दिगो विकास सम्बन्धी सम्पूर्ण जानकारी || लोक सेवा तयारी || विस्नु प्रवा सापकोटा
Vložit
- čas přidán 26. 07. 2024
- दिगो विकास सम्बन्धी सम्पूर्ण जानकारी || लोक सेवा तयारी || विस्नु प्रवा सापकोटा
➤भिडियोको बारेमा
आजको भिडियोमा यहाँहरुलाई स्वागत छ । यो भिडियोमा मैले दिगो विकास सम्बन्धी सम्पूर्ण जानकारी लिएर उपस्थित भएको छु । यो भिडियोमा मैले दिगो विकासको अर्थ, महत्त्व, आवश्यकता, सिद्धान्त तथा दिगो विकासको लक्ष्यहरु र दिविल प्राप्तिको लागी नेपालमा भएका व्यवस्था, समस्या र समाधानको उपाय समेतका विषयमा प्रकाश पार्ने प्रयास गरेको छु।
➤मेरो बारेमा
म विस्नु प्रवा सापकोटा नेपाल सरकारको उपसचिव । विदाको समयमा प्रतिष्पर्धात्मक परीक्षाको लागी उपयोगी हुन सक्ने सार्वजनिक व्यवस्थापनका विविध विषयहरुको स्पष्ट र प्रमाणिक जानकारी समेटिएको भिडियोहरु निर्माण गरी यस च्यानलमा अपलोड गर्दै आएको छु । यहाँहरुलाई थोरै भए पनि मद्दत मिलेमा मेरो प्रयास सार्थक भएको सम्झिने छु । मलाई विस्वास छ लाइक,शेयर, कमेन्ट र सस्कृप्सन मार्फत यहाँहरुले माया प्रदान गरिरहनु हुनेछ। यहाँहरुलाई अग्रिम धन्यवाद ।
✉ 𝐈𝐟 𝐲𝐨𝐮 𝐟𝐨𝐮𝐧d this 𝐯𝐢𝐝𝐞𝐨 𝐞𝐧𝐣𝐨𝐲𝐚𝐛𝐥𝐞 𝐨𝐫 𝐮𝐬𝐞𝐟𝐮𝐥, 𝐥𝐞𝐭 𝐦𝐞 𝐤𝐧𝐨𝐰 𝐢𝐧 𝐭𝐡𝐞 𝐜𝐨𝐦𝐦𝐞𝐧𝐭𝐬 𝐬𝐞𝐜𝐭𝐢𝐨𝐧 𝐚𝐧𝐝 𝐝𝐫𝐨𝐩 𝐚 𝐥𝐢𝐤𝐞 𝐨𝐧 𝐲𝐨𝐮𝐫 𝐰𝐚𝐲 𝐨𝐮𝐭
➤ 𝗖𝗢𝗡𝗡𝗘𝗖𝗧
𝐈𝐧𝐬𝐭𝐚𝐠𝐫𝐚𝐦
/ bisnuprawa
𝐅𝐚𝐜𝐞𝐛𝐨𝐨𝐤
/ bishnuprawa
Twitter
/ bisnuprawa
➤ 𝐓𝐡𝐚𝐧𝐤 𝐲𝐨𝐮 𝐟𝐨𝐫 𝐚𝐥𝐥 𝐭𝐡𝐞 𝐥𝐨𝐯𝐞 𝐚𝐧𝐝 𝐬𝐮𝐩𝐩𝐨𝐫𝐭
➤©®:bishnu prawa sapkota
➤ Tags
#bishnuprawa #loksewatayari #loksewapreparation #nasu #kharidar #sectionofficer #bankingpreparation #sansthantayari
➤ Topic Cover
0:00 परिचय
01:40 दिगो विकास भनेको के हो ?
12:15 दिगो विकासको अवधारणा
22:28 कस्तो विकासलाई दिगो विकास भनिन्छ ?
