रवी, बालेन र हामी ८४ मा एक हुन सक्छौं | Dr. Baburam Bhattrai | Rajendra Baniya | Himalaya TV

Sdílet
Vložit
  • čas přidán 25. 08. 2024
  • About Show
    यक्ष प्रश्न हिमालय टेलिभिजनबाट हरेक आइतबार राति ९ बजे प्रसारण हुने र समसामयिक विषयका बारेमा उक्त विषयमा विशेष दख्खल राख्ने व्यक्तित्वसँग गरिने टेलिभिजन अन्तर्वार्ता हो । कार्यक्रम प्रस्तोता राजेन्द्र बानियाँ लोकप्रिय टिभी जर्नालिस्ट हुनुहुन्छ।
    कार्यक्रम यक्ष प्रश्नको २७७औं एपिसोडमा पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसँगको यो विशेष कुराकानी ।
    Yaksha Prashna with Rajendra Baniya in conversation with Dr. Baburam Bhattrai
    Presenter: Rajendra Baniya
    Guest: Dr. Baburam Bhattrai (Former Prime Minister of Nepal)
    #yakshaprashna #rajendrabaniya #himalayatvhd #baburambhattarai
    About us
    .
    Himalaya Television, named after the mighty Himalayas, is a channel that has a vision beyond the conventional vogues of broadcasting. Our ambition is not solely to show but also to raise awareness of human issues and embrace the heterogeneous needs of a multicultural society. Himalaya Television reaches out to all the people of Nepal from the plains of the Terai to the high lands of the Himalayas and to those struggling for their livelihood abroad. Himalaya Television Network (HTV), one of the top premium infotainment Satellite Television channels in the Nation started in the year 2010 and has been successfully able to create its identity in a short span of time.
    .
    FOLLOW US
    .
    CZcams: / himalayatvnepal
    Facebook: / himalayatv
    Instagram: / himalayatelevision
    Website: himalayatv.com
    Google News: bit.ly/3xtbKBT
    .
    Copyright Himalaya Television Network. Any illegal reproduction of this content will result in immediate legal action.
    .

Komentáře • 698

  • @user-pg3rl3zm3h
    @user-pg3rl3zm3h Před 5 měsíci +87

    पार्टीको हिसाबमा समर्थन गर्न नसकिएला तर अर्थमन्त्री र प्रधानमन्त्री छदा देशको लागि उहाले गरेको योगदान ईतिहासले याद राखिरहनेछ, तसर्थ देशले खोजेको महत्त्वपूर्ण ब्याक्तित्व हुनुहुन्छ डा,बाबुराम भट्टराई ,,,🙏

    • @user-wr1od8kp2s
      @user-wr1od8kp2s Před 5 měsíci

      नेपालीको यअरपोटमा भारतिय सेना राखने नाकाबन्दी मा नबोलने भारतिय दलाल हो ।

    • @Krishna-yl1bh
      @Krishna-yl1bh Před 4 měsíci +2

      सहि भन्नुभयो

    • @djlama7321
      @djlama7321 Před 4 měsíci

      100%

    • @user-nq4mu1kt3b
      @user-nq4mu1kt3b Před 4 měsíci

      100 sahi ho

    • @sahadevkhadka8076
      @sahadevkhadka8076 Před 3 měsíci

      ❤❤​

  • @bhagimangurung7877
    @bhagimangurung7877 Před 5 měsíci +8

    अतिबादी हरुले नानाभाती आक्षेप लगाउँछन्,,,त्यो प्रस्ट छ,,, परिवर्तन का लागि डा बाबुराम भटराई अनिवार्य छ,,, वाहाको छोरीले उठेको ठाउँबाट हार्नु अति दुखद छ😢 जनता भेडा भइदिए राम्राे मान्छेलाई चिन्दैन हाम्रा नेपाली जनता,अबो यस्तो गल्ती भुलेर पनि नगर्न आग्रह गर्दछु जै होस सबैको 🙏🙏

  • @bikiran1214
    @bikiran1214 Před 5 měsíci +48

    राजनिती मा सधैं दोश्रो व्यक्ति भएको कारण चाहे जस्तो हुन नसके पनि, एक बौद्धिक व्यक्ति बाबुराम भट्टराई हो ❤❤

  • @AnitThakuri
    @AnitThakuri Před 5 měsíci +19

    तपाईको समाजबाद आफैसंग राख्नुसः आज दाजुले भाई नचिन्ने अबस्था लेराएर समाजबादको खोक्रो बिश्लेषण नगरेकै राम्रो। तपाईहरुले ल्याएको ब्यबस्था फेल खाईसक्यो

  • @musicofeyes
    @musicofeyes Před 5 měsíci +5

    He is better than 90% of our Politician. He need to join with Rabi and Balen and guide them and they will bring prosperity to our country Nepal.

    • @rajkdka6615
      @rajkdka6615 Před měsícem

      Did you see the super leader to Ravi than Baburam?

    • @musicofeyes
      @musicofeyes Před měsícem

      @rajkdka6615 It is not about who is superior. Baburam is an absolute genius, philosopher. Such strong man need to stand strong with young blood like Balen and Ravi

  • @olibalaramoli
    @olibalaramoli Před 5 měsíci +21

    डाक्टर बाबुराम भट्टराई देशकोलागि काम लाग्ने मान्छे हो तर उहाँलाई राजनीतिको मूलधारबाट सुनियोजित तवरले किनारा लगाउनु देशकै लागि दुर्भाग्य हो ।

  • @jogemeharmajhi9260
    @jogemeharmajhi9260 Před 5 měsíci +38

    अन्तरवार्ता होस त यस्तो । च्याप्पै घाँटी समातेर सोध्नु कडा सोधाइ हो राजेन्द्र सर❤❤

  • @dhrubaneupane2784
    @dhrubaneupane2784 Před 5 měsíci +15

    डाक्टर साव सलाम!! तपाईंले छिमेकीको लागी छिमेकीको निर्दशनमा( ४० बुदे मागको नाटक मन्चन् गरेर )र सहयोगमा छिमेकीकोमा बसेर आफु जन्मेको मत्रृभूमी प्रति अपराध गरी देशलाई नै बिघटन् गराउँने अबस्थामा पु-र्याएकोमा पश्चताप गरेर नेपाल आमासंग माफ माग्नुस /

  • @saipanglama5612
    @saipanglama5612 Před 5 měsíci +2

    नमस्कार सर
    अबको कार्यक्रममा माओवादी केन्द्रको नेता बिप्लब सि लाई हेर्न चाहन्छु ।
    तपाईंको खरो अनि दरो प्रश्नको बिप्लब सि को पछिल्लो बिचार सुन्न मन छ।

