जालझेल गरेर अस्मितालाई पट्ट्याउदै प्रकाश। खत्रै भिडन्त। Prakash vs Ashmita// bhuima dhulo chha//2080
Vložit
- čas přidán 23. 08. 2024
- Dur Darpan Presents:-
जालझेल गरेर अस्मितालाई पट्ट्याउदै प्रकाश। खत्रै भिडन्त। Prakash vs Ashmita// bhuima dhulo chha//2080
Original Audio Credits:-
♪ Song:-
Bhuima Dhulo Chha
भूईमा धुलो छ
♪ Vocal:-
Tika Sanu
Rabin Lamichhane
♪ Lyrics :-
Rabin Lamichhane
♪Thego/ Music:-
Prakash Parajuli
Original song Link:- • Bhuima Dhulo Chha भूईम...
Management:Krishna Malla Thakuri/Harish Dhital
Live Creation :-
Lead Male Singer
🎤Prakash Adhikari
Lead Female Singer
🎤Ashmita Dallakoti
----------------------------------------------------------------------------
Supporter Male Singer:
🎤Dhurba Raja Dhital
🎤Prabhuraj Pandey
-----------------------------------------------------------------------------
Supporter Female Singer :
🎤Sarada Gurung
🎤kamala Shahi
🎤Luma Kc
-------------------------------------------------------------------------------
Musician Team:
♬Sarangi : Rajesh Gandharva
♬Keyboard :Gem Thapa
♬Flute : Prabin Rasaili
♬Dholak: Lukman Gharti
♬ Madal :Lukman Gharti ,Ghaman Rana
♬ Octopad : Bilak Gurung
----------------------------------------------------------------------
TechnicalTeam :
Camera :
🎥 Chandan Bohora
🎥 Khagendra Neupane
🎥 Yaman Roka Chhetri
Audio/Video
♬ Dur Darpan Studio
9851151230,9818667729
#asmitadallakoti
#Prakashadhikari
#Galaichawala
#livedohori2080
#newlivedohori
©Dur darpan pvt ltd
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
अस्मिता को धेरै दोहोरी सुनियो तर आज फरक प्रसङ्ग मा अति रमाइलो ठट्यौली दोहोरी सुनियो ,
दोहोरी की रानी अस्मिता सग नव प्रतिभा प्रकाश ले गाउने हिक्मत गर्नु र अस्मिता लाई नै हम्मेहम्मे पार्ने तरिकाले शब्द संयोजन गरेर जवाफ फर्काउनु धेरै ठूलो कुरा हो ,
अब भाइरल हुने पालो प्रकाश् को ,
प्रकाश भाइलाइ सफलताको शुभकामना !!!
धेरै रमाइलो गरेर गाउदो रहिछन् प्रकाश भाईले धेरै पर्गती गर्नु भाइ धेरै धेरै सुभकामना छ है
czcams.com/video/Vd-IH5FovhY/video.htmlsi=UytoF0egWpQwCgkH
❤❤❤❤❤❤
कत्ति खुसि लाग्छ अस्मितार प्रकासले गाउदा❤❤❤❤❤❤❤
अस्मिता दिदि र साथी प्रकास को दोहोरी मन पराउने हरु यता हाजिर हौम त हौ कोको रैछन्न frn
कुनै दिन गाउँ घर मा कपडा डुलाउदै हिड्ने भाइलाइ आज यो ठाउमा देन पाउँदा यक दमै खुसिलाग्यो 🎉🎉🎉🎉🎉🎉
Vagya Ra sakti vaile Garda yo babuko jindagi banni vo salute xa vaiharulai
भाई प्रकाश र वहिनी अस्सिता काे साङगीतिक यात्रा सागर झैई अगाडि लम्की रहाेस यहि छ मेराे शुभ कामना
