संविधान संशोधन कति सम्भव ? निर्वाचन प्रणाली परिवर्तन गर्न एमाले-कांग्रेस तयार भएका हुन् ?

Sdílet
Vložit
  • čas přidán 2. 07. 2024
  • More Useful Links :
    Visit us at :
    Like us on Facebook: / primetimestv. .
    #kpoli #deuba #prachanda #primereport #primetimeshd #primehd #primetimestelevision
    Unauthorized downloading and duplicating on CZcams channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ Times Broadcasting Pvt. Ltd., 2021
    All Rights Reserved.

Komentáře • 16

  • @user-ny7cd1xn4o
    @user-ny7cd1xn4o Před 2 dny +1

    यो संविधान सम्शोधन गर्नुपर्छ।

  • @Dhondub
    @Dhondub Před 2 dny +2

    यी नालायक नेताहरु जेल नहाले सम्म गर्ने हुने यस्तै हो। भ्रष्टाचार मात्र हुने।

  • @muktisharma6067
    @muktisharma6067 Před 2 dny +1

    यो सम्बिधान देश र जनता को हित मा छैन तेशैले चेतेर फाल्नु पर्छ र जनताको सुझब सहित नया बनाउनु बेश हुन्छ।

  • @kabindrarai2089
    @kabindrarai2089 Před 2 dny

    यो संविधान च्यातेर फाल्नु पर्छ काम छैन र अर्को जरुरी कुरा भनेको अहिलेको अबस्थामा कतिको स्वास्नी स-साना बच्चाहरूलाई छोडेर प‍ोईला जान्छन् र कतिको नराम्ररी घरपरिवार बिग्रेको छ र मानिसलाई तनाब भए पछि डिप्रेसन हुने गरेको छ र यस्तो भयानक समस्याको कसरी समाधान गर्ने भनेर संविधानमा उल्लेख हुनुपर्छ ।

  • @AakashLama-lh7cr
    @AakashLama-lh7cr Před 2 dny

    इनि हरु बटा केही हुनेवला छैन पहिले 5.6 चोटि भको नै हो केपि 3.4 चोटि भको नै हो जोले कार्या कर्ता हरु को दिन सुरु भो अब गिरि बन्दु खेल नेपाली लाई भुटानी भनएर बेच्ने एता महुबादी ले सोजा जनता लाइलुट्ने उता कर बटा गरिप को खुन चुस्ने लौ बधाइ छ सबै लाइ

  • @roshansunar4364
    @roshansunar4364 Před dnem

    प्रचण्ड ज्यू हजुर लाई जन्ता ले 32 sit दिएको हो नि 😂 88 sit r 79sit ta Emale kangres lai दिएको ho 👈 जति खायौ चित्त बुझाउ 🤣! छुच्युन्द्रे नबन 😅

  • @rajendrapokharel5987
    @rajendrapokharel5987 Před 2 dny

    जनताको जीवनस्तरको कस्तो चिन्ता!

  • @rajendrapokharel5987
    @rajendrapokharel5987 Před 2 dny

    अभ्यासगर्ने समयकोपनी सीमा होलानी?

  • @DhanRajRai-hy7ci
    @DhanRajRai-hy7ci Před 2 dny

    Sanghiyata ra dharmaniripyx Tala mathi vayo vane ramro husain!

  • @kkkhatri6844
    @kkkhatri6844 Před 2 dny

    Sambidhan thik xaina

  • @user-xv3qb4vk3u
    @user-xv3qb4vk3u Před 2 dny

    Ini haru ko gahti cila ko xa

  • @LoveNepal-u4z
    @LoveNepal-u4z Před 2 dny

    Maubadhi ko bijok xa xatpati