नेपालका खेतबारी खाली , कुरा ठूला ! याद राखौ, थालमा छैन भने , त्यो कतै छैन । सोचौ !
Vložit
- čas přidán 26. 07. 2023
- थालमा छैन भने, त्यो कतै पनि छैन। भोको पेटले संसार त्यस्तो देख्दैन, जस्तो भरिएको पेटले देख्छ ।
'तपाईको थालमा छैन भने, त्यो कतै पनि छैन - Food matters ' सृंखलाको भाग -१ । - Zábava
विजयजीको यो सत्प्रयास प्रति नमन ।🎉🙏🏻
धेरै संमान र आभार टक्र्याउछु विजय सर।खोजमुलक पत्रकारिता बिचार र आदर्शका प्रतिमुर्ति महान पत्रकार बिजय सर कोटि कोटि सलाम।
एउटा नखोतलिएको विषयलाई गम्भीर रुपमा उठान ।। हार्दिक सम्मान विजय सर ।।
यो त हाम्रो दिनचर्या हो हाम्रो लागि भन्दा नि संसद भवन भित्र देखाउनुपर्ने कार्यक्रम
श्रध्देय व.प.विजय दाइ हार्दिक नमन । यो प्रेरक वृत्तचित्र र्हेर्दैगर्दा नेपाली समाजले श्रम र नेपाली किसानलाई माया सम्मान गरोस् सरकार ,नेता कृषि नीति निर्मातालाई सद्बुध्दि ,विवेक र प्रेरणा मिलोस।
करेक्सन :
- १६ ' ४५ " मा 'विजय नामक गहु' हुनु पर्नेमा ' विजय धान ' भनिएको ।
- १६ ' ३४ नर्मन बुर्लाग पुरस्कार रक़म दस लाख रुपया हो ।
काठमाडौं मा बसेर ठूला ठूला कुरा गर्ने लाई के थाहा देश को अवस्था, नेपाल कसरी चलेको छ भनेर थाहा पाउन की तातोपानी वा वीरगन्ज भैरहवा गएर हेरे हुन्छ ।
हावामा गफ मा देश चल्दैन
सबै मा नमन ,विषयले मन छोयो।
उच्चस्तरको पत्रकारिता उहाँको सोच खोज प्रती उच्च सम्मान निकै एकाग्र भएर हेर्दै थिए भिडियो कतिछिटो सक्कियो अझै यस्तै भिडियो हेर्न आतुर छु🙏🙏🙏
मेरो नयन नै भिज्यो !!
धन्यवाद विजय सर सलाम !!
पहिलो कुरा विजय दाईको प्रस्तुति शैली उच्चस्तरीय र दोश्रो लामो समय पछि थोरैबाट धेरै कुरा बुझ्न सकिने बिषयको प्रस्तुति , धेरै समय पछि खुशी लाग्यो
Thanks Vijayji school team...
विजय सर हजुरले उठाउनु भएको विषय धेरै राम्रो छ । नेपालको उत्पादन मुलक तराईका जमिन घरघडेरी र पहाडका युवाहरू सबैजना वैदेशिक रोजगारीले जमिन बाझो रहेको छ ।। नेपाल खाद्य संकट हुनेछ ।😢 अनि अर्को कुरा मैले 3 बर्ष 8 महिना सम्म सरकारी विद्यालयमा काम गर्दा देखेको र भोगेको यो दिवा खाजा लागू भएपछि धेरै विद्यार्थीको विद्यालय आउने दर बढेर आएको छ ।।।
Dear Vijay Dai,
Namaste! Thank you for creating this extraordinary documentary. It surpasses the typical bounds of a mere documentary, as it profoundly awakens us to the fundamental needs of our lives, which we seem to have forgotten. I have always been an ardent admirer of your work and remain deeply grateful for the inspiration and fresh perspectives you provide on life and the universe at its very core. I intend to share this enlightening piece with my students as well.
