कार्यविधि कानुन procedural law by baburam dahal sir part 2

Sdílet
Vložit
  • čas přidán 30. 05. 2019

Komentáře • 15

  • @lalitjungbasnet3300
    @lalitjungbasnet3300 Před 3 lety +1

    energetic lecture sir...thank you so much

  • @user-wd8le1ou5p
    @user-wd8le1ou5p Před 2 lety

    उत्कृष्ट छ

  • @motegamer9246
    @motegamer9246 Před 6 měsíci

    1:37:04

    • @motegamer9246
      @motegamer9246 Před 6 měsíci

      बन्दीप्रत्यक्षीकरण को केस

  • @jayaramchaudhary479
    @jayaramchaudhary479 Před 2 lety

    Good

  • @loku231
    @loku231 Před 3 lety

    Great lecture....enjoyed taking class

  • @maheshwarichaudhary2045

    V.GOOD SIR

  • @pradiptiwari4722
    @pradiptiwari4722 Před 4 lety

    प्रदेश 1 मा कक्षा 11 देखि कानुन कुन कुन school मा पढाइ हुन्छ ?

  • @lawrelatedproblem518
    @lawrelatedproblem518 Před 3 lety

    Sir natural justice ko padhai dinun unit 3 ko principal of natural justice

    • @nareshgiri1
      @nareshgiri1  Před 3 lety

      कानुन भनेको मानवीय व्यबहार निर्देश गर्ने नियमहरू संग्रह हो । हामीले देख्ने कानुनका किताबहरू भनेका मानब निर्मित कानुन हो । तर मान्छेले नबनाएपनि हाम्रो प्रकृति पनि निश्चित नियमबाट चलेको छ र त्यो मानव निर्मित कानुन भन्दा पनि ठूलो हो । प्राकृतिक न्यायको सिद्धान्तहरूमा धेरै कुरा लेख्न सकिन्छ तर मुख्य २ वटा छन्ः rule against bias यसलाइ no one should be judge of own cause भनिन्छ । न्यायाधिस पनि मान्छे नै हो । आफ्नो, आफन्त वा कुनै नजिकको मान्छेको मुद्दा आफै फैसला गरेमा त्यहा निश्पक्षतामा शंका हुन्छ । त्यस्तो मुद्दा आफ्नो बेन्चमा पर्यो भने श्रीमानहरूले हेर्न नमिल्ने आदेश गर्ने गर्नुहुन्छ । दोस्रो हो Fair trail न्यायाधिसपिच्छे कानुनको व्यख्या फरक हुन सक्छ तर न्यायिक प्रकृया सही वा गलत अबलम्बन गरेको बाट न्याय पर्र्ने नपर्ने भन्ने निधो हुन्छ । हाम्रो कानुनमा पनी आफूलाइ लागेको कसूरको प्रतिरक्षा गर्न मौका दिनु पर्ने, कानुन व्यबसायी राख्न नसक्ने छ भने बैतनिक वकिलले सहयोग गर्नुपर्ने, सुरू तहको फैसला चित्त नबुझे पुनरावेदन गर्न पाउने जस्ता fair trail का व्यबस्था आत्मसाथ गर्न खोजेको छ ।

  • @boitumelobogope2246
    @boitumelobogope2246 Před 4 lety

    Translator please, or was this lecture meant only for those who can hear this language I believe it is really unfair because English is an international language

  • @baburamsubedi4917
    @baburamsubedi4917 Před 3 lety +1

    Sir namsker, contact number milx bhane pauna hajur.