Janta Law
Janta Law
  • 151
  • 263 330
Basant Thapa Ne Indial Badal Pehalban Ko Utha Utja Ke Ptka l Basant Thapa Dangal 2021 India Vs Nepal
Thish Is Nepali Law Related Channel.
Plz Like, Share & Subscribe
My Channel "Janta Law"
Contact : 9814737077 & 9842821377
#NepaliKanun #BasantThapa #IndvsNepalDangal
punyaprasad.yadav.7
zhlédnutí: 226

Video

गाउँपालिका र नगरपालिकाको न्यायिक समितिद्वारा के कुन विषयमा न्याय निरूपण गरिन्छ? जानकारी लिनुहोस् ।
zhlédnutí 8KPřed 3 lety
Law Related CZcams Channel. Plz like share and subscribe to this educational channel. Don't forget to subscribe this channel. CZcams channel Janta Law. Contact Nmbr 9814737077
स्थानीय सरकार सञ्चालन ऐन ०७४ मा के के व्यबस्था गरिएको छ? कानुनी जानकारी लिनुहोस्।
zhlédnutí 6KPřed 3 lety
Law Related CZcams channel. Plz like share and subscribe to this educational channel. Don't forget to subscribe this channel. Janta Law CZcams channel. contact Nmbr 9814737077
नापी दर्ता गर्न छुटेको पोखरीमा सार्वजनिक हक कायम हुने सम्बन्धि सर्बोच्चबाट प्रतिपादित सिद्धान्त ।
zhlédnutí 819Před 3 lety
Law Related CZcams channel. Plz like share and subscribe to this educational channel. Don't forget to subscribe this channel. Janta Law CZcams channel. contact Nmbr 9842821377 / 9814737077
निजी पोखरी सार्वजनिक कायम हुने अवस्थाहरू वारेको सर्बोच्च अदालतको प्रतिपादित सिद्धान्त हेरौं।
zhlédnutí 260Před 3 lety
Law Related CZcams channel. Plz like share and subscribe to this channel. Don't forget to subscribe this channel. contact Nmbr 9814737077 / 9842821377
कसैको निजी पोखरी सार्वजनिक के कुन अवस्थामा हुन् जान्छ भन्ने कुराको बारेमा कानुनी जानकारी लिनुहोस् ।
zhlédnutí 248Před 3 lety
Law Related CZcams Channel. Plz like share and subscribe to this channel. Don't forget to subscribe this channel. Janta Law CZcams channel. contact number 9842821377 / 9814737077
निजी वा सार्वजनिक पोखरी भनेको के हो? यस सन्दर्भमा नेपालको कानुनमा के व्यबस्था छ? जानौं।
zhlédnutí 312Před 3 lety
कानुन र न्याय सम्बन्धी जानकारी मुलक च्यानल। कृपया यो च्यानललाई सब्सक्राईब गर्नुहोला। Janta Law CZcams channel. Don't forget to subscribe this channel. Contact Nmbr 9814737077 / 9842821377
सरकारी, सार्वजनिक, सामुदायिक, ऐलानी जग्गा वा सम्पत्ति भनेको के हो? कानुनमा के ब्यबस्था छ? जानौ ।
zhlédnutí 7KPřed 3 lety
Law Related CZcams Channel. Plz like share and subscribe to this educational channel. Don't forget to subscribe this channel Janta Law CZcams channel. Contact Nmbr 9842821377 / 9814737077
कानुनी प्रक्रियाको लिखतहरुमा कारणीको ल्याप्चे छाप कसरी लगाउनुपर्ने हुन्छ? जानी राखौं कानुनमा के छन्?
zhlédnutí 244Před 3 lety
Law Related CZcams Channel. Plz like share and subscribe to this channel. Don't forget to subscribe this channel. Janta Law channel. Mo. contact Nmbr 9842821377 / 9814737077
सरकारी कामकाजको लिखतमा हस्ताक्षर सही छाप के कसरी लगाउनुपर्ने हुन्छ? कानुनले के भन्छ? जानौं।
zhlédnutí 285Před 3 lety
Law Related CZcams Channel. Plz like share and subscribe to this channel. Don't forget to subscribe this channel. CZcams Channel Janta Law.
कानुनी लिखतमा कारणीको स्ही छाप लगाउने तरिकाको वारेमा कानुनी जानकारी लिनुहोस्।
zhlédnutí 246Před 3 lety
Free Legal literacy mission channel. Free Legal advice. Plz like share and subscribe to this channel Don't forget to subscribe this channel. Janta Law CZcams channel. contact Nmbr 9814737077
कानुनी लिखतमा केरमेट वा गल्ती भए कसरी सच्याउनु पर्छ? जानकारी लिनुहोस्।
zhlédnutí 251Před 3 lety
