कुलमानको बिषयमा ओलीलाई अन्तिम चेतावनी - जनताको बिजुली फ्री गर्ने ल्याकत छ ? Kulman | oli | Todaynews
Vložit
- čas přidán 8. 09. 2024
- कुलमानको बिषयमा ओलीलाई अन्तिम चेतावनी - जनताको बिजुली फ्री गर्ने ल्याकत छ ? Kulman Ghising | Kp oli | Todaynews
#kulmanghising #kpoli #todaysnews #manishjha
---------------------------------------------------
वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
Contact us : wavenepalnews@gmail.com
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©wavenepal
केपि ओलि र सेरेको सरकारलाई मुर्दा वाद भन्न चाहान्छु! साथीहरु!
याे उठाउने पैसाको जती छुट हुन्छ त्यसको कम्तीमा ५०% एमालेले 2084को चुनावमा पाउँछ त्यसैले ओली सरकार देशको हितमा छैन
Good luck bro
Sahi kuraho
मनिस जि को कुरा सत पर्तिसत सहि छ।
बिजुलिको लागेको बिल तिर्नुपर्छ , एमाले , काँग्रेस , ओलि, ब्यापारी
अब सहन सकिनदैन देश व्यापी अादनलोन गरनुपर्छ अब जनता नसुतम ठोक्नु परछ अब चोर।दलाल हरुलाई
केपी ज्यू को नेपाल राष्ट्रिय मा खोट देखिदैछ | नीयत साफ रहे सुधार आउनेछ देश देश बन्नेछ मुल नेपाली नागरिक को सक्रियता द्वारा |
बिहिबार २४ साउन २०८१. Thursday's 08/08/2024.
*"_+/:-@# भगत वैदिक नेपाल.
वलि जि लाई बङ्गलादेश जस्तै गनुपर्छ
सहि कुरो 💯💯
जये कुलमान जये राष्ट्रिय सोतान्त्रा पार्टी
खबरदार ओली सरकार ले कुलमान गिसीनङ लाई हतावन पाउदैन 👍️💪😁♥️🇳🇵 जय कुलमान गिसीनङ 👍️💪😁♥️🙋♂️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
🇳🇵🇳🇵🇳🇵🇳🇵
आम नेपालीका कट्टर दुस्मन ओली हुन् यिनको नजरमा त सिर्फ झोले कार्यकर्ता र चन्दा भेट गर्ने व्यापारी मात्र छन्
😮माननीय मनिस ज्यु र माननीय माधब ज्यु काे कुरामा दम छ सालुट
अब जनताहरु सवै मिलेर यस्ता चोर,जनतामारा,घुस खोरी सवै नेताहरुलाई वंगलादेश र श्रीलंका देशमा जस्तो देश निकाला गर्नु पर्छ।
Ho yi ahile samma ka dal ka sabai lai
Yes, if not now, when ??? Time to Rise fellow citizens.
१००%सहि भन्नुभो माननीय शक्ति बहादुर बस्नेत ज्युले🙏
यो सरकारलाई 2084 चुनावमा तिर्नु पर्छ जनताले होसियार भरट्र्चारि हो
100% सहि भन्दै हुनुहुन्छ खबर्दार बिगार्ने भत्काउने,सरुवा बडुवा गर्ने, ओलि सेरे आर्जु, कल कार्खाना सरकारी जग्गा बेच बिखान गर्ने यो भन्दा अराजक बिकाश बिरोधी काम भैइ रहेको छ। केहो यो सुन्न,देख्न नसकिने कार्ये हरु किन गर्दै छौ?जबाफ पाउ?
