सुन्दा पनि कहालीलाग्दो दिदी को गवाही

Sdílet
Vložit
  • čas přidán 30. 09. 2019
  • कति पटक हामीले प्रभुलाई प्रश्न गर्छौं प्रभु किन ?
    Jeromesonofjesus@gmail.com
    +9779826189575

Komentáře • 194

  • @bijaysewa1510
    @bijaysewa1510 Před 4 lety +8

    जयमसी दिज्यू , हजुरको गवाही एकदम आषिशित छ।
    “ती मानिसहरू धन्य हुन् जसले आफूलाई आत्मिक रूपले दरिद्र छौं भनी बुझेका छन्, किनभने स्वर्गको राज्य तिनीहरूकै हो। अहिले शोक गर्नेहरू धन्यकाहुन्, किनभने परमेश्वरले तिनीहरूलाई सान्तवना दिनुहुनेछ। धन्य नम्र हुनेहरू, किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्। धन्य धार्मिकताका निम्ति भोकाउने र तिर्खाउनेहरू, किनभने परमेश्वरले तिनीहरूलाई तृप्त पार्नु हुनेछ। धन्य अरू प्रति दया देखाउनेहरू, किनभने तिनीहरूले दया पाउनेछन्। धन्य हृदयमा शुद्ध हुनेहरू, किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्। धन्य मेल-मिलाप गराउनेहरू, किनभने परमेश्वरले तिनीहरूलाई आफ्ना छोरा-छोरी भन्नुहुनेछ। धन्य धार्मिकताको निम्ति सताइएकाहरू, किनभने स्वर्गका राज्य तिनीहरूकै हुनेछ। “धन्य हौ तिमीहरू जब मानिसहरूले तिमीहरूको निन्दा गर्नेछन् र खेदो गर्नेछन्। झूटो बोलेर हरेक किसिमका दुष्ट कुरा गरेर तिमीहरूको खेदो गर्नेछन्, किनभने तिमीहरू मेरा चेलाहरू हौ। सुखी र खुशी बन। स्वर्गमा तिमीहरूलाई ठूलो इनाम मिल्नेछ। किनभने तिमीहरूका अघिका अगमवक्तहरूलाई तिनीहरूले यसरीनै व्यवहार गरेका थिए।
    मत्ती 5:3-12
    At the end:
    I would like to give thanks to Brother Jerome for bringing this blessed video!!
    Praise be to God!!

  • @merytamang2351
    @merytamang2351 Před 3 lety +5

    आदरणीय आमा परमेश्वरको अति प्रीय छोरी को जीवन गवाई बाट महान परमेश्वर उचालीनु भएको छl आमा को जीवन भोगाई जिबित रहेको छ धेरै मानिस को लागी हालेलुय्याह🙌🙌🙌🙏

  • @meerashrestha3716
    @meerashrestha3716 Před 4 lety +53

    परमप्रभु भन्‍नुहुन्‍छ, “त्‍यसले मलाई प्रेम गरेको हुनाले, म त्‍यसलाई छुटाउनेछु। त्‍यसले मेरो नाउँ ग्रहण गरेको छ, यसकारण म त्‍यसको रक्षा गर्नेछु। त्‍यसले मेरो पुकारा गर्नेछ, र म त्‍यसलाई उत्तर दिनेछु। त्‍यसका दु:खको घड़ीमा म त्‍यससँग हुनेछु, म त्‍यसलाई छुटकारा दिनेछु, र आदर गर्नेछु। लामो आयु दिएर म त्‍यसलाई सन्‍तुष्‍ट तुल्‍याउनेछु, र त्‍यसलाई म उद्धारको दर्शन दिनेछु।”
    भजनसंग्रह 91:14‭-‬16

  • @chandrabhujel7513
    @chandrabhujel7513 Před 4 lety +27

    बोल्न भन्दा पहिला हृदय का कुरा बुझ्ने अनि जबाफ दिने परमेस्वर तपाईं हुनुहुन्छ।
    दिदी लाई अझै बलियो भरिलो बनाउनुहोस तपाईं को आत्मा ले।

