Chautari || चौतारी - Surya Khadka & Rachana Rimal Ft. Sunil Chhetri & Gita - New Nepali Song 2080
Vložit
- čas přidán 9. 06. 2023
- Watch New Nepali Lok Dohori Song 2080/2023 Chautari || चौतारी By Surya Khadka & Rachana Rimal, Composed & Penned By Shiva Akheli Featuring Sunil Chhetri & Gita Dhungana only on Surya Khadka's official CZcams Channel.
#suryakhadka #RachanaRimal #SunilChhetriNewSong
----------------------------------------------------------
🎧 Audio Credits:-
Song:- Chautari | चौतारी
Vocal:- Surya Khadka & Rachana Rimal
Lyrics/Music:- Shiva Akheli
Music Arrangement/Mix/Mastering:- HBN Kismat
Recordist:- Bimal / Binod
Studio:- 1 DB HD
----------------------------------------------------------
🎬 Video Credits:-
Director/Choreographer:- Sunil Chhetri
Artists:- Sunil Chhetri & Gita Dhungana
Cinematography:- Durga Poudel
Edit:- Prakash Dhamala
Production Manager:- Tanka Karki 'Chhimeki'
Post Production:- Global Arts Nepal
© Surya Khadka, 2023
----------------------------------------------------------
Social Links:-
CZcams:- tinyurl.com/SuryaKhadkaCZcams
Facebook:- tinyurl.com/SuryaKhadkaFB
Page:- tinyurl.com/SuryaKhadkaPage
Twitter:- tinyurl.com/SuryaKhadkaTwitter
Watch Audio Song Man Pareko Dalli On Other Platforms.
Spotify :- open.spotify.com/album/0Kqt0o...
Deezer :- www.deezer.com/us/album/41964...
Apple Music:- / man-pareki-dalli-panch...
Don't forget to like, share & subscribe Surya Khadka's official CZcams channel.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Zábava
नमस्कार म यस गीतको गीतकार संगीतकार शिव अखेली""" ढुङ्गेधाराको अपार सफलता सङ्गै पोहोर कै समयमा चौतारी लिएर आएका छौ " यहाँ हरुको माया ले ल फुलाइदिनुस है यसलाइ पनि।
czcams.com/video/is80gZSHsCI/video.html
❤❤❤❤❤❤
@@SuryaKhadkaOfficial daji 🙏 1uta geet ma ma Pani model garni aabashar Dinu na
Aaba aauni new vodiyo ma model garxa Malai vanu na daji malasiya Bata Pani garnu Mila x daji 🙏 ma Pani model garni dhoko x
Dami
नमस्कार म कलाकार सुर्य खड्का हजुरहरुको माया
र साथ सपोर्टले गर्दा परदेश बाटै गितहरु गरिरहेको छु यसपाली पनी गितकार शिब अखेली सरको शब्द संगितमा मेरो र रचना रिमाल बैनीको आवाज भरिएको, सुनिल क्षेत्री दाजुको निर्देशनमा सुनिल दाजु र गिता ढुङगना बैनीको अभिनय रहेको गित चौतारी लिएर आएका छौ एकचोटी हेरेर सल्ला सुझाब दिनुहोला है🙏🏻🙏🏻
czcams.com/video/is80gZSHsCI/video.html
❤❤❤❤
गित उत्कृष्ट छ
तर डाउनलाेड हुदैन के
Geet sangeet ramro xa tara videole mar khanu bho sir .Sunil ji alik chiflinu bho yo video ma.
दामी ल है🙏🙏
रचना रिमाल सँग एकदम जोडी सुहाउँदो राम्रो गीत बनेको छ 🤗❤️ नयाँपन अनि शब्द मन् पर्यो
बल्ल बल्ल चिनेको चौतारी न भत्काउ है ए मेरो दौतरी👏👏
धेरै धेरै धन्यवाद १ सियर पनी गरेर सहयोग गर्दिनुस है❤
❤❤❤❤❤❤
Aaha Hajur Haru Utkrista Team Ko Srijana Ma Mithas Moulikpan Painxa Ra Moulikpan Sahitko Git Sangit Sarai Utkrista Hunxa Vocal Sangit Sabda Mitho Ra Sunil Ji Ko Dance Direction Dherai Ramro 👍 Nikai Man Paryo Git Safaltako Suvakamana Xa.