Law Related CZcams Channel Janta Law. Plz like share and subscribe to this channel. Don't forget to subscribe this channel. Janta Law channel.
ओलीले विश्वासको मत माग्दा उपेन्द्र यादवले दिए कडा जवाफ। सुनौं।
zhlédnutí 58Před 3 lety
Law Related CZcams Channel. plz like share and subscribe to this channel. Don't forget to subscribe this channel. Janta Law channel.
कानुनी लिखत तयार गर्दा के के रित पुर्‍याउनुपर्छ? लिनुहोस् कानुनी जानकारी।
zhlédnutí 1,2KPřed 3 lety
Law Related CZcams Channel. Plz like share and subscribe to this channel. Don't forget to subscribe this channel. Janta Law channel. Contact Nmbr 9814737077 / 9842821377
अदालतमा मुद्दाको दावी प्रस्तुत गर्दा के के कुराहरुमा ध्यान पुर्‍याउनुपर्छ? जानौं।
zhlédnutí 2,5KPřed 3 lety
अदालतमा मुद्दाको दावी प्रस्तुत गर्दा के के कुराहरुमा ध्यान पुर्‍याउनुपर्छ? जानौं।
मुद्दामा पक्षको मृत्यु, बेपता हुँदा र होस ठेगान नभएको अबस्थामा मुद्दा कसरी सकार गर्ने बारे जानौं।
zhlédnutí 900Před 3 lety
मुद्दामा पक्षको मृत्यु, बेपता हुँदा र होस ठेगान नभएको अबस्थामा मुद्दा कसरी सकार गर्ने बारे जानौं।
गुज्रिएको म्याद र तारेख थाम्ने अबस्थाहरु बारे कानुनी जानकारी हासिल गरौं।
zhlédnutí 716Před 3 lety
गुज्रिएको म्याद र तारे थाम्ने अबस्थाहरु बारे कानुनी जानकारी हासिल गरौं।
मुद्दामा म्याद र तारेख गुज्रिदा कसरी थमाउने? कानुनी व्यवस्था बारेमा जानौं ।
zhlédnutí 3,7KPřed 3 lety
मुद्दामा म्याद र तारे गुज्रिदा कसरी थमाउने? कानुनी व्यवस्था बारेमा जानौं ।
मुद्दा फिर्ता कसरी लिने भन्ने बारेमा कानुनी जानकारी प्राप्त गरौं।
zhlédnutí 7KPřed 3 lety
मुद्दा फिर्ता कसरी लिने भन्ने बारेमा कानुनी जानकारी प्राप्त गरौं।
मुद्दाको मिलापत्र गर्दा के के कुराहरुमा विचार पुर्‍याउनुपर्छ? जानौं कानुनी व्यवस्था बारेमा।
zhlédnutí 10KPřed 3 lety
मुद्दाको मिलापत्र गर्दा के के कुराहरुमा विचार पुर्‍याउनुपर्छ? जानौं कानुनी व्यवस्था बारेमा।
अदालतमा साक्षी हाजिर गराउदा के के कुरा बिचार गर्नु पर्छ। जानौं कानुनी व्यवस्था बारेमा।
zhlédnutí 2,3KPřed 3 lety
अदालतमा साक्षी हाजिर गराउदा के के कुरा बिचार गर्नु पर्छ। जानौं कानुनी व्यवस्था बारेमा।
बिबादित स्थानको अवलोकन न्यायाधीश आफैंले गर्न सकिने कानुनी व्यवस्थाको बारेमा जानकारी हासिल गरौं।
zhlédnutí 168Před 3 lety
बिबादित स्थानको अवलोकन न्यायाधीश आफैंले गर्न सकिने कानुनी व्यवस्थाको बारेमा जानकारी हासिल गरौं।
जग्गा खिचौला मुद्दामा नाप नक्सा मुचुल्का तयार गर्ने उपायहरुको बारेमा कानुनी जानकारी लियौ।
zhlédnutí 10KPřed 3 lety
जग्गा खिचौला मुद्दामा नाप नक्सा मुचुल्का तयार गर्ने उपायहरुको बारेमा कानुनी जानकारी लियौ।
सद्दे किर्ते र जालसाजी तर्फ मुद्दामा कसरी बयान गर्न सकिन्छ भन्ने कानुनी व्यवस्था बारेमा जानौं।
zhlédnutí 2,5KPřed 3 lety
सद्दे किर्ते र जालसाजी तर्फ मुद्दामा कसरी बयान गर्न सकिन्छ भन्ने कानुनी व्यवस्था बारेमा जानौं।
अन्तर्कालिन आदेश भनेको के हो र यो कस्तो अवस्थामा जारी हुन्छ? जानौं।
zhlédnutí 3,7KPřed 3 lety
अन्तर्कालिन आदेश भनेको के हो र यो कस्तो अवस्थामा जारी हुन्छ? जानौं।
अधिकृत वारेश मार्फत अचल सम्पत्तिको हस्तान्तरण गर्न पाउने कानुनी व्यवस्था बारेमा जानौं। कानुनी सलाह ।
zhlédnutí 358Před 3 lety
अधिकृत वारेश मार्फत अचल सम्पत्तिको हस्तान्तरण गर्न पाउने कानुनी व्यवस्था बारेमा जानौं। कानुनी सलाह ।
कोबिड -१९ को प्रकोप चलिरहेको समयमा अदालतबाट के के सेवाहरू प्रदान भईरहेको छ त? जानौं।
zhlédnutí 142Před 3 lety
कोबिड -१९ को प्रकोप चलिरहेको समयमा अदालतबाट के के सेवाहरू प्रदान भईरहेको छ त? जानौं।
अधिकृत वारेशको हैसियत अन्त्य हुने अवस्थाहरूको बारेमा जानकारी हासिल गरौं।
zhlédnutí 143Před 3 lety
अधिकृत वारेशको हैसियत अन्त्य हुने अवस्थाहरूको बारेमा जानकारी हासिल गरौं।
दान वा बकस सम्बन्धि कानुनी व्यवस्थाको बारेमा जानकारी हासिल गरौं।
zhlédnutí 379Před 3 lety
दान वा बकस सम्बन्धि कानुनी व्यवस्थाको बारेमा जानकारी हासिल गरौं।

