विकेन्द्रीकरण सम्बन्धी सम्पूर्ण जानकारी || लोक सेवा तयारी || Bishnu Prawa Sapkota
Vložit
- čas přidán 27. 07. 2024
- विकेन्द्रीकरण सम्बन्धी सम्पूर्ण जानकारी || लोक सेवा तयारी || Bishnu Prawa Sapkota
➤भिडियोको बारेमा
आजको भिडियोमा यहाँहरुलाई स्वागत छ । मास्टर क्लासको यो अंकमा मैले विकेन्द्रीकरण सम्बन्धी सम्पूर्ण जानकारी लिएर उपस्थित भएको छु । यो भिडियोमा मैले विकेन्द्रीकरण भनेको के हो ? विकेन्द्रीकरणका सिद्धान्त आवश्यकता र महत्त्व, नेपालमा विकेन्द्रीकरणमा रहेका समस्या र ति समस्या समाधानको उपायहरुको सम्बन्धमा प्रकाश पार्ने प्रयास गरेको छु।
➤मेरो बारेमा
म विस्नु प्रवा सापकोटा नेपाल सरकारको उपसचिव । विदाको समयमा प्रतिष्पर्धात्मक परीक्षाको लागी उपयोगी हुन सक्ने सार्वजनिक व्यवस्थापनका विविध विषयहरुको स्पष्ट र प्रमाणिक जानकारी समेटिएको भिडियोहरु निर्माण गरी यस च्यानलमा अपलोड गर्दै आएको छु । यहाँहरुलाई थोरै भए पनि मद्दत मिलेमा मेरो प्रयास सार्थक भएको सम्झिने छु । मलाई विस्वास छ लाइक,शेयर, कमेन्ट र सस्कृप्सन मार्फत यहाँहरुले माया प्रदान गरिरहनु हुनेछ। यहाँहरुलाई अग्रिम धन्यवाद ।
✉ 𝐈𝐟 𝐲𝐨𝐮 𝐟𝐨𝐮𝐧d this 𝐯𝐢𝐝𝐞𝐨 𝐞𝐧𝐣𝐨𝐲𝐚𝐛𝐥𝐞 𝐨𝐫 𝐮𝐬𝐞𝐟𝐮𝐥, 𝐥𝐞𝐭 𝐦𝐞 𝐤𝐧𝐨𝐰 𝐢𝐧 𝐭𝐡𝐞 𝐜𝐨𝐦𝐦𝐞𝐧𝐭𝐬 𝐬𝐞𝐜𝐭𝐢𝐨𝐧 𝐚𝐧𝐝 𝐝𝐫𝐨𝐩 𝐚 𝐥𝐢𝐤𝐞 𝐨𝐧 𝐲𝐨𝐮𝐫 𝐰𝐚𝐲 𝐨𝐮𝐭
➤ 𝗖𝗢𝗡𝗡𝗘𝗖𝗧
𝐈𝐧𝐬𝐭𝐚𝐠𝐫𝐚𝐦
/ bisnuprawa
𝐅𝐚𝐜𝐞𝐛𝐨𝐨𝐤
/ bishnuprawa
Twitter
/ bisnuprawa
➤ 𝐓𝐡𝐚𝐧𝐤 𝐲𝐨𝐮 𝐟𝐨𝐫 𝐚𝐥𝐥 𝐭𝐡𝐞 𝐥𝐨𝐯𝐞 𝐚𝐧𝐝 𝐬𝐮𝐩𝐩𝐨𝐫𝐭
➤©®:bishnu prawa sapkota
➤ Tags
#bishnuprawa #loksewatayari #loksewapreparation #nasu #kharidar #sectionofficer #bankingpreparation #sansthantayari
➤ Time Stamp
00:00 परिचय
00:50 विकेन्द्रीकरण भनेको के हो ?
07:16 विकेन्द्रीकरणको आधारहरु
12:13 विकेन्द्रीकरणको तरिका
19:16 विकेन्द्रीकरणको उद्देश्य
20:53 विकेन्द्रीकरणको आवश्यकता महत्त्व औचित्य
22:40 विकेन्द्रीकरणको सिद्धान्त
25:28 विकेन्द्रीकरणको नेपाली इतिहास
29:17 विकेन्द्रीकरणको सवल पक्ष
सर हामी जस्तो समान्य घरपरिवारको मान्छेले कति चाहाना हुदा हुँदै पनि कलास लिन सकिरहेको हुदैनौ।हुन त बाहिर बाट थोरै सुल्क जस्तो देखिय पनि हाम्रो लागि त्यो धेरै भैदिन्छ अनि मन मारेर बस्नु बाहेक कै गर्न सक्दैनौं।।येस्तो समयमा हामी जस्तो विद्यार्थीको लागि हजुर भगवान जस्तै बनेर आउनु भएको छ 🙏🙏हजुर बाट धेरै कुरा सिक्न पाएका छाै।।जिबनमा अरु कुरामा अभाव भए पनि कै छैन जसो तसो जिन्दगी चलिनै हाल्छ तर किताब कापी कलम किन्ने, परिक्षा फारम भर्ने र कलास लिने जस्तो कुरामा कहिले कसैलाई अभाव न होस भगवान ।🙏आर्थिक अभावका कारण कोइ पनि आफुले चाहेको शिक्षा प्राप्ति गर्नमा कहिले बन्चित हुन न परोस् 🙏🙏सायद यो पिडा भोग्नेलाई मात्र थाह होला।।
Thank you so much. Wish you all the very best 🙏🫡
सहि भन्नू भयो धर्म सर
Live class lyaunu paryo sir 😢😢
Thank you sir ❤
नमस्कार सर एकदम सरल सिकाइ सहयोग का लागि धन्यवाद सर
निस्वार्थ रुपमा यसरी भिडियो हालेर हामी गरिबहरुको उपकार गरिदिनु भएकोमा धन्यवाद सर। आगामी दिनमा अझै थप विषय बस्तु जान्न पाइयोस। ❤❤
Thank you so much
❤❤❤❤thank you sir very fruitful ❤
यसरि नै सधैंभरि सहयोगी समाग्रि पाईरहुँ।
व्यवस्थापन का सिदान्त पनि आवोस।
sir bagmati 5th ko exam aaudai xa ali imp topics ko video banaununa sir plz
Hello sir
Make a video about Deconcentrations and devolution of authority.
