मुद्दा फिर्ता कसरी लिने भन्ने बारेमा कानुनी जानकारी प्राप्त गरौं।

Sdílet
Vložit
  • čas přidán 29. 05. 2021
  • Law Related CZcams Channel Janta Law.
    Plz like share and subscribe to this educational channel.
    Don't forget to subscribe this channel.
    contact number 9842821377 / 9814737077

Komentáře • 14

  • @NEPALLaw
    @NEPALLaw Před 3 lety +1

    जानकारी मुलक

  • @buddhibaral8844
    @buddhibaral8844 Před 2 měsíci

    मुद्धा फिर्ता भएका बखत अदालतमा दाखिला गरेको अदालती शुल्क फिर्ता हुन्छ हुदैन । हुदैन वा हुन्छ भन्ने कुरा कहाँ र कुन दफामा छ जानकारी पाउन पाए आभारी हुने थिए।

  • @MIYANPATHAN
    @MIYANPATHAN Před 24 dny

    सर एउटा जानकारी चाहिन्छ मलाई
    आमा र छोरा बिच जग्गा को मुद्दा चलिरहेको छ
    के यो मुद्दा लाई थप गर्न पाइन्छ छ
    र यो मुद्दा थप गर्दा के के हुन्छ
    र आमालाई के गर्नु पर्छ
    Plz sar एसको उत्तर दिनु होला

  • @mannuranjanchannel5261

  • @mahabir566
    @mahabir566 Před 5 měsíci

    कसै ले आफु माथि कोइ उजुरी गरेको छ या छैन कसरि थाहा पाउन सकिन्छ ? नहि

  • @ramkrishnarai255
    @ramkrishnarai255 Před 4 měsíci

    सर आफ्नो छोरा ले आफ्नो बाउलई बाउ मान्दैन तर उसले बाउको नाम बाट नागरिकको प्रमाणपत्र पईसको अब बुबालाई मान्दैन भने कानुनि रुपमा नगरी क्त फिर्ता लिने प्राबधान छ सर?

  • @RazneekantCdry
    @RazneekantCdry Před 3 měsíci

    Case firta linalai k k prnu pxra sir

  • @BishnuLama-lz5rz
    @BishnuLama-lz5rz Před 2 měsíci

    Hello

  • @ravikunwar2704
    @ravikunwar2704 Před rokem

    सर,नमस्ते ,,, द्वन्द्वकालमा हातहतियार खरखजाना मुद्दा लगाई 6000/- तिरेको अब याे मुद्दा फिर्ताका लागि के व्यवस्था छ ???2058 मा लागेको हाे र जिल्ला प्रशासन कर्यालयले लगयेको थियोे ।

  • @kanchigurung5640
    @kanchigurung5640 Před rokem

    सर संगोलमा बस्दा छोरा छोरी पढाउदा लागेको सम्पतिको अंशमा हिसाप हुन्छ कि हुँदैन?

  • @lalitabam7734
    @lalitabam7734 Před 6 měsíci

    Hello sir namaste
    Ma 2barse jel bhuktan gari niskeko hu
    Saphai payan.
    loksewa din pauxa ya paudain riplly garnuhola sir

  • @barkatali4814
    @barkatali4814 Před 2 lety

    अंश बन्डा काे 15 वर्ष पछि दाजु बाट हस्ताक्षर नलिई बुआ आमा ले आफ्नो अंश बाट सेवा स्याहार तथा मनो मलिन्या मिली एक कान्छो छोरा लाई विक्रिनामा,बकस,र शेष पछि काे बकस गरेको छ।पछि दाजु ले म भविष्य बुआ आमा बितेपछि कानुनी प्रक्रिया मा जान्छु भन्छ।यस कुरा मा के हुन् सक्छ

  • @SatyadeepKewat-dg2ix
    @SatyadeepKewat-dg2ix Před měsícem

    Multani bhaneko k ho

  • @pankajpankajyadavyadav5064

    Bhahu behava ko muda pani phirta