Video není dostupné.
Omlouváme se.

भर्खरै ओली प्रधानमन्त्री बने - प्रचण्डका कानुनविद अदालत जाँदै, कांग्रेसमा मन्त्रि खान भाँडभैलो सुरु

Sdílet
Vložit
  • čas přidán 13. 07. 2024
  • भर्खरै ओली प्रधानमन्त्री बने - प्रचण्डका कानुनविद अदालत जाँदै, कांग्रेसमा मन्त्रि खान भाँडभैलो सुरु | PM Kp Oli | Prachanda | Deuba | Rabi Lamichhane | Today News
    #kpoli #prachanda #deuba #rabilamichhane #todaysnews
    ------------------------------------------
    वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
    Contact us : wavenepalnews@gmail.com
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    *All Rights Reserved ©wavenepal

Komentáře • 513

  • @mandhirsingh6075
    @mandhirsingh6075 Před měsícem +48

    के पि ओलि र शेरे लाई हार्दिक श्रद्धाञ्जली नर्कमा बास होस

    • @narayennarayen5413
      @narayennarayen5413 Před měsícem +3

      Nepal lai asadhai mayagrda grdai pagal vayako kunai nepali bakti le aatmaghati bomb le 2 lai nae aafnosath lagira najada samma sardanjale paudinan brother 😊

  • @user-tb1ci5ho8g
    @user-tb1ci5ho8g Před měsícem +79

    17चोटि हारेको मान्छे ले कानुन बारे केथाहा अनि 76को2अनुशार सरकार बनायो यसलाई अदालत बाट न्याय मिलोस

  • @goldenthapa6973
    @goldenthapa6973 Před měsícem +36

    हिँड्न पनि राम्रो सङ्ग नसक्ने अशक्त बृद्वाहरु ले कसरी देश र जनताको हितमा काम गर्न सक्छ हँ ? शेरे हेर्‍यो उस्तै, पौड्याल हेर्‍यो उस्तै र वलि हेर्‍यो उस्तै, थुइक्क जनताको भाग्य !!

  • @gangarai3501
    @gangarai3501 Před měsícem +85

    धेरै राम्रो । यो पापी केपीलाई जेल हाल्नै पर्छ मूला पापीलाई । यो पापी प्रधानमन्त्री भएको सच्चा नेपालीलाई मनै परेको छैन । यो माफिया, भ्रस्टचारीको झुण्ड हो ।

    • @ChandraSingh-ij8vn
      @ChandraSingh-ij8vn Před měsícem +2

      सहि विश्लेषण गर्नु भो सर दलाल भ्रष्ट हरुको हालीमुहाली ले गर्दा देश पछौटे पन मा अल्ल्झी रहेको छ 🤔

    • @rinastha6057
      @rinastha6057 Před měsícem +2

      J grx kp Ba l grx
      Temi _ hami t masu bhat
      T ho grn k skx r

    • @Guru23455
      @Guru23455 Před měsícem

      बिचरा प्रचण्ड अनि प्रचण्डका अन्धभक्तहरू 😅😅😅😅

    • @gangarai3501
      @gangarai3501 Před měsícem

      Bichara Kepika andhavakta

  • @yubrajbanjade
    @yubrajbanjade Před měsícem +71

    आफ्नो फाइदा काे लागि नेताहरु संविधान आफूखुसी व्याख्या गर्ने गर्छन् । अब देशको आशा अनि भरोसा नै रवि हुन् 🔔🔔🔔

    • @karanbhul4749
      @karanbhul4749 Před měsícem +3

      जानहोस् अदालतमा केपी ओली सेर। बाहार देउवा को पत्ता साफ़ गर्नु पर्छ गर्नु होस शुभकामना धन्यवाद

  • @arwinoppo987
    @arwinoppo987 Před měsícem +73

    केपी ओली,शेर बहादुर देउवा र प्रचण्ड यी देशको धेरै ठुलो रोग हो।

    • @narendrarana5644
      @narendrarana5644 Před měsícem +1

      Kahile marxa ho yo budo haru ....ki ajiban mantri naie vaie rahane ho ha...yesta yesta nalayek budo haru abo ta ghar ma thapakka Aram garnu ni k ko Marni Bela samma naxodne bichar ho ki Keya ho buda haru ko....yesta yesta varasta haru desh bikash, unnati,kahile garne ho ha .????