  • @nepaltentsewingenterprise
    @nepaltentsewingenterprise Před 5 měsíci +17

    बाबुराम लाई बुझ्ने राजनीतीक चेतनाको खडेरी नेपालमा छ।

    • @deshrajdahal4152
      @deshrajdahal4152 Před 5 měsíci

      अझैपनी यो भारुराम लाई चिन्न के बाकी रहेछ त ? देश बेच्न बिदेशिका एजेन्डाको बिषय कसरी उठान गर्छ , त्यो जनताले देखेका छैनन र ? यसलाई त देश निकाला गर्नुपर्ने हो ।

    • @rameshlama
      @rameshlama Před 5 měsíci

      यति बुझ्नु
      शेरबहादुरलाई आर्जुले बिगारे
      बाबुरामलाई हिसिला यामीले।
      अब भन्नोस बाबुरामलाई बुझ्न कुन राजनीतिक चेतना हुन पर्छ?

    • @sitathakuri6698
      @sitathakuri6698 Před 5 měsíci

      😅jjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjj😂🎉😢😮😅😅​@@deshrajdahal4152

  • @khushilalama5926
    @khushilalama5926 Před 5 měsíci +7

    जसले जे भने पनि तुलनात्मक रुपमा बाबुरामजी एक मन पर्ने नेता हुन् । फटाहहरूको कुरा र गफमा लट्ठ पर्ने हरू। अनि नेपालको राजनीति गर्न फटाह हुनै पर्ने । फटाहले नै जित्छ। अन्तमा जनता नै उस्तै फटाह रहेछ।

    • @worldpeaceok
      @worldpeaceok Před 5 měsíci

      Tero bau lai sodh ta 40 point demand chai k vayo? K napish vanera.

  • @peacemindcreation8249
    @peacemindcreation8249 Před 5 měsíci +5

    great leader

  • @mayaupadhyay2167
    @mayaupadhyay2167 Před 4 měsíci +1

    I felt the presenter should show respect to politician like him while interviewing.

  • @sumandhakal3604
    @sumandhakal3604 Před 5 měsíci +32

    यीनको सोच,विचार र भिजन बुझ्न सक्ने समाज बनेकै छैन ।

    • @ramsharan6239
      @ramsharan6239 Před 5 měsíci +4

      चिन्न न सकेको हिरा हुन डा बाबुराम भट्राई

    • @bashupandey238
      @bashupandey238 Před 5 měsíci +2

      100%

    • @bashupandey238
      @bashupandey238 Před 5 měsíci +2

      Me too always think same

    • @manjupoudel6347
      @manjupoudel6347 Před 5 měsíci +1

      Great leader at wrong place 😔

    • @sandyregmi
      @sandyregmi Před 4 měsíci

      LOL bhutra ko vision. If he had a vision country would not have here. He was more powerful than Prachand due to raw influence. Now since other international agencies came in play he is living fish without water trying to get some space.

  • @TankKhanal-qs4no
    @TankKhanal-qs4no Před 5 měsíci +10

    यिनकाे र भिम रावल काे हाल काे राजनितिक अबषथा देखदा दया लागेर अाउछ।

  • @dr.changurung7978
    @dr.changurung7978 Před 5 měsíci +2

    Hikmat harna hudaina Dr. Sab. We are with you. Your vision really matters.

  • @sumanbasnet8243
    @sumanbasnet8243 Před 3 měsíci

    I think Dr.Bhattarai level of understanding is beyond our society level

  • @shivkhatrishivkhatri5044
    @shivkhatrishivkhatri5044 Před 5 měsíci +9

    मैले नराम्रो कम्मेन्ट गर्दिन ९ अर्ब भष्टचार गरे भनेको मान्छेले उनैलाई आफ्नो क्षेत्रमा चुनाब जिताउन सफल भए गलत को हो मैले बुझ्न सकिन ।

    • @mangaha3193
      @mangaha3193 Před 5 měsíci +1

      Fhataha ho 100%

    • @kdrama_special4794
      @kdrama_special4794 Před 4 měsíci

      आदर्श बिचार मात्रै भएर भएन भारुराम ज्यु ब्यवहारमा पनि देखीनु पर्यो। अनि तपाईको ब्यवहारमा कत्तीको आदर्श छ। भनेर र ७९ को चुनावमा देखाई हाल्नु भयो नी। ९ अर्ब भ्रस्टाचार गरो भन्दै स्याल कराए झै कराउदै हिड्ने अनि उहीँ भ्रष्टलाई चुनावमा उठन को लागि ठाउँ छोडीदिने वाह भारुराम जी वाह। ईमान बेचेपछी कसको के नै लाग्छ र।

  • @gyanenadra4303
    @gyanenadra4303 Před 5 měsíci +14

    बाबुराम भट्टराई एउटा बिकाश र भिजन भाको नेता हो तर बिदेशी संग लम्पसार पर्ने र बिदेशी को दलाल बन्दा आफ्नै पतन हुदै छ

    • @tamangk
      @tamangk Před 4 měsíci +1

      याेचाहि केवल आराेप मात्रै हाे।

    • @gyanenadra4303
      @gyanenadra4303 Před 4 měsíci

      @@tamangk आरोप मात्र हैन उनि प्रधानमन्त्री हुदा नेपाल को त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल को सुरक्षाको जिम्मा भारतिय पुलिस लाई दिनुपर्छ भन्ने त यिनी नै हुन ।

  • @JagatParajuli-eg7yt
    @JagatParajuli-eg7yt Před 5 měsíci +9

    बुडा ले समयलाई चिने एजेण्डा पनि सहि उठाए तर नेतृत्व लिन सकेनन्।धेरै बिस्वास गरेकाे मान्छे कहाँ चुके चुके--

  • @lapraklalbahadur6768
    @lapraklalbahadur6768 Před 5 měsíci +3

    म बाबुराम भट्टराई ज्यु लाई सम्मान गर्छु वहाको विचारमा अरु भन्दा पृथक छन् ।
    बाबुराम ज्यु लाई मैले मान्नु केमा भन्दा बाबुराम भट्टराई अर्थमन्त्री हुंदा देश निर्माण बिकास बजेट बिनियोजन अरु भन्दा अति धेरै बिनियोजन गर्नु भएको थियो र नेपाल भरी फराकिलो बाटो गर्नु भएकोमा अति फराकिलो दिमागले मान्छु ।
    प्रश्न:-१ गाई गोरु काटेर खाने स्वतन्त्र मानवअधिकार हो बाबुराम भट्टराई ज्यु नेपालमा गाई गोरुको मासु खाने इच्छुकहरुलाइ खाना दिनु पर्छ भन्ने बाउन नेता कहिले जन्मिन्छ्न ?
    प्रश्न ;-२ MCC पास गरेको नेपालमा के ठिक छ ? अमेरिकाले चाइनालाइ गोल हाल्ने फुटबल ग्राउन्ड बनाउन खोजेको होइन ?