Komentáře

  • @SujanLimbu-cc3zy
    @SujanLimbu-cc3zy Před 2 hodinami

    मैले उप भोग गरेको र मेरो भाइ ले उप भोग गरेको जग्गा को किता नम्बर साटासाट भको छ । तर अहिले आयेर मैले उपभोग गरेको जग्गा दाबी गर्दै छ यस्तो अबस्था मा के गर्नु सकिन्छ र यस्को कानुनी उपाया के छ । भनी दिनुहोस न सर ।

  • @trithapanthi6802
    @trithapanthi6802 Před 12 hodinami

    Sar halko bakash ma mudah lag xaki nai

  • @karunakarki-b7s
    @karunakarki-b7s Před 4 dny

    निजि नमबरी जग्गा पछि पुरै खोला भएपछी उत्त जग्गा सरकारी भयो कि निजि

  • @wallmarttraders3671

    निजि सम्पती खोला ले बगायो उत्त जग्गा को कर धनिपुर्जा साथ मै छ उत्त जग्गा निजि हुन्छ कि सरकारि

  • @santoshpandey2416
    @santoshpandey2416 Před 8 dny

    27 बर्ष अगाडी गरिएको रहेछ अहिले अंस लिन खोज्दा हालैको बकसपत्र बाट पास गरिएको रहेछ के गर्ने?

  • @manjusharda8617
    @manjusharda8617 Před 9 dny

    88 years old aama sang bags badar kariye or manojodi kariye jaki is it right

  • @TekbahadurAle-qe9lp
    @TekbahadurAle-qe9lp Před 13 dny

    Sir maile nabujheko k xa vane hami 11ghar milera yeutai manxeko nanna rakheko jagga kinyo kinepaxi naumbari jagga patta malai Vai unsa badiyo paxi nammari khojdai sabai mero jaggama paryo vanesi sabaile afno afno nam jagga khoje paxi mero ta jagga nai rahena .sir tyo jagga uni haru sanga satti pati garera lin milxa ki mildaina

