राजकुमार नक्कली नै हुन् ? || EP-02 || PRAKASH SUBEDI || DURGA PRASAI

Sdílet
Vložit
  • čas přidán 6. 09. 2024
  • THE PRAKASH SUBEDI SHOW :
    Guest: Durga Prasai
    Episode- 02
    ---------------------------------------------------------------------
    Presenter: Prakash Subedi
    Producer: Rachana gautam
    Editor: Subin dahal
    Script/Voice-Over : Sachit Khadka
    Reporting :
    Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
    Camera Person: Ujjwal Shrestha, Jeevan Bhandari
    Camera Assistant: Binaya Malekar, Madan Khadka, Arjun Chhetri
    Graphics: Bibek Shrestha, Ramesh Thapa, Susan Shahi
    Mastering : Indra Manandhar
    Makeup: Shova Shrestha
    Management: Paru Subedi
    Social Media : Digital Baje (NEPAL +977-9823588042 / UAE +971-523604791- Sushil Barali )
    ------------- ------------ -------------- --------------- -------------- --------
    Connect with us:-
    Twiter : Ra...
    Facebook : / rajatpatonline
    Tiktok : vm.tiktok.com/...
    Instagram : / rajatpatofficia. .
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    *****************************************************************
    #prakashsubedi #theprakashsubedishow
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । (Embedding to a website is allowed). Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
    ©Copyright 2021-2022 Rajatpat Online TV

Komentáře • 1,3K

  • @RajatpatOnlineTV
    @RajatpatOnlineTV  Před 2 lety +124

    यो साताको कार्यक्रम कस्तो लाग्यो ? सलाह सुझावको अपेक्षा राखेका छौ ।

    • @7colouryoutubechannel
      @7colouryoutubechannel Před 2 lety +4

      Hajur ko program apeykshya rakhnu pardaena sir hami janta ley chini sakey xau prakash sir jinda baad please like garum yeta prakash sir ko fan hatu

    • @sitanepal7318
      @sitanepal7318 Před 2 lety +3

      ekdam ramro lago jhapali rocks 🤟🤟🤟

    • @Bnkvideos34971
      @Bnkvideos34971 Před 2 lety +4

      Rabi sir lai ni Lenu paryo xeto

    • @romankarki96
      @romankarki96 Před 2 lety

      Jasari vaia ni launu parxa rabi dada lai

    • @anuplhr95
      @anuplhr95 Před 2 lety +3

      अबको एपिसोड्मा रबि लामिछाने सरलाइ ल्याउनु पर्यो हजुर

  • @govindarai5839
    @govindarai5839 Před 2 lety +46

    आज को मिति बाट दुर्गा सर प्रती हेर्न नजरिया फेरियो 🌸
    रजतपट अङ्कल 🙏

  • @arjunadhikari4536
    @arjunadhikari4536 Před 2 lety +34

    यो कुरामा यति सत्य छ नि 😍😍😍😘😘आय मेरो नजरमा दुर्गा प्रसाईं सर रेल हिरो हो यो देशमा धेरै अवस्य छ

    • @gannubhai6727
      @gannubhai6727 Před 2 lety +3

      झोले हरुको लागि दुर्गे हिरो नै हो

  • @Tirtha_grg_Lwang
    @Tirtha_grg_Lwang Před 2 lety +33

    दम सहित प्रस्तुत हुनि दुर्ग,प्रसाईं र उस्तै प्रश्न राख्नी प्रकाश् सुवेदी जि ,, अन्तरबार्ताले नेपाली समाजमा पक्कै पनि तरंग पैदा गर्निछ!!!

  • @durgadahal9518
    @durgadahal9518 Před 2 lety +7

    सर्ब प्रथम दुर्गा प्रसाईं लाई हृदय देखि नमन गर्न चाहान्छु।भलै दुर्गा प्रसाईं को कुरा सुन्दा नबुझ्ने हरुका लागि रुखो कडा लाग्छ होला तर दुर्गा प्रसाईंले आफ्नु देशका लागि यौटा खम्बा थप्ने काम गर्नु भएको छ ।तर राम्रो काम गर्ने मान्छेलाइ ब्वासाहरुले सारै दुख दिए । यो अन्तर्बार्ता सुन्दै गर्दा दुर्गा प्रसाईं को यौटा कुराले मेरो मन छोयो आँसु नै आयो हाम्रा नेपाली चेलिहरु दुबाइ को डान्स बारमा नाच्दैनन नकि मैले दुबाइ मा खोलेको मेडिकल कलेजमा पढेर डाक्टर नर्स बनेर सेतो एप्रोन मा सजिएर बिरामिहरुको सेवा गरून् ।के यस्तो काम गर्नु गलत हो ? अनि त्यो लौरो सुनको होस कि फलाम को होस दुर्गा प्रसाईं ले पाएको उपहार हो अरु कसैले होइन ।दुनिया हरुले टाउको नदुखाकै राम्रो ।