    • @Salin_lovers_Nepal
      @Salin_lovers_Nepal Před měsícem

      Hasais

    • @SOLTEE-YONJAN
      @SOLTEE-YONJAN Před měsícem

      Haha 😂sab eutai ho

    • @user-wi2rq2qi5w
      @user-wi2rq2qi5w Před měsícem

      prachnde ka baan 😎

    • @arwinoppo987
      @arwinoppo987 Před měsícem +1

      @@user-wi2rq2qi5w तिमी बाबुलाई यी झोलेहरुलाई भन्दा मन दुख्यो जस्तो छ।ल ल तिमी पनि पार्टी झोले नै रहेछौं।प्रचण्डे त झन जंगली ज्यानमारा कुख्यात डाकु हो।बाबू धेरै पार्टीको झोला बोकेर नहिड कि अन्तिममा देखाईदेला।🤣🤣🤣🤣🤣🤣🤣🤣

  • @nirmalachhetri1185
    @nirmalachhetri1185 Před měsícem +19

    बाख्रो र घडी अब खुट्टा उफ्रादैन भ्रष्टाचारका नाइके इज्जत सरम नभएकोहरु

  • @PremBahadurKhadka2020
    @PremBahadurKhadka2020 Před měsícem +5

    फेरि रबि गृहमन्त्रि र प्रचण्ड प्रधानमन्त्रि भएको हेर्ने मन पक्कै जनताले गरेका होलान्।

  • @padamtimsina4907
    @padamtimsina4907 Před měsícem +47

    जनताको रगतको होलि खेलेर गाउँ बस्तीबाट उठीबास लगाएको बिर्सेका छैनन जनताले स्वाङ रच्नु पर्दैन ।जनताको रगत र आँसुले पिर्ने छ छ।

    • @rajuk.c590
      @rajuk.c590 Před měsícem

      yo Janta laaghi Bhutani bhner sale garney pani muntri thukka nalyak ho.

    • @shivakhadka2032
      @shivakhadka2032 Před měsícem

      धन्नेबाद

  • @bishnulimbu5780
    @bishnulimbu5780 Před měsícem +12

    जुन जोगी आएनी आखीर सबैनै कान चिरुवाहुन यो ईष्पष्ट छ सबै भ्रष्टहुन कसैले केही नी ख्यास्दैनन यस्का लागी बरिष्ठ कानुनबिदहरु एकजुट हुन जरुरी छ सर्बोच्चले के गर्नेहुन

  • @ubjansinghlawad6300
    @ubjansinghlawad6300 Před měsícem +4

    यो राष्ट्रपति लाई महाअभियोग लगाउनु पर्छ भने यो सरकार धारा ७६ ३ अनुसार प्रधानमन्त्री नियुक्त गर्नुपर्छ ।

