Prachanda उत्रिए राजा ल्याउने पक्षमा?:०४७ को संविधान फर्काउन:राजासङ्गको ५ बुदे सम्झौता ब्युताउदै?

Sdílet
Vložit
  • čas přidán 4. 07. 2024
  • #बिरगोर्खाली #जयनेपाल #birgorkhali #onlinetv #letestinterview #ranjan khanal#kinggyanendra #rabilamichhane#prachanda#deuba#kpoli#mukuldhakal# manojsapkota
    यदि तपाइएको वरपर समाचार बन्न लायक समाचार मुलक सामाग्री वा नयाँ प्रतिभाहरु छन् भने हामीलाई संपर्क गर्नहोस ।
    बिर गोर्खाली
    Contact HOST:9851196476
    EDITOR : ISHWARI KARKI
    पछि नसोध्नुहोला अहिल्यै लेख्दैछु । पत्रकार भएर किन स्वतन्त्र नभएको भन्ने धेरैको प्रश्न र जिज्ञासाको एकै उत्तर :
    म पत्रकार नै हैन । देश डुब्न लागेकोले आफ्नो काम छाडेर यता लागेको मात्र हो । त् एउटा साधारण नागरिक हुँ ।
    फेरि म स्वतन्त्र पत्रकार पनि हैन । किनकि, म देशको लागि राजसंस्था र सनातन धर्मको पक्षमा छु ।
    यस अर्थमा यी दुई विरुद्ध बोल्नेको सधैं विपक्षमा छु । त्यसैले स्वतन्त्र पत्रकारिताको कुरा म संग नगर्नुहोला । स्वतन्त्र भएर देश डुबाउनेलाई वाहीवाही गर्न सक्दिन ।
    म एउटै र एकै पक्षमा छु । केवल एक लक्षको लागि पत्रकारिता गर्छु र त्यो हो देशको हित ।
    लुकीलुकी इम्बेसी र दलको पैसा लिएर वा इशाईको पैसा लिएर नजानिँदो पत्रकारिता गर्न र आफु स्वतंत्र छु भन्न मलाई आउँदैन ।
    सिधै हाकाहाकी भन्दैछु म स्वतन्त्र पत्रकार हैन किनकि देशको पक्षमा मलाई जे हित लाग्छ त्यस्तै पत्रकारिता गर्छु र त्यस्तै आवाज उठाउछु ।
    birgorkhali #onlinetv #latestnews#kailashsirohiya #the dark file #sidhakura #yubarajkandel #gyanendra shahi #manojsapkota#kinggyanendra #madankrishnashrestha #balenshah #haribanshaacharya#today_nepali_news #today_update #ganendrashahi #balenshah #kp_oli #mahesh_basnet #kp_oli #rabi_lamichhane #today_news #nepali_news_today #aajajko_news #durgaparsai #falgun1 #taja_khabar #rabi_lamichhane #today_news #rabi_lamichhane #today_news #news #nepalinews #ganendrashahi #today_live_news

Komentáře • 100

  • @AbhayChaudhary-kk8ez
    @AbhayChaudhary-kk8ez Před 19 dny +37

    सत्ता राजालाई बुझाउनु भयो भने नाम पनि रहन्छ शान पनि रहने छ प्रचण्डको जय नेपाल जय नेपाली जनताले ❤❤❤❤❤🎉

  • @khabarfatafat4169
    @khabarfatafat4169 Před 19 dny +14

    बिश्लेषक रन्जन खनाल सरको गहन अन्तरबार्ता सलाम छ नेपाल आमाको जय होस 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @shyamkrishnabasnet7820
    @shyamkrishnabasnet7820 Před 19 dny +6

    राजालाई बुजाय भनी अहिले सम्म गरेको पाप सबै माफ गरिदिन्छन जन्ताले र भगवानले पनि माफ पाउँछन्