  • @bhimsenkc3300
    @bhimsenkc3300 Před 2 lety +92

    RAJATPAT अङ्कल दस औँला जोडी नमस्ते 🙏🙏🙏🙏हजुर को यो कार्यक्रम कहिले पनि हेर्न छुटाएको छैन।।सारै राम्रो लाग्छ ।यो कार्यक्रम धेरै नै चासो लिएर सुन्छु ।।।

  • @chandankhadka6208
    @chandankhadka6208 Před 2 lety +52

    पलशाहको वक्कील उप नामले चिनिने अभिभक्ता यज्ञ मणि निउपानेलाई लिएर interview गराएमा हजुरको यो EP ले 1M भिउज पाउने छ यो माग पुरा गरियोस 🙏🙏🙏🙏

  • @krishabasnet3757
    @krishabasnet3757 Před 2 lety +33

    Today prakash ji asked so good questions to durga prasain..so satisfying

  • @zenithss886
    @zenithss886 Před 2 lety +7

    Well, this man has a valid point. He is straight forward, sounds rude but unfortunetly truth.

  • @Deepikathapa9587
    @Deepikathapa9587 Před 2 lety +7

    Durga parsai ji ko soch ra kaam dherai ramro rahe6.god bless to him🙏💐🥰🥰🥰 and best of luck Rajat pat uncle and your whole teams.🙏💐🥰🥰🥰

  • @basantalama3425
    @basantalama3425 Před 2 lety +1

    लौ दुर्गा प्रसाईं ज्यु त रियल हिरो पो हुनुहुदोरहेछ यो प्रोग्राम हेर्दात

  • @bijayathapa5659
    @bijayathapa5659 Před 2 lety +18

    I don’t know how people would think this man but I appreciate his work what he did each and everything by his business

  • @kaushilalimbu1069
    @kaushilalimbu1069 Před 2 lety +93

    तितो सत्य ठाडो बोल्नुहुने दुर्गा प्रसाइ सर🙏🙏

    • @RajatpatOnlineTV
      @RajatpatOnlineTV  Před 2 lety

      THANK YOU

    • @samserthami119
      @samserthami119 Před 2 lety

      @@RajatpatOnlineTV दुर्गा सर नेपालको राजतन्त्र त गोपालबश देखि शाहबश्सम्मन ३००० वर्षसम्मन शासन गर्‍यो के दियो गरिबी दियो छुवाछूत दियो नेपालको राजतन्त्रले दुबई जस्तो विकसित नेपाल देश बनाएको भए त नेपालको राजतन्त्र कहिलै जादैना थियो नेपाल योस्तो राजतन्त्र केहिल्लै पनि नाआओस जय गणतन्त्र

  • @balkrishnashrestha8648
    @balkrishnashrestha8648 Před 2 lety +5

    मनको सच्चा नेपाली छोरो , नेपाल प्रेमी, नेपालको माटोलाई माया गर्ने दुर्गा प्रसाई प्रति सम्मान छ ।

  • @rudrabikramshahi5248
    @rudrabikramshahi5248 Před 2 lety +4

    good man with golden heart lot s of love durga prasai G...😍😍😍 now from this u r my idol person😍😘

  • @rangitaacharya6106
    @rangitaacharya6106 Před 2 lety +12

    मलाई लागेको कुरा , लौरो र राजकुमार को बिबादास्पद कुरा आएको मात्रै पत्रकार र युट्युबर ले नै हो कुरा सहि हो , कडा मान्छे

