गुमेको माया Epi. 70 GUMEKO MAYA || Nepali Sentimental Serial | Resham, Rim, Kopila, Tekendra, Khadak
Vložit
- čas přidán 9. 06. 2024
- गुमेको माया 𝐆𝐔𝐌𝐄𝐊𝐎 𝐌𝐀𝐘𝐀 💖 Typical Nepali Sentimental Serial | Resham Bohora, Kopila Thapa, Tekendra Bohora, Rim Sunar | Sunita KC | Khadak Bohora | Sambriddhi Bohora | BB Poudel | Sakuntala Gaire | Man Bahadur Partel |
******************************
Concept Written\ Direction By
RESHAM BOHORA
Produce by : Rachana Art & Media Pvt. Ltd
💃 Artists :
Resham Bohora, Kopila Thapa, Sapana BC, Devi Rucha, Sambriddhi Bohora, Tekendra Bohora, Rim Sunar, Khadak Bohora Sunita KC Khadka, Goma Bohora
🎥 Camera:
Tekendra bohora /Rim Sunar
💻 Editor:
Resham Bohora | kiran
Poster:
Resham Bohora
Light Management:
Management:
Tekendra Bohora
Makeup:
Kopila thapa
Kitchen Management:
Kusum
Background Music:
Dharma Gandarbha
Ratna BK
Gopal Dev
Jhalak Sangitam, Sagar Birahi
Title Song: Resham Bohora
Music/Vocal: Tekendra Bohora
Music Arrangement: Sagar Birahi
Recordist:
Mixing: Sagar Birahi
© Saptarangi Sansar
❀❀❀❀❀❀❀❀❀❀❀❀
रचना आर्ट एण्ड मिडिया प्रा.लि.द्वारा संचालित सप्तरंगी संसार (saptarangisansar.com)
कम्पनी दर्ता नं.: २३४५/०७६/०७७
सूचना तथा प्रसारण विभाग दर्ता नं.: २४९४/०७७/०७८
प्रेश काउन्सिल नेपालमा समेत सुचिकृत
❀❀❀ हामीलाई सम्झनुहोस् ❀❀❀
◘ तपाईसँग पनि केहि फरक अथवा अनौठो कला छ भने
◘ आकर्षक भिडियोहरु छन् भने
◘ तपाईको सम्पर्कमा प्रतिभावान व्यक्ति हुनुहुन्छ भने
◘ तपाई केही विषेश कार्यक्रम गर्दै हुनुहुन्छ भने
❀❀❀❀❀❀❀❀❀❀❀❀
Social Links:
♥ Resham Bohora Facebook : / reshambohora. .
♥ Facebook Page : / saptarangi.m. .
♥ Subscribe us :
/ 49resham
♥ Website : saptarangisansar.com
♥ Twitter : @saptarangi99
• Contact No.: 9851089758 (viber/esewa/ whatsapp)
❀❀❀❀❀❀❀❀❀❀❀❀❀
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel तथा facebook मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । share गरी सहयोग गर्नु होला।
#Gumekomaya
#Nepaliserial
#SaptarangiSansar - Krátké a kreslené filmy
नमस्कार 🙏 म कोपिला थापा (कान्छी) गुमेको माया कस्तो लाग्दै छ नि अनि भाग ७०कस्तो लाग्छ अनि भग १देखि ७० सम्म हेर्ने कोको हुनुन्छ कमेन्ट गर्नु होइत 🙏❣️❣️
Ma
राम्रो भएको छ अबको भागमा सोल्टी ले कान्छा लाई फसाउन लाको थाहा पायर चमेली लाई फसाको थाहा पायर जे हालेको देख्न पाइयोस
Jarasi vayni kanxa ra kanxi ko vet hunu parxa
👉️सुरु देखि आज सम्म "गुमेको माया" नछुटाइ हेरेको छु ! कथा बस्तु त राम्रो थियो नै अझ झन आज भोलि मिठो धुन,टोन हरुले सुन मा सुगन्ध थपियको छ ! 🙏🙏
Ma
अब Duty मा बसेर लुकेर हेर्ने कोको हुनुन्छ यता हाजिर हुनु है
Same
Me same
@@RabinThapamagar-kb5ep short video herna lai sub.. garnu la
@@pujakc3118 mero channel ma jodinu hola hai
यो साईकल वाला ले गित गाएको क कस्लाई मन पर्छ
मलाई मन पर्छ मिठो श्वर
😅 😂 20:04 @@gitabaral3531
कथाले मोण लिदै छ कान्छी र चमेली अनि कान्छा को मिलन भएको हेर्ने चाहाना मेरो पहिले देखिनै हो अभ को कथा हरु मा मिलेको हेर्न पाईयोस ❤❤
मिलेको हेर्न चाहानु हुने जति ले कमेन्ट लाई लाईक गर्नु है❤❤❤
Yaha deuty ma basera luki luki herdai xu aba arko episod kanxa kanxi chameli ko vet huna sakos
अर्को भग चाइ बबाल नै हुने वाला जस्तो छ अब कान्छा र कान्छी को भेत गराउनु पर्यो कति तत्पाउने हो र
एकदमै राम्रो अर्गानिक धाराबाहिक नाटक शृङ्खला मलाइ मन पर्छ।
बल्ल कान्छीलाई सत्य कुरा थाहाँ हुने भयाे कान्छा ❤ कान्छी छोरी मिलेर बसेको हेर्न मन छ
कान्छी र कान्छा लाई भेट गरिदिनु न plz
गुमेको माया मेरो बेष्ट सीरीयल हो
सम्पुर्ण टीमहरुलाई
मेरो उच्च सम्मान छ
म अहिले मलेसियाबाट हेर्दैछु ❤❤❤❤❤
षुमेको माया हेर्ने सबै मानुभाब हरु यता हाविर हुम्त धेरै ध राम्रो छ❤ गुमेको माया अलि लामो हुनुपर्छ जस्तो लागेछ र सबै कलाकार टिमेम लाई ध धेरै धनयबाद छ❤❤❤❤
बल्ल कथाले मोड लियो मजा आयो आजको भाग
लौ ढिलो आयो कडा आयो धेरै बबाल 👍️
मलाई त एकदमै राम्रो छ म अहिले मलेसियाबाट हेरदैन्छु सबै टिमलाई धन्यवाद छ ❤❤❤❤❤❤❤
मलाई नि मन परछ यो सिरेल
एक ले अर्को support गरी अगाडि बढौँ !