  • @rajughising1616
    @rajughising1616 Před 4 lety +17

    थेसलाेनिकी ५:१७ निरन्तर प्रार्थना गरिरहाे। १८ सबै परिस्थितिमा धन्यवाद देअाे, किनकि ख्रीष्ट येशूमा तिमहरुकालागि परमेस्वरकाे इच्छा यहीँ हाे।१९ पवित्र अात्मालाई ननिभाअाे ।

  • @grgserina4129
    @grgserina4129 Před 4 lety +7

    शक्तिशाली गवाही को लागि धन्यवाद आमा हजुरलाई ।
    परमेश्वरले अयूबको सुदिन जसरी पर्काईदिनु भयो त्यसरी नै हजुरलाई नी प्रभुले आसिस गरून ।

  • @meerashrestha3716
    @meerashrestha3716 Před 4 lety +13

    हामीहरु ले धेरै अशिस पायौं हजुर को जीवित गबाही बाट।प्रभु येशु ले हजुर को जीवन बाट माहान काम गर्नु हुने छ।

  • @bishaltamang5608
    @bishaltamang5608 Před 4 lety +8

    प्रभुको प्रेम जस्ले पाएको छ तेस्ले कदापि गुमाउनु साग्दैन ।कुनै कुरा कसैले रोक छेक्नु सग्दैन💕💕💕🙏🙏

  • @user-si6lf4sh2y
    @user-si6lf4sh2y Před 4 lety +2

    दिदीको जिबन गभाइ सुनेर उहाँको जिबन रअयूबको जिबन मिल्दो छ अयूबले जस्तै आशिष मिल्ने छ। आमेन 🙏

  • @simongurung1584
    @simongurung1584 Před 4 lety +2

    Praise the lord
    Thanks Heavenly Father
    Glory To God

  • @mohanlimbu8131
    @mohanlimbu8131 Před 3 lety +1

    🙏जयमसिह सम्पुर्ण बिसुवासी जन हरुलाई श्रर्बप्रम उहाँ दिदिलाई मेरो ह्रदय देखिनै मानसम्मान गर्दछु उहाँ दिदिको जीवन गभाई भोगाइ सुनेर मेरो ह्रदय फुटेर आउँछ उहाँ दिदिलाई सोर्गिय परमेस्वर पिताले आशिष् दिएको होस Amen✝️✝️

  • @deepagurung3066
    @deepagurung3066 Před 4 lety +7

    १ कोरिन्थी 3:11 (NNRV)
    11. किनकि जुन जग बसालिसकिएको छ, जो येशू ख्रीष्‍ट हुनुहुन्‍छ, त्‍यसबाहेक कुनै मानिसले अर्को जग बसाल्‍न सक्‍दैन।

  • @DineshDinesh-ow6bl
    @DineshDinesh-ow6bl Před 9 měsíci +1

    मत्ती 5:3,5 र 6
    महान प्रभु कि महान छोरी
    कमै छन येस्ता महान प्रभु कि महान छोरी हरु
    दुष्ट शैतान देखि सधै बचाउनु भयको होस प्रभु ले आमीन

  • @nirjaragurung78
    @nirjaragurung78 Před 4 lety +3

    Amen prabhu tapailai dhanyabad yeti mitho jiwangawai ko lagi ani uha anti lai permeshor lai aghai gherai aashis dinuvayeko hos paribar lai pani xittai hajurlai biswas garnu vayeko hos ani anti chinta nalinu permeshor tapai ra tapaiko paribar ani hami manis ko sath ma aaja ani voli sadasarbada hamro saath ma hununx god bless u💐💐💐💐💐💐💐💐💐💐💐

  • @bhabirajgurung6562
    @bhabirajgurung6562 Před 3 lety +1

    गहभरि अाँशुमा प्रार्थना गर्न बाध्य भएँ। प्रभु भन्नू हुन्छ याे छाेरीकाे दुखकाे दिनहरु सकियाे, अामेन।