  • @BKHuman
    @BKHuman Před 17 dny

    Sarba janika jaga kasari darta garna sakinxa

  • @MIYANPATHAN
    @MIYANPATHAN Před 24 dny

    सर एउटा जानकारी चाहिन्छ मलाई आमा र छोरा बिच जग्गा को मुद्दा चलिरहेको छ के यो मुद्दा लाई थप गर्न पाइन्छ छ र यो मुद्दा थप गर्दा के के हुन्छ र आमालाई के गर्नु पर्छ Plz sar एसको उत्तर दिनु होला

  • @MANPRASAD-l2q
    @MANPRASAD-l2q Před 25 dny

    Sukum basile vog chalan gareko jagah kasari khali garne

  • @OmprakashYadav-hm8mr
    @OmprakashYadav-hm8mr Před 27 dny

    Bhut khub Uncle

  • @gangapokhrel9926
    @gangapokhrel9926 Před měsícem

    Thank you sir

  • @SatyadeepKewat-dg2ix
    @SatyadeepKewat-dg2ix Před měsícem

    Multani bhaneko k ho

  • @Anu-lq8kj
    @Anu-lq8kj Před měsícem

    Namskar sir mero jaga hami daju bhai ans banda garn jada thaha bhayo ki yo jaga sree 5 nam max tar sar mero aama bhanai anusar 2035.36ma kineko 1kath ke garnu parx

  • @lokeshbist1759
    @lokeshbist1759 Před měsícem

    यस्तै काम मा खटिएका कर्मचारी कुटिय अब के सजाय हुन्छ

  • @DilliLawati
    @DilliLawati Před měsícem

    स्थानीय सरकार संचालन ऐन २०७४ यो ऐन को किताब किन्न कहाँ पाइन्छ र के गर्नु पर्छ

  • @mingmanurusherpa9582
    @mingmanurusherpa9582 Před měsícem

    Sir mero gau tira ko naxa gadbad baye ko cha, puna sangsodhan garnu milcha?

  • @user-ui9kw5lj5c
    @user-ui9kw5lj5c Před měsícem

    Namaste sir ramro jagg khicola gare Jabar jasti uniharule bog gareko 6an muddy hamile jite Pani kein kei bahana bhanayr jagg napn didain sarkari amini ay Pani jagg napn didain ke garne hola sir

  • @buddhibaral8844
    @buddhibaral8844 Před 2 měsíci

    मुद्धा फिर्ता भएका बखत अदालतमा दाखिला गरेको अदालती शुल्क फिर्ता हुन्छ हुदैन । हुदैन वा हुन्छ भन्ने कुरा कहाँ र कुन दफामा छ जानकारी पाउन पाए आभारी हुने थिए।

  • @BishnuLama-lz5rz
    @BishnuLama-lz5rz Před 2 měsíci

    Hello

  • @nabinachamlingrai701
    @nabinachamlingrai701 Před 2 měsíci

    नगर न्यायिक समिति मा काे हुने प्रमुख हुन्छ ।

  • @premkarki975
    @premkarki975 Před 2 měsíci

    हजुरको मो नं पाउन सर

  • @YogendraYadav-ro9gs
    @YogendraYadav-ro9gs Před 2 měsíci

    sir tapai ko phone no comment ma pathaidinu namaskar

  • @user-sf6wy3cq5q
    @user-sf6wy3cq5q Před 2 měsíci

    जग्गा सम्बन्धी मा आंशिक दाबी भने को के हो सर

  • @harikrishnabindukar5763
    @harikrishnabindukar5763 Před 2 měsíci

    माँको नामको घर जग्ग हामी दुई छोरा बिवाह नगरेको बहिनी बा को जम्मा ४ जनाको नाममा माँ बित्नु भाछी गरे ।पछि बाले मलाइ थाहा नदिइ बाको भाग्को सम्पती भाइको नाममा बकस दिएको रहेछ ।बाको नि निधन भै सको ।बाको निधन भाको १४ मैना पछि बकस दिएको थाहा पाए ।बाको अनि माँको नि सबै काजकृया सबै मैलनि गरेको छु भाइ बिदेशमा बस्छ ।बकस दिएको २०७९/२ /२७ मा रहेछ ।अब मैले बाको भाग पाउन के गर्नु पर्छ

