दुर्गा प्रसाई सँग हलो जोतेको देखि भैँसी चराएका अनुभव कथा || Durga Prasai Interview || Agro Tv Nepal
Vložit
- čas přidán 13. 06. 2023
- Don't forget to like and share with everyone if you liked this video! © Agro Tv Nepal
दुर्गा प्रसाई सँग हलो जोतेको देखि भैँसी चराएका अनुभव कथा || Durga Prasai Interview || Agro Tv Nepal
To Watch More; Do Like, Share and Subscribe to Us and send us your Feedback for more Information.
Guest : Durga Prasai
Host- NawaRaj Kshitiz
Camera person, Editor : Ak Studio & Films
For more news and videos Please visit:
www.agrotvnepal.com
www.krishipost.com
© Agro Media Pvt. Ltd., 2015
Agro Tv Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Agro Tv Nepal (Ganesh Kandel) Chief Executive Officers / Founder
For more information please contact :- 9851097447, 9813881388
यस च्यानलमा रहेका Video हरु Download गरी अन्य Channel मा Upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ।
#agrotvnepal
#viralvideo
#krishi
Good Durga sir
Brave person Durga ji
Good job 👏 🎉🎉🎉
❤❤
😢😢👏👏
चोरहरुले देश चलाएको हेरियो , अगाडि बड्नुस प्रसाईजी!हाम्रो साथ छ ।
Sanghiyata kharij garum raja lau desh Bachau rajtantra jindabad Nepal lai hindu rastrya banau
farming nagareko ramro rice ban vaisakyo aba prado tokera bas
नमस्कार सर म ईलाम बाट हाे ा तपाईं काे अघिल्लो भिडियो बाट प्रभावित भएर तपाईं ले यश comment लाई ध्यानाकर्षण गर्नु हुन्छ भन्ने अाशा लिएको छु ा मैले राख्नु पर्न बिषयहरू निम्न छन १) नेपलकाे सरकारी स्तरमा रहेकाे मौरी बिकास केन्द्व ललितपुरकाे गाेदावरीमा गएर साेध्नु पर्न प्रश्नहरू निम्न रहेका छन् २) मौरी तालिम मा सहभगित लिन के कस्ता कुरमा ध्यान दिनु पर्दछ जस्तो कि वाड कार्यलयबाट वा कृषि बिकास कार्यलयबाट सिफारिस लिएर सहभागीता हनुपर्दछ ? ३) ब्यवसायिक रूषमा मौरी नपालेकाेले तालिमा सहभागिता लिन पाईन्छ कि पाईदैन?४)त्यहाँ दुई प्रकारकाे तालिम घार बनाउने र माैरी तालिम सञ्चालन भएको हुन्छ वा धेरै पनि हुन सक्छ त्यस्तो तालिमा एकपटक तालिम लिएकाे ब्यक्तिले अन्य तालिम सहभागि जनाउन पाईन्छ कि पाईदैन ? ५) तालिमा प्रदेश अन्तरगत ब्यक्तिकाे सहभागी रहेकाे हुन्छ कि ? ६) सरकारी स्तरकाे भएकाले निशुल्क तालिम हुनाले खान बस्नकाे ब्यवस्थापन के कस्तो रहेकाे छ ? ७) अाधारभुत तालिम पनि नलिएकाेले मौरी पालन गर्न चाहानेकाे लागि कस्तो ब्यवस्थापन रहेकाे छ ? ८) अघिल्लो पटक सहभागी ब्यक्ति ले रानी मौरी उत्पादन तालिमा सहभागी हुन पाईन्छ कि पाईदैन ? ९) सम्पुर्ण सेरेना मौरी काे वेसमा प्रशन हाे ा मैले राखेका प्रश्नकाे सम्बन्धित निकायमा परयाई सबै प्रश्नकाे उत्तर खाेज्ने प्रयास गरिदिनु हाेला ा comment मात्र पढिदिने काम नगरिदिनुहाेला हामी जस्तो विकट क्षेत्रमा बसाेबास गर्न किसान यश बिषयमा अनियाेल भएको ले यश बिषयमा nepal chitra का टिम ले महत्त्वपूर्ण भुमिका खेल्नु हुन्छ भन्न अाशा लिएको छु ा नाेट: काहीँ लेखदा गलति भएमा sorry भन्न चाहन्छु ा अन्त्यमा यश विषषमा सक्दाे प्रयास गरिदिनुहाेला ा यश विषयमा कुनै पनि मिडिया ले चासो दिएकाे पाईदैन मलाई nepal chitra youtub channel ले यश विषयमा repaly दिनुहुन्छ भन्ने अाशा लिएकाे छु ा धन्यवाद ❤🙏🙏🙏🐝🐝🐝🐝
Bina faida kasaile kei gardela vanera aas garni Nepal ma......kaha painx😂
यश बारेमा report sir.
😂Hami ta bhuinsi thiena,gai charako katha r bhari bokya,khetbari jotya katha matra xa! Durge Daiko ta khaobadima hinda Banduk le manxeko sikar pani garya hola ni!😩😩? Sarai gatilo manxe yar!