ओलि राजिनामा दे ।
कुलमान भगवान हो कसैले नसोचे हुन्छ कमजोर भनेर
कुलमान घिसिङ जिन्दा बाद 👍
सह सत्य तथ्य कुरा भन्नुभयो मनिष जि , जय होस ❤❤❤
मनिस झा जिन्दावाद ❤ no if no but जसरि हुन्छ तिर्नु पर्छ । अरु जान्दैनौ 😏 रास्वपा जिन्दावाद ❤❤
हरेक पटकको सरकार र नेतृत्व नेता बर्गहरु हाम्रो देश र जनताका लागि दिन दिन नै घातक हुन्दै गएको छन् ।
दुर्गा प्रसांईले बोलेको सहि रहेछ ।
सहि कुरा धन्षबाद सांसदज्यू।
कुलमान नेपाल आमाको सच्चा सपूत हुन । उनी पदमा नरहे पनि नेपालीको मन , मुटुमा रहेका छन । देशलाइ उज्यालो बनएक हुन ,सबै नेपालीलाई थाह छ।❤❤❤❤❤❤
एकदम सही कुरा सर
जनताहरू,१८ घण्टा लोड सेडिङग नर्बिसौ,कुलमान सर ले हामीलाई अँध्यारो बाट उज्यालो मा ल्याउनुभएको हो वहाँको योगदान लाई हामी जनताले सम्मान र्गनूपर्छ ।
100% सहिकुरा रासपा मनिस जि गुड
कुलमानलाई साथ दिऔ। भ्रष्ट एमाले केपी ओली जस्ता भ्रष्टाचारीहरु बाट फाईदामा गएको नेपाल विद्युत प्राधिकरणलाई जोगाऔ।
बिधुत प्राधिकरणको बिसयमा सरकार बिपक्षी कुलमान र पैसा नतिर्ने कम्पनी सबैका बिरुद चौबिस घन्टे पुर्जी काट देउबा ओलि प्रचण्ड र कुलमान्का नाउमा ताकी आजस्म्म यो बक्यौता किन उठाइएन
१००,१००/ सही चेतावनी ।
माफियाको बादसाह केपी
केपि बा तेस्तै हुन जे कुरामा अधिनायकवाद लाद्ने फरक मत राख्ने लाई घोक्रे ठ्याक लाई हाल्ने उदाहरण ,माधब नेपाल ,झल नाथ खनाल,भिम रावल लाई पनि भाकै त्यही हो ।
केपि।योदेसको।नागरिक।हैन।यो।सरनसथि।हो
ओलि लाई सेख हसिना लाई जस्तै भगाउन पर्छ य भस्टचारी को नाइके हो
कालोमोसो दलेर देस निकाला गर्नुपर्दछ !
माफियाहरुले तिर्नुपर्ने बक्यौताको अाधा रकम केपी र सेरेको खल्तिमा हाल्दिएको हुनुपर्छ । देश खल्लास
अब बाङ्लादेश देस को जस्तै आन्दोलन हुदैन भन्न सकिन्न नेपाल मा पनि अहिलेसम्म जनता चुपचापले बसिरहेका छन कुन दिन नेपाल मा पनि बिस्फोट हुन्न भन्न सकिन्न महोदय
24घण्टा बिजुली बाल्नेले नतिर्ने हो भने जनताले किन तिर्ने? आन्दोलन किन नगर्ने?
कांग्रेसले कलकारखाना बेच्यो अब एमाले भन्नेले देश बेच्छ यो दुई पार्टिलाई नलखेटे सम्म नेपाल कहिले पनि बिकाश हुदैन
सलामछ मनिस झालाई
उध्याेगपति हरूले तुरुन्तै महसुल तिर्नुपर्छ ।।
Kp भनेको यो देश बनाउने हैन रहेछ,कति आशा थियो केपी को सबै चक ना चुर भयो अब
Kp sanga asha nagarnu yo chor ho
ठग उद्योगपति सेरे ओलिआरजु र त्यस्को हनुमानहरुलाई फासिको कार्वाही हुनुपर्छ
जन्तालाई फिरिमा बिजुलि दन सक्नु पर्छ जन्तालाई यकरुपया पनि नछोड्ने ब्यापारि लाई छोड्ने यो हुदैन
जय कुलमान
यो सरकार लुट,ठग र भ्रष्टहरुको सेटिङबाट बनेको स्पष्ट भयो।यो सरकार राष्ट्रघाति छ अत:नैतिकता छ भने तुरुन्त राजिनाम दिएर देशलाई निकास दिनु पर्छ।
अब हामीहरु सबैजना मिलेर यक्चोती रासोपालाइ हेरौन है 84 मा त्यसपछी विकल्प देखौला जय देश
राम्रो भन्नू भयो मनिष सर
Manish is good
Well done 🎉🎉🎉🎉🎉🎉🎉🎉
सहि हो मनिश झा को कुरा 100% यो माफियाको सरकार ले गरिब जनताको बारेमा बोल्दैन ! बिचौलियाको कुरा सुन्छ ! माफिया को कुरा सुन्छ ! होइन भने 22 अर्ब न उठाउने अनि उल्टो रिन ल्याउने !यी चोर हरु ले देस नै बेचेर खाने काम गर्दैछन ! यिनिहरु लाई जेल हाल्नु पर्छ !