  • @YoUgloPlays
    @YoUgloPlays Před 4 měsíci

    Rajendra sir , nice questions

  • @dambarkarki947
    @dambarkarki947 Před 5 měsíci +5

    अझै हामी पो आसा रछ प्रधानमन्त्री हुने अझै पनि

  • @Khanal143
    @Khanal143 Před měsícem

    बाबुराम भट्टराईले प्रश्नको उत्तर दिने तरिका र जवाफ सहि जस्तो लाग्छ। तर, भित्र र बाहिरी व्यवहार र आचरण कस्तो हो बुझ्न गाह्रो छ।

  • @maheshworbhandari2459
    @maheshworbhandari2459 Před 5 měsíci +27

    याे चाेरले गर्दा तपाईं हामीले यति दुःख पाऐकाे छ पहिला बैकलुटेकाे पैसाखै भनेर साेधाैन डाकालाई ।

    • @himalayanviagra6255
      @himalayanviagra6255 Před 5 měsíci +3

      को हो डा बाबुहराम भट्टराई ?
      ------------------------------
      १. माओवादी युद्ध परिचालन गर्न रअ का तात्कालिन प्रमूख हर्मिज थाराकानको नेतृत्वमा बनेको ११ सदस्यीय ईण्डियन टीमको मूख्य सहयोगी।
      २. ०६२ साल जेठमा दिल्लीमा बसेर श्यामशरणको ईण्डियन टोलीसंग युद्ध विसर्जन र १२ बुँदेको कार्यदिशाको रुपरेखा बनाउने मूख्य अपराधि।
      ३. पुष्पकमललाई समर्थक बनाएर जन्मको आधारको नागरिकता ऐनलाई राजनीतिक एजेन्डाका रुपमा दलिय बैठकमा प्रस्तुत गर्ने नेपालद्रोही।
      ४. प्रधानमन्त्री भएको बेला पशुपतिनाथको पूजारीमा दक्षिण ईण्डियाको त्रिलिंगा द्रबिढ बाहुन बाहेक अरु हुन नपाउने नियम बनाउने दलाल।
      ५. प्रधानमन्त्री भएको बेला हिसिला मार्फत् त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा ईण्डियन सेना तैनाथ गर्ने प्रस्ताव क्याबिनेटमा लैजाने ईण्डियन।
      ६. संविधान जारी हुनुभन्दा अगाडी ईण्डियन मागहरु संविधानमा सामेल नगरे नेपाल अर्कै देशमा मर्ज हुन सक्ने धम्कि दिने विदेशी एजेन्ट।
      ७. नाकाबन्दीको बेला दिल्लीमा श्यामशरणको मञ्चमा बसेर मोदीको आलोचना गर्ने नेपालीहरुलाई वितण्डावादीको आरोप लगाउने अराष्ट्रिय तत्व।
      ८. चीनसंग केही संझौताहरु भएपछि त्यसको विरोध गर्दै सो संझौता छिमेकी लडाउने योजना हो भनेर संझौताको निन्दा गर्ने एसडी मुनस् पुत्र।
      ९. नेपाललाई जातियता, धर्म, बहुराष्ट्रियता आदि विदेशी एजेन्डामा फसाएर समाप्त पार्न विभिन्न ग्याङ चाहार्दै हिड्ने भतुवा कुत्ता!
      १०. राजा बिरेन्द्रले अन्तर्राष्ट्रिय कुटनैतिक चातुर्यताको माध्यमद्वारा नेपाल जोगाउन शान्ती क्षेत्र प्रस्तावको अबधारणा ल्याए। संसारको १३० देशले समर्थन गरे तर भारतले गरेन। यो बोकोहराम त्यही भारतसंग मिलेर शान्ती क्षेत्र प्रस्तावको विरुद्धमा उत्रीयो।
      ११. धनयुद्धताका तत्कालीन भारतीय प्रधानमन्त्री अटल बिहारी बाजपेयी समक्ष आफै दिल्लीमा उपस्थित भएर हामिलाई सहयोग र सुरक्षा देउ तिम्रो स्वार्थमा कुनै अबरोध गर्ने छैनै भन्दै लिखित बिन्तिपत्र चढाउने हरामखोर देशद्रोहि दलाल! भारतले त्यसै कालापानी लिपुलेक आफ्नो नक्शामा हाल्ने हिम्मत गरेको छैन।
      १२. ललितानिवास सरकारी जमिन डकैती कान्डको मुख्य नाइके !
      १३. यो अपराधीले गरेको अमानवीय क्रूर हत्याहिंसा र लुटपाटको त एउटा छुट्टै किताब बन्छ।

  • @subhdrasingh4603
    @subhdrasingh4603 Před 5 měsíci

    उत्तम प्रश्न नमन

  • @devthapa1560
    @devthapa1560 Před 3 měsíci

    बाबुराम भट्टराई एक विद्वान नेता हो। तर नेतृत्वमा रहनेले उहाँको बिचार बुझ्न सकिरहेका छैनन। बुझ्नुपर्छ ।

  • @tekkarki8900
    @tekkarki8900 Před 5 měsíci +6

    Yesle Rabi ra Balenlai pani aafu jastai gaddar banaune bichar po garexa baa.....