धेरै धेरै धन्यवाद १ सियर पनी गरेर सहयोग गर्दिनुस है❤
Badhai x hai chautari team's ❤❤❤
धन्यवाद हजुर चौतारी सम्म आइदिनु भएकोमा।
धेरै धेरै धन्यवाद १ सियर पनी गरेर सहयोग गर्दिनुस है❤
निकै राम्रो छ है दाजु❤️❤️
czcams.com/video/is80gZSHsCI/video.html
धेरै धेरै धन्यवाद १ सियर पनी गरेर सहयोग गर्दिनुस है❤
❤❤❤❤❤❤❤
Huss hajur❤️❤️
शिव अखेलिकाे शब्द नै अति उत्कृष्ट लाग्छ छ मलाई ❤
❤❤धन्यवाद
Supper hit song dai agami din yestai yestai song bnaaudai janu dahi....🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤
❤❤धन्यवाद
लु बधाई छ surya G लाई र रचना G लगायत सम्पुर्ण टिम लाई मुरि मुरि धन्नेबाद
धन्यवाद हजुर चौतारी सम्म आइदिनु भएकोमा।।
धेरै धेरै धन्यवाद १ सियर पनी गरेर सहयोग गर्दिनुस है❤
ल बधाई छ उत्कृष्ट कोसेलि को लाइ
धन्यवाद हजुर चौतारी सम्म आइदिनु भएकोमा।
Badhai xa daju🎉🎉❤❤
धन्यवाद हजुर चौतारी सम्म आइदिनु भएकोमा।
welcome ❤❤
आहा सुर्य सर कति राम्रो गित
सफल्ताको सिखर चुम्न सफल बनोस!
-सिकिम गान्तोक
धेरै धेरै धन्यवाद १ सियर पनी गरेर सहयोग गर्दिनुस है❤
❤❤❤❤❤❤
कति मीठो गित , सुनिल सर र गिता जी दुवैको प्रस्तुती झनै उत्कृष्ट लाग्यो ❤️👍👏सम्पूर्ण टिमलाई नै बधाई तथा शूभकामना 🙏🙏❤️
Kadami ho dance🎉🎉❤
गीत राम्रो छ सफताको शुभकामना सर सम्पूर्ण टिम लाई l
धन्यवाद
धेरै धेरै धन्यवाद❤❤❤
केही फरक स्वादमा आएको मीठो गीत । सफलताको शुभकामना ।
धन्यवाद हजुर चौतारी सम्म आइदिनु भएकोमा।
धेरै धेरै धन्यवाद १ सियर पनी गरेर सहयोग गर्दिनुस है❤
अती सुनदर गित❤❤
यति राम्रो छ यो गीत मैले बयान गर्न पनि सक्दिन सबैजना लाई सफलता को सुभकामना ❤🎉
मिठो गीत अपारसफलता मिलोस दामी जामी❤❤❤❤❤❤🎉🎉🎉🎉
धेरै धेरै धन्यवाद❤❤❤
राम्रो गित भयसी त सबैले हेर्छ सर 10 चोटी हेर्दैछु❤❤❤❤❤
धन्यवाद हजुर चौतारी सम्म आइदिनु भएकोमा।❤
अडियो मा निकै मन परेको गीत, भिडियो पनि उस्तै मन पर्यो❤ सफलताको शुभकामना सुर्य सर लगायत सम्पुर्ण टिमलाइ🎉❤
धन्यवाद हजुर चौतारी सम्म आइदिनु भएकोमा।
धेरै धेरै धन्यवाद १ सियर पनी गरेर सहयोग गर्दिनुस है❤
यो गीतको जन्मदाता शिव अखेली सरलाई सलुट छ देश खानु भयो तपाईंको शब्द जत्तिको मौलिक शब्द लेख्नी नेपालमै कोइ छैन महिले ठोकेर भने ढुङ्गाेधारा भाग २ चौतारीलाई बधाई तथा करोड क्लबको शुभकामना मेरो प्रिय शिव अखेली सर लगायत सम्पुर्ण टिमलाई ।।🎉🎉🎉❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤मन मुटु देखि धन्यवाद मेरो सर