  • @shambhushah2112
    @shambhushah2112 Před 19 dny +6

    Raja Lau desh bachau rajtanta jindabad ❤

  • @user-eg2tk9rf3g
    @user-eg2tk9rf3g Před 19 dny +15

    राजतन्त्र ❤जिनदाबाद ❤प्रचनड❤जिनदाबाद ❤

  • @dilakkaucha5431
    @dilakkaucha5431 Před 19 dny +7

    राजा ल्याउ देश बचाउ

  • @radhikasubedi7976
    @radhikasubedi7976 Před 18 dny +2

    72 को संघीयता खारेज गरेर 47 को संविधान ल्याउन पर्छ! राजा आउ देश बचाउ

  • @user-ip3ry8ef2o
    @user-ip3ry8ef2o Před 19 dny +12

    राजा सग मिलेर प्रचण्डले अघिबढनु पर्छ

  • @indirakarki5858
    @indirakarki5858 Před 19 dny +6

    राजा राजानै हो भनेर यीनै दलहरू ले प्रष्ट पारे अब यो त्यो होईन जसरी बीगारेका हौ राजा मारेर फ्याकेर तेसै गरि माफी मागेर बुझा जनता ले अब कुनै पनि दल तेस्को नेतृत्व कार्यकर्ता झोल्दैन

  • @uttamrimal927
    @uttamrimal927 Před 19 dny +4

    महान बिचार❤❤❤🎉

    • @SimrikOnline1
      @SimrikOnline1  Před 19 dny

      🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-gp6lb7tl9u
    @user-gp6lb7tl9u Před 19 dny +5

    Good khabar❤❤❤❤❤

    • @SimrikOnline1
      @SimrikOnline1  Před 19 dny

      🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @krishnap.shrestha270
    @krishnap.shrestha270 Před 19 dny +7

    2047 को संबिधान ल्याउनै पर्छ
    राज संस्था जिन्दाबाद

  • @AmusedDaisies-zc6yb
    @AmusedDaisies-zc6yb Před 19 dny +1

    राजा सङ्ग मिलेर प्रचण्ड अघाडीबड्नुस

  • @LekhnathBhusal-wn8fj
    @LekhnathBhusal-wn8fj Před 19 dny +4

    100,%right

  • @krishnadhital1249
    @krishnadhital1249 Před 19 dny +4

    योकुरा कति सत्यहो सत्यहोभने ठिक छ, धन्यवाद , पुन धन्यवाद

  • @krishnadahal8558
    @krishnadahal8558 Před 19 dny +4

    Shahi ho

  • @pradipjmagar113
    @pradipjmagar113 Před 18 dny +2

    हावा कुरा नगरौं है प्रचण्ड ले कहिले राजा फर्काउदैन😅😅

  • @BhupendraAdhikaribipana
    @BhupendraAdhikaribipana Před 18 dny +1

    राजा लाई सत्ता सुम्पिए बेश हुन्छ जस्तो लाग्छ

  • @KamalShahi-fq5nh
    @KamalShahi-fq5nh Před 19 dny

    राजालाई नै देश बुझाइदेउ प्रचण्ड हजुर नेपालको राष्ट्रिय चराहरू केपी देउवा ओली

  • @jeevankhadaka1105
    @jeevankhadaka1105 Před 18 dny

    सहि भनाइ
    रन्जन कोइरालाज्यु
    सबैलाई चेतना भया

    👏🙏💜🧡💛💚💙❤️💖

  • @machhindrakhadka-pd3le

    सहि कुरा ग्रनेु भो सर नेपाली अामा को जय होस🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rajeshworshrestha5962
    @rajeshworshrestha5962 Před 19 dny +5

    Ser bahadur pm banera kunai artha rahadaina

  • @krishnalohani3007
    @krishnalohani3007 Před 19 dny +4

    Raja aau des bachau.

  • @subhash7408
    @subhash7408 Před 19 dny +3

    King is king 🤴

  • @rajankhadka1052
    @rajankhadka1052 Před 19 dny +2

    Right ✅️

  • @laxmiprasadadhikari7141
    @laxmiprasadadhikari7141 Před 19 dny +1

    प्रचन्द्लाइ जनताले फेरी विस्वास गर्नलाइ काम हेरिदै छ।

  • @vikkramsoni4419
    @vikkramsoni4419 Před 19 dny +1

    Good p.m.ju gujarat india ❤🎉

  • @Birgorkhalitv-xf6vi
    @Birgorkhalitv-xf6vi Před 19 dny +2

    great analysis

  • @user-hk9pb2zm2k
    @user-hk9pb2zm2k Před 19 dny +2

    याेदेशमा राजाकाे खाँचाेछ ईचाेरले देस डुवाने भन्दा अन्य केही गर्ने वालाछैन् बुध्दीछभने राजालाई बुझाउ देश बचाउ

