बंगलादेशको इशारा र बालुवाटारको हेलिप्याड । गगन-विश्वप्रकाश गायव ! POWER NEWS

Sdílet
Vložit
  • čas přidán 9. 09. 2024
  • बंगलादेशको इशारा र बालुवाटारको हेलिप्याड । गगन-विश्वप्रकाश गायव ! POWER NEWS
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Komentáře • 482

  • @tekbahaduradhikari7834
    @tekbahaduradhikari7834 Před měsícem +137

    पत्रकार सर ले जनतालाई चित्ता बुझ्दो कुरा बुझाउनु भयो धन्यबाद सर

  • @ghanshyambhattarai9956
    @ghanshyambhattarai9956 Před měsícem +78

    अब पनि नसोच्ने हो भने देश सकीन्छ। उठौं जागौं सबै नेपाली एकजुट भएर।

  • @GyanBishwokarma-d9l
    @GyanBishwokarma-d9l Před měsícem +57

    वाह news भनेको यतिको हुनु पर्छ। हिमत चाहिँ रहेछ। सहि र सत्य लाग्यो।

  • @govindapdshrestha
    @govindapdshrestha Před měsícem +207

    गगन र विश्व लाई यथार्त कुरा कस्तो मिलाएर भित्तामै पुग्ने गरी दिनु भो।😂😂😂

  • @dalbahadurgahamagar1912
    @dalbahadurgahamagar1912 Před měsícem +110

    भाग्न लाई बनाइएको हेलि प्याड डोजरले भत्काइदेउ बालेन ! 🙏🙏

  • @thaparamesh4478
    @thaparamesh4478 Před měsícem +25

    एकदमै सही कुरा गर्नु भयो सर हजुरलाई सलुट गर्दछु

  • @balveerbestu6819
    @balveerbestu6819 Před měsícem +65

    पहिले खुब गगन र विश्व ले रबि को खेदो खनेको थियो अब जीबी राई कहिले लाउनी 😂😂😂😂

  • @lilanathpagenilila
    @lilanathpagenilila Před měsícem +6

    एकदमै गजबको पत्रकारिता अनि सहि बिश्लेसन गर्नुभयो पत्रकार महोदय 😄😃😄😃😄😄😃😄😃😄

  • @ghanlimbu9063
    @ghanlimbu9063 Před měsícem +18

    क्य गजबको description नमन छ टेक नारायण ज्यू।यी दूई चो. हरू हराएको सूचना थाहभो कथं देखापरे म तूरून्त खबर दीनेछू।

  • @user-ie9dp8mt8b
    @user-ie9dp8mt8b Před měsícem +5

    आहा ❤ सारै राम्रो कुरा जनता माझ सम्प्रेषण गर्नूभयो धन्यबाद सर !

  • @bishnupaudel4684
    @bishnupaudel4684 Před měsícem +9

    जे होस् यि दाजु लाई अहिलेको सरकारले खेदो खन्ला तर यिनलाई नेपालि जनताले तोप सलामि दिनुपर्ने देखियो । हुन त यो राजनिति हो तर यथार्थमा देखिएको कुरा यहि हो ।

  • @user-vg2bl4eh1q
    @user-vg2bl4eh1q Před měsícem +22

    बंगलादेश जस्ताे अानदाेलन नेपालमा अब जरुरि टटटटटटट??????????? काे काे हुनुहुन्छ।।।।

  • @user-xg2gi5rj2k
    @user-xg2gi5rj2k Před měsícem +3

    त्यस्को बाउको सम्पति भए पो माया हुन्थ्यो जनताको रगत र पसिनामा खेल्न पल्केका नेता नामका कलंकहरु

  • @Nepal-p8i
    @Nepal-p8i Před měsícem +15

    भोलि हामी पनि लठी हतियार हरु माइतीघर का पसलहरु मा लुकाउनुपर्छ, प्रहरी muji हरुलाई हेरुनुछ 😡😡