जुनै भाखा मा पनि टक्कर गर्न सक्नु हुने रहे छ प्रकाश भाई खुसी लाग्यो❤
कला त हो परकाश भाई को सक्ती र भागे भाई लाई 🙏🙏🙏🙏 राम्रो कला को खोजी गरेर ले ई दिनु भो
खुब रमाईलो गरेर गाउनु हुदो रैछ प्रकाश दाइ ले सुनिरहु जस्तो लाग्नी ❤
ब्यापारछाडी दोहोरीगाउन थालेछौ प्रकाशभाइ गीत्गाउदा सिश्टशालिन सन्देशमुलक दोह्रीगाउनपरो छाडानगाउनु सफल्ताको कामना
हुन्छ हजुर मैले छाडा गाउन खोजेको हैन प्रसंले मागेपछि तपाईं हरुकै रमाईलो लागि हो सरि गल्ति भय
धेरै राम्रो प्रतिभा भाइको आउने दिन्को धेरै धेरै सुबकामना है त
प्रकाश भाईको हासेको एकदमै रमाइलो
अति राम्रो छ भाईको पर्तिभा Best of Luck भाई
Yakdam ramilo vai super duper
ल राम्रो छ , प्रकाश भाइको उत्तर उत्तर प्रगति को कामना छ ✅
एक्दमै राम्रो उज्ल भबिस्यको शुभ कामना प्रकाश भाइ❤❤❤
धेरै राम्रो गाउनु भकोछ भाइले अझै अगाडी बढ्नु hola🙏🙏🤗🤗🤗👍👍👍
धेरै राम्रो छ दाेहाेरि दुबै जनालाई शुभकामना छ
लु भाइ राम्रो छ प्रास्तुती सुभकामना kanxa
czcams.com/video/Vd-IH5FovhY/video.htmlsi=UytoF0egWpQwCgkH
सुप्रीमको बुवालाइ झन गित सिकाउन आउदो रहेछ । जे होस प्रकाश भाइ प्रकाश झै उदाइहनु शुभकामना ।
Very nice song best of luck
Galaicha vai dami❤❤❤
भाइ त निकै कडा पो रहेछ ❤❤❤❤❤❤
आहा कती रमाइलो लोक दोहोरी गीत सबैलाई धेरै धेरै धन्यवाद छ ❤❤❤
कर्णाली काे प्रकाश भाइलाई सफलताको धेरै धेरै शुभकामना 💐💐
भाई पर गती गरदै जानु सुभ कामना❤❤❤❤❤❤
Dami xa galaichai vai ko prastuti🙏❤❤
क्या रमाइलो दोहोरी शनि रहु झै लाग्ने ❤❤❤
Dherai dherai suvkamana hamro Adhikari bailai ma pokhara bat❤
भाइको हासो र कलालाइचै एक्दमै राम्रो लाग्छ भाइलाइ अझै धेरै धेरै प्रगतिको शुभकामना
कति मिठाे ❤❤ दाेहरी ❤❤ म अहिले भारतकाे बाेङलाेर बाट हेरेर मझा लिदै छु ❤❤❤ धेरै धेरै समान छ दुबै जानालाई❤❤❤❤
King 👑 prakash bro
अति राम्रो प्रस्तुति ❤
अती राम्रो छ है गितको जोडी र गित 👍
Ek dhamai ramailo pks bro
धेरै धेरै शुभकामना भाई लाई अस्मि को हासो ले पनि दुःख बर्साउँछ
मेरो मनको कुरा❤❤❤
czcams.com/video/Vd-IH5FovhY/video.htmlsi=UytoF0egWpQwCgkH
आहा धेरै राम्रो छ दोहोरी ❤
वाह दामी लगियो
कति रमाईलो गाना जति सुनि उति सुनिरहनु जस्तो बधाई छ प्रकास भाइ र बैनि लाइ
सबैले सात सपोत गर्नु है भाइ लाइ
धेरै राम्राे छ।
सारै राम्रोसँग गाउदाे रहेछन भाइले धेरै धेरै शुभकामना
o ho kti ramro chh vai unati ko kaman chh vai agadi badanu mero subha kamana chh
धेरै राम्रो प्रतिभा रैछ प्रकाश दाईको त आउने दिन को धेरै धेरै शुभ-कामना छ हैत दादा
best of luck parkash bhai
बधाई छ गलैचा वाला भाई
अस्मिता को त बयान गरी साध्य छैन
Beautiful smile Asmita... always keep your smile going!! Good luck to bhai Prakash !!