  • @abinandansah9718
    @abinandansah9718 Před 2 měsíci

    प्रतिवादी लै दैवानि मुद्दा मा तारिक छोड्दा वकिल राख्न पाउच कि नाइ

  • @abinandansah9718
    @abinandansah9718 Před 2 měsíci

    लैनदैन मुद्दा मा प्रतिवादी लै तारीख गुजारदा वकिल लै पहिला को वकालतनामा को आधार मा बहस गर्ने मिल्च कि नै

  • @upendrayadav7465
    @upendrayadav7465 Před 2 měsíci

    सर नमस्कार। मेरो नाम विरेन्द्र यादव हो। मेरो दुई जना बाजे हुनुहुन्थ्यो ।ठुलो परिवार हो दुई ठाउँमा बस्दै आएका थियौँ। कान्छो बाजे बस्ने ठाउँमा जग्गा जमीन खरिद बिक्री गर्दा दुबै बाजे एकआपसमा सहमति भई पुँजी लगानी गरेर कान्छो बाजेको नाम नामसारी गरेका थिए।अहिले दुबै बाजे दाजुभाईको स्वर्गवास भइसकेको छ र सबै सम्पति जग्गामा जमिन संयुक्त मा थियो।अब समस्या यस्तो छ कि मेरो कान्छो बाजेको नाम मा रहेको संयुक्त जग्गाहरु उहाँका छोराहरूले एकआपसमा सहमति भई अर्को पछको अंशियार लाई जानकारी नगराई आफ्नो जेठो भाईको नाममा उक्त संयुक्तको जग्गा एकलौटी भनेर नयाँ लालपुर्जा बनाएका छन्। यस्तो अवस्थामा अंशियार ले कसरी अंश दाबी गर्न पाउँछन्।

  • @upendrayadav7465
    @upendrayadav7465 Před 2 měsíci

    छिटो जानकारी गराई पाउँ।

  • @upendrayadav7465
    @upendrayadav7465 Před 2 měsíci

    सर नमस्कार। मेरो घरमा दुई जना बाजे थिए।हाल वहाँहरुको स्वर्गवास भइसकेको छ।मेरो कान्छो बाजेको नाम मा रहेको संयुक्त जग्गा उहाँको छोराहरुले एकआपसमा सहमति भई ठूलो बाजे लाई जानकारी नगराई उक्त संयुक्तको जग्गा ती भाईहरु मध्ये जेठो भाईको नाममा एकलौटी नामसारी गराएका छन। यस्तो अवस्थामा ठूलो बाजेको छोराहरुले कसरी उक्त जग्गामा अंश दाबी गर्न पाउँछन्।

  • @surajrana8819
    @surajrana8819 Před 3 měsíci

    Thank you

  • @Sundarshai8emailSundarShai
    @Sundarshai8emailSundarShai Před 3 měsíci

    Sir hjr ko numbar dinu na

  • @Plus-pg2fm
    @Plus-pg2fm Před 3 měsíci

    नक्सामा के के खुलाउनु पर्छ ।

  • @palpalrai1043
    @palpalrai1043 Před 3 měsíci

    एलेनी जग्गा नकसा पाश नभयेको र नाम्मा दर्ता भयेको मात्र त्यो जग्गाको तिरो पनि तिर्दै छ त्यो जग्गा कसैलाइ बेच्नु पाइन्छ कि नै सर। यो कमेन्ड्को एन्सार कामेन्ड्मै दिनु होश सर।

  • @AmritaPandit-me7zk
    @AmritaPandit-me7zk Před 3 měsíci

    Biwah bhyeko chha xora xori bhyeko chha sambandhama khatpat bhyo shriman le biwah darta garn manidain aadalat baat pramedesh jari bhyeko chha wada karyalayma biwah darta garn milchha ki nai

  • @Artwithshrees
    @Artwithshrees Před 3 měsíci

    यदि अङ्सबण्ड को प्रमाणित छैन , बकस दिने ब्यक्तिको‌ निधन भएमा‌ के हुन्छ सर , कृपया‌‌ प्रष्ट पारी दिननहुन अनुरोध गर्दछु।

  • @Artwithshrees
    @Artwithshrees Před 3 měsíci

    यदि अङ्सबण भएको छैन‌ भने शेष पछि को बकस के हुन्छ सर ?