  • @user-nz6if9ev7h
    @user-nz6if9ev7h Před 17 dny

    Garnei pryo raja lyaunei pryo, jay king,the king is back🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔱🔱🔱🔱🔱🔱

  • @bishnuharinepal8880
    @bishnuharinepal8880 Před 6 dny +1

    Raj shastjaa jinda baada 🎉🎉❤❤❤🎉🎉❤❤❤❤❤

  • @chandarai8544
    @chandarai8544 Před 19 dny +2

    अब पाटिका नेताहरूले देश चलाउन सक्तैन राजालाई जिम्मा लगाए हुन्छ प्रचण्डले

  • @taraneupane3646
    @taraneupane3646 Před 17 dny

    जय देश
    जय नरेश!!❤🎉❤🎉❤

  • @mathurabhattrai7786
    @mathurabhattrai7786 Před 19 dny +1

    प्रचण्डले ओलिलाइ र देउबालाइ सत्तामा जान दिनु हुदैन यिन्ले देश सिध्याछन हुनत देश यिनै यमाले काङ्ग्रेस मिलेर बेचेको स्पस्ट भयको छ प्रचण्डले यदि राजा को पछ्मा आउछन भने नेपाली जन्ताले उनका सबै कर्तुत माफ हुन्छ र पाँच बर्श फेरि प्रधानमन्त्री हुन सक्छन

  • @shyamshrestha4491
    @shyamshrestha4491 Před 18 dny

    जय राजसंस्था जिन्दावाद ❤🎉

  • @liladangi5134
    @liladangi5134 Před 19 dny +1

    good

  • @user-ou5zq9jz2d
    @user-ou5zq9jz2d Před 17 dny

    राजतन्त्र जिन्दाबाद

  • @ManojKumarTamang
    @ManojKumarTamang Před 18 dny +1

    मूलबासी भूमिपुत्रहरूलाइ।त मान्छे गनेको छैन के हुन्छ एकदिन हेर्नु पक्कै त्यो दिन आउँछ हावा हुरी अनि थाहा पाउनेछ कुन ठाउँमा भाग्ने कुन ठाउँमा बस्ने

  • @shankarlalshakya1689
    @shankarlalshakya1689 Před 17 dny

    देशकाे मण्डली कहलाउन काे लागि प्रचण्ड र रबि दुबै मिलेर राजालाई गद्दीमा आसिन गराइ मिलेर सरकार चलाउनुस मेरो सल्लाह सुझाव ।

  • @liladharqatar
    @liladharqatar Před 18 dny

    Raja chiyo Raja auu dis bcahu sarkar raja lau plzzzzzz ❤❤❤❤❤

  • @BishunulalDanuwar
    @BishunulalDanuwar Před 18 dny

    Right

  • @sarojsaroj-7296
    @sarojsaroj-7296 Před 18 dny

    right sir

  • @kiranrijal4282
    @kiranrijal4282 Před 19 dny +1

    वाइयात तर्क | कस्ता मान्छे हुन् यी, कस्तो तर्क ? सबै भ्रम छर्ने | प्रचण्डले बरु दिल्ली लगेर देश बुझाउछ तर दरबार लगेर सत्ता बुझाउदैन | राजा गद्दी मा छन् र उनलाई सत्ता बुझाउनु ? बिदेशी प्रभुले जे अराउछ प्रचण्ड ले त्यहि गर्छ | नेपालका यी सबै पार्टी देश समाप्त पार्न बिदेशीले पैदा गरेका हुन् | देशका जनता लाइ विदेश लखेटेर नेपालमा मनपरी गर्न बिदेशीले जन्माएका कपुतहरु हुन् यी सबै नेता | नेपाली जनताले कहिले बुझ्ने होला ??

