Buff Skin and Bone mix soup Dish Recipe | Village Style Cooking & Eating | Nepali village life vlog
Vložit
- čas přidán 1. 07. 2024
- Buff Skin and Bone Mix Soup Dish Recipe | Village Style Cooking & Eating | Nepali Village Life Vlog || Nepali Village Life Vlog | Nepali Family Vlog | New Nepali Village Vlog || Nepali Village Culture || Nepali Daily Life Vlog || Nepali Traditional food || Village lifestyle videos || Nepal nature vlog || Nepali village girl vlog
Hi, I am Kedar Rai Welcome to my CZcams channel.
And please like, and comment on our video. Subscribe This channel
Thank you so much
.................................
#KedarRai #SamitaRai #NatureVlog
#buffrecipe
#buffsoup
#eatingnepalifood
#mukbang
#villagecooking
#nepalivillagekithen
#villagestylefood
#cookingvideo
#cookingchannel
Our Social Links-
Email :- kedarsampang@gmail.com
CZcams :- / kedarrai
Facebook page :- / kedar-rai-1648799958698022
Twitter :-
instagram :- / kedar.rai
Unauthorized downloading and duplicating on CZcams and any other online social media platform is strictly prohibited and will lead to punitive action.
©️ Kedar Rai, 2022
All copyrights Reserved
गाउँ घरको आर्घनिक दामी भिडियो छ भाइ नराम्रो कमेन्ट को पछि नलाग्नु जस्ले अराजक कमेन्ट गर्छ त्यो भनेको असभ्य जंगली जन्तु हो नेगेटिभ कमेन्ट गर्नेको सोच नै नेगेटिभ हुन्छ आरिसले पनि जलेर आफै झरानी हुन्छ आगडी बड्नुस शुभकामना छ🎉🎉
कतइ रामरो सानु दिमालाई माया. गरेको धन्यबाद
yes👍️
यो सत्य हो, मैले यो पढेको छु, तिनीहरूले तपाईंलाई दुःखी तुल्याउँछन्, विशेष गरी जब तिनीहरूले समिताको बारेमा कुरूप कुराहरू भने।
Affedersiniz ama sizinde tanımadığınız kimselere vahşi ......demeniz yanlış.Bu dünyada zeka düzeyi ve bakış açısı bakımından çok insan var.Kedar Bey ,eğitimli bir kişi bu kötü yorumları ciddiye alacağını sanmıyorum.İyi günler.
Kedar dai ra samita vauju lai sadhai support hunxa kasto majja le family ko care garera rakhnu vako xa always support hunxa kedar dai ❤️❤️🙏🙏
तपाईं हरुलाई रमाइलो गर्दै खानु हुन्छ अनि अरुलाई रिस हुन्छ सबै ले काम गरेको ठाउमा गएर भिडियो बनाउन पनि सकिँदैन अनि एसले काम गरेन काम गरे देखिएन खान मात्र भन्छ नि बिचरा सानो दिमा लाई कहिले काम गरेन कहिले धेरै खायो भन्छ तपाईं हरुले राम्रो सँग खान दिनु भाको छ तेहि मा खुसि छ❤❤❤❤
आफु त गाउले परियो यस्तै भिडियो मन पर्छ हेर्ने गर्छु !भिडियो हेर्दानि गाउमाछु जस्तो हुन्छ !