बधाई छ कालिकाेटे भाइ प्रकाश 💐💐
Sari Ramo geet asmiti baini ra prakash bhai ❤❤❤❤❤❤❤❤so good
प्रकाश भाई को भिडियोहरु मैले झापा देखि काठमाडौं सम्मका सबै हेरिरहेकी छु सफलताको शुभकामना भाई लाई अनि प्रतेक भिडियोमा गलैंचा बोकेको लोगो चाँही राख्न नबिर्सनु
Dami xa bhaiko pragatiko kamana
Prakash adhikari vai best of luck 🥰🥰👌👌🙏
Kati mitho geet guanu vko Dubai jana barabar ❤❤best of luck brother
Dharai badhai x prakash vailai
धेरै धेरै शुभकामना बाबु सबैले मन पराएको छ सधैं यस्तै राम्रा राम्रा दोहोरी गाउनु सबैको साथ मिलोस्!!
धेरै उन्नति अनि प्रगति गर्नु भाई हजुरलाई धेरै धेरै शुभकामना छ!!!❤❤
नाईश कान्छू टप
आहा सारै सुन्दर प्रस्तुति
सदैब प्रगतिको कामना गर्दै पोस्ट गरेको हरेक भिडियो भाइरल हुदै जाउन चालेका हरेक कदम हरुले सफलता मिलोस शुभकामना
Aha Kati Dami parksh and asmita
Aa,ha,,Kati ramailo lokdohori❤❤
❤❤❤
So nice song शुभकामना भाई🎊🎉🎉🎉♥️♥️
Kada❤
Asmita malai man parne sis ho .bhai lai safalta ko suva kamana
भाईले शक्ति भाईको बेइज्जत पो गर्दिए त गाँठे अहिले सम्म पनि नछोई किन बस्न सक्ने भाई यसरी हुदैन होई छुने प्रयास गर्नु होला अस्मिता मुसि लाई छुने
😂😂😂😂😂
अाहा धेरै राम्रो छ शुभकामना
सुरकसेछन गोदारलाई लत्याउनी,
प्रकाशले नि अस्मिता पट्याउनी, भुइँमा धुलो छ.......!
Nice song
wow very nice xa dohori 👌👌👌♥️💔🇳🇵🌹
Saraiii ramelo dohori❤❤❤❤❤
दामी छ ।।
Wow very very super hajur dai song ❤️❤️❤️❤️
Wow nic ajhai aghi badhai janu
धेरै राम्रो छ
Ashmita sis yo vhailai help garnu hae ati menati xa
एकदम राम्रो छ सफलताको शुभकामना प्रकास भाइ छिमेकी 😊
Kati ramro gako ho vai aba aaune dinma jhan Pragati hos best of luck
Good bhai👍👍👍👍👍
धेरै रमाइलो दाेहाेरी दुबै काे सफता सुभकामना
भाई हजुरको भिडियो झापा देखिका हेरिरहेकि छु यक दम राम्रो छ अज राम्रो गर्दै जानु ।यकै चाेटि माथि गयर अस्ताउनु भन्दा ठिक्क यकनाशले चलेको ।राम्रो हुन्छ शक्ति सरले सम्झाउनु भयछ ।अनुशासन मा बस्नु केही
हस
www.youtube.com/@Nrngaire-bi8lb
Badhai xa Bhai dang
❤❤Very nice ❤❤
अब अर्काे भागमा अश्मिता र गाेदार काेआवस मलाई जुम्लि संग दिने बिचार गर्याै भन्दै कथामा आवस
Mayalu bhai ko kati maya lako malai ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अस्मित दिदी खत्रा ❤क्षेत्रीनि रक्स्❤️❤️😘😘
Wow dami dhohori sakti sir vagya neupane sir lai
राम्रो छ भाई ❤
धेरै राम्रो प्रस्तुती भाइ हाम्रो पुर्ब लाई नबिर्सिनु है म संखुवासभा देखि हेर्दै छु
शुभकामना भाइ🎉
Wow good job
अब मज्जले हास्दै गीत सुन्दै गर्ने लागीयो है गाइज,, अनि तपाईं हरु नी??
Best of luck Prakash vai❤❤
रमाइलो गरि गाउनुहुदाेँ रैछ प्रकाश भाइ थप सफलताको शुभकामना दुबै जनालाई
Safalta ko suvakamana xa vai ❤❤
Very good bhai aghai pragati granos
धेरै धेरै राम्रो ❤❤❤❤
good luck
Good luck ❤❤❤
राम्रो छ दाेहाेरि
Wow ❤❤