  • @manirajgautam8712
    @manirajgautam8712 Před 3 měsíci

    सर, नमस्कार, नावालाक सन्ततिलाई बकस दिने के कस्तो प्रावधान छ, कृपया बताइ दिनु हुन्छ कि

  • @RazneekantCdry
    @RazneekantCdry Před 3 měsíci

    Case firta linalai k k prnu pxra sir

  • @lalitachand4077
    @lalitachand4077 Před 4 měsíci

    Thaha payeko miti vannale jati bars paxi Pani maile aajai thaha paye Vanda Pani hunxaki

  • @ramjitpunmagar188
    @ramjitpunmagar188 Před 4 měsíci

    सर मेराे कक्षा ८ मा पढ्दै गर्दा सरहरुले जन्म मिति २०५१/०५/२९ बाट घटाएर मिति २०५५/०५/२९ मा जन्मिएको बनाइ दिनुभयाे र त्यही अनुसार SLC पनि दिइयाे र SLC काे डकुमेन्ट अनुसार नागरिकता बन्याे । अनि मैले २०७२/०६/०३ मा विवाह गरे र वच्चा २०७३/०८/०३ मा जन्मियाे । अनि हाल मैले विवाह दर्ता र वच्चाकाे जन्म दर्ता गरेकाे छैन । मेराे श्रीमतीको जन्म मिति चाहिँ २०५२/०५/१५ गते हाे । अहिले त २० वर्ष नपुगी गरेकाे देखिन्छ । डकुमेन्ट अनुसार मेराे उमेर १७ वर्षमा विवाह गरेकाे देखिन्छ र अब यसकाे समाधान कसरी हुन्छ वच्चाकाे उमेर घटाउनु पर्ने देखिन्छ के हुन्छ यसकाे लागि के नीति छ सर जानकारी पाय आभारी हुनेथिएँ ।

  • @BinodNagarkoti-re4kx
    @BinodNagarkoti-re4kx Před 4 měsíci

    यसको उपाय बताइदिनुपर्यो हजुर मुद्दा चलिरहेछ।

  • @BinodNagarkoti-re4kx
    @BinodNagarkoti-re4kx Před 4 měsíci

    यसको उपाय बताइदिनुपर्यो हजुर मुद्दा चलिरहेछ।

  • @BinodNagarkoti-re4kx
    @BinodNagarkoti-re4kx Před 4 měsíci

    अंश बन्न नभएको जग्गा षेस पछिको बगस्पत्र गरेको रहेछ हाम्रो परिवारमा कसैले पनि थाहा भएन र कुनै पनि सूचना तासैन १० वर्षपछि थाहा पायो हामीले मुद्दा हाल्यो। मान्छे जीवितै थियो। मुद्दा चल्ता चल्दा मान्छे बित्यो। जसले बकसपत्र लियो उ मान्छे आफन्त पनि होइन अंश्यार पनि होइन हामी मकवानपुरको ऊ रामेछाप

  • @indrabist8481
    @indrabist8481 Před 4 měsíci

    बुहारीलाई हालैको बकसपत्र ससुराले गरि दिएकोमा हाल बुहारीले छोरालाई अदालतमा अंस सहितको divorce को फिराद दर्ता गरेको छ अब बकसपत्र फिर्ता लिन मिल्छ कि मिल्दैन ? प्रतिउत्तर मै उल्लेख गर्ने कि छुट्टै फिराद गरेर फिर्ता लिने सर

  • @user-io1vb8ju3g
    @user-io1vb8ju3g Před 4 měsíci

    धन्यवाद,ऐलानी जग्गाको बारेमा जानकारी दिनुभएकोमा।

  • @ambikagurung5575
    @ambikagurung5575 Před 4 měsíci

    Sir seto lal purja bhaneko kasto lal purja ho sir?

  • @MohanKhewa-xv6cv
    @MohanKhewa-xv6cv Před 4 měsíci

    Sir नमस्कार हाल नेपाल सरकार प्रति ओई लेनी जग्गा लाई मेरो भनी उपभोग गरिरहेको छ र केही ठाउँमा रुख रोपेर अहिले ठूलो ठूलो भएर । रूख काट्ने काम हुँदैछ ।के यो रूख काट्न पाइहिन्छ त।पाइँदैन भने कहा उजेरी गर्नु पर्छ sir

  • @SalahudinRayn
    @SalahudinRayn Před 4 měsíci

    Peshima ke kasto Kam hunx

  • @SalahudinRayn
    @SalahudinRayn Před 4 měsíci

    Jaga khichoa mudama dor KO aades bamogim nei phesla hunx ni