प्रिय विजय कुमार, तिमि आफ्नो प्रतिभाको सिमा , कमीकमजोरी र गल्तिहरुसंग परिचित छौ. जीन्दगीको रंगिन अनुभवहरुले तिमीलाई "wise mirror" बनाएको छ, त्येसैले २३ वर्षे ठिटोलाई पनि तिम्रा धेरै कुराहरु सान्धर्भिक र प्रिय लाग्छन.
यी तिनटै कुराबारे' खुसी' मा स्पष्ट रुपमा व्याख्या गरिदिनुभएकाे छ र फेरि याे भिडियाेले पुर्नताजकि गराइदिनुभएकाेमा अनुभवहरुकाे संगालाे विजय सरलाई हार्दिक धन्यवाद । उ बेला खुसी पढ्दै गर्दा अामाकाे ठाउँमा 'इजा' शब्दको प्रयाेगले सुदुरपश्चिमकै भएर हाेला झन् अाफ्नाेपनकाे महसुस भकाे थ्याे।💙🙏
गरिबी ,अभावमा हुर्किएका युवाका आवश्यकता र भाेगेका विरह धनीकाे घरमा जन्मेका,पैसाकाे बलमा शिखरमा रहेका नेता भएका मानिसले ती हुदा खानेकाे आवाज र भावनालाई बुझेर आहतमा राहत लाउन सक्छन् ? या यस्तै चलिरहन्छ !दबिनेहरु सदा दबिने उदार गर्नेहरुमा हुदा खानेकाे पीडा अनुभव गर्ने क्षमता नहुने ...!?
एउटा अर्को प्रश्न बिजय जि, तपाईं सङ उत्तर छ कि जस्तो लागेर सोध्न मन लाग्यो--- प्रश्न २- जिबनको उद्देश्य के हो? (मानवजाती को उत्पती के अर्थ, कारण वा उद्देश्यको निम्ति भयो वा भनौ इस्वर द्वारा सिर्जित गराइयो जबकी यो पृथ्वीको अन्त्य वा भनौं मानब जातीकै अन्त्य एक दिन निश्चित छ) सम्पुर्ण कुराको अन्त्य निश्चित छ भने किन यस्को सुरुवात गराइयो।
Bijay jee tapaile hamra e neta haruko naam linu vo jun marera gai nai sake aheeleka ra uti belaka samkalin lai ta k hee prerana daik navako hola hami jasto yuwalai yasto vanne gardathe vanera udaran sahit hajurle samjhida mero zindagee tapaile vaneko vawanatmakta jageko jasto vaxa 😊 Ati aananda aayo hajurko kura sunera..
My answer to Sunyana सुनयना जी मलाइ लागेको तिन कुरामा चाही एक चलन चल्तीको भौतिक सुबिधा ( पैसाको आविष्कार हुनु अघि नि जीवन राम्रै चलेको थियो होला कि ?) दोश्रो असल/सन्तुलित संबध सामाजिक / पारिबारिक तेस्रो त्यो दुवैकुराको दुर्घटना हुदा एक दिन तेसको क्षतिपूर्ति पाउने आशा जगाई राख्ने अध्यात्म रुपी इन्सुरेन्स भलै तेसको पूर्ति धेरै ढिलो पाइयोस जीवनकालमा या पाइदै नपाईए नि तापनि तेस्को आशमा जिजीबिषा कायम गरि राखोस बस तेती भएसी एउटा ठिक ठाक को जिन्दगि को गाडी गुडी राख्छ , जुन मेरी हजुरआमाको पालाको जे जति देखे......मेरी हजुरआमाले न कुनै दर्शन जानिन न पैसा नै खोजिन......तर अहिले आएर हेर्दा उनको जिन्दगि कम से कम मेरा लागि लोभ लाग्दो नै थियो
जात,धर्म, कर्म,नैतिकता, ईमानदारीता आदिमा मात्र स्वतंत्रता? ले थिचेको मिचेको समाजमा तपाईका विधार्थी को होलान सर? यसबाट सिधै सुन्न फुर्सत छैनको जवाफ आउछ। तपाईले यती बुझ्नु र भन्नु नेपालकै नाजुक अवस्था बाटै त होला? जानि जानि गर्नुले गरेन ,गर्न नहुने जति गर्यो यस्मा के गर्ने ? मूल प्रश्न यहा छ।
मलाई नेपाली भाषा बोल्न आउँदैन अङ्ग्रेजी मात्रै आउँछ भन्ने तथाकथित अङ्ग्रेजीबाजहरुलाई शुद्ध नै किन लेख्नु पर्यो र ? यिनी पनि आफूलाई गतिलै पत्रकार ठान्छन् ।
शुद्ध लेखे नि अशुद्ध लेखे नि उहाँ नेपाल को टप पत्रकार हो बिजय कुमार उहाँ लाई दुनियाँले चिनेको बुझेको पत्रकार हो ऋषि धमला जस्तो मतियार नेताहरुको पुत्रकार होईन उहाँ कुरो यसरी बुझौ लेखाइ को उसको कमिकम्जोरी खोज्नु भन्दा बरु आफ्नो बुद्धि विवेक को कमि कमजोरी खोजौ महोदय
1) paisa
2) philosophy (for living)
3) sentiment/ emotion
प्रिय विजय कुमार,
तिमि आफ्नो प्रतिभाको सिमा , कमीकमजोरी र गल्तिहरुसंग परिचित छौ. जीन्दगीको रंगिन अनुभवहरुले तिमीलाई "wise mirror" बनाएको छ, त्येसैले २३ वर्षे ठिटोलाई पनि तिम्रा धेरै कुराहरु सान्धर्भिक र प्रिय लाग्छन.