❤❤
बेरुजु सम्बन्धि नि यस्तै video बनाइदिए आभारी हुन्थे गुरु🙏❤️
Gurudev ko jay hos🙏
Thank you sir 🎉🎉
Thank you so much Sir hajur lai.
धन्यवाद सर
धन्यवाद सर..❤
❤❤❤ धन्यवाद सर
ITS GREAT DEAR SIR😊
Thanku sir
मन पर्छ ❤
सर आर्थिक प्रणाली, आर्थिक संकेत, बेरुजु बारे पनि बनाउनुस न
Thank you so much sir
Your teaching technique is best sir....aru topic haru ko ni banaidinu na😊😊
Sir 4th paper ko unit 4 ra 5 ko barema pani banai dinus na
सर नमस्कार, आर्थिक विकास र आर्थिक वृद्धि भनेको के हो भने विषयमा भिडियो बनाउनु पर्यो सर 🙏🙏🙏
Sir राज्य प्रणालीमा एउटा video चाहियो sir
सम्मानिय गुरु नमन छ हजुरको पढाइ र बुजाउने सैलि राम्रो छ हजुरको कलास लिन चाह्न्छु मलाइ offecer को तयारी गर्दा हजुरको सैलि पढ्न धेरै आसा मा छु हजुरलाइ कसरी सम्पर्क गर्न सकिन्छ❤❤
❤
कृतज्ञता ब्यक्त गदर्छु🙏
namaste sir...yo chapter ko english medium ma ne available cha ..vae ramro huntheyo..for us english medium student.
❤❤❤
सर नमस्कार संघ प्रदेश र स्थानीय तह को योजना तर्जुमा प्रक्रिया को एउटा vdo बनाउन न तपाईंले भनेको बुझ्न सरल र स्पष्ट हुन्छ अनि सजिलै बुझिन्छ ।
धन्यवाद सर स्वार्थको भरिपूर्ण बजारका बिचबाट हामी जस्ता 2250 क्यालोरि को अभाव भएकालाई तपाईंको माध्यम बाट अलिकति भएपनि सिक्न पाईएको छ
Thank you so much for your comment. All the very best 👌
मूल दर्ताको मतलब के हो?? सर
सर भ्रष्टाचार सम्बन्धी पनि ❤❤
sir tippni,chalani,darta,chitthi ko ni banai dinu haii
नमस्कार सर हजुरको कलास मा कसरी जोडीन सकिन्छ म एकदमै इच्छुक छु हजुरको कलास लिन❤
फेसबुक तिर जोडीन खोजेको भेटाउन सकिएन!
❤❤🙏🙏🙏🙏🙏
Sir abb nasu khuldaina abb time milayera nasu KO video banaunu milayera
Hlw sir maro yuta gizayasa Kii nasu ab na Khulna horaa???
Anii sllybus Chang vako ho plz reply sir
नयाँ ऐन नआउँदासम्म खुल्छ। पाठ्यक्रम परिमार्जन हुँदा २-४ थोक परिवर्तन होला बाँकी उही नै हुने हो। पढेको कुरा खेर जाँदैन्। 🙏
@@BishnuPrawaSapkota नयाँ एेन भन्नाले कुन ऐन सर संविधान भनुभकाे हाे
@@user-cp6fu8gl5s निजामित सेवा ऐन। संविधान ऐन होइन। ऐन संसदले बनाउछ। संविधान संविधान सभाबाट बन्छ।
@@bishnujoshi1938याे एेन बर्से change hunxa ra ???
स्थानिय निकाय हो कि स्थानीय तह हो सर ??
निकाय र तह मा केही फरक त पक्कै छ ।
गाँउ/ नगरपलिका स्थानीय तह हो। जिल्ला प्रशासन कार्यालय जस्ता संघ र प्रदेशका जिल्ला स्तरीय कार्यालयहरूलाई स्थानीय निकाय भन्ने बुझ्नुपर्छ।
@@BishnuPrawaSapkota धन्यवाद सर ।🙏🏻
Thank you so much sir ❤
❤❤