  • @dangibimal139
    @dangibimal139 Před 2 lety +139

    दुर्गा प्रसाई कडा😆

  • @7colouryoutubechannel
    @7colouryoutubechannel Před 2 lety +21

    Durga sir is great ........I salute durga sir🙏🙏🙏

  • @badriadhikari6217
    @badriadhikari6217 Před 2 lety +10

    मन छुने कुरा गरे दुर्गा पर्साइले
    एउटा सफल मेडिकल व्यावसायी तथा समाजसेवी प्रति सलाम छ

    • @TV-sq3mb
      @TV-sq3mb Před 2 lety

      फटाहा हो पैसा ले सबै किन्न खोज्छ

  • @dannydel8617
    @dannydel8617 Před 2 lety +17

    I love to watch this show 🥰🥰🥰

  • @pradipkumarpoudel365
    @pradipkumarpoudel365 Před 2 lety +8

    wow ,,, great man Mr. Durgaa Prasai! Salute him!

  • @Delje960
    @Delje960 Před 5 měsíci

    दुर्गा प्रसाई जतिको साहसि हिक्मत निडर बोल्न सक्ने दम भएको ब्यक्ति नंया यूगको जंग बहादुर मैले अहिले सम्म नेपालमा देखेको थिएन. हरेक ब्यक्तिको बोलीको तरीका शैली आफ्नो आफ्नो हुन्छ वहांको भाषाको शैली खरो र चर्को छ तर यथार्थ र सत्य तथ्य छ जसको मिठो मसिनो चिप्ले बोल्ने शैली छ तिनीहरुले त देशको यो अबस्था बनाई हाल्यो. १० बर्ष देखि बोल्दै आएको अभिब्यक्तिहरु र भबिस्यबाणीहरु ठ्याक्कै अहिले सम्म देशकोअबस्था मिलेको छ यति सारै त देबि माताहरुले बोलेको पनि मेल खादैंन. वहांले गर्नु भएको र बोल्नु भएको सबै गरिब सर्बहारा नेपालीहरुको लागी हो र यो काम सरकारले गर्नु पर्ने काम दुर्गा प्रसाई जि ले निभाउनु भएको छ यस्को लागी दुर्गा जि लाई माता पाथीभारा लगाएत ३३ कोटि देउ-देउताहरुले पनि साथ दिएर नै होला जे बोलेको छ त्यही भएको छ र वहांको पछाडी नेपाली जनताले साथ दिएको पनि प्रस्ट देखेको छु र नेपालमा सबै नेता, बिज्ञ र अभियनताहरु भन्नेहरु भाषण र कोठा भित्र मुखले चकाप हान्ने तर काम चांही माखो नमार्ने र सोझा जनतालाई बेकुप बनाउने मात्रा भेटियो. मैले दुर्गा प्रसाईलाई न चिनजान न आफन्त साथी कुनै संबन्ध छैन केबल मिडीयामा वंहाले गरेको काम हेरेको र देखेको मात्रा हो. दुर्गा प्रसाईले भाषण भन्दा काम गरेर देखाएको प्रस्ट देखेको पनि छु. त्यहि भएर बुद्दि जन्मदै आउंछ ज्ञान पढेर आंउछ भन्ने कुरा पुस्टी भएको छ किनकी दुर्गा प्रसाई जि ले आफैले भनेको छ म ८ कक्षा पढेको हुं भनेर नढाटीकन भनेको छ. त्यस्तै दुर्गा प्रसाईलाई पनि यो साहस आंट जन्मदै दिएको होला, कुरा रहयो केहि बिरोधि साथीहरुले दुर्गेले ५ अरब बैंकको रिन खायो भन्छ तर बैंकले रिण अनुहार हेरेरे कसैलाई दिदैंन र सबै कुरा बुझेर रिणको पांच गुणा संपति धितो राखेर सबै कागज पत्र परि पुराएर हस्ताक्षर गराएर मात्रा दिएको हुन्छ यदि संझौता अनुसार तिर्न नसके धितो लिलाम गर्छ र कसैले तिरी दिने पनि हैन तर केहि ति गाली गर्ने साथीहरुले यो कुरा किन बुझ्दैन र आरोप मात्रा लगाएर हिड्छन अचम्मै लाग्छ. बैंकको रिण वहांले नेपालमै परियोजनामा लगानी गरेर ५ हजार जनालाई रोजगारी दिएर तिनीहरुले आफ्नो परिवार पालेको छ. संसारमा दल बिनाको राजा भएको देश धेरै छन जस्तै लन्डन, ब्रुनाई जस्ता देश मा कति सुखि छन यो त एउटा उदाहरण मात्रा हो. नेपाल जस्तो सानो देशमा बिकाश र जनता भन्दा दलहरुको झगडा भाग बन्डा भन्दा अरु केहि देखिएन .
    Durga Prasai’s agendas are 100% right.