  • @jashtamang4749
    @jashtamang4749 Před 4 lety +8

    Me &My family pray for you mom don't cried lot one day God get togeather your family God blessed you Amen

  • @shirkumargurung8812
    @shirkumargurung8812 Před 3 lety +4

    I am thankful to God Almighty for His abundant grace for the people of the world (more than 7 billion people of the world) 🙏

  • @birendrapun5867
    @birendrapun5867 Před 4 lety +3

    Praise the lord Jesus Christ Amen 🙏

  • @kshitizdhimal8539
    @kshitizdhimal8539 Před 4 lety +1

    जयमसिह दिदी तपाइकाे गबाई यक्दम हाम्राे निम्ति अासिसित भयकाे छ परमेस्वरले हजुरलाई पुर्ण अासिस दिनु भयकाेहाेस अाउदा दिनमा हजुरकाे सिरिमान र छाेराले पनि यशुकाे नाउमा घुडा टेकेकाे घाेसणा गर्दछु र हजुरले अहिले सम्म नपायकाे अासिस अब अाउदा दिनमा पाउनुहुनेछ यशुकाे नाउमा अामेन 🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺अाउदा दिनमा सबै कुराबाट पुर्ण छुटकारा पाउनुहुनेछ धन्यबाद दिदै जानुहाेस अामेन 🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻

  • @maniprasadrai1763
    @maniprasadrai1763 Před 4 lety +7

    Prise the lord, he is almighty lord so he can sate free in his powerful name of the lord jesus thank you lord jesus, Amen

  • @popielkarairai4139
    @popielkarairai4139 Před 4 lety +7

    जय महिसी दिदी हजूर लाई पभू यिशूले धेरै आशीष दिउन् हजूरको अाशिषीत गवाही लागी। हजूर यसरी नै पभूमा दृड़ रहनु होस हामरो सबै थोक पभू यिशू उहाँ नै हुनुहुनछ। साचनै हामरो शाखा सनतान हामरो मणडलीनै हो।Thank you Life News Chanal God Bless you Brother Jerom..

    • @sabibujhel3077
      @sabibujhel3077 Před 3 lety

      🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️

  • @sunitha517
    @sunitha517 Před 3 měsíci

    जयमसिह दिदी हजुरले बोल्नु भएको आशिष मय गभाइको लागि धन्यवाद तपाईंको सम्पुर्ण परिवार लाई पनि प्रभुले चुन्नु भएको होस

  • @sushmalimbu6167
    @sushmalimbu6167 Před 4 lety +1

    जिवनमा अनेक सतावट भएर पनि बैनी प्रभुमा अत्यन्तै अटल हुनुभएकोमा धेरै प्रभुले आशिष् दिनुहुन्छ बैनी हजुरलाई आमेन्🙏

  • @user-qi6qy7hz7u
    @user-qi6qy7hz7u Před 4 lety +1

    दाजु जयमशिह सारै राम्रो छ जिवन गवाइ हरु अरु ठाउँमा पनि जानु होस है दाजु जयमशिह

  • @parkashbc3351
    @parkashbc3351 Před 4 lety +2

    परमपरबु परमेशोरले आमालाइ देरै आसिस दिनु बयाको होस आमेन

  • @ganjakrishnarai6780
    @ganjakrishnarai6780 Před 3 lety +1

    आमेन यो जीवन गवाहीको लागि परमेश्वरले बैनीलाई धेरै भन्दा धेरै आशिष् दिनुभएको होस। मेरा भाइ हो, तिमीहरुमाथि विभिन्न किसिमका आपत - विपत आइपर्दा तिनलाई पूरा आनन्दको कुरा सम्झ। त्यो मानिस धन्यको हो, जो आपत - विपतमा स्थिर रहन्छ, किनकि जाँचको सामना गरिसकेपछि त्यसले जीवनको त्यो मुकुट पाउनेछ, जो परमेश्वरले उहाँलाई प्रेम गर्नेहरुलाई दिने प्रतिज्ञा गर्नुभएको छ। (याकुब १: २; १: १२ ) आमेन। हल्लेलुयाह!