I can listen to this man for hours and hours and hours 💫
you are the one with whom I enjoy listening ! Your analysis are more practical!
पहिलो कुरो पैसा होइन ; स्वास्थ्य हो । दोस्रोमा धन र तेस्रोमा happiness .
युट्युब मा भएका हजुरकाे अन्तर्वार्ता सकेर नी पुस्तक पढेर पनि धित मर्दैन अझै सुनौ सुनौ लाग्छ। तपाईं कति महान् पत्रकार हो। ❤
The only man who I never get tired of hearing❤️🙏
सबै भिडियो हेर्छु सबैभन्दा मन पार्ने कार्यक्रम
आप सभी को दुर्गा पूजा तथा षष्टी की बहुत बहुत शुभकामनाएँ।
आज दोस्रो पटक पनि सुनेर आनन्द आयो, विजय सर !! धन्यावाद
यहाँको खुशी पुस्तक पढे जस्तै आनन्द !! ❤❤
यी तिनटै कुराबारे' खुसी' मा स्पष्ट रुपमा व्याख्या गरिदिनुभएकाे छ र फेरि याे भिडियाेले पुर्नताजकि गराइदिनुभएकाेमा अनुभवहरुकाे संगालाे विजय सरलाई हार्दिक धन्यवाद ।
उ बेला खुसी पढ्दै गर्दा अामाकाे ठाउँमा 'इजा' शब्दको प्रयाेगले सुदुरपश्चिमकै भएर हाेला झन् अाफ्नाेपनकाे महसुस भकाे थ्याे।💙🙏
🙏🙏🙏🙏 मेरो सम्माननिय दिग्गज व्यक्तित्व!
खोइ सुन्न त मन लाग्छ तर जस्लाइ सुनेनी देस ले केही पायेन योगदान गर्नै खोज्दैन तेहि भयेर सबै फिक्का लाग्छ
पैसा दर्शन भावना
गरिबी ,अभावमा हुर्किएका युवाका आवश्यकता र भाेगेका विरह धनीकाे घरमा जन्मेका,पैसाकाे बलमा शिखरमा रहेका नेता भएका मानिसले ती हुदा खानेकाे आवाज र भावनालाई बुझेर आहतमा राहत लाउन सक्छन् ?
या
यस्तै चलिरहन्छ !दबिनेहरु सदा दबिने उदार गर्नेहरुमा हुदा खानेकाे पीडा अनुभव गर्ने क्षमता नहुने ...!?
खुसी र सम्बन्ध पढेपछि मैले आफ्नो जिबन लाई अलग्गै ढंगले बुझेको छु ❤❤❤❤❤
हैट...मलाई मन पर्ने पात्र बिजय कुमार...चाडै एउटा कार्यक्रम लेराउनु हुन आग्रह गर्छु ❤🙏🙏
One of the inspiration person Vijay sir 🙏🙏🙏.. yati bhay paxi Dasain pani katxa ki....
🙏🙏🙏
I can listen you hour and hour and hour and hour ❤
एउटा अर्को प्रश्न बिजय जि, तपाईं सङ उत्तर छ कि जस्तो लागेर सोध्न मन लाग्यो---
प्रश्न २- जिबनको उद्देश्य के हो? (मानवजाती को उत्पती के अर्थ, कारण वा उद्देश्यको निम्ति भयो वा भनौ इस्वर द्वारा सिर्जित गराइयो जबकी यो पृथ्वीको अन्त्य वा भनौं मानब जातीकै अन्त्य एक दिन निश्चित छ) सम्पुर्ण कुराको अन्त्य निश्चित छ भने किन यस्को सुरुवात गराइयो।
मलाई सबैभन्दा मनपर्ने पत्रकार बिजय जी। म पनि हजुर जस्तै पत्रकार बन्ने मन छ। हजुर हाम्रो आइडल हुनुहुन्छ। ❤❤
खुसी किताब पढ्नु भयन छैन जस्तो छ यहाँले
खुशी र सम्बन्धहरु पढे तर अरू पनि छन् कि हजुर?
Truly best Doccumentry Vijay sir ♥️♥️♥️🙏🙏🙏👍👍👍🇳🇵🇳🇵🇳🇵
सहमत।
अत्यन्त सान्दर्भिक ,धन्यबाद ,हजुर लाइ ...नमन...