    • @Amaragrawal20475
      @Amaragrawal20475 Před měsícem +2

      Sai ho brother aaunu parxa yr dhilo vaesakyo ... Hamro sathi lai pitna ta vayana ni

    • @santoshdhakal9908
      @santoshdhakal9908 Před měsícem

      Chitta bujyo brother bholi sab aaum youth haru j parxa tei garne ho

  • @bhushanshrestha2732
    @bhushanshrestha2732 Před měsícem +3

    राम्रै खबर । जनता को सम्पती लूटेर जनता लाई कुटपिट गरेर देश बाट भाग्न को लागि शितल निबास शिह दरवार र बालुवा टारव मा पनि हेलि प्याड बनाउन को लागि जनता ले एक एक रुपैया चंदा दिउ ।

  • @user-os1fi2um9g
    @user-os1fi2um9g Před měsícem +18

    सारै राम्रो कुरा भनु भयो पत्रकार सर

  • @Dhru987
    @Dhru987 Před měsícem +8

    नेपाली कांग्रेस ।
    जय नेपाल ।
    खोई विश्व प्रकाश , गगने ?
    बालुवाटार को दुलो भित्र पसे ।
    खोई बालुवाटार को दुलो ?
    आरजूले कुल्चिन ।
    खोइ आरजू?
    बागमती ले बगायो ।
    खोई बागमती ?
    सुक्यो ।

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb Před 28 dny

    सम्माननीय प्रधानमन्त्री केपी वली ज्यु
    १) सहकारीका ठग संचालक/ प्रबन्धक र तिनीहरूले आफन्तको नाममा राखिएको सम्पत्ति कहिले लिलाम गर्ने ?
    २) लाखौं सहकारी पीडित बचतकर्ताहरुले करोडौं / अर्बौ रुपैयाँ सहकारीमा बिश्वास र भरोसाका साथ आफुलाई चाहिएको बेला झिकौला भनेर मुलुकको प्रणालीलाई बिश्वास गरेर बचत रकम झिक्न जादा आफ्नो रकम नपाउनुले समग्र प्रणालीलाई गिज्याइ रहेको अवस्था छ तसर्थ ठगहरुलाई पक्राउ गरि जेलमा धरौटीमा नछाड्ने गरि राख्नुपर्छ र पीडितहरुको सावाँ ब्याज फिर्ता नभएसम्म जेल मै राख्नुपर्छ ।

  • @mamtachand6622
    @mamtachand6622 Před měsícem +8

    कति बस्छौ हौ,देवर बाबुहरू भाउजूको फरियाभित्र,पाटीॅको मोह त्यागेर सम्मानित नागरिक बन।🙏🙏🙏

  • @anusandhanmagar1738
    @anusandhanmagar1738 Před měsícem +4

    खाडीमा रहेका नेपालीहरू नेपाल फर्कौ, नेताहरू लखेटौ 🇳🇵🇳🇵🇳🇵

  • @rabinkumarghimire6515
    @rabinkumarghimire6515 Před 29 dny

    यस्तो गनथन भन्दा छोटो मीठो र सुन्न हेर्न चाख लाग्दो अनि व्यापक हेरौँ सुनौँ लाग्ने कडा प्रस्तुति दिन मेरो आग्रह छ,तपाईंको प्रस्तुति हेर्दाहेर्दै निन्द्रा लाग्छ भन्छन् जनताहरु,यसलाई सुझाव सम्झिनुहोला कृपया 🙏