  • @prabhuchaudhary9616
    @prabhuchaudhary9616 Před 2 lety +32

    दुर्गा प्रसाईंको हरेक अन्तरबार्तामा हास्ने हरु हाजिर होउ🤣🤣🤣🤣🤣

  • @noob-basticgamer3969
    @noob-basticgamer3969 Před 2 lety +5

    I absolutely agree with views of DURGA PRASAI sir.
    देशमा भएका धेरै जस्तो पत्रकार (उर्फ पत्रुकार) र youtubeहरुले देशकै बेइज्जत गराएका छन् !!!

  • @birbahadurrai3259
    @birbahadurrai3259 Před 2 lety +43

    जस्ले जे भनोस प्रकाश सर खत्रा लाग्छ मलाई 🙏

  • @asheshghimire1014
    @asheshghimire1014 Před 2 lety +18

    देशले नचिनेको मान्छे, दमदार व्यक्तित्व । आँट ले भरिपुर्ण मान्छे, निडर अनि हक्की। Salute

  • @basantabaral6158
    @basantabaral6158 Před 2 lety +6

    Good program Prakash subedi & go ahead , jaya nepal jaya hindurasta 👍️👍️😍🤩🌲🌲🌲🌲

  • @bmkiratsakhi3489
    @bmkiratsakhi3489 Před 2 lety +2

    Very Nice Talk by Durga Prasad ji I salute for his Social work God bless you prakash ji

  • @lilaramnepali8391
    @lilaramnepali8391 Před 2 lety +5

    सर्ब प्रथम नमन प्रकाश सर 🙏🙏🙏🙏 याे एपिसाेड पनि दमादर लाग्यो । देशको बिकाश गर्नका निम्ति रबि लामिछानेकाे आबश्कता छ।त्यैसेले केही गर्छु भन्नेलाइ काम गर्न दिनु पर्छ। जनताको साथ सपाेर्ट सधै रहनेछ।

  • @hemkhadka6285
    @hemkhadka6285 Před 2 lety +16

    पहिले दुर्गा प्रसाईं वाइयात लाग्थे तर अचेल यो मान्छे सहि लाग्न थालेको छ।

    • @bhimbasnet1259
      @bhimbasnet1259 Před 2 lety

      सहि लाग्नु त्यो तपाईंको बिचार हो केपि वलि पछिको कमेडी हुनेछ

  • @somukancha6423
    @somukancha6423 Před 2 lety +107

    जसले जे भनोस दुर्गा प्रसाईं तितो ठाडो बोल्छन तर देश बनाउनुपर्छ भन्ने भावना छ सेवा दिएर प‌ैसा कमाउदा नराम्रो सोच्नेहरु भ्रष्ट नेताले लुटेको पत्तै पाउदैनन् ।

    • @hirabudhathoki1692
      @hirabudhathoki1692 Před 2 lety +2

      🙄 Kaun hai be tu ..bihari hai Kya..

    • @janakimishra9380
      @janakimishra9380 Před 2 lety

      @@hirabudhathoki1692 🤣🤣🤣🤣

    • @youthnepal224
      @youthnepal224 Před 2 lety +1

      हावा कुरो कति इमोश्नल भको,,?????
      केपि प्रचण्डहरुले लगानी गरेको सेतो हात्ती हो यो,,यस्ले जनताको रकम कति लुटेको छ ,कति नेतालाई पालेको छ हावा गफ लाउने ,???