  • @NareshPaudel-kg1zk
    @NareshPaudel-kg1zk Před 4 měsíci

    Great journalist

  • @mangaha3193
    @mangaha3193 Před 5 měsíci +3

    👍🔔

  • @nareshpanthy7530
    @nareshpanthy7530 Před 5 měsíci +6

    बौद्धिकता मात्र भएर भएन डा साँप
    नेतृत्वको कमि भएर तपाईं पछि पर्नुभयो
    अन्तिम पटक नबउदयमान पार्टी सँग सहकार्य गरी अघि बढ्नुर्छ।

  • @harisharannyaupane5213
    @harisharannyaupane5213 Před 5 měsíci +2

    बाबुराम भनेकाे प्रचण्डकाे दुत हाे है सचेत बनाै नया दलका साथिहरु

  • @omthapamagat3293
    @omthapamagat3293 Před 5 měsíci

    great portion Dr.baburam Bhattarai 🙏

  • @funakoshishotokankarateass4379
    @funakoshishotokankarateass4379 Před 5 měsíci +7

    बुद्दी हराएको बुद्धि जि.बि.आफनो निर्बाचन छोडेर अर्कालाइ अब खाउ खुदो ।

  • @GopalJBista
    @GopalJBista Před 5 měsíci +56

    बाबुराम मन पर्थे तर कहिले कता, कस्तो अचम्मको चरित्रको मुन्छे। सुशासनको मामिलामा न खोक्दा हुन्छ किनकि बुढिगन्डकि काण्डमा दुइजिब्रे बन्नुभयो।

    • @mradhikari6253
      @mradhikari6253 Před 5 měsíci +5

      tapai ko bharam ho sir nepal maa ramro manche nai sakinxa chito jun bela uha ko craze thiyo aile xina tara reality he is good for us yo chai ho

    • @007robinhoodlove5
      @007robinhoodlove5 Před 5 měsíci

      ​@@mradhikari6253यसको जवाफ दिनुस म तपाईसित सहमत हुनेछु होइन नेपालमा नडराइ पत्रकारिता गर्ने गण्डकी छडकेका अपील त्रिपाठि ज्यु र Htp khabar का दिवाकर मात्रै हुन् कि क्या हो? यो बाबुराम लाइ " तपाइले त प्रचन्डले अरबौ भ्रष्टाचार गरेको छन् ,प्रमाण मसग छ भन्दै हिड्नु भयो तर उहि प्रचण्डलाइ नै आफ्नो चुनाव क्षेत्रमा लगेर जिताउनु भयो ।यो चरीत्र के हो ?" भनेर सोध्न सक्दैनन् ?🤷‍♂️🤷‍♂️

    • @Fire10101
      @Fire10101 Před 5 měsíci

      ​​@@mradhikari6253tribhuwan international airport ma indian army rakhnu parxa banera prastap lagney dalaal good?

    • @harikaji6169
      @harikaji6169 Před 5 měsíci +4

      baburam ramro lageko ho malai ni tar gorkha ma aafu chunab nalader arulai dinu thulo bhul ho uhako feri jaslai aarop lagaunu vako thiyo tesailai dinu vayo yo vanda kamjodi k hola jantalai netale jhukayane khel vayo

    • @007robinhoodlove5
      @007robinhoodlove5 Před 5 měsíci +2

      @@harikaji6169 absolutely agree ,बाबुराम को राजनीति कुरा गर्नु अगाडि सधै यो प्रश्न गर्नै पर्छ

  • @MegaAwaj
    @MegaAwaj Před 5 měsíci +4

    आफूले अवसर पाउँदा जनता र राष्ट्रको हितको लागि काम गर्ने महान बेक्ती हुन भट्टराई,

  • @bikramlimbu263
    @bikramlimbu263 Před 5 měsíci +1

    राजधानीको सडक फराकिलो बनाउने, मध्यपहाडी लोकमार्ग जस्ता दिर्घकालिन योजनाका योजनाकार भट्टराई हुन्
    यसर्थ दुरदर्शी अनि एक विद्वान नेता हुन् भलै व्यक्तिगत रुपमा उनको राजनितिक स्थिरता कहिल्यै हुन सकेन यो ऊनको ठुलो कमजोरी रह्यो।

  • @SunitaKafle.
    @SunitaKafle. Před měsícem

    बाबुराम भट्टराई राम्रो मान्छे हाे तर केही मान्छेले बाबुराम लाई चिन्ह सकेनन ,यस्तो ब्याक्तित्व हामीले पाउँदा पनि किन चिनेनन बाबुरामलाई साथ नदिदा सम्म देश बन्दैन ।

  • @rajinthaparajinthapa9831
    @rajinthaparajinthapa9831 Před 5 měsíci +19

    गल्ती त बाबुरामले गरेकै हो।तर म गोरखा जिल्ला क्षेत्र नम्बर १ को जनता हो तर जसले जे भने पनि गोरखा क्षेत्र नम्बर २ मा गोरखामा बाबुराम लाई हराउनलाइ चाइ कुनै राजनीति दलको वरिष्ठ माइकोलालको हैसियत छैन है

  • @AIworld1390
    @AIworld1390 Před 5 měsíci +1

    डा. बाबुराम भट्टराई,
    प्रगतिशील आदर्शप्रतिको तपाईंको अटल प्रतिबद्धता र नेपाली राजनीतिमा भ्रष्टाचारविरुद्धको तपाईंको अटल अडान साँच्चै प्रशंसनीय छ। व्यक्तिगत शक्ति र पद भन्दा राष्ट्रको हितलाई प्राथमिकता दिने तपाईंको इच्छाले अरूलाई अनुसरण गर्नको लागि ज्वलन्त उदाहरण बनाउँछ। भ्रष्टाचारमा संलग्न नेताहरूबाट अलग हुने तपाईंको निर्णयले नेपालमा स्वच्छ र पारदर्शी राजनीतिक वातावरण निर्माण गर्नको लागि तपाईंको निष्ठा र समर्पणलाई देखाउँछ। भ्रष्टाचारमुक्त भविष्यको लागि तपाईंको दृष्टिकोण, जहाँ तपाईं, बालेन शाह, रवि लामिछाने र डा. स्वर्णिम वाग्ले जस्ता शिक्षित र दूरदर्शी नेताहरूको सामूहिक प्रयासले महत्त्वपूर्ण परिवर्तनको लागि मार्ग प्रशस्त गर्न सक्छ। नयाँ पुस्ताको साथमा। शिक्षित र अग्रगामी सोच भएका नेताहरुको नेपालले ठूलो उचाइमा पुग्न सक्ने क्षमता राखेको छ । भ्रष्टाचार विरुद्ध एकजुट भएर नेपालका सबै क्षेत्रमा आर्थिक निष्पक्षता, विकास र उद्योगको विकासका लागि काम गरेर प्रत्येक नागरिकले समृद्धि र समतामूलक समाज निर्माण गर्न सक्छौं ।यस प्रयासमा तपाईको नेतृत्व र सहयोग अमूल्य छ र यसमा मलाई कुनै शंका छैन । तपाईको मार्गदर्शनले नेपालको भविष्य उज्ज्वल र आशाजनक हुनेछ।

    • @AIworld1390
      @AIworld1390 Před 5 měsíci

      Your unwavering commitment to progressive ideals and your steadfast stance against corruption in Nepalese politics is truly commendable. Your willingness to prioritize the welfare of the nation over personal power and position sets a shining example for others to follow.Your decision to dissociate from leaders involved in corruption demonstrates your integrity and dedication to fostering a clean and transparent political environment in Nepal. Your vision for a corruption-free future, where the collective efforts of educated and visionary leaders like yourself, Balen Shah, Ravi Lamichhane, and Dr. Wagle, can pave the way for significant change.Together, with the support of the new generation of educated and forward-thinking leaders, Nepal has the potential to achieve great heights. By uniting against corruption and working towards economic fairness, development, and industry growth in all regions of Nepal, we can create a prosperous and equitable society where every citizen can thrive.Your leadership and cooperation in this endeavor are invaluable, and I have no doubt that with your guidance, Nepal's future will be bright and promising.