  • @reshampariyar2450
    @reshampariyar2450 Před měsícem +4

    राष्ट्रिय भाउजुले देस बेच्ने पक्का भयो

  • @RameshArpanThami
    @RameshArpanThami Před měsícem +14

    अब भोजपुर मा नि भिउ टावर बनाइ दिनु पर्यो ओली बा

  • @nanugaire4960
    @nanugaire4960 Před měsícem +4

    देश का धमिरा हरु हो तिमीहरू कहिले मर्छौ र देशलाई आनन्द होला

  • @kamaldhungana7825
    @kamaldhungana7825 Před měsícem +9

    यस्तामुला बेथिति को भ्रष्ट गठबन्धन
    सरकार लाई अग्रिम सर्दान्जली ।

  • @sumitathukari4759
    @sumitathukari4759 Před měsícem +12

    तयारीमा अनुसन्धानमा भईरहेको फाईल अगाडि बढाउँछ कि नाई हेर्न बाँकी छ

  • @shivarimal8011
    @shivarimal8011 Před měsícem +6

    राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️राजा सबैका साझा❤❤❤❤❤

    • @suyalthapa3951
      @suyalthapa3951 Před měsícem +1

      🌹🌹🙏🙏🙏🇳🇵🇳🇵

    • @balbahadurbc
      @balbahadurbc Před měsícem

      एतीक्ष्न्म
      वग्फ़्गजिक्षच्न vnmaxhn wyuimgsjyisfhssfhjjxbnadffzcvbuycvbnkgsuogsdxvn😊t

    • @balbahadurbc
      @balbahadurbc Před měsícem

      Sfjxbnmwuuop आफब qtgzbnsgv xh😢

    • @balbahadurbc
      @balbahadurbc Před měsícem

      Wtuvznyruoo dhhhtuuosffbnm👌🍵❤️🎉😢😢😮😅

    • @balbahadurbc
      @balbahadurbc Před měsícem

      रयुदगज्ज्ब्ब्व्त्यबभजज्नुई ज्च्व्ब जस्तो gg❤❤️👌

  • @user-eg2tk9rf3g
    @user-eg2tk9rf3g Před měsícem +4

    राजतन्त्र ❤जिनदाबाद ❤राजाआउ ❤देसबचा❤उ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @narayndahal9428
    @narayndahal9428 Před měsícem +28

    केपीले गिरीबन्दु त बेचे अब पुरोइ कोशी प्रदेशनी त बेच्ने होलान नी।😢😢😢😢😢😢😢😢😢😢

    • @yogyabikramlimbu
      @yogyabikramlimbu Před měsícem

      Yo manchhelai pradhanmantri banaunu parne hau...Bharat ra china ko Pradesh kinchhaki....lathuwa.. ..

  • @BidurShibakoti-wr6ez
    @BidurShibakoti-wr6ez Před měsícem +6

    1717 पल्ट हारेकोकोत राष्ट्रपति बन्छ नेपालमा पहीलो पट्क राष्ट्रपति भएको थियो बिरामी भएको नाट्क गरि 56 लाख झ्वाम्म पार्यो भेडाजन्ताहरु कुनै पनि कराएन्न्

    • @nandanepal2411
      @nandanepal2411 Před měsícem

      के गर्नु जनता नै भेडा छ ।

  • @user-nk2rl8wy8w
    @user-nk2rl8wy8w Před měsícem +6

    भुटानि काण्ड,गिरी बन्दु ढीस मिस बनाउने भयो । तस्कर मुला देशको क्यान्सर हौ।

  • @kalpanamonger2649
    @kalpanamonger2649 Před měsícem +6

    कानुनी ज्ञान नभएको मान्छे राष्टीयपत्ती भए देशले दुख नपएर के पाउछ हो?

  • @HariharChaulagain
    @HariharChaulagain Před měsícem +5

    जुनसुकै प्रधानमन्त्री भएपनि नेपाली जनताहरुलाई सेवा दिने खालको प्रधानमन्त्री चाहियो। भ्रष्टाचारी र तस्करी प्रधानमन्त्री चाहिएन र प्रधानमन्त्रीले भ्रष्टाचारी तस्करीहरूको सम्पत्ति छानबिन गरेर नेपाली नागरिकहरुलाई स्वास्थ्य शिक्षा रोजगार सञ्चार विद्युत खानेपानी निशुल्क व्यवस्थापन गर्नुपर्यो। अनि देशको प्रधानमन्त्री