Thanks to God and thanks to you guys the babies looking so much better he’s king wait the mother is looking better to your wife she’s wonderful the grandma’s wonderful all of you guys are wonderful may God bless you guys for taking care of the moment so we took him to the doctor got his shots God bless you wonderful clips thank you
सर्ब प्रथम त केदार भाई र समिता बहिनिलाई हृदय देखि नै धन्यबाद किन कि केदार भाई र समिता बहिनिले सबै परिवारलाई समेटेर राख्नु भको छ खुशी लाग्छ मलाई त हजुरहरुको प्रत्येक भिडियो हेर्छु हामी गाउँ घरमा हुर्केको लाई मात्र थाहा हुन्छ गाउँले जीवन कतिरमाईलो हुन्छ भनेर हजुरहरूको अर्गानिक खाना देखि लिएर गाउँ घरको भिडियो सारै रमाइलो लाग्छ अनि केदार भाई र समिता बहिनिले सायाहाङको सारै ख्याल राख्नु हुन्छ सारै खुशी लाग् अस्ति भन्दा अहिले धेरै हेल्दी भको छ सायाहाङ ज जसले जे भने पनि आफु आत्मा निर्भर भएर अगि बढ्नु होला दुनियाँमा खुट्टा तान्नेको कमि छैन तर कमेन्ट को पछि नलागि आफु अगि बढ्नु होला भन्दै उन्नति प्रगतिको कामना भन्दै आज्जै नया नया भिडियो ल्याउनु होला धन्यबाद केदार भाई र समिता बहिनी धेरै माया❤❤❤❤❤❤
Plz mero subscribe bade xaina support gar dinu na sathi hari @prityofficialcooking
Look at Sayahaang , he understood what Kedar Bhai was asking him to do n was doing happily and he was worried about Samita whether she was crying or not so he tried to check her face. Bless you baby boy. Kedar Bhai , please Do you n Be you n keep doing your vlog in what you are best at. Your presentation is always on point.💯👌👏Stay blessed, safe, healthy and happy together. 💯👌👏👍☝🤞😍😍😍😍😍😍🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤❤fm- England 🇬🇧 U.K.
तपाईले बनाउँनु भएको भिडियोहरू,मलाई त राम्रै लाग्छ।म सधै हेर्ने गर्छु।अझै राम्रा राम्रा भिडियोहरुको अपेक्षा राख्दछ।
Oi , sou brasileira e acho essas montanhas maravilhosa. Vocês são alegres e unidos. Abraço 🇧🇷🇧🇷💖
थुलो दिमा त सचिकै सन्सार मा देखियेको देबि माता हुनु हुन्छ हिर्दय देखि मनन गएदछु बुधोले सौता ल्याइदिदा पनि सौता नभैइ आमा जस्तो बनेर घर परिवार चलाउनु भाछ र साथ्मा केदार सर र सुमिता सिस को पनि अति नै राम्रो बेबार छ happy family nice
केदार जि ले कुरै बुझनु भयेन छ सबै ले राम्रो मात्रै भन्यो भने त लक्षय पुगन सकिँदैन नि मोरो त्यहि भयेर 1 राम्रो भन्नेमानछे त भने 100 जना गालि गर्ने हुनु पर्छ लक्षय पुगने हिमत मिलछ केदार जि चिनता नगर्नु गालि गरेको हैन हपमत दियेको हो त्यो गालि गर्ने हरु ले😀😀😀😀❤❤❤❤❤
दिमा लाई एक्लै पठाको भए पनि,किन एक्लै पठाको,साथी किन नगको भन्थ्यो के केदार भाइ,ह्जुर समिता ले जति माया गरे पनि दोस दिन्छन के।मलाइ साची नै मन दुख्छ।ह्जुर हरुलाइ दोस दिदा❤❤
Tai tw😂😂😂😂
❤❤❤
Sachai nai Manchelai kahi kura ko jaas xaina dukha lagxa negative comments padera lots of love kedar bhai frm rajasthan ❤
Testai ho duniya j gareni chita bujhaudainan so bolneko duniyako mukh talna pani sakinna so afno kamma afno batoma lagarai rahanu hos duniyako kura nasunnus jhar pat haru kk vanxan kk bolxan dhyan nadinuhos
Please don’t explain people will judge no matter what you all are a beautiful family and god will bless you forever the way you treat your family members is so precious love your family so much ❤❤❤
Dear bhai I am frm Bhutan. I alys watch ur videos. U n Samita bainee r blessings in Sanoo Deema and Sayahang's lives. Ignore the negative comments...n keep uploading the videos❤.