  • @biswatiwari6388
    @biswatiwari6388 Před 5 měsíci +5

    बाबुरामजि फेरि पोईल जाने ठाउ खोज्दैछन्।

  • @krishnabahaduradhikari9235
    @krishnabahaduradhikari9235 Před 5 měsíci +4

    फेरी अर्कों पासा फाल्न थाल्यों भारूरामले बालेन रबी संग मिलने भनेर!

  • @securitycaishen3672
    @securitycaishen3672 Před 5 měsíci +24

    हाम्रो बालेन राम्रो बालेन ❤

  • @binodkarki2497
    @binodkarki2497 Před 5 měsíci +1

    नेपाली ईतिहासको सबभन्दा अपराधी कलङ्क ब्याक्ती हाम्रो पुस्ता अन्धकार पार्ने इतिहासकै पापी मान्छे ।

  • @dipakthagunna1590
    @dipakthagunna1590 Před 5 měsíci +2

    Baburam still needs to get the chance.

  • @TankKhanal-qs4no
    @TankKhanal-qs4no Před 5 měsíci +3

    बाबू राम जि लाई पृचंड र भिम रावल लाई के पि ले भिता मै पुराइ दिय ।अब खालि सुसाशन का कुरा बाहेक ियन बाट अरु केही हुने वाला छैन।काम गरन जनता काे बिचमा गयर जनता काे मत जितनु पराे ।

  • @theeasycreativetips8523
    @theeasycreativetips8523 Před 5 měsíci

    राजेन्द्र जि को प्रश्नगर्ने शैली सारै ठिक लाग्छ ,, ❤ कुनै पनि प्रकारको पुर्वाग्रही देखिदैन ।।

  • @chandragurung6443
    @chandragurung6443 Před 5 měsíci +26

    येस्को काम छैन .जुन पार्टी मा जान्छ त्यो पार्टी नै खत्तम गराउछ .साथै दुई जिब्रे हुन.

  • @DammerPandeya-ox7sl
    @DammerPandeya-ox7sl Před 5 měsíci +3

    बाबुराम जीको भिजन नेपाल लाई चाहिएको जरुर हो तर वहाँ राजनीतिको केन्द्रमा आउनु सकि राख्नुभएको छैन

  • @gitapaija4981
    @gitapaija4981 Před 4 měsíci

    भारतको राम्रै सेवा गरे अनि निवृत्त भए

  • @chiranqtr2101
    @chiranqtr2101 Před 5 měsíci +2

    हैट,भन्ने ले जे सुकै भनोस तर नेपाल मा बाबुराम भट्टराई जत्तिको बैतिक व्यक्तित्तो बिरलै छन।नेपाल जस्तो मुलुक को बिगरेको अर्थतन्त्र को सुधार गर्ने हो भने डा.बाबुराम भट्टराई वा डा.स्वणीम वाग्लेलाई अर्थ मन्त्री बनाउनु पर्छ....!🙏🙏🐐🐐

    • @miwalimbu9794
      @miwalimbu9794 Před 5 měsíci

      Ramro machele thau/satha paudaina npl ma

  • @dilipsunar267
    @dilipsunar267 Před 5 měsíci +4

    तपाईंको बौदिकता नेपाल को राजनीति मा पुर्न रूपमा लागू हुन सकेन जुन दुर्भाग्यपूर्ण छ

  • @renuhc4093
    @renuhc4093 Před 5 měsíci

    Rajendra Baniya sir 👏👏👏🙏🙏🙏

  • @balaramdhungana1684
    @balaramdhungana1684 Před 5 měsíci +1

    सहि जबाफ बानिया सर

  • @dhrubapaneru6475
    @dhrubapaneru6475 Před 5 měsíci

    ❤Good news for civilian

  • @babukeshav913
    @babukeshav913 Před 5 měsíci +21

    हेर बा तिम्रो घर मुनिकाे बाटो गाेरु हिड्न सक्दैन तिम्रो नाटक धेरै भयो गाेर्खा बहिष्कार गर्नु पर्छ 😊😊😊

  • @GodcreatedMyworld
    @GodcreatedMyworld Před 5 měsíci +1

    Baburam sanga vision chha tara aati asthir chhan

  • @krishnap.shrestha270
    @krishnap.shrestha270 Před 4 měsíci +1

    बाबुराम भन्ने जनावर लाई नया पार्टिमा लिनु हुदैन ।

  • @ParadiseJazeera
    @ParadiseJazeera Před 5 měsíci +10

    कलियुगकाे रावण हो बाबुराम यिनको सर्वनाश हुन जरुरी छ

    • @Rimthim
      @Rimthim Před 4 měsíci

      Vag sasa pade lekheko anpad ramro neta chinna sakdainas...ani desh banena vanera hunx?

  • @RBSTRPPNPL
    @RBSTRPPNPL Před 3 měsíci

    Dr baburam Bhattarai lai political subject maa khasai knowledge xain jasto lagyo malai

  • @bishnurai9037
    @bishnurai9037 Před 5 měsíci

    आफूले अवसर पाउँदा जनता र राष्ट्रको हितको लागि काम गर्ने महान बेक्ती हुन बाबुराम भट्टराई,

  • @tulsirana4884
    @tulsirana4884 Před 5 měsíci

    उहाँ एउटा विद्वान भित्र मध्यमा पर्नु हुन्छ दुखद भन्नुपर्दा बिदेशी सग लम्पसार अनि नाता वाद कृपा वादमा लिप्सा मोहक छाड्न सक्नु भयो भने उहाँ देशको लागि अपरिहार्य हुन 🇳🇵🙏🇳🇵

  • @udimprai
    @udimprai Před 5 měsíci +2

    Yo chhepareko ta biswash nei lagdeina….