  • @krishnaacharya506
    @krishnaacharya506 Před měsícem +11

    कम्तिमा 10 वर्षसम्मका लागि तत्काल बालेनलाइ प्रधानमन्त्रीमा नियुक्त गर्न गराउन निर्देशन दिन्छु ।

  • @yubrajmagar7277
    @yubrajmagar7277 Před měsícem +17

    भष्टचारमा नाम चर्चाभयकासन्सद ,र पहिलेमन्त्रिभईससकेका हरुलाई फेरिदाेरियाएरमन्त्री पद नबनाउ नदिउ प्रधानमन्त्री ज्यु पुराना भष्टचारिहरुलेफेरिभ्रष्टगर्छ,।

  • @bishowramdulal5198
    @bishowramdulal5198 Před měsícem +5

    यो समय गिरिबन्धु चियाको हो ।
    काले काले मिलेर खाऊ भाले ।

  • @cbdai-ry2st
    @cbdai-ry2st Před měsícem +2

    Very good 👍👍👍 Ravi jiu Sumana jiu,Biraj jiu ra DP Aryal lai badhai xa.
    Hajur haru ko kaam lai salute garxou .
    Chhoto samay ma utkrisht ramro kaam garnu bhayo.
    84 ma 2/ 3 ko bahumata hajur lai dinxou hami Janata le. Jai Ravi Jai RaSaPa

  • @SavitaKc-se5ff
    @SavitaKc-se5ff Před měsícem +1

    Good wow wow nice 🎉🎉🎉🌹🌹🌹🌹🌹🎉🎉🎉🎉🎉♥️♥️♥️♥️♥️

  • @tikarampandey6553
    @tikarampandey6553 Před měsícem +1

    जे होस, आरजु काकी लाई चाहिँ चुनाव नै नलडे पनि अनुभबी मत्रालय परेछ । बधाइ छ काकी ।

  • @shivakhadka2032
    @shivakhadka2032 Před měsícem +1

    17पटक् हारेको पाटिको रास्टपति लाॅइ केभनौ? बिचरा गोल्क्षेसार्किले 57सालमा संसदभवनमा कुर्चिले हिर्कायर ढालको 3 वटा करङभाॅचेकाथिय।अनिके बुद्दि होस।

  • @durgabk8515
    @durgabk8515 Před měsícem

    यि हजारौं राजा पाल्नु भन्दा जनता लाई यउटा राजा पाल्नुनै बेस्ट हुन्छ यत्रो पैतिसौ बर्ष मा खै के तातोपानि लगाय न त जनता ले सिक्क्ष पाए नत स्वस्थ्य पाए।मेन आवासेक कुरा हरु त गरेको छैन हरु त कुरै नगरौं यो देश सिध्याउने खेल मा लागेका हरु पछि कहिल्यै सम्म कुद्ने हो आमि जनता।

  • @RajuBaral-zi2qh
    @RajuBaral-zi2qh Před měsícem

    नेपाल banna को लागी कुनै पार्टी हुनुहुदैन मात्र एक राजा भयो भनी मात्र नेपाल बन्छ ।नत्रा जब सम्मा नेपाल rancha कहिल्यै बन्न्दैन म लेखिरै दिन्छु ।यो सत्तिय हो।

  • @binabina7708
    @binabina7708 Před měsícem

    जनताहरुले बनायकाे राष्ट्रपति र प्रधानमन्त्री भयपाे देशकाे बिकाशकाेलागी र जनताकाे भालाेकाेलागि काम गर्छन । पार्टीका संसदले भागबन्डामा चुनेका राष्ट्रपति र प्रधानमन्त्री हरुबाट नेपाली जनताहरुले के अासागर्नु ।

  • @yadusharma3938
    @yadusharma3938 Před měsícem +3

    देश र जनताको बर्वादी,भ्रस्ट बचाउ,आफ्ना बानाउ,लुट्न सके लुट = केपि ओलि,बिगतको कार्यकालबाट साभार ...

