सार्वजनिक सेवा प्रवाह सम्बन्धी सम्पूर्ण जानकारी || sarbajanik sewa prabaha || लोक सेवा तयारी
Vložit
- čas přidán 27. 12. 2022
- सार्वजनिक सेवा प्रवाह सम्बन्धी सम्पूर्ण जानकारी || sarbajanik sewa prabaha || लोक सेवा तयारी
➤भिडियोको बारेमा
आजको भिडियोमा यहाँहरुलाई स्वागत छ । यो भिडियोमा मैले सार्वजनिक सेवा र सार्वजनिक सेवा प्रवाह भनेको के हो ? सार्वजनिक सेवा प्रवाहको महत्व आवश्यकता विशेषता सिद्धान्त, नेपालमा सार्वजनिक सेवा प्रवाह सुधारमा भएका प्रयत्न, सार्वजनिक सेवा प्रवाह सम्बन्धी व्यवस्थाहरु, नेपालमा सार्वजनिक सेवा प्रवाहमा रहेका समस्या, सार्वजनिक सेवा प्रवाह सुधारको लागि चाल्नु पर्ने कदम लगायतका जिज्ञासाहरुको समाधान गर्ने प्रयत्न गरेको छु। लोक सेवा लगायत अन्य प्रतिष्पर्धात्मक परीक्षाको तयारीमा रहेका सबै साथीहरुलाई यो भिडियो निकै उपयोगि हुनेछ भन्ने मैले विश्वास लिएको छु ।
➤मेरो बारेमा
म विस्नु प्रवा सापकोटा नेपाल सरकारको उपसचिव । विदाको समयमा लोक सेवा तयारीको लागी उपयोगी हुन सक्ने सार्वजनिक व्यवस्थापनका विविध विषयहरुको स्पष्ट र प्रमाणिक जानकारी समेटिएको भिडियोहरु निर्माण गरी यस च्यानलमा अपलोड गर्दै आएको छु । यहाँहरुलाई थोरै भए पनि मद्दत मिलेमा मेरो प्रयास सार्थक भएको सम्झिने छु । मलाई विस्वास छ लाइक,शेयर, कमेन्ट र सस्कृप्सन मार्फत यहाँहरुले माया प्रदान गरिरहनु हुनेछ। यहाँहरुलाई अग्रिम धन्यवाद ।
✉ 𝐈𝐟 𝐲𝐨𝐮 𝐟𝐨𝐮𝐧𝐝 𝐭𝐡𝐢𝐬 𝐯𝐢𝐝𝐞𝐨 𝐞𝐧𝐣𝐨𝐲𝐚𝐛𝐥𝐞 𝐨𝐫 𝐮𝐬𝐞𝐟𝐮𝐥, 𝐥𝐞𝐭 𝐦𝐞 𝐤𝐧𝐨𝐰 𝐢𝐧 𝐭𝐡𝐞 𝐜𝐨𝐦𝐦𝐞𝐧𝐭𝐬 𝐬𝐞𝐜𝐭𝐢𝐨𝐧 𝐚𝐧𝐝 𝐝𝐫𝐨𝐩 𝐚 𝐥𝐢𝐤𝐞 𝐨𝐧 𝐲𝐨𝐮𝐫 𝐰𝐚𝐲 𝐨𝐮𝐭
➤ 𝗖𝗢𝗡𝗡𝗘𝗖𝗧
𝐈𝐧𝐬𝐭𝐚𝐠𝐫𝐚𝐦
/ bisnuprawa
𝐅𝐚𝐜𝐞𝐛𝐨𝐨𝐤
/ bishnuprawa
Twitter
/ bisnuprawa
➤ 𝐓𝐡𝐚𝐧𝐤 𝐲𝐨𝐮 𝐟𝐨𝐫 𝐚𝐥𝐥 𝐭𝐡𝐞 𝐥𝐨𝐯𝐞 𝐚𝐧𝐝 𝐬𝐮𝐩𝐩𝐨𝐫𝐭
➤©®:bishnu prawa sapkota
➤ Tags
#bishnuprawa #masterclass #loksewatayari #loksewapreparation #nasu #kharidar #sectionofficer #bankingpreparation #sansthantayari #loksewaguru #publicservicedelivery
सार्वजनिक सेवा प्रवाह सम्बन्धी सम्पूर्ण जानकारी, sarbajanik sewa prabaha, लोक सेवा तयारी, सार्वजनिक सेवा भनेको के हो? , सार्वजनिक सेवाका विशेषता, सार्वजनिक सेवाको भूमिका, सार्वजनिक सेवा प्रवाहको महत्त्व, सार्वजनिक सेवा प्रवाहको सिद्धान्त, sarbajanik sewa, public service delivery in nepali, bishnu prawa sapkota, सार्वजनिक सेवा सम्बन्धी व्यवस्थाहरु, नेपालमा सार्वजनिक सेवाको अवस्था, सार्वजनिक सेवा सुधारका लागि चाल्नु पर्ने कदमहरु,