    • @startrai6412
      @startrai6412 Před 2 lety +1

      @@youthnepal224
      Tyahi ta, Kati murkha manchhe hola yeslai ramro manne

    • @subashadhikari6303
      @subashadhikari6303 Před 2 lety

      यहि दुर्गे पनि त लुटेरा हो, नाटक गरेर लौरो को प्रपञ्च गरेर भन्सार छलेर नेपाल छिराउने कुत्ता, नेपाल आमाको छोरो सँग यति क्षमता छ भनेर अझै गर्व गर्दै छ। हामी यस्ता पिशाचलाई सुन्ने उस्तै

  • @khushidahal6985
    @khushidahal6985 Před 2 lety +12

    दुर्गा जीको कुरा सुनेर प्रकाश जी को अनुहार😄😄😄🙏🙏🙏🙏 धेरै राम्रो प्रश्न अती राम्रो जवाफ🙏🙏❤️

  • @kishorprasadawasthi3716
    @kishorprasadawasthi3716 Před 2 lety +2

    जिउ मा काँडा उम्रियो यार दुर्गा प्रसाई सर को कुरा सुनेर
    माने मैले

  • @city96433
    @city96433 Před 2 lety +19

    Durga prasai is a straight forward, and what he told on this show is true.

    • @pipde5050
      @pipde5050 Před 2 lety

      I totally agree x

    • @jeevanthapa107
      @jeevanthapa107 Před 2 lety

      Durga prashai vanda aru ramro manxe koi xina raixa yo desh ma.

  • @pallawiprasai4808
    @pallawiprasai4808 Před 2 lety +10

    he speak tito satya i like him honestly

  • @santoshkhadayat1375
    @santoshkhadayat1375 Před 2 lety +12

    My favourite program you are so great sir❤❤❤🌷🌷

  • @nepal8808
    @nepal8808 Před 2 lety +6

    दुर्गा प्रसाईं को अन्तरबार्ता हेरेर खुब हासे म,दामी कुरा गर्नुभयो दुर्गा जि।

  • @rajkumarkhadka4342
    @rajkumarkhadka4342 Před 2 lety +1

    Durgaji yo deshako sachcha saput ho.Tara yaka manab taskari ra bhrasta chariharule gari khan diyanan sarai dukhkha lageko xa.

  • @deepakrajacharya307
    @deepakrajacharya307 Před 2 lety +2

    हाे दुगां प्रसाईले भनेको सहि हाे ।

  • @robendeev5625
    @robendeev5625 Před 2 lety +22

    वाव अबको देसले खोजेको मान्छे दुर्गा प्रसाईं नै हो!!!
    हेरेर आनन्द नि आयो।।।

  • @pradeeplama4445
    @pradeeplama4445 Před 2 lety +40

    सत्य बोल्ने मान्छे सबैलाई तितो लाग्छ तर सत्य को सधैं जित हुन्छ ढिलो भए पनि

    • @balenfanclub7169
      @balenfanclub7169 Před 2 lety

      कुरो १०१ % सहि हो म पनि समर्थक

  • @Arun_Mahato12
    @Arun_Mahato12 Před 2 lety +1

    हाेइट,, दुर्गा प्रसाईं सर ज्यादै कडा निडर मान्छे रैछन👏👏स्याल्युट छ🙏

  • @manprasad9522
    @manprasad9522 Před 2 lety +10

    दुर्गा प्रसाईंको बोलिमा दम छ 😂😂

  • @bishnupandey
    @bishnupandey Před 2 lety +2

    एक्दम दम्दार बोली छ प्रसाईं जी को । जे बोल्नुन्छ फ्याक्ट कुरो बोल्नुन्छ । नेपाल जस्तो चरम बेरोजगारी भएको देश मा सयौ लाई रोजगार दिनु भनेको धेरै ठूलो कुरो हो । god bless him .

  • @rabindrrarai2125
    @rabindrrarai2125 Před 2 lety +20

    सुड्डोको तडकभडक देखिएपनि मान्छे चाहिँ दयालु नै रछ 😄🤗

  • @madanranamagar9813
    @madanranamagar9813 Před 2 lety +1

    आज दुर्गा प्रसाईं ले आज मेरो मन को कुरा बोल्नु भयो सलाम छ।।।।आज सहि बोल्नु भयो चोर लाई चोर भन्नू पर्छ।।।

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před 2 lety +71

    जसले जेसुकै भनोस् राष्ट्रिय स्वतन्त्र पार्टी
    दर्ता भएरै छोड्छ🔔अबको आउने चुनावमा
    राष्ट्रिय स्वतन्त्र पार्टी लाई भोट दिने घोषणा 🇳🇵
    गरियो जय रबि लामिछाने जय प्रकाश अंकल🙏