25:27 दिगो विकासका मान्यताहरु
27:32 दिगो विकासका सिद्धान्तहरु
34:10 दिगो विकासका उद्देश्य
36:34 दिगो विकासका आयामहरु
41:55 दिगो विकासका लक्ष्य सम्बन्धी जानकारी
47:12 दिगो विकासका लक्ष्य प्रप्तीको लागि के गर्नु पर्ला
47:27 दिगो विकासको स्थानीयकरण
53:00 दिगो विकासका लक्ष्य प्राप्तिको लागि नेपालले गरेको प्रयास
55:20 दिगो विकासका रणनीतिहरु
57:18 दिगो विकास सम्बन्धी व्यवस्थाहरु
1:00:46 दिगो विकासको कार्यान्वयनमा रहेका समस्या
1:04:45 दिगो विकासको समस्याको समाधान कसरी गर्ने
सर नमस्कार निजामती सेवा मा पदस्थापना, सरुवा बढुवा अवकाश सम्बन्धि व्यवस्था vdo बनाइदिनुहोस न ऎन का व्यवस्था किताब बाट बुझ्न गाह्रो भयो यहि तपाईं ले सरल स्पष्ट बुझ्ने गरि भन्दिनुहुन्छ
अति राम्रो
जिन्दगीमा तपाइको video जति प्रतीक्षा कसैको गरेको छैन गुरु लामो समय पछि एक्दमै महत्त्वपूर्ण video लिइदिनुभयको मा हृदय देखि नै आभार प्रकट गर्न चाहान्छु गुरु🙏🙏
नमस्कार सर, You are great sir. तपाईकाे तुलना कसैसित गर्न नसकिने छ सर किनकी तपाईकाे पढाउने शैली, सम्झाई बुझाई गर्ने तरिका, मिठाे वाेली र विषयवस्तुकाे उदाहरण सहित प्रस्तुत गरि विद्यार्थीमा स्मरणशक्तीकाे विकाश गराउने, क्षमतावान गराउने, उर्जावान बनाउने तपाईं बाहेक अरू कसैमा देखिएन सर । You are great for always.
Thank you so much.
तपाईंको मीठो बोली, शिक्षणको शैली,धारा प्रवाह विषयबस्तुको विश्लेषण उत्कृष्ट र बिशिस्ट छ।❤❤
यो भिडियो केही समय अगाडि आएको भए अस्तीको अफिसरको दिगो बिकासको स्थानीयकरण वाला प्रश्नलाई मज्जाले ट्याकल गर्न सकिनी रैछ। हजुरको बुझाउनी शैली नै गजब्ब छ सर।
हजुरको पढाउने र बुझाउने शैली एकदम राम्रो लाग्यो सर । दिगो विकास सम्बन्धमा स्पष्ट भईयो । हजुरको यो मेहनतको लागि हार्दिक नमन 🙏🙏🙏 । आगामी दिनहरुमा यस्तै महत्वपूर्ण भिडियोको अपेक्षा गर्दछु ।
धन्यवाद। अरू भिडियो पनि छन् हेर्नुस् है।
So nice 👏🏼👏🏼
great
Wow heartly thank you sir I was eagerly waiting your video ❤😊
सर सार्वजनिक खरिद विधि हरुकाे बारेमा राखेकाे भए झनै आभारी हुनेथिए । ऐनबाट अलि बुझ्न गाहक भएको छ
You are great sir
Sir hjr ko video so fruitful xa it's my humble request plz upload each topic video
GREAT!!!!!!!