बिचरा म त सुरूदेखी हेर्ने गर्थे भाईको भिडीयो हरू सानो दिमा कस्तो हुनूहुन्थ्यो भर्खर आउदा आहीले धेरै राम्रो भाको छ❤
Yasto negative comments ko wastai garnu hunna Kedar Bhai aaphno Kam gardai Jane ho don't worry! Mlai t bhai ko vlog sarai man parcha Sano dima naaaudai bat herne gareko ho Bhai nice vlog 😍 lovely family 😍 lots of love to all ❤️❤️❤️❤️🥰🥰❤️🥰
"You need a village, if only for the pleasure of leaving it. A village means that you are not alone, knowing that in the people, the trees, the earth, there is something that belongs to you, waiting for you when you are not there."
Thank
सानो दिमा कति राम्री,
natural beauty ..
🤗❤🎉🙏
Kedar rai son don’t worry about negative comments you are doing wonderful job taking care of family and very supportive I don’t understand your language but i can assume what you are saying don’t worry keep going god bless you stay blessed with your beautiful family i am from Chennai thank you
आरु को कमेन्ट हेरनी होएन के केदार सर तेस्तो विडियो मन पर्छ मलाई ❤❤❤❤❤
You are right brother and sister keep going wow yummmy lots of love happy family ❤💪🤗🙏
waw lovely ❤❤सायाहाङ अनि यो भ्ल्ग म हेर्ने गर्छु।जस्ले जे सुकै भनोस"काग कराउदै गर्छ पिना सुक्दै जान्छ"के थाहा यस्तो गाउको अर्गानिक खानेकुरा कत्ती पोषणयुक्त हुन्छ भनेर? मलाइ त अत्ति मन पर्छ गाउले खान्की।वाव अनि यो भैसिको छाला हड्डी हेर्दा त दशैको याद आयो❤❤❤❤❤
आमाको हातले दिएको खाना नै संसारको सबैभन्दा मिठो र अमृत हो
Sopport me all friends ❤
भन्ने हरु ले भन्दै गर्छ्न तर you are both type of public figures so bad comments हरु नि सजिलै लिन सक्नु पर्छ सबै जना एकै हुन्न नि तँ !
Good luck samita&kedar👍
Malai dherai man parxa hjr haruko video yo vedio herda afno maiti. Ghar pugeko jasto. Lagxa ❤❤❤❤❤❤❤
केदार भाईकाे र समिताकाे भिडियाे नछुटाई हेरेछु मलाई धेरै मन पर्छ ❤❤❤
लु है सायहाङ पनि ठूलो भयपछी केदार सर जस्तै भ्लगर हुन्छ है अत्ति राम्रो
मलाई त केदार दाजु समिता भाउजू को video आएन हेर्न पाएन भने त के नहेरेको जस्तो पो लाग्छ हो लत बस्यो दाजु भाउजू को video हेर्न ❤❤❤lots of love from sindhuli now ktm nepal🙏
मालाइ त पहिला को यद आयो गाउँ को पहिला बुबा ले एसरिनै पोलेर खानालाइ दिनु हुन्त्यो छाला wow
धेरै धेरै माया तपाईको सम्पूर्ण परिवारलाई🙏🏻❤️ kedar & samita अगाडि बढ्दै जानुहोस् अरूको कुरा नसुन्नुहोस् मान्छेहरु जे मन लाग्छ भन्छन् आफ्नो काम राम्रोसँग गर्नुहोस् हार नमान्नुहोस् मानिसहरू भुक्छन् तिनीहरूलाई भुक्न दिनुहोस् तर केही गर्न सक्दैनन् 🙏🏻
भाई ठिक भन्नु भयो, भाई तपाई को vlog धेरै राम्रो हुन्छ धन्यवाद भाई ❤
One of my favorites is kedar rai vlog!