  • @licknanlepcha5884
    @licknanlepcha5884 Před 2 lety +1

    After two years I heard this witness, she made great sacrifice. I appreciate hear great courage and steadfast faith. I pray our Lord bless her abundantly.

  • @manisharana7993
    @manisharana7993 Před 3 lety +2

    Very good haleluya amen amen parmessorko mahima hos

  • @maramagar5026
    @maramagar5026 Před 4 lety +1

    म प्रभु येशु ख्रीष्टमा आशा राख्दछु कि उहाॅको आफ्नो ईच्छा दिदीमा पूर्ण गर्नुभएको होसे।

  • @r.btamang7665
    @r.btamang7665 Před 4 lety +5

    परम प्रभु परमेस्वरकाे महिमा भएकाे हाेस अाँमेन ।

  • @sanjulugun2083
    @sanjulugun2083 Před 3 lety +1

    परमेसोरलाइ महिमा भएको होस हलेलुया

  • @raimartha4358
    @raimartha4358 Před 4 lety +1

    हजुरको जीवन गवाहिले झन ॐत्साह मिल्यो । परमेश्ररलाइ बिश्वास गर्नेको साथमा सघै परमेश्रर रहनु हुन्छ । हामीलाई कहिले डगमगाॐनु दिनु हुन्न । हलेलुजह

  • @LalBahadur-xk5qu
    @LalBahadur-xk5qu Před 4 lety +3

    दिदी काे गबाइ सुनदा धेरै अासिष ले भरि दिनुभयो काे हाेस अामिन

  • @victoriariyalepcha7353
    @victoriariyalepcha7353 Před 4 lety +1

    Tapaiko jiwan gawahi herera dherai Khushi lageo....Mo pani yeklai Christian Chu mero husband ajai Hindu ma hunuhuncha ..I request you all to pray for my family.

  • @greatvision4808
    @greatvision4808 Před 4 lety

    हल्लेलुयाह ! परमेश्वरको महिमा भएको होस ! तर शिर्षक " सुन्दा पनि कहालीलाग्दो " होइन तर " उत्साहले भरिपूर्ण गवाहीले भरिएको जीवन " हुनुपर्ने ! किनकि उहाँको गवाही सुन्दा अब्युबको भन्दा कम लागेन र यस्ता गवाहीलाई चाहि कहालीलाग्दो भन्न मिल्दैन तर जिन्दगीको हरेक परिस्थितिहरुमा अझै अघि बढ्ने उत्साह र प्रेरणा दिन्छ !

  • @anitashetty5981
    @anitashetty5981 Před 3 lety +1

    Ama ko gavahi Kathi strong chha, Prabhu yeshule dherai Ashish diun hajur lai, God bless you all Ways,

  • @AshaAsha-pm6ps
    @AshaAsha-pm6ps Před 3 lety +1

    prmesor pita lai dhneywad 👏
    Parise the lord 👏
    Parise the lord 👏
    Paris the lord 👏
    pita ko mahima bhyko hos 👏
    Amen Amen Amen 👏
    pita tapai ko mahan kareya ko lagi dhneywad chdaundxu 👏👏👏
    diju hjur lai dhneywad 🙏
    christ yeshu ko nawun ma.
    halleluiya Amen 👏👏👏

  • @manirai68
    @manirai68 Před 4 lety +1

    ख्रीस्टियन जीवनमा धेरै पारीछ्या आउछ तर परमप्रभूप्रतीको विश्वासले र हजुरको प्रार्थना सुन्नु हुनेछ। म पनि हजुरको निम्ती प्रार्थनामा सम्झनेछु ।

  • @sophinrana9362
    @sophinrana9362 Před 3 lety +1

    Amako gawahi bata dherai housala paye.dherai dherai dhanyabad 🙏.euta sacho biswas ko udahran hunu hudo raisa

  • @victoriariyalepcha7353
    @victoriariyalepcha7353 Před 4 lety +4

    Praise the lord....great testimony

  • @bikramthapa8646
    @bikramthapa8646 Před 4 lety +6

    दीदिलाई धन्याबाद गबाईको लागि

  • @mahimarai1704
    @mahimarai1704 Před 4 lety +2

    Wow,Didi tapai ko Biswas ra tapai ko aashu Parmeshwar lae dekhnu vayeko cha.Tapai ko Aashish ra Khushi farkey aawdai cha.Amen.