heartily thank u sir
You are great ❤
Great 👍👍👍
My favourite sir🙏🙏🙏🙏🙏
धेरै राम्रो लाग्यो
सर हजुरको यो भिडियो बहुउपयोगि छ,अरु पनि बनाउनु होला,हजुर उत्कृष्ट हुनुन्छ
My favourie sir🙏🙏
My favorite guru ❤
धन्यवाद सर । चतुर्थ पत्रको १.१ सार्वजनिक व्यवस्थापन लगायत सम्पूर्ण विषयमा पनि यस्तै भिडियो हेर्न सुन्न पाए हुन्थ्यो सर ।
Very nice vedio sir.Thank you so much
एस्तै एस्तै video बनाउनु हुनेछ पुर्ण आशामा छु गुरु❤
Thank you so much Sir ❤🙏🙏🙏
गजब सर | तपाईको पढाउने, बुझाउने तरिका मनपर्यो |
Best teacher Bishnu sir
Thank you so much
Namaskar guru🙏🙏❤
धन्यवाद sir🙏🙏 Best class for Exam Oriented❤️🎉
Thanks Sir 😁
🙏🙏
Sirko vidio aauda dherae khusi lagxa hjrle kati majale bujaunu hunxa sabai kura thank you so much venerable sir🙏🙏🙏
Thank you so much keep supporting 🙏
❤
❤❤❤❤
Namaskar sir
❤❤❤
namaskr guru
very nice class🙂🙂
Thank you sir❤❤❤ ab law ko video bainai dinu Hai ❤❤ m pokhara bat sir
💐🙏🌹
Sir Public asset management system ko barama class rakhdina
समाबेसिकरण सकारात्मक विभेद आरक्षण सम्बन्धि विविध विषयहरुको सम्बन्धमा पनि भिडियो बनाईदिनु भयो भने आभारी हुने थिए सर हजुर🙏
🙏🙏🙏
Sir कानुन निमार्ण प्रकिया संघ प्रदेश र स्थानीय तहको एउटै टाईप ले लेख्दा हुन्छ कि कस्तो हुन्छ ? यसको बारेमा video बनाउनुस् न🙏
Corporate governance ko video banai dinu n plzz sir ❤❤
Thank you so much. Sir🎉🎉
So nice of you
Sir plz upload more and more videos .. officer 4th paper..
🙏🙏🙏🙏🙏
बिकास प्रशासनको बारेमा पनि भिडियो बनाउन सर ।
Sir, I have thoroughly engaged with your content, finding it both exceptional and profoundly enriching in terms of knowledge acquisition.
I harbor a query concerning the Lok Sewa Aayog Exam. I encounter challenges in writing, speaking, and reading Nepali. I am curious whether, during the written exam, there is flexibility to select a language in which I am more proficient, or if it is obligatory to write in Nepali. Furthermore, I seek information on the availability of study materials in English pertaining to the Lok Sewa Aayog.
Sir, subba ko second r third paper ko topic wise video banaunu n ❤
सर लेखा प्रणाली र लेखा परीक्षणको बारेमा एउटा क्लास बनाईदिनुसन 🙏🙏🙏
Sir nijamati sewa ra aain bare pani vandinus na estai bujhinegari .🙏
सर कानून सम्बन्धी विडियोस् बनाउनुस प्लिज गुरु 🙏😊
❤❤❤ sir कानुन को
Sir please Kharidar ko second r. Third paper ko videos detail ma banae deuu sir
सर नमस्कार🙏नेपालको शासन व्यवस्थाको बारेमा पनि बिस्तृत भिडियो बनाइदिनु भए आभारी हुने थिए 🙏🙏
सर तपाइको क्लास उत्कृष्ट छ,उदाहरण सहित छ, अरु officer को क्लास नि हेर्न पाउ
सर बेरुजु सम्बन्धित पनि भिडियो बनाउनु भयो भने हामीलाई सजिलो हुन्थ्यो ❤❤
Prabidhik tira sarbajanik sewa prabaha ,aavilekh , nagarik badapatra....pani video banaunu n sir🙏🙏
सार्वजनिक सेवा प्रवाहको master class यही छ नी । हेर्नुस् है। 🙏💚
सर नमस्कार, आउदै गरेको नायब सुब्बाको परिक्षालाइ मध्य नजर गरेर, नासुको सबै Topic को भिडियो बनाइदिनुभए आभारी हुने थियौ।
Sir namstea ma ye videoe kalikot bata yeardai lekha parnali aarthik ka karlya bebasthan
सर मेसेन्जरको मेसेज रिप्लाई गर्दिसियोस न। म पर्वत बाट❣️❣️
दिगो विकास का लक्षे भित्र कतिओटा point chan each ko tyo important cha iguru
नेपालले अवलम्बन गरेकाे निर्वाचन प्रणाली बारे लेख्नुहाेस्
czcams.com/video/4lfTQa_bCdQ/video.html
कति प्रतिक्षा गराउनु हुन्छ सर। Thank you so much!
Sir teaching licence ko exam ke bare mein bataiye
सर जिन्सीनिरीक्षण संग सम्बन्धित भिाडियो नि बनाउनु न please
Sir 🙏 16au yojanako book sabai bazaarma kahile bta aauxa..