Mobile chalauda chalauda kaan lai ramro nutrition milyo, great person
Bijay jee tapaile hamra e neta haruko naam linu vo jun marera gai nai sake aheeleka ra uti belaka samkalin lai ta k hee prerana daik navako hola hami jasto yuwalai yasto vanne gardathe vanera udaran sahit hajurle samjhida mero zindagee tapaile vaneko vawanatmakta jageko jasto vaxa 😊 Ati aananda aayo hajurko kura sunera..
स्वास्थ शरिर के अन्तरगत परो त सर🤔🤔🤔मुख्य कुरा स्वस्थ पनि होनि😂सबै भएर स्वास्थ अनुकुल नभए फिका हुन्छहोला शायद जिवन❤🙏🙏
अत्यन्तै सान्दर्भिक छ ।
Desperately waiting for Sunaina`s next question and your answer Vijay sir
Kudos to you for presenting real life truth in the so simplest terms and that's also in a unique Vijay Pandey style. 🙏🙏
❤❤❤❤
heart touching ideology.
नमस्ते 🙏
राम्रो कार्यक्रम
कृपया अलि चाँडै आउनुहोला
पर्खाइ लामो भयो???
Please do an interview of king Gyanendra Shah and discuss his life and what keeps him in the situation to leave the palace and live as a common man.
Great person vijay dai
Great person vijaya❤ jiii❤❤❤❤
vijay dai your awesome i like your presentation
Your talks are so fascinating and realistic. I wish you would start a podcast
Thank You Sir 🙏🏼🙏🏼🙏🏼
At this age, your presentation is quite interesting.
❤
Regularly viewings 🎉
Great
Salut sir
Yes
मै बुझेकाे मानिस आत्ती नु हुदैन ।
❤❤😊😊
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
नमस्ते 🙏
सहि प्रश्न आधा उत्तर हो भन्छ्न । पूरा उत्तर दिनु होला । धन्यवाद... 🎉❤ शुभकामना ...
My answer to Sunyana सुनयना जी मलाइ लागेको तिन कुरामा चाही एक चलन चल्तीको भौतिक सुबिधा ( पैसाको आविष्कार हुनु अघि नि जीवन राम्रै चलेको थियो होला कि ?) दोश्रो असल/सन्तुलित संबध सामाजिक / पारिबारिक तेस्रो त्यो दुवैकुराको दुर्घटना हुदा एक दिन तेसको क्षतिपूर्ति पाउने आशा जगाई राख्ने अध्यात्म रुपी इन्सुरेन्स भलै तेसको पूर्ति धेरै ढिलो पाइयोस जीवनकालमा या पाइदै नपाईए नि तापनि तेस्को आशमा जिजीबिषा कायम गरि राखोस बस तेती भएसी एउटा ठिक ठाक को जिन्दगि को गाडी गुडी राख्छ , जुन मेरी हजुरआमाको पालाको जे जति देखे......मेरी हजुरआमाले न कुनै दर्शन जानिन न पैसा नै खोजिन......तर अहिले आएर हेर्दा उनको जिन्दगि कम से कम मेरा लागि लोभ लाग्दो नै थियो
पश्न
1 Num paisa hoina
1 Num nalej
2 Maya
3 Paisa
Ra 4 ijjat
जात,धर्म, कर्म,नैतिकता, ईमानदारीता आदिमा मात्र स्वतंत्रता? ले थिचेको मिचेको समाजमा तपाईका विधार्थी को होलान सर? यसबाट सिधै सुन्न फुर्सत छैनको जवाफ आउछ। तपाईले यती बुझ्नु र भन्नु नेपालकै नाजुक अवस्था बाटै त होला? जानि जानि गर्नुले गरेन ,गर्न नहुने जति गर्यो यस्मा के गर्ने ? मूल प्रश्न यहा छ।
Price: Not for sale.
Hello sir
सुनईना को हुनुहुदो रहेछ?
Yo yt channel ko editor lae pakkae pani dashain lageko hunuparxa.😂
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️
यस्तो सिनियर पत्रकारले शुद्ध लेख्ने कोसिस गरौं । प्रशन होइन प्रश्न हो । जिवन होइन जीवन हो ।
मलाई नेपाली भाषा बोल्न आउँदैन अङ्ग्रेजी मात्रै आउँछ भन्ने तथाकथित अङ्ग्रेजीबाजहरुलाई शुद्ध नै किन लेख्नु पर्यो र ? यिनी पनि आफूलाई गतिलै पत्रकार ठान्छन् ।
उनी गतिलै पत्रकार हुन, व्यकरण गलत सहि हुनसक्छ।।
Man made mistake bro typing mistake 🤔
शुद्ध लेखे नि अशुद्ध लेखे नि उहाँ नेपाल को टप पत्रकार हो बिजय कुमार उहाँ लाई दुनियाँले चिनेको बुझेको पत्रकार हो ऋषि धमला जस्तो मतियार नेताहरुको पुत्रकार होईन उहाँ कुरो यसरी बुझौ लेखाइ को उसको कमिकम्जोरी खोज्नु भन्दा बरु आफ्नो बुद्धि विवेक को कमि कमजोरी खोजौ महोदय
uhale bhannu bhako kurama chai dhyan diu na ki spelling ma hoina
❤