  • @shivakhadka2032
    @shivakhadka2032 Před měsícem +1

    धन्नेबाद

  • @dildeuba4998
    @dildeuba4998 Před měsícem

    कङ्ग्रेस एउटा भिड हो कङ्ग्रेस एउटा भेला हो। कङ्ग्रेस एउटा सभा हो यो विचार बोक्नेआम नेपालीयस पार्टीका क्रियाशीलनेता कार्यकर्ता सबैको पार्टीयसमा कोही विशेष र कोही सामान्य भन्ने हुँदैन यो सबैको पार्टी हो सबै नेता कार्यकर्ताको भावनालाई समेटेर पार्टीलाई मिलाएर लैजानुपर्ने हुन्छ साथैनेपाली जनता का समस्याहरू अरुको समाधानखोज्नु जरुरी छ ।

  • @MilanOfficail
    @MilanOfficail Před měsícem

    यो दुई दहाल हरु यो देशको ठूलो धमिरा हुन देशलाई भित्र भित्रै खोक्रो बनैसक्यो अब पनि हामी जनता जगिनौ भने अब देश रहँदैन

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 Před měsícem +2

    यस्ताे चटक हेर्नुभन्दा उकतन्त्र शासन नै ठिकरहेछ जन्ताकाे बिकाश नभयपनि देशकाे त बिकाह हुन्थियाे नि बिदेसिले हेपा त गरिदैनथियाे

  • @user-hi9bi1fd2o
    @user-hi9bi1fd2o Před měsícem

    पालैपालो जनता झुक्याएर देश लुटिरहेका छन। गरिब जनता
    को लागि राजा महेन्द्र मात्र हुन।
    यो मनपरी तन्त्र हटाएर राज्तन्त्र
    ल्याउनु नहि देश र जनता को भलो।

  • @anishkarki9509
    @anishkarki9509 Před měsícem

    17000 को बलिदानको फल मिलोस यहि छ कामना ।

  • @harinepal520
    @harinepal520 Před měsícem +3

    देश बिकास छैन सधै पटके काे गुनगान गरनु् नेपाली ले सत्य साह्रो दुख पाउनुपर्छ 😢।

  • @TikaramThapa-fi6em
    @TikaramThapa-fi6em Před měsícem

    अरु केही पनि होइन,नेपाली नेपाललाई बेचेर खानको लागि राजनीति हो।यो बुच्नुकी अबो 84 मा एक गिलास लोकल र दुई पिस मासुको हड्डीमा नबिक्नु होला एही आग्रह गर्नु चाहन्छु आम नेपाली जनता लाई,धन्यबाद

  • @user-hj8pu8sd5w
    @user-hj8pu8sd5w Před měsícem

    ८४ को चुनाबमा भ्रस्टहरुलाइ पाखा लगाउनु पर्छ जनता पैसा र मासु मा न भुल्न्री होला

  • @jhamaksharma4684
    @jhamaksharma4684 Před měsícem

    बिडम्बना कहि नभाको जात्रा नेपालमा। बिस्व्मा नहुने कुरा जुन देशमा ठुला ठुला दल मिलेर सत्ता हत्त्यायर देस को बाघडोर हात पार्नु यो सम्बेदनसिल छ यो सहिय छैन जनतालाइ।

  • @sangtempa
    @sangtempa Před měsícem

    दुष्ट र भ्रष्टाचारको नाईके केपि छलछाम गरेर फेरि फेरि प्रधानमन्त्री भएको छ।

  • @krishnabhatta9360
    @krishnabhatta9360 Před měsícem

    पानि जहाज, ग्यास घर घरमाा रेल नेपालमा क्या गर्योउ जनता अब रहे जनता नरहे देश अब देखने छाै तिमिहरुले झाेले............हरु जय देश जय जनता🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-zk8cx7ke4b
    @user-zk8cx7ke4b Před měsícem