ल यो तिजमा चेलिबेटी नचाउनि गीत आईसके छ बधाई छ सुर्य भाई लगायत सम्पुर्णमा🤟🤟❤️❤️🕺🕺💃💃🤟🤟
धन्यवाद
सफलताले शिखर चुमोस शुभकामना 🙏🙏🙏❤️❤️❤️❤️❤️
धन्यवाद ❤
❤❤❤❤सफलता को सुभ कामना सुर्य भाइ &all
धन्यवाद ❤
सार्है मिठो गित ❤️❤️
धेरै धेरै धन्यवाद १ सियर पनी गरेर सहयोग गर्दिनुस है❤
धन्यवाद हजुर चौतारी सम्म आइदिनु भएकोमा।❤
Bbl xa geet
धन्यवाद हजुर चौतारी सम्म आइदिनु भएकोमा।
धन्यवाद हजुर चौतारी सम्म आइदिनु भएकोमा।।
धेरै धेरै धन्यवाद १ सियर पनी गरेर सहयोग गर्दिनुस है❤
हरेक पक्षबाट उत्कृष्ट गितले फेरि तहल्का मच्चाउनि भयो हार्दिक बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिमलाई 💐
damii xa
धन्यवाद हजुर चौतारी सम्म आइदिनु भएकोमा।
बल्ल बल्ल चिनेको चौतारी नभत्क काउँ है हे मेरो दौतरी खेतमा तामा बारीमा अर्मले हाम्रो मिलन बनायो कर्मले मौलिक शब्द लेखन शैली अति सुन्दर आहा कति मिठो गीत लय शब्द सबै राम्रो लाग्यो ।विदेशमा बसेर पनि यति मिठो गीत संकलन गर्नु भाछ आप्नो देशको वातावरण लाई समेटेर तयार पार्नु भयो यहाँ लाई धेरै धेरै धन्यवाद र यस गीतमा सम्लग्न सबै टीमलाई हार्दिक मंगलमय शुभकामना छ।
❤❤धन्यवाद
❤❤❤❤❤
❤❤❤❤❤❤❤
सफलताको सुभकामना।❤❤❤❤
धन्यवाद
Owooo surya ji congratulations 🎊 👏 💐
धन्यवाद
कता मिठो नाँचौ नाँचौ लाग्ने गित भिडियो पनी उस्तै मेहनतका साथ बनेछ सम्पुर्ण टिमलाई हार्दिक बधाई❤❤
धन्यवाद हजुर चौतारी सम्म आइदिनु भएकोमा।
धेरै धेरै धन्यवाद १ सियर पनी गरेर सहयोग गर्दिनुस है❤
आहा कति सुन्दर भिडियो बनेछ खुसी लागो सफलता को सुभकामना सबै टीम लाइ विशेष सूर्य दाजु लाइ
धन्यवाद हजुर चौतारी सम्म आइदिनु भएकोमा।।
czcams.com/video/is80gZSHsCI/video.html
आहा सुर्या दाइ हजुरको म ठुलो फ्यान हो प्रदेशमा भएर पनी एति मिठा मिठा गित सिर्जना गरेर हामी नेपाली साथि भाइ हरु लाइ पस्कनु हुन्छ क्या हामि प्रदेशी हरुको लागि पनी खुब आनन्द आउच का दाइ ❤️❤️❤️🙏😂😂हाल दुबै बाट मेरो दाइ 💋💋💋💜💜💜💕💕💕🙏🙏🙏
धन्यवाद
Very nice sang 👍👍👍
thank ❤you
सुर्य सर लगायत सम्पुर्ण टिमहरु लाई सफलता को शुभकामना 💐💖🎉
धन्यवाद