  • @user-tt5gp8bw8x
    @user-tt5gp8bw8x Před měsícem +6

    Waao Damdar prastuti Jay power news

  • @mitrabdrkhatri-ls7of
    @mitrabdrkhatri-ls7of Před měsícem +2

    भ्रष्टाचारीलाई मिर्तुदण्डको कानुन बन्नुपर्छ ।🇳🇵

  • @arjunkarki5536
    @arjunkarki5536 Před měsícem +8

    यहा त्यो अवस्था आए खबरदार कुनै निकाए ले भगाउन खोजे त्यो नी खरानी हुन्छ

  • @gaharbudathoki782
    @gaharbudathoki782 Před měsícem +3

    रत पैती चाली बर्षका युवाहरूत इनै एमाले काग्रेस माऊबादीहरुकै देश प्रतीको ब्रम्मा लुटले आज बीद्शमा अलपत्र भहेकै छन् फेरी जन्मीने र जन्मीदै गरेकाहरूलाई पनी एसतै अन्दाकारमा फेरीपनी धकेलनकै लागी इनै तिन भाई पापीहरुलाई अझपनी हटाउनु गरोभहेको होला हैत रत भारतको कसम खाहेर नेपालमा हिजो राजाहरुको पालोमा बनाई दिहेका कलकारखानाहरु मासेर देशका मसदुरहरूलाई कमाउनु गहेमा जाच फर्केर आउदालाई रातो बक्समा बनाउने तर देशको नेताहरुचै हामी तिन पाटी यत तिन भाईहरुको मात्र राज चलाईराखी दिनु भनेकै कसमलेत नेपाल देशनै गरीबीमा डुबाउनु सफल हुदॅापनी हजुरहरूको नेपाल देशनै नभहेको वेताहरुले जेगरेपनी हामीचै देश छोडेर भागी जान्छौ भनेझै तिन लुटारहरूको हातमा देश सुम्पेर हजारौ राजाहरू खडागरेर गर्न खोजेको चै केहो नेपालका जनताहरू सहीत हजुरका आर्मी पुलीसहरूले चै भन्ने म खुनको र सब्दको नातोलाई त नेपाल देशको एत्रो मायाछ तर हजुरहरूलाईत देशलेनै अती पोलेझै देश लुटाहेर आउदो दसौ बर्ष पछी धकेलेको देखदा नत रूनु नत कराउनु भहेझै बनेर नजान्दापनी बहौलाझै लेखीरहन मनपर्छ हैत

  • @bhuwanduwadi1238
    @bhuwanduwadi1238 Před měsícem +3

    gajjab tarikale vannu vayo sir

  • @gopalraut1413
    @gopalraut1413 Před měsícem +1

    हाम्रा नेपालका नेता दूरदर्शी हुन् नेता आफूले गरेको भ्रष्टाचारले भोलि भाग्ने दिन बालुवाटार भित्रैबाट रोजी राखेका हुन्
    त्यसैले उनीहरूले हेलिप्याड बालुवाटार भित्रै बनाएका हुन्।

  • @nandabasnet660
    @nandabasnet660 Před měsícem +36

    विश्व र गगन आर्यघाट पुगिसके रिप

  • @tejprasadpandey2363
    @tejprasadpandey2363 Před měsícem +10

    यि नालायक हरुको बिचार का दरिद्र भएकाबाटके आशा राख्नु हजुर ।

  • @urmilakc1728
    @urmilakc1728 Před měsícem +1

    power Newes. Nepal li happy hajur.

  • @madhavpoudel7049
    @madhavpoudel7049 Před měsícem +1

    😀😀 मीठो प्रस्तुति ।।

  • @SAROFINTAMANG-uh8yw
    @SAROFINTAMANG-uh8yw Před 22 dny +1

    🇳🇵🌱🌍🌷🎉
    जय विशाल किंगडोम ग्रेटर नेपाल
    😍🤗😚😘🇳🇵

  • @tanishasharma2172
    @tanishasharma2172 Před měsícem +4

    भट्टराई सर ! हजुरको बोल्ने शैली ? दिल खुस वाला हुन्छ ।

  • @lalitoli3730
    @lalitoli3730 Před měsícem +4

    भोली १० हजारौं युबा प्रदशन हुँदै 🇳🇵🇳🇵🇳🇵

  • @binabina7708
    @binabina7708 Před měsícem +3

    नेताहरु भागनलाई हेलिप्याड बनायकाेहाेला । हेलिप्याडमा बसने हेलिकपटरनै अाउन पायनाभने कसरी भागने त्याेपनी नेताहरुले ख्यालगर्न जरुरी छ ।