Dherai nai feriyeko xa sayahang❤❤lots of love n blessings babu li n whole family
दाजु भाउजु को माया चाहिँ धेरै पाको छ सानो बाबु ले❤❤
Haami lai ta ekdam ramro lagchha video kedar samita all family 🙏👍👌
सहि कुरा भन्नु भयो भाईले मन पर्दैन भने कसले कर लगाको छ ।तपाई र समिता बहिनी को भिडीयो लाई माया गरी हेरी दिनु हुने धेरै हुनु हुन्छ नराम्रो कमेन्ट लाई तुरून्त डिलेट गरि दिनुस ।हामी लाई त सारै रमाईलो लाग्छ गॅाऊ घरको भिडीयो हरू 👍💕
You have to take the good along with the bad! People can say whatever they want rather if it's good or bad. Put on your big man drawls(underwear) and take whatever is thrown at you. People are seeing something that you're missing and that's why they make these comments, hell I do too! Everybody doesn't have to be on the same team, page or whatever so chill and take it and collect your coins!
Moi j'adore trop vos vidéos, une vie simple et heureux comme j'aime, ♥️♥️🇵🇫🇵🇫
मलाईत गाउँ घरको अर्गानिक भिडियो सारै मन पर्छ केदार सर 🎉
कस्तो पहिलो को याद आयो भैसीको छाला पोलेर खाको .
भन्ने काे कुरा न सन्नु हाम्लाई हेर्न मज्जा आउँछ तपाईं vdo बनाउँदै जानु भन्ने ले जे सुकै भनोस् वास्ता नगर्ने 😊
केदार भाइ काे भिडियाे धेरै राम्राे लाक्छ भाइ मलाई ❤❤❤❤❤
Wow interesting I love to watch your video's ❤
कहिलेकाहीँ मानिसहरूले भिडियो हेर्छन्, गलत बुझ्छन् र सोच्छन्, यदि तिनीहरूले के पकाउन गइरहेका छन् वा कुन राम्रो ठाउँमा जान लागेका छन् भनेर व्याख्या गर्ने उपशीर्षक थियो भने।
Molai ta bot mon porchha bhai ko yo volg nice 🙏🙏👍👍👍
राम्रो मान्छेको जहिले पनि खुट्टा तान्ने बहेक के जन्दैन
कति अबुज छ है 😢
तपाईं हरु माहन हुनु हुन्छ केदर दाइ समिता नाना❤ मान्छेले आफ्नै परिवार को लागि त यति धेरै गर्दैन तपाई हरुले त धेरै गर्नु भएको छ दिवा दिमा को बुढेसकालको साहरा बन्दिनु भको छ कति दुख गर्नु हुन्छ यो सबै परिवार को लागि त होनि
lost of love
Form ilam me suzata raii
Kedar भाई तपाईंको vlog धेरै राम्रो छ अरु को कमेन्ट मन मा लिनु हुँदैन आफु अघि बरी रहनु पर्छ मो india बाट Darjeeling West Bengal ❤
जो सुकाई ले जे बनेनी mtlb नगर्नु केदर भई तेस्तो गटिया मान्छे हरुको कूरा सून्नु हून्ना
उनीहरु बस्ने ठाउँ सुन्दर छ म जान चाहन्छु उनीहरु बस्ने विद्यालयहरु धेरै टाढा छन् भन्ने मेरो जिज्ञासा हो
स्यघ कस्तो कुरा बुझ्ने ।
के ठूलो मान्छे जस्तो मलाई।
त सारै माया ल्याउँछ ।❤❤❤❤❤
मलाई त मन पर्छ दाजै हामी खोगङ्गे एक हुनुपर्छ अरु खल्ली बिल्ली केदार दाजै ❤❤
we always support both of you and we love your family.