धेरै धेरै धन्यवाद❤❤❤
बधाई छ सुर्य सर सबैलाई शुभकामना छ ❤❤❤❤❤
धेरै धेरै धन्यवाद १ सियर पनी गरेर सहयोग गर्दिनुस है❤
धन्यवाद हजुर चौतारी सम्म आइदिनु भएकोमा।❤
हेर्दै❤
Surya ko song ramailo hucha congratulations
आहा कति राम्रो गित❤❤❤
धेरै धेरै धन्यवाद १ सियर पनी गरेर सहयोग गर्दिनुस है❤
कती मिठो गित ❤❤❤
धन्यवाद हजुर चौतारी सम्म आइदिनु भएकोमा।
तपाईं र तपाईंको परिवारलाई भगवान् ले सधै रछा गरुन्
आतेको सोचेको खोजेको सबै भगवान् ले पुरा गरिदिएयोस्
धन्यवाद
मिठो गित
शुभकामना सम्पुर्ण टिमलाई🎶🎺🎶
धन्यवाद हजुर चौतारी सम्म आइदिनु भएकोमा।
@@shivaakheli9277 czcams.com/video/is80gZSHsCI/video.html
धेरै धेरै धन्यवाद १ सियर पनी गरेर सहयोग गर्दिनुस है❤
Dammiiii song😮😮😮😮😮♥️♥️♥️♥️♥️♥️♥️♥️♥️💯💯💯💯
धन्यवाद हजुर चौतारी सम्म आइदिनु भएकोमा।।
धन्यवाद हजुर चौतारी सम्म आइदिनु भएकोमा।।
सबै एँगलबाट निकै दमदार र उत्कृष्ट भिडीयो बनेको रहेछ।सम्पुर्ण टिमलाई सफलताको सुभकामना❤❤❤
आहा मिठो गित उत्कृष्ट भिडियो बधाई छ अल❤❤
गित एकदमै राम्रो नाचौ नाचौ लाग्यो सम्पूर्ण टिमलाई सफलताको शुभकामना 🎉🎉🎉
धन्यवाद
साह्रै राम्रो गित र भिडियो
धन्यवाद हजुर चौतारी सम्म आइदिनु भएकोमा।।
धेरै धेरै धन्यवाद १ सियर पनी गरेर सहयोग गर्दिनुस है❤
धेरै राम्रो छ भाइ सुर्य खड्का शफलता धेरै धेरै प्रगित कामना ❤❤❤❤❤
धेरै धेरै धन्यवाद❤❤❤
Dhungedhara ra chautari geet sunda ustai xa surya ji,,
Khasai variation ayana..
गिता मोडेल भएपोछी त गित तेसै हिट मलाई मन पर्ने मोडेल साउदी बाट ल बधाई छ सबै टिमलाइ
❤❤❤❤❤❤❤
आहा कति मिठो मौलिक गीत चौतारी ❤️❤️❤️
टिमलाई सफलताको शुभकामना
❤❤❤धन्यवाद
सुर्य खड्का दाजु बिदेशमा भएर पनि नेपाली लोक संगीत क्षेत्रमा एकदमै लगातार लागि राख्नु भाको छ तपाई प्रति उच्च सम्मान छ र अर्को तपाईको हरेक सिर्जना अनि स्वर एकदमै राम्रो अनि उत्कृष्ट लाग्छ। साथमा अहिलेकि एकदमै अनुशासित संस्कारि लोकप्रिय गायिका रचना बैनीको एकदमै सुमधुर आवज अभिनय पनि एकदमै दमदार लाग्यो सुनिल क्षेत्री अनि गिता बैनीको ।हिजो बुटवलमा गाउनु भाको थियो रचना बैनिले यो गित एकदमै राम्रो लाग्यो बधाई तथा थप सफलताको शुभकामना ❤❤।म सुर्य दाजुको एकदमै ठुलो सुभचिन्तक हो।
धेरै धेरै धन्यवाद❤❤❤