  • @janardanpoudel4552
    @janardanpoudel4552 Před 5 měsíci +1

    ४० बुदे मांग राखे ,१७०००नेपाली मरे तर त्यो मांग आफू प्रधानमन्त्री हुँदा पूरा ग-यौं ?
    बाबुराम शैक्षिक सर्टिफिकेट पाएका विध्वंसवादि चरित्र भ एको मान्छे ।

  • @MagarBikash-zn4wj
    @MagarBikash-zn4wj Před 4 měsíci

    👍

  • @sastudio5055
    @sastudio5055 Před 5 měsíci +111

    भीजन भयको नेता चै हुन है बाबुराम्। जल्ले जे भनेनी यक असल र सफल अर्थमन्त्री हुन्।प्रधानमन्त्री हुदा चै काम गर्न पायनन तर काठमाडौं को बाटो चाक्लो बनाउने भुमीका ले गर्दा ऐले काठमाडौं फराकीलो बनेको छ्। बालेन ले चलायको डोजर नै बाबुराम को भीजन हो मन या न मान्।

    • @Educational_Platform1
      @Educational_Platform1 Před 5 měsíci +6

      Hahahahaha😂😂😂😂

    • @vishnubhattrai5762
      @vishnubhattrai5762 Před 5 měsíci

      yesta cancer lai rajale nachinnale rajanai mare sansathanai khatampare tetibela rajale yesta cancer lai siddaidekobhaye aaj desle safargarnu pardenatheo yestako aamako khokhnai dusitbhayera hola yora chabilal jasta harami janmene jastolagxa😊

    • @ramhari4140
      @ramhari4140 Před 5 měsíci +2

      ❤❤❤🎉🎉🎉good

    • @B.pRajbanshi1988
      @B.pRajbanshi1988 Před 5 měsíci +6

      You are 100% right Nepal desh lai congal babsune vision.

    • @BNR.Buddhi
      @BNR.Buddhi Před 5 měsíci +1

      100%true

  • @user-ew5ec5bk9k
    @user-ew5ec5bk9k Před 5 měsíci

    जस्ले जे भनेपनी डाक्टर बाबुराम भट्टराई भिजन भएको नेताहो, वहाँले अर्थमन्त्री र प्रधानमन्त्रि हुँदा धेरै राम्रो काम गर्नुभएको थियो।

  • @binodkhatiwada3240
    @binodkhatiwada3240 Před 5 měsíci

    चाप्लुसे ,महत्वाकांक्षी बबुरे काम छैनन् ,नआउँदा बेस 😢😢❤❤

  • @devenpandey371
    @devenpandey371 Před 5 měsíci +5

    Jaya ghanti ❤❤

  • @haribolkhanal9516
    @haribolkhanal9516 Před 5 měsíci

    बाबुराम नेपाली समाजका सबैभन्दा भिजन भएका व्यक्ति हुन

  • @bikashpandel7660
    @bikashpandel7660 Před 5 měsíci +2

    Rolling Stone collects no moss
    This is seen in baburam bhatarai

  • @shivasharma-zj8ec
    @shivasharma-zj8ec Před 5 měsíci +1

    डा बाबुराम भट्टराई लाई नराम्राे भन्ने व्यक्ति की त राक्षस दलका अन्धा भक्त हुन। की त चेतना काे स्तर निक्कै तल पुगेको मानव हुन।

  • @aakroshnepali7037
    @aakroshnepali7037 Před 5 měsíci +2

    Malai thaha cha Kasaile halka tarika le 'Dalaal' bhanihalanu hunna. tara Baburam lai 'Dalaal' bhane paap lagdaina. Yo sociopath nai ho. Zero empathy. Zero Credibility. J pani bhanna sakcha, J pani pani garna sakcha, jati pani girna sakcha yo. Kunai samayama, I had a big hope from him tara sab propaganda nai raicha yesko. yeskai karaan ho, I have trust issues with the new promising politicians.
    India ko gaadi pani chirna dinu hunna bhanera manche uchalya cha, pheri tei manche India mai basera Nepal ma manche marya cha. Indian establishment lai letter lekheko ra RAW ko chief kai guest bhayera baseko sarwajanik tathya nai ho ta. Besides, RAW world ko one of the best intellligence agency ho in terms of funding, authority, and resources; dus barsa uniharuko anumati bina tyaha basna sakyo bhanda kun chai buddhi bhako manche le patyaucha?
    Arka le gareko kaam afno bhanera credit lina paincha? Yo chutiya le na BICC banako ho na RBB ko building design nai; arkako ko kaam afno bhanera propaganga garako matra raicha;
    Tyo auta clip nai cha jasma bachcha haru lai marnaa uchalne kura garirako cha yesle; kasaiko jyan teti sasto huncha ra? usko tei umer ko chori lai kaile usle banduk bokna layo ta? arkako chora chori ko jyan ko value chaina? Yo manche kati patak without proof kura garera aruko charitra hatya garya cha ganna nai sakkina hola; 'Bahu rastrawaad' ko kura garirakhda tesko aartha nabujhya ho ra?
    Kei nabhaye pani auta loyalty huncha ni afu sanga bhako karyakarta ko. Gaur ma tesari brutally usko Karyakarta marya cha; pachie tei party mai gayera basya cha. Zero Loyalty. Infact, prachanda ko side ko karyakarta lai marna laune ra suraki chodne kaam yesle garya bhanera maowadi ma prashta roop ma kura uthya ho, ek jana hoina dui jana hoina, dheerai maowadi bhitra kai manche le bhanya chan.
    Finally India le blockade garda shikhandi banera ubbhiyeko manche ho, hamlai thunera hami ra hamro pariwar ko jyan lina khojya ta ho ni yesle. tyo bela hospital haru ma kati jana ko jyan gayo blockade le garera, yaha kasto anxiety ko mahool thyo sablai thaha cha.
    Post blockade, Nepali samaj ma yo manche sakki sakeko ho, election uthne halat ma pani thiyena.
    Ani tespachi, India le sakdo power lako cha yeslai restablish garna lai pachillo samaya ma, through their contacts, especially in Media. I know this for a fact even on a personal level. Kasari BRB ko samachar chai jabarjasti include garna lairako chan kei sanchar griha ma. When opposed, they would throw tantrum and provide threats.
    Asti shishir khanal le yesko interview liyi rako dekhey. I really felt betrayed from Shishir Khanal; I voted for him. Bhimsen Das ra Sarbendra Khanal lai tetro gaali gariyo shishir khanal lai jitauna lai; last ma ta Shishiar Khanal pani BRB lai re-establish garna ta lagya raicha. Anta ko thaha chaina, Kathmandu-6 ma shishir khanal le pheri ayera uthna sakecha ya jitecha bhane ma desh nai basdinna. Chutiyappa ko pani shima huncha. Hamro nidhar ma 'Murkha' bhanera lekhya raicha. Tokha ma chai mukh dekhauna naaaye hunthyo Shishir ji le; i don't know if I will be able to control my emotions. I then realized how and why some of these viruses inside Ra Swa Pa were pushing an anti-army agenda. Ra swa pa le dhyan dyos shishir jasto BRB re-establish garauna khojne virus lai pani.
    Aru party ra politicians chor ya chandal holan tara BRB ko kunai ishtaar nai cha; yo jun ishtaar ma pani girna sakcha and still, he will have no shame or guilt while he justifies all that.
    Jun manche le boleko auta kura pani bhar nai chaina; jasto chutiyappa ko sima chaina; Pure evil lai kina manche haru le space diyirako chan? Boleko ek sabda ko pani value ta hunu paryo ni, haina? yeslai prashna garera yesle bolya k chai patyaune ho? yesle ta bhancha. Zindagi bitera gaisakyo yesko tamasa herda herda.