    • @Nabindahal12
      @Nabindahal12 Před 2 lety +3

      जय रवि लामिछाने ।

    • @dipeshgurung8886
      @dipeshgurung8886 Před 2 lety +2

      रबि लामिछाने भनेको तिन करोड नेपाली जनताहरुको मन मुटुमा बस्न एक असल व्यक्ति हुन्
      सफलताको धेरै धेरै शुभकामना रबि जि ।

    • @KamalSingh-is3lf
      @KamalSingh-is3lf Před 2 lety +2

      जय रबिलामिक्षाने

  • @babamarkibirt2114
    @babamarkibirt2114 Před 2 lety +32

    Government should support & encourage these types of businessman 👨‍💼 for economic betterment of country

    • @ombahadurbk812
      @ombahadurbk812 Před 2 lety +1

      Yes you are correct, government has to support and need to give space to create employment, he is talented business man.

    • @rajeshparajuli3063
      @rajeshparajuli3063 Před 2 lety +2

      Sadly government is more biased towards Chaudharys and Agrawals

    • @dinorossi2549
      @dinorossi2549 Před 2 lety

      Its not allowed to privatize medical n education govt should make hospitals n school universities in developed nations.these are fundamental rights u should get free or v cheap. This man is a mafia using political nexus

    • @ritabista2144
      @ritabista2144 Před 2 lety +1

      Yes your right

  • @bikashrai9242
    @bikashrai9242 Před 2 lety +3

    Durga sir amaizing talk....

  • @noob-basticgamer3969
    @noob-basticgamer3969 Před 2 lety +32

    " यो देशको हालत यी दरिद्र मानसिकता भएका पत्रकार, युटुबे र फेसबुके ले गर्दा हो"
    --- कट्टू एथार्थ
    👏👏🙏😍 Durga Prasai 🙏👍

    • @gopalgiri4257
      @gopalgiri4257 Před 2 lety

      Kattu satya ho...hajur...bolda maatra tito laagchha...sabai sunnu...babai le satya bolchhan..

  • @pusparai2683
    @pusparai2683 Před 2 lety +14

    I have started liking this man. He is upfront outspoken and continously working to expand business in Nepal to provide more opportunities and contribute in Nepal economy. Why everybody after him?

  • @tejyonjan9265
    @tejyonjan9265 Před 2 lety

    भिजान भको राम्रै लाग्छ देशको लागि योगदान पनि धेरै छ म पहिला देखिनै तपाईको समर्थन थियो तर अहिले केपि को मा जानू सार्है सुहौदैन केपि छेमातावन मान्छे हो तर राजनितिमा क्यबेबल पर्सन हैन छिटो भन्दा अलग हुदा अभरी हुनेथियौ।

  • @lokbahadurkc7404
    @lokbahadurkc7404 Před 2 lety +3

    कार्यक्रम एकदम मनपर्छ सफलताको सुभकामना

  • @shyammanandhr8508
    @shyammanandhr8508 Před 2 lety

    दुर्गा जि को कुरा सुन्दा मलाई 100/ठिक लाग्यो धन्यवाद

  • @Poorna896
    @Poorna896 Před 2 lety +2

    दुर्गा प्रसाई - खर्हो प्रबक्ता ..
    Straight Forward

  • @narayantiwari3054
    @narayantiwari3054 Před 2 lety

    Aaja dekhi Durga prasain maanche malai man paryo. 👍👍👍

  • @mdbahadur2267
    @mdbahadur2267 Před 2 lety +12

    दुर्गा प्रसाईं जिन्दा वाद जय 🇳🇵🇳🇵🇳🇵

  • @sukmitgurung8917
    @sukmitgurung8917 Před 2 lety +1

    यसो दुर्गे को कुरा सुन्दा त सत्य नै जस्तोपो छ मान्छे पढेर हैन परेर बाठा हुन्छ रे हो रैछ ।

  • @SANTOSH-ob6ol
    @SANTOSH-ob6ol Před 2 lety +5

    thus guy is straight forward ......50 crore ta tax nai tircha every year......nothing is impossible ...he might be prime minister one day,.......gud luck Mr prasai ....