  • @adarshjungshah7750
    @adarshjungshah7750 Před 19 dny +1

    किन यी नेताले देश बिगार्छन भन्नुहुन्छ त्यती सम्म थाहा छ भने जान्नुहोस लगाउनुहोस र मैदान मा उत्रिनुहोस देश बचाउनुहोस् कस्लाई हातमा लिदा राम्रो होला देशले सास फेर्छ भन्ने कुरा मात्र होईन कि खास कुरो त्यही हो। त्यसैले जनता ले सही बाटो खोजीरहेका छन साथ दिन्छन जनताले उठ्नुहोस

    • @SimrikOnline1
      @SimrikOnline1  Před 19 dny

      🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @yubrajbhattarai4083
    @yubrajbhattarai4083 Před 18 dny

    Good

  • @Ashokyadav-hc7hx
    @Ashokyadav-hc7hx Před 19 dny

    Rajtantra jindabad ❤️💕

  • @SureshKumar-eh5zl
    @SureshKumar-eh5zl Před 19 dny

    Jai Shree RAM SITA RAM Jai Hanuman g Jai Shree Krishna Radha Radha g Jai Shree RAM Jai Rasta Bad Jai janta Jai Raja Bad Jai janta Jai Shree SITA RAM om Shanti

  • @subhash7408
    @subhash7408 Před 19 dny +1

    Kp deuba aruju manju mkn baburam justa brastchari जुका chan अब 30 barsa vayo kingdom with democracy is best for Nepal 🇳🇵

  • @ramjithapa3560
    @ramjithapa3560 Před 18 dny

    राजा आउनु पर्छ

  • @chetbdrbaram2298
    @chetbdrbaram2298 Před 18 dny

    Raja chaiyo

  • @buddhamayamaharjan790
    @buddhamayamaharjan790 Před 19 dny +2

    🙏🙏🙏👍️👍️❤️❤️👊👊🇳🇵🇳🇵

  • @tilakshrestha2573
    @tilakshrestha2573 Před 19 dny

    चार बांस चौबीस गज, अंगुल प्रमाण | उपर है सुल्तान, मत चूको चौहान।।
    Mananiya Rabi Jee, all the best! We are with you. Please get corrupt politicians, as many as possible, especially higher ones. Remember, you have only a few days in the office. Your future, your party’s future, and the wellbeing of our nation depend upon your action against corrupt politicians.

  • @devevgreen
    @devevgreen Před 18 dny

    यतिबेलै हो चुनाव गर्ने।

  • @badrisunar9470
    @badrisunar9470 Před 19 dny

    एक्दम सहि कुरो जन्ताको लागी र प्रचन्द्र को लागी 🎉

  • @kumarkarki5772
    @kumarkarki5772 Před 19 dny +1

    तिमारु तस्कारहो kehgdiba

  • @sarojkc8022
    @sarojkc8022 Před 19 dny

    सहि लागो कुरो

  • @katakrai4344
    @katakrai4344 Před 19 dny

    सत्ता राजालाई बुझाउनुहाेस तपाईंको ईतिहासमा नाम लेखिने छ प्रधानमन्त्री ज्यु ढिलाे नगर्नुस साचाे राजालाई बुझाउनुस

  • @ramshrestha4192
    @ramshrestha4192 Před 19 dny

    Raja lyaunai parchha pm sir

  • @user-ck3iy2re5n
    @user-ck3iy2re5n Před 17 dny

    राजा चाहिन्छ ल्याउनु पर्छ

  • @KrishnaKhanal-qj2vb
    @KrishnaKhanal-qj2vb Před 18 dny

    रा स्व पा मा स्वतण्त्र हराएकाे हैन ,मुकुल भन्ने जन्तु बिक्रि भएकाे हाे जनतामा चेतना भया

  • @ParkashBadu-pt4qr
    @ParkashBadu-pt4qr Před 17 dny

    राजा ल्याउन सफल

  • @sanjanakhanal4193
    @sanjanakhanal4193 Před 19 dny

    निर्मला पन्थ को के कुरा गर्नु राज परिबार्कै हत्यारालाइत आज सम्म अघि ल्याउने प्रयत्न कसैले गरेन स्वयम् राजा ज्ञानेन्द्रलेत गर्न चाहेनन राजाले न्याय नपायको देश मा सर्बसाधारन के न्याय पाउथे

  • @user-wm9yq6ef6e
    @user-wm9yq6ef6e Před 19 dny +1

    raja raja vandai gindagi jaane vo

  • @prachandashah7077
    @prachandashah7077 Před 19 dny +1

    Raja aayarani k hi hudaina dal haru namili des bandaina

  • @user-fy4ij7ub8w
    @user-fy4ij7ub8w Před 19 dny

    Abo Raja ko bikalpa chhaina.Kinaki atichar garyo deshko Hyena harule?