    Aba 84 maa 100% Rabi pradhanmantri banaunu parxa jaya ghanti

  • @dhrubabahadurthapa2562
    @dhrubabahadurthapa2562 Před měsícem +6

    गफ्दिनु पर्दैन रबि जि बोलेको कुरा पुरगर्नु सक्नु भयन अझै के को फुर्ती हो गृहमन्त्री भयको24 घन्टा नबित्दै भनेको कुरा पुर गर्न सक्नु भयो ??? कति चलौनु भयो गृह??? चाहेको भय 2/4 दिन मै सक्छ।जनताले निकै भरोशा र आशा गरेको थियो तर होइन रहेछ।तपाईं पनि उहीँ पुराना सङै आसेपासे त भय छ नि

  • @tapendrarokaya2722
    @tapendrarokaya2722 Před měsícem

    प्रचण्ड सरकार जिन्दावाद थियो अहिले केपि ओलि को सरकार मुर्दावाद 🦴 👎 👎 👎 👎 👎 भ्रष्टाचार बजाउ तिर लागे काँग्रेस एमाले

  • @MimbahadurHamal
    @MimbahadurHamal Před měsícem +1

    अब आन्दोलन भए देशको लागि होइन जुन पार्टीको भएपनि तिनै आन्दोलनमा आएका नेता पिर्ने गर्नुपर्छ।

  • @bhojrajkattel9148
    @bhojrajkattel9148 Před měsícem

    मन्त्रालयल नै किन चाहियाे यि खुरापतिलाई पैसा खानलाई हेर कति राम्रो जय देश

  • @user-wj1ob8fw4b
    @user-wj1ob8fw4b Před měsícem

    Thip Rabi

  • @ChandraSingh-ij8vn
    @ChandraSingh-ij8vn Před měsícem

    यो चोटि दलाल भ्रष्ट हरुको बहुमत भएपनी ८४ मा पत्ता साप हुनेगरी यी दलाल भ्रष्टाचारी हरु लाई पाखा लगाउनुपर्छ ।
    मेरो अपिल र आग्रह छ सच्चा राष्ट्रप्रेमी देशभक्त नेपाली जनतालाई ।

  • @user-qj1mq6gl9u
    @user-qj1mq6gl9u Před měsícem

    धेरै राम्रो यो केपी पापी लाई जेल हाल्नै पर्छ

  • @HiraGurung-er1cl
    @HiraGurung-er1cl Před měsícem

    कति राम्रो बिचार

  • @jagadishsharma3663
    @jagadishsharma3663 Před měsícem

    यसो हेर्दा के राष्ट्रपति अयोग्य बुझिन्छ कि क्या हो हजुर

  • @sharvikkhadka7873
    @sharvikkhadka7873 Před měsícem

    अर्थ मन्त्री चाहिँ बिष्णु पौडेल नै हुनुपर्छ ।

  • @lalitapaneru8416
    @lalitapaneru8416 Před měsícem

    कार्यक्रता भर्ति केन्द्र अदालत

  • @SthaRajen
    @SthaRajen Před měsícem

    😮राष्ट्र कै महारोग हरु शासकिय प्रणाली मा भएपछि देशमा सुधार होइन बिगार मात्रै हुने हो ... यस्ता राँण जन्मेको देशमा किन जन्मेँ होला ।