  • @bhusanmukhiya9821
    @bhusanmukhiya9821 Před 27 dny

    अब भाग्न सजिलो होस! तयारी राम्रोसँग हुन जरुरी छ।

  • @PabitraKumarKhadka
    @PabitraKumarKhadka Před 28 dny

    Samaya sandarvik report...thank you so much

  • @ramjibagale9014
    @ramjibagale9014 Před měsícem +4

    विश्व र गगन थापा रबिकालागि हत्तीकाे देखाउने दात मात्र रहे छन ।

  • @daimondthapa9063
    @daimondthapa9063 Před 29 dny +1

    म त यी र्याले उखाने र सत्रेका बारेका कुराहरु सुन्दा ट्वाइलेटमा मोबाइल राखेर सुन्छ किनकी यिनिहरुको उचित स्थान त्यहिँ नै हो

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 Před měsícem +2

    आजको पहिलो आवश्यकता
    विवेकशील प्राणी नै व्युत्पत्ति अनुसार मनु हो ।उसको सन्तान परम्परा नै मानव हो।
    उसको शाश्वत स्वाभाविक धर्म मानवता नै हो ।
    अतः जुन पूजा/ प्रार्थना पद्धतिबाट मानवमा मानवता बढ्दै जान्छ -त्यो मात्रै मानवीय धर्म हो।
    जसरी आगाेकाे धर्म हो -थारै नै भए पनि उज्यालो दिनु र उसमा तातोपन रहनु।उसले त्यो गुण धर्म छाेड्नासाथ त्यो नै खरानी भनिन्छ ।
    अतः धर्मपरिवर्तनवादी अभियान नै यथार्थमा अनन्त दैत्यीकरण अभियान हो - जसले घरघरमा अकल्पनीय अमिट झगडाका अनन्त शृङ्खला चलाइरहन्छ। उक्त अभियानबाट मानवताकाे विनाश मात्र हुन्छ ।मानवता समाप्त हुनासाथ उक्त मानव नै स्वभावतः दैत्य बन्छ।त्यसको व्युत्पत्ति हो -दाे+क्तिन् अर्थात् जनजनमा फाटो पारेर उनलाई शासन गर्नु। उनको स्वभाव राम्रोसँग नचिनेसम्म उनीहरूबाट जाेगिन कदापि सकिँदैन ।त्यसैले हाम्रा शास्त्रहरुमा दैत्यहरुका कथा वर्णन गरिएका हुन्।
    अहिले उनलाई राम्रोसँग चिन्न र चिनाउन बाइबल का दुबै खण्ड र कुरान र साे सम्बद्ध आजसम्मकाे इतिहास जनजनलाई राम्ररी पढाउनु आजको पहिलो आवश्यकता हो।किनकि उनलेे नै धर्मपरिवर्तन गराउनु जस्तो कुकर्मलाई आफ्नो सर्वोच्च धार्मिक कर्तव्य ठान्छन् ।उनका सर्वोच्च धार्मिक किताबहरुका न्यूनतम पनि २५,२५ ठाउँमा त्यही बर्बरतम कुकर्मलाई उनको सर्वोच्च मजहबी फर्ज =कर्तव्य ठहर्‍याइएकाे छ।
    अतः हरेक सनातनी युवालाई उक्त किताबहरु र उनको इतिहास पढाउनु आजको पहिलो आवश्यकता ठहरिएकाे छ।उनलाई उक्त किताबहरु राम्ररी नपढाएसम्म उनलाई चिन्न र चिनाउन कदापि सम्भव हुँदैन ।
    अतः हरेक सार्वजनिक यज्ञकाे बचत रकाबाट नयाँ नयाँ मन्दिरहरु बनाउनुभन्दा हरेक युवालाई यथार्थ बाेध गराउने अभियान चलाउनु आजको पहिलो आवश्यकता देखिएकाे छ।