गुड शक्ति बस्नेत ज्यु।
Good like kul man
स्यबस मनिष बाबू सहि कुरा भन्नुभयो
Good 👍💯 kura
Good job 👍👍👍👍👍👍👏💯😀😄jay ghanti
Great speaking thank mp
नेपालको हितमा यथार्थ र तर्कपूर्ण विश्लेषण गर्ने मिश्रलगायतका सांसदहरूलाई धन्यवाद र बधाई पनि !
नियमानुसार बाँकि बक्यौता अशुल उरर गरिनुपर्छ ।
Manniye Manish Jha Ji I'm agree with your Parliament speech.
सारै राम्रो कुरा सुभकामन
केपी ओली ले ८४को लागि चुनाव खर्च जुटाएको हो
मनिसजिकाे कुरा सहि ,,,,
जय कुलमान, हामी सबै तपाईंको साथमा छौँ
Good
सहि हो माननीय
Manish jii you are absolutely right sir Salute you
चोर भ्रस्ट देशद्रोहि भन्न चाहान्छु के.पि ओलि देउवा लाई
यो सभामुख मुला बिपक्छि सांसद लाई बोल्ने समय किन बिचमा समय सकियो भन्दै छ।मनिष झा लाई पुरा कुरा राख्न दिनुपर्ने थियो।।
Well done Manish jii very good explanation ❤❤❤
राजतन्त्र नै ठिक थियो
कुरा दाँयाबाँय होइन , बुझ पचाएर नबुल्नुस ,सोझो कुरा बिजुली चलाए बपात पैसा तिर्नुपर्छ
हामी जनता पनि अब घरकाे बिल नतिर्ने
Jaya kulman
Jaya Ghanti 🔔🔔🔔🔔🔔🔔
अब जनताहरुले पनि बिजुलिको बिल तिर्नु पर्दैन ।
वा दरिलो झापट दिनु भयो गिरि बन्दुको नाईके केपि लाई सलुट छ यस्तै दरिलो भयर जहिले पनि सहिको पक्क्षा उभिनु होला
K p bhanda prachand good
गुड लक मनिष सर
लोकतन्त्र माथि उपभास मनपरीतन्त्र😢😢😢😢
Good 👍 jay ghanti
पि एमलेत राजस्व कदापि चुहाउनु हुन्न चिहिन दिन्न भनि राजस्व उठाउ सकृय निर्देश दिनुकाे साथै सकृय भइ उठाउन लगाउनु पर्नेमा तिर्नुपर्ने केहि उद्याेगि र ब्यापारिहरूलाइ तिर्न ढिलाइ गर्न प्राेत्साहित गर्न खाेजेकाे जस्ताे देखियाे । याे कदापि ठिक हाेइन ।
हजुरको भनाइ प्रती सहि लाग्यो
आब पनी नेपाली जन्ता केपी र सेरे लाइ चिनु सकेन भने भात नखादा हुन्छ
एमाले का नेता कार्याकर्ताले भात होइन ओलिको गुहु खान्छ तेसैले त कुल्मान लाइ भगाउन खोज्दै छ!