  • @prayashthakuri2875
    @prayashthakuri2875 Před 2 lety +31

    Today parsai win 🥇 my heart ♥️

  • @sarojbhattarai7472
    @sarojbhattarai7472 Před 2 lety

    सिधा र सत्य बोल्ने दुर्गा पर्साइ
    मलाइ चै मन पर्छ 💕

  • @deosharma5909
    @deosharma5909 Před 2 lety +3

    I really support durga prasai! Nameste sir 🙏

  • @jenishashrestha9005
    @jenishashrestha9005 Před 2 lety

    कुरा मा दम छ दम अनुसार को काम गरे भनि सुन मा सुगन्ध हुन्छ है प्रसाइ दाजु शुभकामना धेरै

  • @bikramkarki3089
    @bikramkarki3089 Před 2 lety +4

    प्रष्ट बोल्ने बानी हो दुर्गा प्रसाईं को तेहि भर सत्ते तितो हुन्छ सबैलाई

  • @deepishapandey1176
    @deepishapandey1176 Před 2 lety +2

    Sarai ramaelo interview Aja ko
    durga parsai you rock

  • @manitthami5357
    @manitthami5357 Před 2 lety +8

    दुर्गा प्रसाईं भनेको नेपाल लाई चाहिने मान्छे हो👏👏👏👏

  • @SanayaSurya
    @SanayaSurya Před 2 lety +1

    Durga prasai is great prasan.👍❤️👌

  • @bhimtamang3818
    @bhimtamang3818 Před 2 lety +6

    जय दुर्गा प्रसाइ
    जय नेपाल
    🙏🙏🙏

  • @shreeindira8105
    @shreeindira8105 Před 2 lety +1

    एक दम राम्रो कुरा गर्नु भो दुर्गा सरले रबिको बारेमा 👍️

  • @user-yw5ku1ed9u
    @user-yw5ku1ed9u Před 2 lety +50

    आज मलाई दुर्गा प्रसाई जी ले नतमस्तक बनाइदिनु भो धन्यबाद दुबै जना झापाली लाई

  • @user-te8oh7pk1d
    @user-te8oh7pk1d Před 2 lety +1

    अायो अायो डाईलग सल्लाह सुझाब सहित प्रकाश सुबेदि दाजुको कार्यक्रम द प्रकाश सुबेदि शो अायो अफु यसपाली ढिलो भएछु तर पनि हेरिन्छ मजाले हामी सबैको जय होस 🙏🇳🇵

  • @simpalkc468
    @simpalkc468 Před 2 lety +6

    Perfect program

  • @diliplama1132
    @diliplama1132 Před 2 lety +1

    दुर्गा प्रसाइ को कन्फिडेन्स चाहिँ मान्नु पर्छ मेरो आदर्श पात्र हुनुहुन्छ उहाँ

  • @pasangsherpa9011
    @pasangsherpa9011 Před 2 lety +5

    durga prasai is great man

  • @lekhrana1887
    @lekhrana1887 Před 2 lety +1

    जो जस्ले जे भनेपनी काम गरेर देखाय्को रोजगार सीर्जना गरेको गफ रमाइलो यथार्थ लाग्छ

  • @RameshRamesh-uc5et
    @RameshRamesh-uc5et Před 2 lety +11

    जस्ले जे भनेपनी दुर्गा प्रसाईं राम्रो ब्यक्ति हुन

  • @kushalthanait4790
    @kushalthanait4790 Před 2 lety

    दुर्गा प्रसाईं को कुरा तितो सत्य नै हो

  • @nitimashrestha536
    @nitimashrestha536 Před 2 lety +15

    Best show ever

  • @LD_official5555
    @LD_official5555 Před 2 lety +1

    वास्तवमा नी,,, दुर्गा प्रसाद फटाहा जस्तो लाग्थ्यो तर आज आएर बोलेको कुरा ले तीतो सत्य अनि अथार्त जस्तो लाग्यो।
    #हेरौं न त एक पटक प्रधानमन्त्रीको कुर्सीमा ......दुर्गा प्रसाद सर लाई।

  • @ghanendralimbu4655
    @ghanendralimbu4655 Před 2 lety +23

    नेपालको 1 नम्बर मन्पर्ने प्रकाश सुबेदिको सो असाधै गजब लाग्छ !