  • @lr2011chaliseli
    @lr2011chaliseli Před měsícem +9

    सुनपानीले हैन सर आर्जुको मुत पानीले चही हो

  • @gaharbudathoki782
    @gaharbudathoki782 Před měsícem +2

    टेकनाथ जी हजुरहरूले एक बर्ष दुई बर्ष हैन ३५ बर्ष सम्मनै देश घाती अपराधी माहॅा कुरूर ज्यानमारा बोलत्कारी भुमाफिया हुदॅै नुन देखी सुन चोर समकै कुरुर कुख्यातहरु लाईचै देशको। नेत्रीतो बनाहेपछी अबो भन्नुहोस इनै हरूका ग्याड.का मानीसहरूका सरकार भहेपछी कसले कसतो मानीसहरु लाई कसरी पग्डेर कसतो किनचै जेल हालन सक्छन् अनी कारबाई गर्नु सक्छन् र देश अपराद समाप्त मुलुक बनाउछन् र देशलाई लगनी गरेर देशका जनताहरू लाई रोजगार दिलाउछन् र त्योरोजगारले देश धनी बनाउछन् र गरीबीहरूमा देशकै रोजगारले पेट पालन् गर्छन् भन्नेचै ३५ बर्षको औधीमा कुन र कसको पालोमा त्योसतो देशमा उर्द्धोगहरू बनाहेर सफल भहेका छन् र हजुरहरु अझपनी मेरो नेता भन्दै भोट चुनाब जिताहेर देशका नेत्रीतो बनाई राखेकाहौ र फेरी देश लुटेर बीदेश धनी बनाउछौ भनेरत त्योभारतका सातमै कसम खाहेर नेपालको नेत्रीतोहरू बनेका हुन् भनेरत हजनरको कोक्रोको बालाकहरू देखी तमाम देशबासीहरू लाईनै थाहाछ र पनी किन भन्नेचै मेरोपनी कुरोहो हैत

  • @YogendraBajgaiN
    @YogendraBajgaiN Před 29 dny

    धन्यबाद पत्रकार ज्यु❤❤❤

  • @anupadhikarop
    @anupadhikarop Před měsícem +4

    Good news

  • @Rambahadursadasankar-xq6sl
    @Rambahadursadasankar-xq6sl Před měsícem

    अब ईनि भ्रस्टहरुलाई लखेट्न 84 नकुराैँ भन्ने सडकमा जानू पर्छ भन्ने जति यता हाँजिर हुनुहाेस त ✊✊✊

  • @sarojduwal9455
    @sarojduwal9455 Před měsícem +2

    तपाईंको बिस्लेसन चाडैसहि होस् ।

  • @Changes_143
    @Changes_143 Před měsícem +2

    बालुवाटार म हेलिप्याड हुनु को कारण देश छोडेर भाग्न लाई हो ....

  • @sagarrimal296
    @sagarrimal296 Před měsícem +3

    Balan🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @sagarhero6726
    @sagarhero6726 Před měsícem +1

    100% right News

  • @dibashkhadka8785
    @dibashkhadka8785 Před měsícem +4

    सहकारी सहकारी बन्थोत प्रमाण छ भन्थो त खोइ

    • @madhabbhushal7332
      @madhabbhushal7332 Před měsícem

      सहकारि सहकारि भन्थेयोत प्रमाणछ भन्थे त खोई

  • @prakashshrestha304
    @prakashshrestha304 Před měsícem +2

    कुलमान घिसिङ जिन्दावाद ।

  • @meghanathkhanal7496
    @meghanathkhanal7496 Před 29 dny

    विश्व प्रकाशको एकपटक मात्र प्रधानमन्त्री हुने सही हो उमेर पनि सत्तरी (७०) वर्ष माथिकाले प्र. म. हुन बन्देज हुने विधान सबै पाटीले बनाउनु पर्छ यो संविधानमा पनि लेखिनु पर्छ ।

