AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असार २४, सोमबार बिहान ११ बजे | AP1HD

Sdílet
Vložit
  • čas přidán 6. 07. 2024
  • News Presenter: Niraj Raj Joshi
    Headlines :
    १.अबिरल वर्षा र बाढीले कन्चनपुरका ७० प्रतिसत भुगाग डुबानमा, १६ सय भन्दा बढिको उद्धार, हुलाकी र पुर्वपश्चिम राजमार्ग अवरुद्ध
    बाढीले बेहाल कन्चनपुरका ७० प्रतिसत भुगाग डुबानमा |
    २. संसदमा सत्तारुढ र विपक्षी सांसदको जुहारी, कांग्रेस-एमालेले मागे-प्रधानमन्त्रीको राजीनामा, संविधानको व्यवस्थाअनुसार चल्ने माओवादीको तर्क ।
    ३. शिक्षामन्त्री सुमनाले सुरुगरेका नीतिगत सुधार शैक्षिक रुपान्तरणमा सहयोगी बन्ने विज्ञहरुको तर्क, निरन्तरता दिनुपर्ने सुझाव, भावी सरकारका लागि मार्गदर्शक ।
    ४. पूँजीगत खर्च बढाउन जताजतै असारे विकासको चटारो, निर्मित संरचनाको गुणस्तरमा प्रश्न, बजेट अनुशासन र योजनाको पारदर्शितामा जोड ।
    र,
    ५. श्रीलंकामा रहेका नेपाली महिला क्रिकेट टिमले आज आयोजक श्रीलंकासँग अभ्यास खेल खेल्दै, एसिया कपमा नेपालको पहिलो खेल यूएईसँग ।
    Press the Bell icon to get all the News Update.
    ►czcams.com/users/ap1hdoffici...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►CZcams: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2023 AP1HD™
    #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Komentáře •