  • @minthapa1
    @minthapa1 Před 3 lety +2

    May our LORD GOD JESUS CHRIST bless you and your family abundantly AND fulfill all your desires🙏 Amen

  • @jorginabhutia2915
    @jorginabhutia2915 Před 4 lety +3

    God bless you auntie...thank you for the very good testimony god bless

    • @meerarai2935
      @meerarai2935 Před 4 lety

      Mathew 24 : 13 anta samma buswasma sthir rahane le udhar pauxa. Aunty ko biswas darilo xa. Parmeswar le samarth sakti dinuhunxa

  • @roshnirai6170
    @roshnirai6170 Před 4 lety +2

    pyaro didi prabhu le tapailai dherai prem garnu hunca ..tapai ko pratna ko uttar pravu le chittai dinu hunxa ...

  • @durgapbishwakarma6797
    @durgapbishwakarma6797 Před 4 lety

    Param parbhu parmeshower lai arabau dhanyabad. Hajurlai parmeshower ko dherai aashish mileko hos. Yo gabahi sunera yeti aashish aashishit bhako xu lag xa yeshu lai ni suni rakheki xu. Hajur lai dhanyabad.

  • @SeemaSubarna
    @SeemaSubarna Před 4 lety +4

    I am glad see her Aashiki Chema God bless you abundantly she is my Neighbour

  • @sangitatamang9387
    @sangitatamang9387 Před 3 lety +2

    Amen Parmasor ko mahima hos

  • @meerashrestha3716
    @meerashrestha3716 Před 4 lety +2

    मेरो प्राण परमेश्‍वरको निम्‍ति, जीवित परमेश्‍वरको निम्‍ति तिर्खाउँछ। म कहिले गएर परमेश्‍वरलाई भेटूँ? मेरो आँसु रातदिन मेरो आहार बनेको छ, र मानिसहरू लगातार मलाई भनिरहन्‍छन्‌, “खोइ त तेरा परमेश्‍वर?” मेरो हृदयका कुराहरू पोखाउँदा, यी कुराहरूको मलाई सम्‍झना हुन्‍छ: म कसरी ती उत्‍सव मनाउने जन-समूहसित हर्ष र धन्‍यवादसाथ जाने, र तिनीहरूको अगुवा भएर तिनीहरूलाई परमेश्‍वरको मन्‍दिरतर्फ लाने गर्थें। हे मेरो प्राण, तँ किन उदास हुन्‍छस्‌? र मेरो अन्‍तस्‍करणमा तँ किन यति व्‍याकुल हुन्‍छस्‌? तेरो आशा परमेश्‍वरमा राख्‌, किनकि म अझै पनि उहाँको प्रशंसा गर्नेछु। उहाँ मेरा उद्धारक र मेरा परमेश्‍वर हुनुहुन्‍छ। अन्‍तस्‍करणमा मेरो मन उदास भएको छ, यसकारण म यर्दनको देशबाट र हेर्मोन र मिसारको डाँड़ाबाट तपाईंलाई सम्‍झनेछु। परमप्रभुले दिउँसो उहाँको प्रेम पठाइदिनुहुन्‍छ, र राती उहाँको भजन मसित हुन्‍छ, जो मेरो जीवनका परमेश्‍वरलाई प्रार्थना हो। मेरा परमेश्‍वर मेरो चट्टानलाई म भन्‍छु, “तपाईंले किन मलाई बिर्सनुभएको छ? शत्रुहरूको थिचोमिचोमा परेर म किन शोक गरेर हिँड़िरहनुपर्ने?” मेरा हाड़हरूमा घातक चोट पारेझैँ, मेरा शत्रुहरू मलाई गिल्‍ला गर्दै लगातार मलाई भन्‍छन्‌, “खोइ त तेरा परमेश्‍वर?” हे मेरो प्राण, तँ किन उदास हुन्‍छस्‌? र मेरो अन्‍तस्‍करणमा तँ किन यति व्‍याकुल हुन्‍छस्‌? तेरो आशा परमेश्‍वरमा राख्‌, किनकि म अझै पनि उहाँको प्रशंसा गर्नेछु। उहाँ मेरा उद्धारक र मेरा परमेश्‍वर हुनुहुन्‍छ।
    भजनसंग्रह 42:2‭-‬6‭, ‬8‭-‬11