सहि हो सहि भन्नेले भन्दै गर्छन आफ्नो काम गर्ने हो आफ्नो बाटोमा हिड्ने हो NICe ViDeO 👍️
Malai ta kedar vai ko video man parxa herxu pani kati milayar rakhanu vako xa pariwara lai khusi lagxa
Beautiful video 👌👌👌. We like to watch your video Kedar bhae and samita nani ….
Kedar vai Samita namaste 🙏 we love your video enjoy watching very good quality natural beauty village organic foods mountain lifestyle etc excellent very good keep going great job we love you all the best wishes to everyone happy family specialy little boy we love so much keep up good job thank you for sharing your favorite things you shared us love it
Sayahang is now looking so quite, blessings 🙌 to him.
केदार भाइ र समिताको चै कहिले हो बेबी आउने सयाहाङ्ग जस्तै मलाई हेर्न हतार भैसक्यो साच्चै भनेको🤗🙏😍
हिन्दिमामा एउटा उखान छकि सडकपर हात्ती चल्तारताहे गल्लिको कुत्ता भुक्ते रैता हे भन्छनि हो तेहोके दाइ जल्ने जल्दै गर्छ राम्रो छ बरु जल्ने हरुले तपाईं बाट पाठ सिक्ने होकी😂❤ good fimlly😮
Love the bond between Senhang and Samita❤❤
Full ko aakha ma fulai sansara kada ko aakhama kadai sansara right...
केही छैन भाई यस्तै हो दुनियाको चित्त बुझाउन सकिदैन ❤राम्रो गर्नू भाको छ अझै राम्रो गर्दै जानुस् सुभकामना ❤
मैले र मेरो नानू ले त पहिला देखि नै हेर्थे हजुर हरु को भिडियो सारै मन पर्छ ठूलो दिमा बोल्नु भाको झन मन पर्छ राई भास नबुझे पनि 🤗🤗
सुन्दर भिडियो केदार सर समयले भ्याए सम्म हजुरका ३ वटै च्यानलका भिडियो हरु हेर्छु ।
कति सुन्दर परिवार ।सया हाङ बाबुलाई देखेर त मलाई पनि बिहे गरेर बुबा हुन मन लाग्यो 😂😂 🙏🙏❤️❤️
I am from India and I use to watch your video and I like your video
❤❤ you are right 👍 bro l always see your channel from Sikkim
Kedar bhai ra Samita bahini le akdam Ramro garnu bhako chha family ma dima dipa Sayahang sabailai Salam tapai harule ❤❤
Form Switzerland 🇨🇭 भाई मचै पुर्बेली होहै मलाई तपाई भिडीयो दिनकै दुटा होर्छु सरै मान्पर्छा हम्रो नेपाली उखान छ काक कारउदैगर्छ पीनासुख्दैजान्छा भने जस्तै हो 🥰🥰🥰
U don't care about anyone brother...be happy with u r family❤
हैट यस्तो राम्रो अर्गानिक दृष्य केदार भाई ले देखाउनु हुँदा मन साह्रै लोभ्याउँछ हौ।
I just loved your all videos ❤
Ani tapai haru sadhai yesari nai video haru share grnu hos Hola ani specially your village vlog and your family vlog ❤ lots of love from Darjeeling 😊
सहि हो भाइ किन भने त्यो मान्छे को सोच्ने सोचाइ नइ तेस्तइ हो नि भाइ हो नि भनइ हजुरले गररखायको डाहा गरेको हो तर हजुरले तेस्तो कमेन्ट लियर टेनसन नगर्नु अ।फुअगाडि बढ्दै जानू नराम्रो मान्छेको पछाडि फर्के र नहेर्नु हजुरको भिडियो धेरै राम्रो छ अझै राम्रो राम्रो भिडियो गर्दै जानू सफलताको शभकामना भाइ❤❤
Take it easy bother… I’m outside of Nepal. I do watch your videos regularly… ❤❤ love to watch organic videos
रामरो छ