  • @palpatansenkhayahakaramdi4437

    Satya bolne sakke dam rahex I proud of you..... 🙏🙏

  • @bindeshworbindeshwor7873
    @bindeshworbindeshwor7873 Před 2 lety +11

    खास मा देस ले नचिने काे माछे हाे दुर्गा प्रसाईं.....🙏

  • @RJDilli-iy1md
    @RJDilli-iy1md Před 2 lety

    चलचित्र बिकास बोर्ड ... जय माता दी! 🙏 कुरा बुझ्नु भयो नि!? यानेकी; RR 😜। गज्जब!!!

  • @k.k.pandey8435
    @k.k.pandey8435 Před 2 lety +7

    Prakash Sir Namaskar. Dherai Ramro Lagyo Program N Presentation. Best of luck. Keep it up......

  • @bhupendrarawal5363
    @bhupendrarawal5363 Před 2 lety +1

    जसले जे भने पनि दुर्गा प्रसाई एउटा ब्रान्ड हो !

  • @danbahadurramtel8632
    @danbahadurramtel8632 Před 2 lety +8

    दुर्गा प्रसाईं राम्रो मान्छे हो

    • @nawinkhadka2652
      @nawinkhadka2652 Před 2 lety

      😂😂😂

    • @prabhuchaudhary9616
      @prabhuchaudhary9616 Před 2 lety

      राम्रो नराम्रो थाहा छैन स्पष्ट बाक्ता चाहिँ हो ।I'm laso from jhapa Birtamod and know him since childhood .

    • @nabinlimbu6240
      @nabinlimbu6240 Před 2 lety

      @@prabhuchaudhary9616 kaam pni ramrai gare jasto laagxa
      manxe haru medical mafiya vanxan, paisa lutyo vanxan
      Testo ho vane usko hospital najane ni,
      Sarkari ya aru sasto hospital ma jada vei goni jasto lagxa malaai ta

  • @TheSailenRai
    @TheSailenRai Před 2 lety +1

    जे होस, यो होस मान्छे ठीक छ।।

  • @user-yw5ku1ed9u
    @user-yw5ku1ed9u Před 2 lety +11

    I love durga parsai
    बिचार मा क्लियर

  • @raajenthakuri6664
    @raajenthakuri6664 Před 2 lety +1

    जबाफ खत्रा छ दुर्गा प्रसाईको 😍✌

  • @gaganbhusal
    @gaganbhusal Před 2 lety +12

    Satya kura ❤❤ love this guys

  • @amkm2592
    @amkm2592 Před 2 lety

    I really like Durga parshai 😍😍😍😍😍😍

  • @badangku7220
    @badangku7220 Před 2 lety +33

    He is great man❤️

  • @shahiroshan5609
    @shahiroshan5609 Před 2 lety

    दुर्गा र प्रकाश दुवै राम्रा मान्छे हुन् । देशका लागि चाहिन्छ।

  • @dipaktamangofficial
    @dipaktamangofficial Před 2 lety +3

    Durga Prasai Salut, the son of the earth of Nepal

  • @skpradhan9859
    @skpradhan9859 Před 2 lety +1

    Right person & Correct vision 🤓🤓 Let's watch in future 😌😌🌹🌹🌹

  • @NPSTARMEDIA
    @NPSTARMEDIA Před 2 lety +3

    Durga parsai लाई भलै जो ले जे सुकै भनुन तर उनी जतिको आटिलो र देश लाई प्रेम गर्ने मान्छे सायदै कम छन नेपाल मा । सल्युट छ हृदय देखि ।। 4 patak heri sake interview repeat garera😢
    #Jay_durga_parsai 🥺

  • @samikahaacharya5049
    @samikahaacharya5049 Před 2 lety

    अाजा दुर्गा प्रसाईकाे कुरा साह्रै मन पर्याे यकदम कसिलो कुरा गर्नुभयो यी युटुबर मुर्दा हरुलाई दामि झताराे दिनुभयाे

  • @BThree22
    @BThree22 Před 2 lety +13

    दुर्गा प्रसाईं स्पष्ट वक्त

  • @melody-dhoon6534
    @melody-dhoon6534 Před 2 lety +1

    काठमाडौंमा इस्लामिक स्कुल खोल्ने ठुलो निर्णय हुँदैछ ।त्यसैको तोफा हो यो

  • @r.svlog2021
    @r.svlog2021 Před 2 lety +3

    म दुर्गा प्रसाई ठूलो फ्यान हुँ। जसले जे भने पनि proud of Durga प्रसाई सलुट🙏🙏