    • @meerashrestha3716
      @meerashrestha3716 Před 4 lety

      हामी जीवित पर्म्श्वोर सित हुनेहरु को संसार मा ठाउँ हुदैन, यस्तै हुन्छ , दाउद राजा ले पनि भोग्नु परेको थियो ,अयुब ले नि भोग्नु परेको थियो।

    • @meerashrestha3716
      @meerashrestha3716 Před 4 lety

      धन्‍यवाद बलि चढ़ाउनेले नै मेरो महिमा गर्दछ, र त्‍यसले मार्ग सुधार्छ, यसरी म त्‍यसलाई परमेश्‍वरको मुक्ति देखाउनेछु।”
      भजनसंग्रह 50:23

    • @amenamenjdj726
      @amenamenjdj726 Před 4 lety

      Parmeswor pita hajur ko sath ma hunu hunxa dherai asir bat dinu vako has amenn

  • @sunitagurung8227
    @sunitagurung8227 Před 3 lety +1

    Hallelouy prabhuko mahim hos Am Hajur lai prabhule dherai asis diunu Amen Hajurko gabai le sabaiko jivanm dabaii baneko hos Am Hajur lai Pani Dane BATA Amen

  • @lilalingkhim610
    @lilalingkhim610 Před 4 lety

    didiko gbaile ma derai vabuk r utsahit vye tpailai aajai aasis milos amen

  • @simongurung1584
    @simongurung1584 Před 4 lety +1

    Oh Lord
    Yo Bahini ko pariwar ma
    Jyoti ra su karma dekhai dinu ko lagi
    Mero pita namra anurodh garda chhu
    In the mighty nam of Lord Jesus Christ Amen
    Matthew 5: 13-16 ASAP oh my Lord Father
    In the mighty name of Lord Lord Jesus Christ Amen Hallelujah Hallelujah’
    Hosanna Hosanna Amen Amen
    1st Corinthians 4: 20’1st Timothi 4:5 oh Lord Set Free in the glory

  • @jamessharma3138
    @jamessharma3138 Před 3 lety +2

    God is great ! god is always wd u aunty amen !!!

  • @manishgurung7661
    @manishgurung7661 Před 4 lety +1

    Jaymashiha jerom sir. Hallelujah, amen.

  • @gyanupradhan5446
    @gyanupradhan5446 Před 4 lety +3

    Amen thank you aunty for good testimony .God bless you and always be withyou .🙏

  • @shalomsumi
    @shalomsumi Před 4 lety +1

    Kati sundar prem katha tapaiko ani parampravuko.
    Purano baje haruko paloma hamro pariwar khandanko biruddhama janera najanera gareko balidan haru sabai radda garera prathana garnuhos hai.tapaiko pariwarko ridaye sarho banaidine dusta aatmalai naash garera euta sena jasari ladai garnuhos hai..
    Gharko kausi ma gayera afno man parmesorma pokhaunus..uhale tapailai afno kotha dinuvayeko hos.
    Tapaiko mahan biswasko lagi parampravulai mahima hos..
    Tapaiko inam swargama kati thulo hola.hallelujah.❤

  • @AshaAsha-pm6ps
    @AshaAsha-pm6ps Před 4 lety +4

    Amen 🙏

  • @kavitalamichaney5997
    @kavitalamichaney5997 Před 4 lety +3

    Ama, your tears makes me cry God bless you always

  • @salinalimbu6663
    @salinalimbu6663 Před 3 lety +1

    May God bless you abundantly Aunty!!