  • @ninashrestha5873
    @ninashrestha5873 Před měsícem

    गु खाने नेताहरुलाई मज्जाले भन्नु भयो सारै नै खुशी लाग्यो निडर पत्रकारज्यूलाई सलाम छ।

  • @Nabin600
    @Nabin600 Před měsícem

    राजा ल्याउ नेता भगाउ🇳🇵🇳🇵

  • @laxmiadhikari-e3n
    @laxmiadhikari-e3n Před 28 dny

    विश्व गगन केटा हुन फुच्चे!त हुन नबृद्धा न फुच्छे ?बिचरा लै लै ! आनिं,

  • @mah_ko_ho
    @mah_ko_ho Před měsícem +2

    काङ्ग्रेस महामन्त्री लाइ त आज उठ्नै नसक्ने गरी बजाउनु भएछ नि 😅

  • @chabilalpartel5780
    @chabilalpartel5780 Před měsícem +2

    100% सही भन्नू भयो सर

  • @shrsantoshstha5
    @shrsantoshstha5 Před 29 dny

    हैन धेरै ईनिहरुको कथामा भाखा मिलाएर भट्टराई सरको पावर,शक्ति लगाएर भन्नू भनेको तितो यथार्थ हो नै बरु यसो गरमन ती युवाहरूलाई संसद भवन र सिंहदरबार ,बालुवाटार मा बिराजमान गराउं अनि कथा समाप्त !!

  • @-Rr1990
    @-Rr1990 Před měsícem +1

    गगन-विश्व दुलोमा पस्यो 😅। गजबको विष्लेशण 🙏🏽

  • @bhabinscreation2530
    @bhabinscreation2530 Před měsícem

    Waa damdar prastuti

  • @jagdishyadav5882
    @jagdishyadav5882 Před 28 dny

    Great दाजु

  • @amarbahadursherma6662
    @amarbahadursherma6662 Před měsícem +1

    Good word choices....

  • @tilak64009
    @tilak64009 Před měsícem +2

    Waw what a presentation😜😜🤞🏻

    • @kuldipmalla8475
      @kuldipmalla8475 Před měsícem

      सारै राम्रो कुरा भनु भयो सर

  • @rajuhamal2469
    @rajuhamal2469 Před měsícem

    Sahi kura

  • @lavathapa5545
    @lavathapa5545 Před měsícem +3

    गाऊ गाऊ मा आलु बजार बजार मा आलु घर घर मा आलु मान्छे हरु सबै सग आलु कति सस्तो आलु,

  • @premkhattri2261
    @premkhattri2261 Před 29 dny

    Wow really great job 🎉🎉🎉🎉❤❤❤

  • @rajadhakal2638
    @rajadhakal2638 Před měsícem

    अहिले न्युज २४ लाइ कॅग्रेस पैसा दिन छाड्यो जस्तो लाग्यो त, अब यो पत्रुकार ले यति समाचार निकाले पछि टेवल मुनि बाट राम्रो पैसा आउनु थाले पछि अनि कस्को खेद्यो खन्ने हो थाह छैन। जय होस नेपालि पत्रुकार। 👍👍👍

  • @kirankhawas407
    @kirankhawas407 Před měsícem

    Tek sir salute 🫡 xa hajur lai😊

  • @baburamdhakal2344
    @baburamdhakal2344 Před měsícem +1

    यी काङ्ग्रेस का माहा मन्त्री पहिला पहिला कुटन काेदाला बनाउन अारनमा राखेकाे खलाति जसता मि्तकले सास मात फेरेका हुन

  • @krishnalohani3007
    @krishnalohani3007 Před 29 dny

    Good 👍 Power News.