विजय सर म हजुर को सिको गर्ने प्रयाश गर्दै छु। आशीर्वाद पाम है🙏🙏🙏
बिजय सर तपाईंको साेच नै यथार्त मा परिणत हुन्छ ।
अमेरिकामा पनि किसानलाई बडो सम्मान गर्छन्।
अति नै मार्मिक सर ,थाल मा छैन।भने कहि छैन।आफ्नो उत्पादन केही छैन्,किसान लाइ किन उपेक्ष, नमन हजुर
देशको जल्दों बल्दों समस्याहरुको प्रोग्राम बनाइरहनुहोला बिजय सर 🙏🏻शुभकामना 😊
यति राम्रो कामको लागि सलाम सर🙏🙏
यो डकुमेन्ट्री भिडियोको सार बहुआयामिक छ। मेरो भोगाइ तिनै स्कुले बालबालिकासंग मिल्दोजुल्दो भएकोले होला! मार्मिक लाग्यो।
किसानहरूको जय होस!! 🙏🏾 नेपालमा पनि किसानहरूको प्रगति होस।
हृदयदेखि नमम बिजय सर हजुरलाई❤❤❤
Thanks for your interesting and meaningful documentry. Your investigation and presentation approach is highly appriciable in every episode.
You are great soul sir
Nepali Journalism and Writer Bijay Kumar Pandey sir you are great. Salute to you
राम्रो कामको लागि विजय सर र सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद 🙏
बास्तबिक किसान लाइ सम्मान गरौ उनिहरुको हौसला बढाऔ ।
Good job vijay sir and the team👏
You have my respect Vijay Kumar sir.
बिजय सर को जय होस ।🎉❤
Pandey sir namskar dherei barsa hajurko disa nirdes ko gahiro maya marnu bhayo dherei la amo samaye oaschat darsan milyo khusi xu rahan paau bijaye sir
Best of the best
I appreciate your contribution to shedding light on this issue.
गुरूदेव सब्द छैन म संग बस धन्यवाद🙏
Wow what a clear and detailed documentary. It is what it should be. Great work!
बिजय जि को दुरदर्शिता पुर्ण सामाग्री को सराहना गर्द्छु
Heart touching ❤❤❤
Best creation by Vijay Sir
धेरै राम्रो भिडियो सर
म बच्चै देखि बिजय कुमार पाण्डे सर को टिभी कार्यक्रम हेरेर हुर्केको हु अझै पनि खोजी खोजी हेरिरहन्छु।पत्रकार मात्र नभएर साहित्यकार अझै समाजसेवि पनि हुनुहुन्छ तपाईं बाट बहुत प्रेरित छु।धेरै धेरै धन्यवाद सर हजुर को प्रयास बाट कक्षा ६ देखि माथिका विद्यार्थी ले खाजा खान पायका छन
I have no words to admire you, great contribution by your intelctual which you achieved through your lifetime journalism. Hats off to you....❤
jaya hos, ....
Bijaye sirlai ramro kaamko lagi salamx.
हजुरको प्रयासलाइ नमन छ।
वा बिजय सर वा 👏👏👏यो हो नि त वास्तविक पत्रकारिता ।
विजय सर नमस्कार
भुईतहकाे कथा
Really grateful to you for raising a serious issue in front.
Dherai Dhanyabad sir yo documentary ko lagi
Vijai sir 🙏 ❤❤❤❤❤
Kehi samye agadi ali asakta abasthama dekheko thiye ahile ramrei abastha ma dekhna paye khusi lagyo sarirma rahunjel dekhna paeos dherei khusi xu
Nepalese journalism in the way of a new era. ❤
One of the best jernolist
sayagoi haat haru le yesta program haru derai para samma dekhna payeoos😊😊😊😮😮😮
wow. great documentary,,
तपाईंको काम हामी कक्षा ७,८पढदा दिशानिर्देश मा नेपाल टेलिभिजनमा हेर्ने गर्थ्यौ एकदम उत्कृष्ट ❤❤❤यो हेर्दा पनि पत्रकारिताको असल रुप हो यो
It is a really nice documentary. Thank you very much.
It is really nice documentary Vijay dai 🙏🙏🙏
Very insightful. Thank you. Hope your remaining shows will also consider other issues/dimensions of the food system.
Amazing and very insightful documentary. Kudos to the team members 👍🏻
नेता र राजनीतिका कुरा नेपाली जनतालाई अब अपच भएको बेलामा थालका कुरा बरु सुहाउँदो लाग्यो।
Last not least, Super presentation, background music and scenarios... everything heart touching...my eyes welled up tears....
Very nice ! Keep up the good works sir !