  • @ManojKumarTamang
    @ManojKumarTamang Před 18 dny

    अरु केही पनि होइन तिमीहरू जस्ताले हल्ला गरेर यो देशमा कुनै दिन। लडाई र
    रगतको खोला बग्नेछ अनि थाहा हुन्छ राजा हो कि गणतन्त्र हो कि ४७ को संविधान हो कि अनि था हुन्छ

  • @shambhushah2112
    @shambhushah2112 Před 19 dny +1

    Sanghiyata kharij garum raja Lau desh bachau rajtanta jindabad Nepal Lai Hindu rastra banau 🥰🥰🥰

  • @KanxaGaming0571
    @KanxaGaming0571 Před 18 dny

    Raja layunu paryo fare ❤❤❤❤❤

  • @Yogesh-o2u
    @Yogesh-o2u Před 19 dny

    राजा देशको मालिक कसरी हुन्छ यो विश्लेषण गलत छ। राजा त देशको कार्यकारी देशको नेतृत्व गर्ने पो हो।

  • @SleepyCherryBlossoms-ec6ut

    Raja chahinxa

  • @user-zh7qy3dk3x
    @user-zh7qy3dk3x Před 18 dny

    हाे अब सुबरण माैका आयाे

  • @tilakshrestha2573
    @tilakshrestha2573 Před 19 dny

    Kings are and should remain above politics. A King is evaluated as per 'Dharma \ Ethics.' Political programs are the workings of political parties, not of a King.
    We need a 'Constitutional Monarchy', given our internal political structure. Monarchy is the connection to our glorious heritage, a non-political entity to connect all Nepalese with diverse cultures and political views, a centripetal force to hold against different internal and external centrifugal forces.
    King should lead the Army and the Akhtiyar administrated by committees of prominent but non-political citizens.

  • @user-wj7tw2ny5k
    @user-wj7tw2ny5k Před 19 dny

    देश बिगारेकै षट्चालिस ले हो फेरि त्यसैमा टेक्नेहो भने कुनै परिवर्तन हुदैन उही लुटपाट कै सेरोफेरो मै घुमिरहने चाल मात्रै हुन्छ

  • @user-xt5tq5rt3f
    @user-xt5tq5rt3f Před 19 dny

    Yade parcandala raja Lai SATA sumpya pardhan mantere parcandalai nai banauna par6.

  • @kedarrijal5675
    @kedarrijal5675 Před 18 dny

    K

  • @omkhatri2786
    @omkhatri2786 Před 18 dny

    बगबास नगम हाे 😁😁

  • @IndraGhale-ri4ro
    @IndraGhale-ri4ro Před 19 dny

    B.p .b p ko daju bhauju haru le Des ko nadi naala Des ko bhumi beche Hun yo pani hami na bhulaun

  • @user-xt5tq5rt3f
    @user-xt5tq5rt3f Před 19 dny

    Napalma jaba sama daleya babasta rahan6 tabasama napal ra napale jantako bekash asamvab6. Napale jantala raja Launa ate awasayk6.

  • @nareshsamsherlimbu
    @nareshsamsherlimbu Před 19 dny

    Lo bholi nai raja lai bojai halne ho

  • @mohanramtel4865
    @mohanramtel4865 Před 19 dny +1

    राजा आउने आधार के छ,फेरि राजाकै सन्तान नै राजा हुने चलन हैन,प्रत्यक्ष कार्यकारिणी राष्टपति हुनु पर्छ

    • @user-xt5tq5rt3f
      @user-xt5tq5rt3f Před 19 dny

      Raja ko santan raja navaya taro bau pateko jhola chota rajaharu raja hun6 mula.

  • @kiranbelbase-fi7yk
    @kiranbelbase-fi7yk Před 19 dny +1

    Galat kura naa lakham naa sathi ho

  • @shyamkarki5780
    @shyamkarki5780 Před 19 dny

    सेरे काङ्ग्रेस त भाङ्रेस हुदै आर्जुभुटानी सरणार्थी मा बिलए भै सकेन र ? ।

  • @chanthapa7943
    @chanthapa7943 Před 19 dny +1

    Bakbaas Waiyat Kura, Fantoos analysis