दुई दलियमा जाने हो भने एक चोटि मध्यावधि चुनावमा गएर जसको बहुमत आउँछ उसैले दुई दलिय प्रणालीमा जाने संविधान संशोधन गर्ने काम गरोस् ।
बेरोजगारी गरीव जनताको घरमा ६२ दिनमा २००० पुग्दा लायन काटीन्छ र अध्यारोमा बस्न बाध्य छन भर्ष्टनेता र यिनका तलुवा चाट्ने झोले हरु । तिम्रा लाजनैतिक कस्कोलागी ।
अरु होइन अब टुलो ठुलो नेत्ता हरुलाइ बाङ्लादेश मा जस्तो खेतौन पर्छ जनता हरु एकजुट भएर
मतियारको लागि हतियार पनि तयार भै सक्यो, प्रयोग गर्न मात्र बांकी छ।
जन आंदोलन गराउन हो यो kp शेरे गुण्डाको नाईकेलाई जेलमा हालौ यो नेता होइन देश सक्ने किरा हुन् यस्तो व्यवस्था नाई फालौ जन निर्वाचित pm बनाऊ
100% Right kura good luck rsp🌹
सहि,बकताबे,दिनु,भयो,मानानिय,जु,सलामछ,जायकुलमानसर
देसको सबै कम्पनी हरु यमाले र काङ्ग्रेस मीलेर खाय।अब बाकी नेपाल तेलीकम र बीदुत प्राधीकरन बाकी छ।यो पनि जनता हरु चुप बस्ने हो भने बेचीदीन्छ्न।अब सेतीङ चल्न सुरु भयो।
स्वतन्त्रता माथि अंकुश लगाउने पराकाष्टा
अब याे सकार लाई दाेसदिन छाडाै इनिहरु काे मेमाेरी नै छैन
उखाने सरकार भनेकाे जनताबाट कर असुलेर भ्रष्टाचारीलाइ पाेस्ने सरकार हाे। उखाने सरकार राजिनामा दे जनताले घिसार्दै निकाल्नु नपराेस।
केपि ओलिको सरकार यानी रास्व्प्स्स्ले गरेको राम्रो काम आज क्रे पि ओलि सरकार ले नै खारेज किन तेति बेला खायको तलब भत्ता पनि फिर्ता गर जे मन लाग्यो तेहि गर्न पाईदैन ।
ठिकहो!!!
Mananiya Sapkota jiu ra Mananiya Manish jiu thank u very very much ♥ Kulman jiu go ahead ♥ we are proud of you 🙏 ❤
नेपालको संसदीय इतिहासमा यति घृणित यति अपमानित यति घृणित र पतित देशद्रोही क्रियाकलापको आहालमा चुर्लुम्म डुब्न लाग्दै गरेको संकेत देखापरेको छ !संसद बेश्यावृत्ति मा लागेका महिलाको भन्दापनि नघृष्ट देखिदै आएको छ !
Good sahi vannu vayo
नेपाललाई २४ अरब रकम ऋण कस्कस्ले बनाए यिनै के पि ओलि,देउवा,प्रचण्ड ,माकुने,बाबुराम ,झलनाथ ले मुख्य जिम्मेवारी लिने कि नलिने।नेता कर्मचारी नै स्वार्थमा,आपसी आर्थिक लेनदेनमा भेटेर उद्योगिले तिर्नुपर्ने अरबौ रकम छुट दिने प्रधानमन्त्रीको मौखिक आदेशले जनताको सम्पत्ति बाढ्न नमिल्नुपर्ने होईन र।जनताको सम्पत्ति बाढ्ने देशद्रोहि हो।बरु सो रकम असुलेर सडक,शिक्षा ,स्वास्थ्य मा लगाउ।
Manis sar ko kura 100 sahi x
सहि तुक छ आज बोल्ने साम्सदहरुको।यो हो तरिका।
यो कुरा सहि छ मेरो सहमत छ