲❤️
Timi nii kati beautiful 😊
❤❤❤
Nakhil dida hi ❤❤❤❤❤❤❤❤❤❤
Love 💕😘😘😘
सानाे छदा सानाे LAVA mobil ma 😭अध्याराे ठाउमा बसेर म र मेरा छिमेकि दाजु भाई या मेरा बालापनका साथि मिलेर हेरिएकाे थियाे सायद अहिले भन्दा 13 बर्ष पहिलेनै हाेला 😭😭त्यने समय ति साथि र यस्ता लाेकप्रिय कलाकार लाई एकमुष्ट 🎉🎉सम्झिए 😢😢मेराे साथि काेई पल्टन गई १ जनाले त movi नै बनायाे 🎉😢मैले पढाई continue गरे १ जना परदेशमा छ २ जना Asi भईसकेछन ।।याे मुभि संगै बसेर हेरेका थियाै आज दाेस्राेचाेटि हेरियाे 🎉😢😢😢nikhil le rajani lai गरेकाे कल ले मन रुवायाे मैलेनि ७ बर्सकाे लभ गुमाएकाे मात्र आज २४ दिन भाकाे छ 😰😰😰😰😰😰😰😭😭😭😭😭
Maya tw maya honi ❤
always mero bacchai dekhi man parny hero nikhil dai❤💐
Purano dinko yedda ayo😂😂😢😢😢❤❤
🤗🤗🤗🥰
❤❤❤🎉🎉
Ever hit movie❤
🎉🎉🎉❤❤