  • @user-tm1np1nq6x
    @user-tm1np1nq6x Před 3 měsíci

    Jaimashi hajur haru sabai mandali pariwar Lai 🙏❤️🙏❤️🙏❤️🙏❤️🛐✝️🛐✝️🛐✝️

  • @maanbotsfrommalaysia7
    @maanbotsfrommalaysia7 Před 3 lety +1

    Hallelujha Jesus praise the lord amen

  • @paulgurung734
    @paulgurung734 Před 4 lety +1

    Jaimasih
    Dd ko jivan ma bless hos..

  • @rupasenptr5316
    @rupasenptr5316 Před 4 lety +1

    जयमासि दि दि हजुर लाई

  • @bhawnalama9749
    @bhawnalama9749 Před 4 lety +1

    mo pine akli xu prabhu ma maro ama papa bhai ko lagi pray gardinu hos sabi jana lai mo blass vayo ko xu Amen

  • @sumangurung3334
    @sumangurung3334 Před 4 lety +2

    Jesus father blessed to you sis and brother hallelujh praise the lord amen

  • @anuradhapradhan.4338
    @anuradhapradhan.4338 Před 4 lety +1

    Parmeswor lai mahima bhayeko hos. Yo gaviile dherai janalai howsala milna sakeko hos. God bless you abundantly sis.

  • @-Kevlar_
    @-Kevlar_ Před 4 lety +2

    God bless u always didi.🙏🙌

  • @SONUSONU-ls9yt
    @SONUSONU-ls9yt Před 4 lety +1

    Pravu lai mahima dhanyabad.Amen!

  • @lakpachettri7110
    @lakpachettri7110 Před 4 lety +1

    Praise the Lord

  • @abinogurung8191
    @abinogurung8191 Před 4 lety +2

    Dai I love life news channel God bless you so heart touching testimony Amen.

  • @urmillaraipaul8537
    @urmillaraipaul8537 Před 4 lety +1

    God bless you abundantly

  • @jyotisoner2369
    @jyotisoner2369 Před 4 lety +1

    जयमसिह दिदी हजुर काे अासि बचनले मेराे सबै काे जीवन परिबर्तन हाेस अामेन अामेन

    • @nehagurung1003
      @nehagurung1003 Před 4 lety

      Jyoti येशू काे चगाइ हाो आमेन Soner day

    • @nehagurung1003
      @nehagurung1003 Před 4 lety

      Jyoti येशू काे चगाइ हाो आमेन Soner mornin

  • @sarahduwadisarahduwadi8540

    Prmeswor le aasis dinu vayako xa hajur sistor God bless you

  • @gopalbiswokarma1203
    @gopalbiswokarma1203 Před 3 lety

    Parvhuko aagaby prem kadapi chhodi chain hallelujah

  • @sarahduwadisarahduwadi8540

    Amen amen prmeswor lai mahima hos God bless you pastor buwa

  • @renuchettri1817
    @renuchettri1817 Před 4 lety +1

    Amen 🙏 aama hami parthna garchw hamro parthna tapai sathma xa parvu haro sathma xa 2 raja 20:5

  • @rakeshchettri4221
    @rakeshchettri4221 Před 3 lety +1

    Praise the lord

  • @ashokrai4579
    @ashokrai4579 Před 4 lety

    Amen did hajur hares nakhanu hola yo kyal garnu hola yasarinai dridha vaera bannu hola ekdi uhaharupani parmesorma gudna teknu badhya hunu parxa.