  • @krishnapaudel1719
    @krishnapaudel1719 Před 5 měsíci

    सत्य र न्यायको पक्ष भनेको हिन्दूधर्मको देजोबध गर्नु हो र अस्थिरता पर्याय हो भन्ने नेपाली जनताको बुझाई हो

  • @binoddhong
    @binoddhong Před 5 měsíci

    बाबूराम भट्टराई आफै विज्ञान हून्

  • @KailashPoudel-er1dd
    @KailashPoudel-er1dd Před 5 měsíci

    Goodjob

  • @bad9679
    @bad9679 Před 5 měsíci +1

    यो माओबादी अपराधीं रुँचे स्वर लगाऊँन थालेछ!

  • @melakc9620
    @melakc9620 Před 5 měsíci

    यो साथि ले मार्कसबाद भन्दै यो गतिमा पुग्नुभन्दा गोरखालीको नाताले पृथ्वीनारायण बाद तयार गरेकोभय यसको बिद्वता राष्ट्रबादी हुन्थ्यो । पूर्ण असक्षम बिबादास्पद सोच मात्र पाल्ने मनुवा हो ।

  • @djbajgain
    @djbajgain Před měsícem

    देशले खोजेको बौद्धिक मान्छे

  • @Namaskarnepal11
    @Namaskarnepal11 Před 4 měsíci

    बाबुराम लाई देश ले चिन्न सकेन।

  • @hariadhikari1502
    @hariadhikari1502 Před 5 měsíci

    यो देशलाई नभई नहुने एक बौद्धिक आर्दश व्यक्तित्व बाबुराम भटराई । नेपाल र नेपाली जनताले नबुझेको हिरा जो अर्थमन्त्री हुँदा सावित गरे पनि विभिन्न अबसरबादी र अराजकले पछाडी पारेको व्यक्तित्व ।

  • @at_sir_science
    @at_sir_science Před 5 měsíci +2

    एस्तो झत्तेसैली भाको मान्छेलाई बालेनले साथ् दिने आस र छ, तोइट !

  • @USAjaynepal
    @USAjaynepal Před 5 měsíci +2

    यस्तालाई महत्व नदी ललितानिवास सरकारी जग्गा प्रकरणमा जेल ठोक र दण्ड जरिमाना ठोक। र, त्यस्तै माकुनेलाई पनि। 🇳🇵

  • @baralachyot9265
    @baralachyot9265 Před 5 měsíci

    good luck

  • @bhubanbhattarai1496
    @bhubanbhattarai1496 Před 5 měsíci +15

    राप्रपा बाहेक सबै फटाहा हुन् भन्ने कुरा गगन थापाले संसदमा अस्ति बोलेको सबैले हेर्दा राम्रो

    • @user-vu6tb3hg9f
      @user-vu6tb3hg9f Před 5 měsíci

      अब डाडाँ कटाउने दिन नआउला भन्न सकिन्न हगने ,गगने लाई😅😅

    • @sanjeebsubedi434
      @sanjeebsubedi434 Před 5 měsíci +3

      राप्रपा एक नम्बरको दहिचिउरे पार्टी हो

    • @bhubanbhattarai1496
      @bhubanbhattarai1496 Před 5 měsíci +2

      @@sanjeebsubedi434 मन सफा बनाएर राप्रपाको निति र सिद्धान्त पढ्यो र बुझियो भने एक नम्बर राम्रो हो । कपटपूर्ण सोचका साथ डलर वाला मिडियाका न्युज पढेर विश्लेषण गर्यो भने यस्तै आउछ उत्तर ।

    • @gumanchhetri516
      @gumanchhetri516 Před 5 měsíci

      @@sanjeebsubedi434 100% ,,,,

  • @user-oh9xg5wh1o
    @user-oh9xg5wh1o Před 5 měsíci +5

    अब सन्यास लियर बस

  • @LekhNathDhakal
    @LekhNathDhakal Před 5 měsíci +2

    डा. बाबुराम नेता हुन तर स्थिरता नभएपछि पहिचान नै धुमिल हुदै गाको झै भयो कि ? अहिलेका कुरा सुन्दा आफै ठिक रहेको जस्तो छ, तर आपूmबाट कतै कमि भयो भन्ने लोकले हेरेको कुरा पनि स्वकार गर्दा नै लोकपिैयता बढ्ने हो नि ।