  • @dilliram6586
    @dilliram6586 Před měsícem +2

    देश काे उधाे गति हुने पक्का भस्टाचारी काे नाईके

  • @RegBista-jq8dj
    @RegBista-jq8dj Před měsícem +1

    Yo giribandhu chor lai jel kochnu praxa kp oli lai prachanda kamared sir🙏👍️

  • @tukjanggurung6826
    @tukjanggurung6826 Před měsícem

    कानुन बिपरित ओलि लाई प्रधानमन्त्री बनयकोमा राष्ट्रपतिलाई Rip

  • @nepalchanal8721
    @nepalchanal8721 Před měsícem +2

    हुनै नसक्ने भए किन नगर्‍या किन न समाको जुन जोगि आएनी कानै चिरेको ।।।

  • @jhamaksharma4684
    @jhamaksharma4684 Před měsícem

    यस्ता असम्बैधानिक तरिका अप्नायर सत्ता हत्त्याउनेलाइ जेल हुनुपर्छ।

  • @LonkhaShahi
    @LonkhaShahi Před měsícem

    गोगन थापालाई समूहलाई चारवटा मन्त्रा दिनु ठीक हो।

  • @budsmanlimbu7339
    @budsmanlimbu7339 Před měsícem

    जय .....nepal

  • @nepallifediary7058
    @nepallifediary7058 Před měsícem

    पालै पालो मन्री बन्नलाई मात्र होत जनताले जीताएर पठाएको काम गर्नु पर्दैन देशमा

  • @user-vr8wr7jg2h
    @user-vr8wr7jg2h Před měsícem

    Thik kura

  • @LalbahadurGhalan-c2z
    @LalbahadurGhalan-c2z Před měsícem

    यहाँ गल्ती ओलिको भन्दा रामचन्द्र पौडेलको गल्ती होनि !!कानुन केही नजानेको राष्ट्रपतिको कारण आज लोकतन्त्र प्रती प्रश्न खडा

  • @Tarabahadursunuwar-qb5tz
    @Tarabahadursunuwar-qb5tz Před měsícem +2

    फेरि त्यही डेट सकिन्न लागेको बुढो नै पो मन्त्री बनेछ छि छि

  • @gggamerz8363
    @gggamerz8363 Před měsícem

    भारत मा जाने सत्ता बार्गेनिङ गर्न लाज हुदैन बुङा तलाइ अझ रास्ट्र सेबक हुन

  • @rameshrai8723
    @rameshrai8723 Před měsícem

    केपी ओली र शेर बहादुर देउवा भनेको देश बनाउने नाम मा आफ्नो गोजी भर्ने काम गर्नेहरु हो । भ्रष्टाचारीहरु

  • @Headlex10
    @Headlex10 Před měsícem

    Congratulations k.p.comrade

  • @LonkhaShahi
    @LonkhaShahi Před měsícem

    Google थापालाई गृहमन्त्री दिनुपर्छ।

  • @shreechadragurung2890
    @shreechadragurung2890 Před měsícem

    कुनै हालत मा पनि काङ्ग्रेस एमाले को भ्रष्टाचार नेताहरु देश चलाउन लाय्क छैनन् !अब जनता ले जता भेट्यो त्यही भाटाले हान्नु कस्सिए हुन्छ !

  • @Rock00121
    @Rock00121 Před měsícem

    Jay Bharat 🚩

  • @Bibu_is_live
    @Bibu_is_live Před měsícem

    Good job prabhata jeu...

  • @user-kp4mo3ty9v
    @user-kp4mo3ty9v Před měsícem

    जोगीको अनुहार मात्रै फेरीएको हो । ओली आधा दशक देखी शक्ति र सत्तामा छन । तर नेपालले के पायो ? कागजमा चुच्चे नक्सा बाहेक????

  • @ShivalalBhurtel
    @ShivalalBhurtel Před měsícem +2

    Jay.maobahi

  • @madanshrestha3063
    @madanshrestha3063 Před měsícem

    देशकाे जनता पिडामा छ राष्ट्रघाति सम्झौता गर्ने लुट्रेरा बिदेशी दलाल देशकाे गद्दारहरू मन्त्री बन्नकाे लागि रातदिन नभनेर ज्यान प्राण दिएर लागि परेकाे छ थुइक्क मेरे देशकाे नेताहरू।