wow बल्ल बल्ल चिनेको चौतारी नभत्काउ है एमेरो दौतारी ❤️❤️❤️❤️bg fran
धेरै धेरै धन्यवाद❤❤❤
La congratulations ramro cha 🎉🎉🎉
धन्यवाद हजुर चौतारी सम्म आइदिनु भएकोमा।।
धेरै धेरै धन्यवाद १ सियर पनी गरेर सहयोग गर्दिनुस है❤
dami xa
धन्यवाद हजुर चौतारी सम्म आइदिनु भएकोमा।
धेरै धेरै धन्यवाद १ सियर पनी गरेर सहयोग गर्दिनुस है❤
आहा आहा कति मीठो गित सारै नाचुम नाचुम भो गित सारै राम्रोछ सुर्य सर लगायत सम्पुर्न टिम लाई सफलताको सुभकामना 🎉🎉🎉🎉👏👏👏👏👏🤘🤘🤘🤘💃💃💃💞💞💞🙏🙏🙏🙏 म सन्तोस भुजेल टिक टक बाट चीन जान
धेरै धेरै धन्यवाद❤❤❤
Aahaa nachu nachu lagnee geet haardik badhai all unit❤❤❤
Supar song ❤❤❤❤❤❤❤❤
धन्यवाद हजुर चौतारी सम्म आइदिनु भएकोमा।
अति राम्रो लय संगीत मा भरियेको गाना उस्तै कलाकार हरु को पस्र्तुती नाइस छ्❤️💕👏👍️
धेरै राम्रो डान्स शुनिल सर र गिता बैनीको हार्दिक बधाई छ प्रगतिको शुभकामना
कति मिठो गीत सम्पुर्ण टिमहरू लाई सफलता को शुभकामना छ ❤🎉🎉
धन्यवाद ❤
आहा कति राम्रो गित सुय भाइ शुभ कामना छ
अति मीठो प्रस्तुति सुर्य खड्का को सबै गीतहरू मन पर्छ मलाई भेटेको गीत सबै सुन्ने गरेको छु । हाल खाडी को ठाउँबाट ।
धेरै धेरै धन्यवाद❤❤❤
dami xa sunil dai ko dance💃💃💃💃💃💃💃💃
धन्यवाद हजुर चौतारी सम्म आइदिनु भएकोमा।।
धन्यवाद हजुर चौतारी सम्म आइदिनु भएकोमा।।
धेरै धेरै धन्यवाद १ सियर पनी गरेर सहयोग गर्दिनुस है❤
Jati git aaya pani vairal hudai jaun dherai suvakamana mitho song yopani aaha👌👌👌👏👏👏👏💐💐💐💐💐💐💐mero vai♥️♥️♥️♥️
आहा
धन्यवाद
Nice Song
Dherai Ramro song and video🎉🎉🎉
czcams.com/video/is80gZSHsCI/video.html
धेरै धेरै धन्यवाद १ सियर पनी गरेर सहयोग गर्दिनुस है❤
सफलताको कामना!🙏🌹👌
धन्यवाद हजुर चौतारी सम्म आइदिनु भएकोमा।।
धन्यवाद हजुर चौतारी सम्म आइदिनु भएकोमा।।
धेरै धेरै धन्यवाद १ सियर पनी गरेर सहयोग गर्दिनुस है❤
dharai ramro lok song
❤ dami song 🎉🎉
धन्यवाद हजुर चौतारी सम्म आइदिनु भएकोमा।
धेरै धेरै धन्यवाद १ सियर पनी गरेर सहयोग गर्दिनुस है❤
अत्यन्तै मिठास छ हजुर रमाइलो पनि म छमछम् नाच्दै छु 💃💃💃💃
❤❤❤❤❤❤❤❤
सुरु गरियाे भिडियाे हेर्न पनि अब दामि छ दाइ सुभकामना ❤
धेरै धेरै धन्यवाद १ सियर पनी गरेर सहयोग गर्दिनुस है❤
आहा मीठो गित सफलताको शुभकामना 🙏🙏❤️❤️
Dami xa hajur
धेरै धेरै धन्यवाद❤❤❤