सर्वप्रथम त गुरुलाई नमन्🙏 बजारमा यसरी नै छर्लङ्ग तरिकाले पढाउने गुरु हजुर मात्र होकी जस्तो लाग्छ भिडियाेहरु छिटो छिटो राख्नु पर्ने भयो गुरु विद्यार्थीले धेरै रुचाएको गुरु हो हजुर हजुरको क्लास लिने पहुँच योग्य बन्न सकिएन ।🙏🙏🙏
@@@
पैसा तिरेर पढेको कक्षा भन्दा कयौं गुणा राम्रो😍😍
तपाईको video हेरेर मात्रै मैले परिक्षामा 40 नम्बर सम्म समाधान गरे। तपाईकै video हेरेर थुप्रै ग्यान लिएको छु । हजुरलाई कोटि कोटि नमन 🙏🙏🙏❤❤
Concept अर्थात अवधारणा एवं अर्थ बुझ्नका लागि धेरै नै सरल तथा प्रभावकारी ढंगको प्रस्तुतिका लागि सरलाई धेरै धेरै धन्यबाद छ ।
नमन छ गुरु सधै यस्तै यस्तै भिडियो राख्नु भयको, हेर्न पाउम
मानबिय मूल्य मान्यता सम्बन्धि को भिडियो बनाई दिनुहोस् है सर🙏👏🔥
Ati labhadayi video
Roje jasto sonche jasto khoje jasto
From gaushala municipality mahottari sir❤❤❤
व्यवस्थापन सम्बन्धी topic हरू जस्तै: उत्प्रेरणा, कार्यसम्पादन मूल्यांकन, संस्थागत सुशासन, तालिम,भर्ना,छनोट आदि ।🙏
thank you sir...keep uploading
Thankyou for your valuable knowledge sir
सार्वजनिक सेवा प्रवाह सम्बन्धी विशेष भिडियो बनाइदिनु भएकोमा हाम्रो सरलाई हार्दिक धन्यवाद !!!
सर साह्रै सरल तरिकाले बुजाइदिनु भो। यस्तै यस्तै भिडियो बनाउदै गर्नु होला। धेरै सम्मान गर्छु हजुरको मिहेनत को।
एकदम प्रभावकारी 🙏 धन्यवाद सर
thank you so much sir 🙏🙏🙏♥️♥️ for the vidio keeping the best work .🙏🙏🎈
Thank you so much sir🙏🙏🙏
धन्यवाद सर ❤️💓❣️
🌹Best tecnic ekdami parbhakari thank you sir🌹
सर म हजुर संग के आग्रह गर्न चाहन्छुं कि जुन कुनैपनी प्रश्नको पुछार तिर जोडिएर आऊने जस्तै समस्या ,चुनौति,महत्तो,जस्ता यि यावत कुराहरू भनेको के हुन भन्ने कुराको समग्र मा एऊटा भिडिओ राखिदिनुपर्यो सर हामिहरु प्रश्न नजानेर भन्दा नि नबुझेर कुनैपनी जांचहरूमा गल्ति गरिराखेका हुन्छौं एउटा भिडिओ राखीदिनुपरो सर धेरै महत्व छ जस्तो लाग्यो यो एऊटा भिडिओ
Best knowledgeable vedio sir, in this topic.
Thanku so much sir avarixu
guru 🙏🙏 ekdamai ramro lagyo jhr.
Thank you sir tapaile padayeko harek kura xarlangai bujinx...
उत्कृष्ट । सर 🙏
Much appreciated sir 🙏
Thank you so much guruba for providing us outstanding knowledgeable free video.