Ready to contribute sir for welfare of them
Everytime i watch his video tears come in my eyes... Keep posting. Source of motivation❤
Sangsaar ko bhagdaud ma tapaile amulya samaya nepal ko yathartha ko chitran garera dinu vayeko ma dhanyabad.
Jay Nepal 🇳🇵
Informative
Excellent one
Great report
Always happy to see you video Bijaya sir
Real story.bijay ji thank u
30:17 Amazing, just Amazing❤❤
Just love this production. Dear Vijay, I wish you will be giving more such creation in coming days. Such thought provoking documentary might play a pivotal role to break the stereotyping of farmer.
Dear Vijya Dai,
I wanted to take a moment to express my sincere gratitude for all your hard work and dedication. Your commitment to your work is truly admirable, and it doesn't go unnoticed. You have consistently gone above and beyond in your responsibilities, and your efforts have made a significant impact on the success of your team. Your positive attitude and willingness to help others make you a true asset to our workplace.
Good job
good job sir
Important ❤❤❤
Hats off Bijaya Ji. Wah kya bat hai. Content and context both are suitable in our present scenario. It is really a good documentary. Eger to see upcoming episodes.
Good job keep it up don't end the journey please sir ❤❤
Was waiting you!!
Aaile aayar ramro reality show lyaunu bho bijaya G good jab❤❤
Inspiring
Just "Wow"
Good news
🎉 DARDANAK MARMIK ARTHATANTRA OF NEPAL 🇳🇵 DAAI BHAAT TARKARI . BAS YETI NAI RAHECHA NEPALI KO JINDAGI .🎉 IN THOUGHTS IT'S A ROCKET SCIENCE OF NEPAL .
समस्या देखाएर समाचार बनाउन त जस्तो पत्रुकारले पनि सक्छ , देसको हालत एस्तो बनाउने चोर नेताहरुलाइ तह लगाउन सक्ने बालेन जस्तो जिउदो मानिससरुको आवोस्यक पर्छ
भावुक भएँ विजय सर नमन🙏🙏❤️
धेरै धेरै धन्यवाद र आभार विजय सर🙏🙏🙏 हजुरको सहयोगको कारण सम्पुर्ण विध्यार्थी भाइबहिनीहरु लाई दिवा खाजा खुवाउन सम्भव भएको छ।
❤
Dhanyabaad Deepak sir. Tapai jasto manchhe dekhda nai maile manabta Mathiko asha chodeko chaina. Keep up the good work
Thanks Dipak sir
यो भिडियो हेरेर एकदमै खुसी लाग्यो, दिपक सर र उहाको टिमले गरेको कार्यलाई मनै देखि सलाम छ 🙏🙏.
सर हजुरले विधालयमा कृषि तर्फको प्राविधिक शिक्षा अध्ययन गराएर त्यहा पढिरहेका विधार्थी लाई उत्पादन संग जोडि दिनु भएको भए झनै राम्रो हुने थियो ।।
🙏🙏❤️
विजय सर धन्यबाद यो भिडीयो तयार गर्नुभएकोमा🙏। केहि गर्न खोज्दा खोज्दै पनी साथ र सहयोग नपाऊँदा आज टाढा रही आँखाभरी आँशु बनाऊनु पर्यो। आशा छ मैले पनि केहि योगदान गर्न सक्नेछु देशको लागी🙏🥺🙏
Respect u sir for this reality of nepal, sir don't waste food bare yauta awareness vidoe banaunus sir
nice❤🙏🙏
कल जो हुआ, उसके लिये शुक्रिया कहो.
आज जो हो रहा है, उसके लिये आभार मानो.
कल जो होने वाला है, उसके प्रति आशावान रहो.
La yo chai ramro cha. Galaxy ko jasto Interview chai please na linus. Guest lai bolnai dinu hunthena tapaile ani guest ko mukh ma words halnu hunthyo. Yo chai ekdam ramro cha.
दाई ❤❤
Bijay dai QR dekhina? I want to subscribe.
Prastuti asadhai ramro tara studio ma visual balance garnu vayeko vaye sunma sugandha hunthiyo ❤❤❤
Hats off to that mahila samuha!! Real women instead of so-called insta influencer nibbis
❤
सर हजुर राजनीतिमा गयर सिकाउनु पर्यो।🙏🇳🇵🇳🇵
❤❤❤❤
अति सुन्दर ❤