नमस्कार सबैमा म कलाकार निर्देशक सुनिल क्षेत्री हजुर को माया आशिर्बाद फेरि अर्को अलि राम्रै कोशिस गर्ने आट गरेको छु माया गरिदिनु होला ❤
czcams.com/video/is80gZSHsCI/video.html
Ok sir
I’m your big fan
Sunil sir Namaskar ma Prakash Gharti Mogar malai hjrko Dance akdamai
ramro lagxa.....❤Iam' A Your Big fan❤❤❤❤❤❤❤❤❤
Sunil je is best dancer and best actor. Act Le Sarai hasaunu hunxa ❤❤
Ahaaa Damii 👌👌👌👌congratulations 🎉 Daju 🙏🙏
अाहा सफलताको शुभकामना सम्पूर्ण तिम लाई❤️😍
अतिनै बबाल गित त्र #भिदियो बन्दै थियो भने किन पहिलेनै अदियो रिलिज गरेको बुज्न्नु सकियन जेहोस सम्पुर्ण तिम लाई सफल्ताको कामना
❤❤❤❤❤❤❤
सुनिल क्षेत्री को डाईहर्ट फ्यानहरु हाजिर🙏 हुनुहोस
Supop songg ❤
धन्यवाद ❤
Aaha Kati ramro geet safaltako suvakamana sabai lai 🙏❤️❤️❤️❤️
Aaha sundar mitho geet bhai hajur lagayet sampurnna timlai safltako subha kamana🎉💐🌹🌸🙏🙏 congratulations
धेरै धेरै धन्यवाद❤❤❤
कती राम्रो हो गित स्वर उस्तै मिठो सबै सलाम छ है ❤❤
धन्यवाद हजुर चौतारी सम्म आइदिनु भएकोमा।❤❤
सुपर हिट गीत ज्वाइँ साहेब स्वर कस्तो राम्राे
धेरै धेरै धन्यवाद❤❤❤
सूर्य भाईको राम्राे गीत । बधाई तथा शुभकामना छ ।
धेरै धेरै धन्यवाद❤❤❤
आहै आहै
धेरै धेरै धन्यवाद १ सियर पनी गरेर सहयोग गर्दिनुस है❤
सुनिल क्षेत्री जिकाे पावर दामी लाग्छ 👌👌💜💜💜
सम्पुर्णमा हार्दिक बधाई तथा शुभकामना !!,
आहा कति मिठो गित ।प्यारो भाइ सुर्य खड्का लगाएत सम्पूर्ण कलाकार टिमहरुलाई धेरै धेरै बधाई छ।🙏🍒🍒🎋🎋🍍🧀🎀🍎🍎🍏🥞🥞🧀
❤❤❤❤❤❤❤
@@shivaakheli9277 i😮i😅ow8w2w72778ipu
4:479😢e1k0
Badhai xa bro nice songs ❤
म चै tiktook बाट आको गित राम्रो लागेर हाजिर हुम त सबैजना tiktook बाट आउनेहरु सारै राम्रो भिडियो अनि गितको सब्दा❤❤
धेरै धेरै धन्यवाद❤❤❤
Dhari ramro xa congratulations all team ❤❤❤❤
धन्यवाद ।
Damii xa ❤❤❤❤❤❤😅😊😊
अति मिठो तिज गितको भिडियो अहिले दुबई🇦🇪देखि हेर्दैछु
लुजा मप नि अाये हाे गित सुन्न लाई
धन्यवाद हजुर चौतारी सम्म आइदिनु भएकोमा।।
धेरै धेरै धन्यवाद १ सियर पनी गरेर सहयोग गर्दिनुस है❤
geet derai ramro baneko x congratulations all team❤
❤❤❤❤❤❤❤
आहा मिठो गीत ❤सफलताको शुभकामना दाई❤️👌
धन्यवाद
Nice❤❤❤
❤❤❤धन्यवाद