  • @himalayanviagra6255
    @himalayanviagra6255 Před 5 měsíci +2

    को हो डा बाबुहराम भट्टराई ?
    ------------------------------
    १. माओवादी युद्ध परिचालन गर्न रअ का तात्कालिन प्रमूख हर्मिज थाराकानको नेतृत्वमा बनेको ११ सदस्यीय ईण्डियन टीमको मूख्य सहयोगी।
    २. ०६२ साल जेठमा दिल्लीमा बसेर श्यामशरणको ईण्डियन टोलीसंग युद्ध विसर्जन र १२ बुँदेको कार्यदिशाको रुपरेखा बनाउने मूख्य अपराधि।
    ३. पुष्पकमललाई समर्थक बनाएर जन्मको आधारको नागरिकता ऐनलाई राजनीतिक एजेन्डाका रुपमा दलिय बैठकमा प्रस्तुत गर्ने नेपालद्रोही।
    ४. प्रधानमन्त्री भएको बेला पशुपतिनाथको पूजारीमा दक्षिण ईण्डियाको त्रिलिंगा द्रबिढ बाहुन बाहेक अरु हुन नपाउने नियम बनाउने दलाल।
    ५. प्रधानमन्त्री भएको बेला हिसिला मार्फत् त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा ईण्डियन सेना तैनाथ गर्ने प्रस्ताव क्याबिनेटमा लैजाने ईण्डियन।
    ६. संविधान जारी हुनुभन्दा अगाडी ईण्डियन मागहरु संविधानमा सामेल नगरे नेपाल अर्कै देशमा मर्ज हुन सक्ने धम्कि दिने विदेशी एजेन्ट।
    ७. नाकाबन्दीको बेला दिल्लीमा श्यामशरणको मञ्चमा बसेर मोदीको आलोचना गर्ने नेपालीहरुलाई वितण्डावादीको आरोप लगाउने अराष्ट्रिय तत्व।
    ८. चीनसंग केही संझौताहरु भएपछि त्यसको विरोध गर्दै सो संझौता छिमेकी लडाउने योजना हो भनेर संझौताको निन्दा गर्ने एसडी मुनस् पुत्र।
    ९. नेपाललाई जातियता, धर्म, बहुराष्ट्रियता आदि विदेशी एजेन्डामा फसाएर समाप्त पार्न विभिन्न ग्याङ चाहार्दै हिड्ने भतुवा कुत्ता!
    १०. राजा बिरेन्द्रले अन्तर्राष्ट्रिय कुटनैतिक चातुर्यताको माध्यमद्वारा नेपाल जोगाउन शान्ती क्षेत्र प्रस्तावको अबधारणा ल्याए। संसारको १३० देशले समर्थन गरे तर भारतले गरेन। यो बोकोहराम त्यही भारतसंग मिलेर शान्ती क्षेत्र प्रस्तावको विरुद्धमा उत्रीयो।
    ११. धनयुद्धताका तत्कालीन भारतीय प्रधानमन्त्री अटल बिहारी बाजपेयी समक्ष आफै दिल्लीमा उपस्थित भएर हामिलाई सहयोग र सुरक्षा देउ तिम्रो स्वार्थमा कुनै अबरोध गर्ने छैनै भन्दै लिखित बिन्तिपत्र चढाउने हरामखोर देशद्रोहि दलाल! भारतले त्यसै कालापानी लिपुलेक आफ्नो नक्शामा हाल्ने हिम्मत गरेको छैन।
    १२. ललितानिवास सरकारी जमिन डकैती कान्डको मुख्य नाइके !
    १३. यो अपराधीले गरेको अमानवीय क्रूर हत्याहिंसा र लुटपाटको त एउटा छुट्टै किताब बन्छ।

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane4813 Před 5 měsíci +8

    तिमी रास्वपामा अायौ भने रास्वपा स्वाहा हुन्छ ।

  • @rajendrabhandari9426
    @rajendrabhandari9426 Před 5 měsíci

    बाबुराम सफल अर्थ्मन्त्री र प्रधानमन्त्री हुन राजनीतिमा चेतना नभएकाले जे खोके नी

  • @bishalchandratamang7416
    @bishalchandratamang7416 Před 5 měsíci +1

    He definetly had the potential but somewhere along the line he seemed to have got lost.😢

  • @Sahamadansary786
    @Sahamadansary786 Před 5 měsíci

    Raj neta dr.baburam Bhattarai jyu

  • @tilakramacharya7257
    @tilakramacharya7257 Před 5 měsíci +1

    नेपालको दुर्भाग्यपूर्ण नरपशु,,जस्को कारण नेपाल र नेपालीले कहिल्यै राहतको सास फेर्न पाइएन,!!यो देशद्रोहिलाइ फाँसी दिनुपर्ने १५ बर्ष अगाडि नै🇳🇵🤔

  • @baldevkandel3118
    @baldevkandel3118 Před 4 měsíci

    यदि बाबुरामले विदेशी सिद्धान्त छाडेर नेपालकाे माटाे सुहाउँदो सिद्धान्त अपनाउने हाे भने उनी देशकाे लागि कामलाग्ने मानिस हुन्, तर बाेलीमा अटलता ल्याउनुपर्ने हुन्छ, कहिलेकाहीँ अनर्गल कुरा गरेर विवादमा आउँछन् ।

  • @akroshthapa5352
    @akroshthapa5352 Před 5 měsíci

    राजनीतिमा दोहोरो चरित्र र दुईजिब्रे बोली बोल्ने नेताको काम छैन ।
    अब सिधा कुरा, सिधा काम देखाउने चलन आएको छ नेता ज्यू
    चितामा नपुगुन्जेल राजनीति गर्ने चलनको अन्त्य हुनु जरुरी छ ।
    No, Not Again

  • @jhamakthing10
    @jhamakthing10 Před 5 měsíci

    मेरो पनि मनपर्ने नेताहो बाबुरामसर।

  • @GopalJBista
    @GopalJBista Před 5 měsíci +12

    म बाटै छानबीन सुरू गर भन्ने अनि ब्यबहार चैं अर्को गर्ने। अहिले पनि सिबिर घोटाला कन्डको प्रश्नको उत्तर खै? ? ?

  • @himalayanviagra6255
    @himalayanviagra6255 Před 5 měsíci +2

    सबै मिलेर नेपाल बर्बादिको जघन्य अपराधी यो मादर्चोद डाँकुराम भट्टराईलाई टुँडिखेलमा झुन्ड्याउन नसके सत्य हार्छ न्याय मर्नेछ।
    फरक बाटो तर मिसन एउटै छ यो मादर्चोद डाँकुराम र अर्को अपराधीको सरदार प्रचन्डेको। अपराध र लुटेको धन जोगाउन प्रचन्डे र यो डाँकुराम जुनसुकै बेला मिल्छन्।

  • @Anilsunuwar2050
    @Anilsunuwar2050 Před 4 měsíci

    My favorite ❤Neta

  • @krishsapkota1240
    @krishsapkota1240 Před 5 měsíci +2

    रबिलाई के काे मुद्दा चलेकाे छ?त्याे सहकारी सम्बन्धि उजुरी कतै दर्दा नभएकाे र अदालतमा पनि कतै प्रतिबादी नभएकाे कुरा स्पस्ट छ त!! याे मिडिया पनि भ्रम फैलाउने काम गर्न अगाडि रहेछ ।