  • @sitaadhikari2045
    @sitaadhikari2045 Před měsícem

    Shai ho

  • @manbahadurchhetri3107
    @manbahadurchhetri3107 Před měsícem +1

    कले देवा हेली ऊडनहेलीमै भस्म हुनछन

  • @indirakarki5858
    @indirakarki5858 Před měsícem

    भयो पुग्यो कुनै दल नयाँ होस् या पुराना सानो होस् या ठुला युवा होस् कि बुढाे रोगी होस् या नीरोगी गफाडी होस् या महन बस्ने कुनै को कुरा सुन्न तीनीहरु को काम दोहराइ दोहराइ सुन्न बुझ्न च्गैन अब सेना पुलिस ले यीनै लाई जोगाउनेकी देश जनता को बारेमा सोच्ने अब त्यो हुनुपर्छ दल मा आम जनता टुक्रा भयर होईन राजा साझा हुनुपर्छ कति हेर्नु यो लथालिङ्ग हर क्षेत्रमा

  • @DurgaShahi-t2s
    @DurgaShahi-t2s Před měsícem

    धन्यवाद

  • @madhungana
    @madhungana Před 29 dny

    आज भने यो पत्रकारले आज रबिले यस्लाई सहकारीको बचेको रकमलो पुरस्कृत पक्कै गर्छ होला

  • @bishnupaudel4684
    @bishnupaudel4684 Před měsícem

    Nice report 👍

  • @shankarkafle982
    @shankarkafle982 Před měsícem

    यस्ता नेताहरु को पछि लाग्ने हामीहरु
    आफैलाई लाज लाग्छ

  • @netrathapaliya8998
    @netrathapaliya8998 Před 29 dny

    हेलिप्याट तेस्को बाउको निजि सम्पति होर बालुवा टारमा राख्नलागी यस्तालाई घिसारेर आर्यघाट पुराउन पर्छ अब

  • @kbtamu1608
    @kbtamu1608 Před měsícem +2

    गगन विश्व दाइ हराएको सूचना दमदार छ !

  • @lilanathpagenilila
    @lilanathpagenilila Před měsícem

    यसो भन्दा राम्रो हुन्छ कि पत्रकार ज्यु 😃😃काङ्ग्रेसी महामन्त्री हरु हराएको सूचना ।।।।।।।

  • @SujanShah-ij6mq
    @SujanShah-ij6mq Před měsícem +2

    Great news anchor ❤

  • @surajbogati9484
    @surajbogati9484 Před měsícem +1

    नेपालमा अब आउने चुनावमा स्थानिय निकाय देखि केन्द्र सम्म पत्ता साफ गर्नु पर्छ ! यी भ्रष्टाचारी लाई तह लाउनै पर्छ !

  • @thakuriprajwal22
    @thakuriprajwal22 Před měsícem

    देशै बेचेर भाग्ने नियत त होईन ? जनता रोग,भोक र रोजगार नपाएर घर ,खेत बारी बन्दक राखेर +२ पछि जेसुकै गर्न तयार भएर रूदै बिदेशी रहेका छन् ? के का लागि हेलीप्याड ?

  • @trimurtihumanresourcespvt.9253

    Balen is an angel to all of us… whereas Deuba, Oli and Prachanda gang are all curse for Nepal…salute to Balen !

  • @nar9321
    @nar9321 Před měsícem

    Heart touching news

  • @user-si5yf7rh2l
    @user-si5yf7rh2l Před měsícem

    100%,right sir hajur ko kura sahi lagxa

  • @chandrasubba3813
    @chandrasubba3813 Před měsícem

    Patarkar sir 🙏 🙌 👏 👌 ❤️ babu,hajur le saral dhanga le ugagar garnu bhaira hami sabei janta haru li right kura haru rakhnu bhaio, so hajur babu li dheri, dheri dhanibhade cha hami bata sada. ❤❤❤❤ 🎉🎉🎉🎉😊😊😮😮.