एकदमै राम्राे प्रस्तुती सर । सरल भाषामा सहज तवरले धेरै ज्ञान दिनुभएकाेमा हार्दिक अाभार ।।
Ekdam ramro sir kati kati bela man manai bolnu hudo raixa fan off garera vayepani suney 😍😍😍😍😍😍
One of the best jeinune sir❤❤
Very helpful effort sir, thanks
यो भिडियोले मलाई पनि धेरै राहात पुर्याएको अनुभव हुँदैछ सर thank you
Dherai ramro sikxya dinunxa man paryo❤❤
Thank you so much sir🙏
Yestai video haru post Gardai garnu sir 🙏❤️
धेरै धेरै धन्यवाद गुरु
Thank you so much Guru
❣️❣️❣️ सब्दबिहिन प्रस्तुति सर जूम मा कोचिङ क्लास गराइदिये अझ प्रभावकारी हुनेथियो
thank you sir🙏
amazing sir 🙏🙏❤️
धन्यवाद सर
Thank you sir🙏🙏🙏
Such a great I ever have seen 😮❤ You are brilliant sir🙏🏻
thank you guru clear vayo
सारै राम्रो सर❤❤❤❤🎉🎉🎉
very informative video ,Thank you sir
Amazing ❤️🙏
Thank you so much sir❤😊
thank you so much 🙏🙏
thank you so muchhh
Great mentor❤❤❤🎉
Sir namskar hjr ko class ekdam ramro
Hjr lay aru video pani banai dinu sir
thank you so much sir
कति सरल 👍
राम्रो छ
सरलाई हृदयत: नमन।
PDF पनि उपलब्ध गराउन सके थप मजबुत हुने थियो।🙏🙏🙏🙏
thank you sir❤
thank u sir alik xoto video banaunu n haii ❤❤❤
अत्यन्त राम्रो भिडियो बनाउनु भयो त्यस्को लागि हजुरलाई धेरै धन्यवाद सर। अब संघियता केन्दृय प्रादेशिक र स्थानीय सरकार संबंधित भिडियो बनाउनु न सर plz plz plz
Internet ma upalbdha bastu haru Madhya sabai vanda sahaj rw saral bhaasha ma bujhna sakine video
Keep it up sir
सर एकदमै राम्रो छ हजुरको बुझाउने शैली हजुको भिडियो हेरेपछी अहिले बुझिराछु सर अरु पनि अबलोड गरनुहोला सर धन्यवाद
सम्मान छ हजुर्लाइ
Derai ramro x
Best lectures ❤
खाध संकट समाधनका लागि गारिएक प्रयासहरू बारे
अती सुन्दर
thank you sir
great work sir
Damii padhnu hunx sir tapai ❤
नमस्कार सर हजुरको सबै भिडियो राम्रो लाज्छ त्यसैले सबै खण्डका टपिक्सहरु राखिदिनु भए धेरै आभारी हुने थिए 🙏🙏
Thank you sir ❤❤❤❤
Sir very informative
Very impressive 😊 sir
Best video on public service delivery.......Thankyou so much sir ❤️❤️
Ani sir नेपालमा सार्वजनिक सेवा प्रवाह को अवस्था भने पछि k k lekhnu पर्दछ ??
Amazing sir
tq sir🙏❣️
Thank you sar ❤❤❤❤❤❤
सर राष्ट्रिय परिचय पत्र को बारेमा पनि बनाउनुहोस न भिडियो हजुरको भिडियो धेरै राम्रो लाग्छ
Amazing sir ❤
amazing sir
thank u sir
sir कार्यालय सजावट बारे मा पनि video बनाई दिनु न sir
धेरै राम्रो क्लास सर
Regular post garidinis na hai
Great 👍
सर यकद्वार प्रणाली को बारेमा पनि यौट video बनाउन पर्यो गुरु।।राम्रो छ बुझाउने कला
Thank you sir 🙏🙏❤️❤️
Sir निजमती सेवा ऐन र नियमावली मा video बनाई दिनु न please 🙏🙏🙏🙏
Amazing 😍
Wow sir
Best
sir nice
Wow.
Good job sir
so helpfull video
Kada
यसबाट आउन सक्ने बैकल्पिक प्रस्न हरु बनाइदिनुन सर है objective maa aauxa haamlaai plz sir
Very good sir
लिखित पत्र का सबै भिडियो बनाउनु सर सुब्बा तह सम्म
धन्यवाद सर 😍महिला विकासको सिलेबस समेट्ने खालको कोसेली पनि लिएर आइदिनुस् न 😍
excellent
Happy Birthday sir
सर एकात्मक system र सङियता फरक को video बनाउनु न।ईन्डियन बाहेक छौन रैछ 😢
सर लेखाप्रणालीको बारेमा भिडियो बनाउनुन
अरुपनि सर्❤️❤️