Ignore garnuss kedar sir .manxe lai j gardani ramro vhandaina ...😊stay happy god bless your family
रमाइलो लागछ भाइ को भिडियो हेरद
Vaiko family vdo nahere samma time pass garnai garo hunxa kasam vaneko .vanniko paxi lagne haina aafu agadi badhani ho.👍❤❤
❤
Am always watching ur videos I like ur every videos from Sikkim
Kader samati wow nice
Nameste Hami chai USA 🇺🇸 bata ho hai hojur haru ko video jaile harera khusi vayera basxau ramaelo lagxa gau ghar ko video 🙏🏻😍
Hamro Dai🙏
Ramro dai❤❤❤❤
Keep it up more 🤘🙏
Hjr ko video ekdam ramro and organic hunx mero born place khotang vayeko le jhan ekdam ramailo lagx hjr ko video khotang naayeni hjr ko video le khotang mai xau jasto feel garaux so ekdam enjoy garxau hami sop family basera herxau . mero aama tw jhan dherai fan ho hjr haru ko sampang vasa ni bolnu hunx hjr ko video marfat hamro aafanta lai ni dhekhna painx bela bela so we are enjoying a lot 🤗🤗 love you all family from ktm ❤️❤️❤️
Finally u hear us , congratulations for using spoon for baby sahayang 😊
That's better
Jasle j vaneni vanos tapai haru le matlab nagarnu malai ta tapaiharuko video saraian parxa❤❤
Wow wonderful family 👪
Hi Sahayang ❤so cute 🥰 happy to see ur Family ❤️
Malai ta hajur haruko video akdam man parxa bides basera gauko yad aauxa jhalko metauxa gau gharko🙏
Very nice food , also you guys are doing great
watching from Bhutan 🇧🇹 lots of lots of love ❤️ 😍 i always wait to watch your videos ❤
रामराे,छ,सर
Thank you for always bringing the beautiful videos ❤️🙏🏽🫶🏾 keep it up .
Ignore all bad comments.keep continue your lovely 😍 organic video.keep support kedar & samita
केदार भाई साहरै राम्रो भिडियो बनाउँनु हुन्छ तपाईं हरूले । नराम्रो कमेन्ट को पछी नलाग्नु होस ।सबै को सोचाइ एउटै हुदैन सधैं सबै लाई राम्रो गरनु पछॅ । तपाईं लाई राम्रो नै हुन्छ ।हामी तपाईं साथ मा छौ । एउटा कुरा भन्नु मन लागेको थियो मलाई नानी लाई जहाँ पनि लानु हुन्छ नी एउटा सानो झोलामा पानी को बोतल लगेर जाने बानी गराउनु होस् दिमागलाई कीन भने नानीहरु लाई कति बेला तिखा लाग्न सक्छ ।मेरो सुझाव कस्तो लाग्न सक्छ तपाईं लाई ।समिता बहिनी लाई पनि धेरै माया छ ।❤
Bachha Paune lai aafno bachha ko age Kati vo k kasto kehi vannu nasakne kasto aaimai raixa testo le k janmairako hola bachha ni xya jasto lai ni tha hunxa hou aafno bachha ko age bachhalai kasto xa sabai tha hunu parne xya tetro 19 20 pugisakeko jasto xa tw age pani
Tidak ktinggalan slalu nonton vidionya
भाईको भिडियो पहिले देखि नै हेर्दै आएको हो राम्रो लाग्छ सानो मन नगर्नु सबै परिवार मा माया ल
मलाई चाहिँ एक दमै मन पर्छ तपाईंहरू को कन्टेन्ट 👍
Kedar bhai ra samita baini ko video hernu ramailo ramro lagcha ❤
Keep going Kedar da love from Darjeeling ❤ don’t listen to negative people and negative comment.
मलाई तसारै तपाई हरुको भिडियो मन पर्छ है❤❤
👍👍