स्वदेशी प्रतिष्ठित जुत्ता चप्पल उद्योगहरुद्वारा आयोजित ‘चावहिल जुत्ता चप्पल मेला’ जारी छ ।

Sdílet
Vložit
  • čas přidán 24. 02. 2024
  • स्वदेशी प्रतिष्ठित जुत्ता चप्पल उद्योगहरुद्वारा आयोजित ‘चावहिल जुत्ता चप्पल मेला’ जारी छ । चावहिल चुच्चेपाटी बसस्टपस्थित पासाङल्हामु शालिक पछाडि खुल्ला चौरमा आयोजित मेलामा अवलोकनकर्ताहरुको आकर्षण देखिएको आयोजकको भनाइ छ ।
    मेलामा १४ वटा कम्पनीका ३० ओटा ब्रान्डका जुत्ता चप्पलहरु बिक्री तथा प्रदर्शनीमा राखिएका छन् । मेलामा उपभोक्ताहरुको सुविधालाई ध्यानमा राख्दै ६० प्रतिशतसम्म छुट उपलब्ध गराइएको आयोजक मध्यका एक व्यवसायी गंगा श्रेष्ठले जानकारी दिए ।

Komentáře •