सर आवधिक बिकास योजना ,बजेट सङगको सम्बन्ध मा video banaaununa🙏
निपर्सि बनाउनुहुन्छ।
स्थानिय सरकारकाे बारेमा नि बनाउनु भिडियाे बनाउनु न सर
भिडियो डाउनलाेड गर्दा भिडियाे किन मधुरो देखाउँछ सर.✍️
नमस्कार 🙏
हजुरको अनलाइन क्लास उपलब्ध छैन छैन??
सर नमस्ते ! नासु को 3rd पेपर को ऐन सम्बन्धि भिडियो बनाई दिनुन (ऐन पढ्न र बुझ्न् नसकिने भयो) ❤
सर प्लिज मिश्रीत वित्तको बारेमा बनाईदिनु न
दिगो विकासका लक्ष्य प्राप्तिको लागि सार्वजनिक र निजी क्षेत्रबाट लगानी एकिकृत गरी निर्माण गरीएको वित्तीय स्रोतलाई मिश्रित वित्त भनिन्छ । यसले निजी लगानीलाई नाफाको पनि सुनिश्चितता गर्दै दिगो विकासका लक्ष्य प्राप्ति गर्ने ध्येय राखेको हुन्छ ।
Sir hjr ley online class padhaunu hunaa
सर नासुको भिडियो एक ठाउँमा र ओफिसर सम्बन्धि सबै चेप्टरको भिडियो बनाउन मिल्छ भने बनाउन प्रयास गर्नुहोला भन्ने अपेक्षा र हार्दिक अनुरोध गर्द्छु🙏🙏🙏🙏🙏
नया video को पर्खाई मा छु गुरु। पढदा सबै बुजिने लेख्दा तेइ कसारी लेख्ने गुरु ।
Sir लेखन शिप कसरी राम्रो बनाउन सकिन्छ।
sir new video plz 🙏🏻🙏🏻🙏🏻🙏🏻
सर दिगो विकास र वातावरण बिचको अन्तरसम्बन्ध कसरि लेखने?
सर नमस्कार हजुरको कलास लिनु छ कुन माध्यम बाट जोडिने हो ? कुनै institute भेटिएन । भनिदिनु पर्यो सर
सर हजुरले कुन ईन्स्टिच्युटमा पढाउनु हुन्छ
सर नमस्कार🙏हजुरको समय मिलेको बेला ...... प्राविधि र प्रशासनमा केके फरक छन्? स्थाइ सेवामा प्रबेश गरे पछि बढुवा देखि सबै clear gardinus na hai🙏🙏
निजामती को सरूवा र बदुवा please sir
सर सँग शाखा अधिकृतको पाठ्यक्रम अन्तर्गतका १०५Topic कै Discussion class लिन मन छ कसरी सम्भव होला ?
same.
अरु पनि धेरै भिडियो राख्नुहोस् न सर
भ्रष्टाचार ऐन ❤
सर लेखन भाषा नेपली वा अङ्ग्रेजी वा दुवै भनेको हुँदा , मैले परिभाषा नेपाली मा र आवश्यता/महत्त्व/उद्देश्य लेख्दा अङ्ग्रेजीमा लेख्न मिल्छ कि नाई भनिदिनु होस् न
मिल्छ।
@@BishnuPrawaSapkota धन्यवाद सर समय निकालेर reply दिनु भएकोमा 🙏
मिश्रित वित भनेको के हो सर
दिगो विकासका लक्ष्य प्राप्तिको लागि सार्वजनिक र निजी क्षेत्रबाट लगानी एकिकृत गरी निर्माण गरीएको वित्तीय स्रोतलाई मिश्रित वित्त भनिन्छ । यसले निजी लगानीलाई नाफाको पनि सुनिश्चितता गर्दै दिगो विकासका लक्ष्य प्राप्ति गर्ने ध्येय राखेको हुन्छ ।
@@BishnuPrawaSapkota thank you 🙏 so much sir ❤️ u r my idol ❤️
सर हजुर ले book निकालेको छ सर नासु को
छैन ।
सर हजुर को फेसबुक id के छ सर हजुर को पढाउने कला धेरै मन् पर्यो ❤️❤️❤️❤
Sir hjr ko Facebook i,d ke xa
🙏🙏
❤