  • @paslamusherpa4628
    @paslamusherpa4628 Před 4 lety +1

    praise the lord

  • @lilagurung8035
    @lilagurung8035 Před 4 lety +1

    Amen hallelujah God bless you

  • @govindkhatri7025
    @govindkhatri7025 Před 6 měsíci +1

    Jay mashiki

  • @devkantadev7191
    @devkantadev7191 Před 3 lety

    Pram bhrabhu Le jutaee dinu hunchh yeshu ko nauma amen

  • @hiramaya4786
    @hiramaya4786 Před 4 lety +2

    Amen amen god bless

  • @arunarai9156
    @arunarai9156 Před 4 lety

    Parmeso le Aasih dinuhunx dee hajur ko biswsh ko lagi danyebhad parmesor ko yojhana thaha hudenn

  • @ashokrai4579
    @ashokrai4579 Před 4 lety +1

    God bless u Amen

  • @manitasherestha6103
    @manitasherestha6103 Před 4 lety

    Jayemashi Anty pravu le hjr lai dherai ashis dinu vayeko xa sadai pravu hjr sangai hunhunxa God bless u Anty

  • @ManiKumar-pf3ho
    @ManiKumar-pf3ho Před 4 lety

    Amen parmesworko mahima vayako hos

  • @sukragurung229
    @sukragurung229 Před 4 lety

    Jaymasiha Didi Prabhu yeshule hajurlai dherai aasihs ani lamo aau dinu bhaykohos Prabhu yeshule

  • @menukasapkota2212
    @menukasapkota2212 Před 4 lety

    Jai masiha cadai nai dd tapaiko pariwar prabuma aawnu huncha prathna garaw Sabi Jana milera prabulai dhnnebad

  • @ghhgfff7215
    @ghhgfff7215 Před 4 lety

    Praise the Lord.... Pravu lay ajai asis dinu vayeko hos aunty

  • @budhamitlepcha2537
    @budhamitlepcha2537 Před 4 lety +1

    Praise the Lord Jesus 🙏🙏

  • @thuluisoonraee1647
    @thuluisoonraee1647 Před 4 lety

    Pravuko mahima hos dd hajurko sabthok pura garidinu hune parmeswar hunuhunx.

  • @paleesherpa6036
    @paleesherpa6036 Před 4 lety

    उहा दिदिको जिबन गबाहिबाता एक्दम आसिसित भये।

  • @arpanpariyar5541
    @arpanpariyar5541 Před 4 lety

    Aama hajur KO laagi Prabhu le thulo mukut raakhnu vaako xa

  • @user-tm1np1nq6x
    @user-tm1np1nq6x Před 3 měsíci

    Halleluya ✝️ Halleluya ✝️ Halleluya ✝️ Halleluya ✝️ Halleluya ✝️ Halleluya ✝️

  • @bikentharu5686
    @bikentharu5686 Před 4 lety

    Chattanko maha vanda mithoo parmesarko prem chakhisakeko negative jastae bada ra sankata aaye pani parmesar kae tayagna sakdaena 😀😀😀💓💓💓💓💓😍😍😍😍😍😍😍😍😍😍😍😍 god bless you Dd aba narunuhos

  • @gurungbimala2602
    @gurungbimala2602 Před 4 lety

    Praise God. Yasto achamma ko prem Sansar ko kunai kura le dina nasakine yo dd le paunu bhako chha . Niswartha prem ko reward thulo chha dd

  • @harisanyok817
    @harisanyok817 Před 4 lety

    Hajurko kam ramro xa adhunik prabidhiko bikaslai sadupayog gari dheraiko atma bachaune ra protsahan dine kam ma agadi hunuhunxa tapaiko kamko mulye abasye pravule rakhnu vako xa. Ajhai tapaiko karyekram agadi barna sakos. Lord blessed you. Aamen

  • @mongurung1601
    @mongurung1601 Před 4 lety

    Parmeswarko Mahima vayeko hos amen

  • @marthalama8800
    @marthalama8800 Před 4 lety

    Pravu ko mahima hos didi lai Pravu le sadai aasisa dinuvayeko hos