  • @gharjaggakinbech1734
    @gharjaggakinbech1734 Před měsícem

    Good news

  • @bholarai6304
    @bholarai6304 Před měsícem +1

    पक्राउ पर्ने कृमिनललाई चै के प्रधानमन्त्री अनि गृहमन्त्री बनाउनु नै पर्ने नेपालमा?? अब युवा युवती मात्रै होइन बुढा बुढि देश छाडे भो यो देश बाट

  • @user-hr4oy3wd5v
    @user-hr4oy3wd5v Před měsícem

    ओहाे देश र जनता खाने आलाे पालाे लाजसरम पचाय भरष्टहरुले

  • @user-bz6yf9ec2x
    @user-bz6yf9ec2x Před měsícem

    रास्ट्रपती लाई नै पद बाट निकाली दिए हुन्छ यस्को काम छैन

  • @jangarai2582
    @jangarai2582 Před měsícem

    भष्टाचारी नै सत्ता मा, के भष्टाचारको फायल खोल्छ,

  • @milanbahadur1449
    @milanbahadur1449 Před měsícem

    जन्ताले यो रुप पटक पटक नदेखेको होइना जन्ता ले पटक पटक आलो पालो गरेर देश कगाल बनाको राम्रो बुझेको छौ।5 बर्ष मिलेर देश चलाउने सरकार छैना पटक पटक मन्त्रिको भाग बन्डा अखिर कहिले सम्म? लुगा जस्तै फेरि रहदा कसोरि खुशि रहन सक्छौ जन्ता मन्त्रि फेरने होइना देश फेरिनु परो

  • @kumarkoirala4565
    @kumarkoirala4565 Před měsícem

    बार बार एउटै धारा बाट प्रधानमन्त्री बनाइ रहने हो भने त्यो संबिधान हैन ठग हरू को सःझौता हो त्यो च्याते हुन्ठ।

  • @ramgurung1123
    @ramgurung1123 Před měsícem

    लौ लौ धारामा गएनी जनुस खोलामा गएनी जनुस कुर्चिमा बनिरहनु पाए भयो

  • @ShambuShambu-yi8ph
    @ShambuShambu-yi8ph Před měsícem

    अदालतले नयाँ मिलोस

  • @sonukumarbashyal5542
    @sonukumarbashyal5542 Před měsícem

    Good

  • @kamalprasadjoshi4425
    @kamalprasadjoshi4425 Před měsícem +1

    कुर्चिको लागी मात्र लड्ने देश को लागी केहि नगर्ने नेता जे भयनी केहि हुनेबाला छैन

  • @kishorkumarranabhat2611
    @kishorkumarranabhat2611 Před měsícem

    देश सक्ने भए दुबै भषटाचार पाटि मिलेर

  • @user-ev9uk9mn3j
    @user-ev9uk9mn3j Před měsícem

    आजकि भोलि भएकोमान्छे लाई प्रधानमन्त्री बनाएपछि हुन्छ लुट डाकाहो

  • @ganeshbahadurranjit8561
    @ganeshbahadurranjit8561 Před měsícem

    K.p Oli Rip

  • @KhesmanTamang
    @KhesmanTamang Před měsícem +1

    ओलि रिप

  • @chiranjibiadhikari9326
    @chiranjibiadhikari9326 Před měsícem

    अब यसले सपथ खादै गर्दा त्यो पर्दैन भन्छ कि भन्दैन होला???

  • @anjalijoshi9199
    @anjalijoshi9199 Před měsícem

    बुडा देश पहिला नै खाय का हुन बाकी 2 बर्ष बाकी रहेको खान छ्न

  • @karkiindra6632
    @karkiindra6632 Před měsícem

    Rabi jindabat aru sab rip

  • @shyamsingh.......9914
    @shyamsingh.......9914 Před měsícem +1

    कैसा ठूलो कुरो होर? कहिले नभएका हुन र !😂😂

  • @KhadgiSunil
    @KhadgiSunil Před měsícem

    Balendra shaha jai hos.❤❤❤❤❤❤😢😢😢😢😢😢😢😢