  • @user-hm9dw6rl1z
    @user-hm9dw6rl1z Před měsícem +1

    Barsta sarkar murdabad... Ujyalo nepal kul man jendabad ❤🎉 jay balen ❤🎉❤🎉❤🎉

  • @Noname47947
    @Noname47947 Před 29 dny

    दाजु ...... को फरक माथि गरेर खोजें त्यै सुरुवाल खुल्न नदिने गरी टासिएको होलान्..!

  • @Sam-b8k
    @Sam-b8k Před měsícem

    Revolution should begin in Nepal and get rid of this corrupt politician and elect Balen as prime minister.

  • @syamgoleofficial420
    @syamgoleofficial420 Před měsícem

    ho ni tw kura hjur❤❤❤

  • @krishnabhattarai5116
    @krishnabhattarai5116 Před měsícem +1

    Good Analyses

  • @liladharpandey1389
    @liladharpandey1389 Před měsícem

    खई परमाण देवर बाबु!! जो चोर उसको ठुलो स्वर

  • @user-pl7dy5tj5i
    @user-pl7dy5tj5i Před měsícem

    के गर्नु पत्रकार नेता त नेपालमा बालेन मात्र हाेकि जस्ताे लाग्छ अरू दले ठग नेता हु भनेर हिडेका छन अब ढुङ्गा ले हानेर सच्चा नेतामात्र देशमा राख्ने हाेकि अब।

  • @sureshdahal6172
    @sureshdahal6172 Před 29 dny

    Right

  • @user-dc4me2tb1h
    @user-dc4me2tb1h Před měsícem

    Good news❤❤

  • @boharadambar
    @boharadambar Před měsícem

    भने पछी तयारी पुरा छ बिहार को आर्मि बेस जाने होलन

  • @opencoursesnepal
    @opencoursesnepal Před měsícem

    Kada aayo

  • @bishowramdulal5198
    @bishowramdulal5198 Před měsícem +29

    गाउँ गाउँमा ओली,
    शहर शहरमा ओली ,
    जनताको मन मनमा ओली ,
    गीरी बन्धुमा ओली,
    ७० करोड मा ओली,
    पानी टयाङ्कीमा ओली ,
    भुटानी शरणार्थीमा ओली ,
    यति मा ओली,
    ॐनी मा ओली,
    वाइडबढिमा ओली,
    ३३ कीलो सुनमा ओली,
    जलहरिमा ओली,
    सेक्रेटि प्रीन्टिङ मा ओली!
    जताततै ओली!!
    बतात समुहमा ओलि
    बालुवाटारमा ओलि
    एम अधिकारीमा ओलि
    राजदूत निउतिमा ओलि
    भिउँ टाओरमा ओलि
    सेतो टाओरमा ओलि
    पानी जाहाजमा ओलि
    ग्यास पाइपमा ओलि
    जेलमा ओलि
    कर्मचारी तन्त्रमा ओलि
    न्यूरोडमा ओलि
    पर्किनमा ओलि
    हुँदा हुँदा ट्रक लाइनमा ओलि

    • @shyamdeshar9767
      @shyamdeshar9767 Před měsícem +3

      रेलमा वली खेलमा वलि, कस्ता कस्ता मन्त्रिहरुका भेलमा वलि, यता उता जताततै वलि, कहिले पाउला त जेलमा वलि

    • @bharatdhungel8040
      @bharatdhungel8040 Před měsícem

      हात हातमाखगाेलि

  • @kamalbhandari8825
    @kamalbhandari8825 Před měsícem

    जनता भेडाछन् भक्तिभाब गर्नमात्र जानेकाछन आनन्द हाइसुख छ नेपालमा नेतागिरी दादागिरी गर्नेहरुलाई