भाग 1 देखि 70 सम्म नछुटाइ हेर्ने मनि हो सारै मन पर्छ
I'm from Hong Kong MALAI ekadm Maan prxha ❤
अब अर्को भाग बबालै हुन्छ , हेर्न एक दम अातुर छु,,
बोहोरा सर समय अलि छोटो भयो कि जस्तो लाग्छ मलाइ❤❤❤❤
गुमेको माया राम्रो छ आगामी दिनहरुमा कान्छा कान्छिको खुसिको दिन आउनुपर्छ भन्नी र कथा अलि लामो बनाउनु पर्यो भन्नी जति कोको हुनुहुन्छ
पहिला पहिला को भाग राम्रो थियो अनि बिचमा अलि बिग्रेको थियो फेरि आज धेरै राम्रो लाग्यो आज को भाग त धेरैनै राम्रो लाग्यो येस्तै येस्तै गराउँदै जानुहोस् धेरै राम्रो छ 🥰🙏🥰🙏🥰
हेल्लो सम्पुर्ण मा नमस्कार , मलाई धेरै मन पर्ने नेपाली टेलिसिरियल गुमेको माया अनि सानी फुन्ची समृध्दि बोहोरा नानू को अभिनय अति नै मन पर्छ
मैले सुरुमा facebok म हेरेको थिये अनि राम्रो लागेर youtube मा खोजेर भाग 1 बातै हेरेको छु
Right
अतिनै मन छुने र सन्देशमुलक बेवहारिक जिवनमा मेल खानेछ👍️👍️👍️👍️👏👏👏👏🌹🌹🌹🌹
गुमेको माया निरन्तर हेर्दै आएको छु बल्ल अलि झटक लाग्दै आउन थ्ला्यो कान्छा र कान्छीको भेट संगै चमेली लाइ पनि यथार्थ थाहा भैसकेको छ अब यि तिनै जनालाइ एकमुस्ट भेटेको हेर्ने रहर छ सम्पुर्ण यस गुमेको माया माँ आ आफ्नो भुमिका निभाउदै आउनुहुने कलाकार प्रति सम्मान गर्दै अझैबढि सफलताको आग्रीम शुभकामना ❤❤🙏🙏
हो अब यो तिन जन।भेटघाट भयेर सगै बसेको हेनँ प।उ अनि म।य। फसेर ल।नी सोल्टीलाई ठिक परो❤❤❤❤❤
Ekdam ramro chha.keep it up.
सिरियल real नभएर रिलमै भए पनि अत्यन्त भावुक छ । कसैको घरबार सोझाए जस्तो गरेर बिगार्ने खल पात्रको कर्तुत आउन लाग्या छ । तर कान्छ, कान्छी र चमेली पात्र अत्यन्तै अभागी भनौ या दुर्भाग्य, मिल्न खोज्छ, शत्रु लागिहाल्छ । दुबै पक्ष (चमेली र कान्छा) छल्ने सोल्टीको जाल साजिले घरमै पुतलिलाइ त गुमायो, अब चमेली पनि गुमाउदैछन् । अञ्जानमा समाजले कुरा काट्ने डरले घर पठाउने दिदीलाइ कान्छाको नातेदारबाट छर्लङ्ग भा'छ । चमेलीले आफै झुटो बोलेर फसेको साथै सोल्टीले समेत झुक्याएको सत्य तथ्य थाहा पाउनु नै थियो पाएरै छाडी । अनि गाउँ छदा भन्दा धेरै सास्ती खेपिरहेका कान्छा र कान्छीको मिलन भएको दिन हेर्न मन छ ।
Namskar kopila ji ma goomeko mayako fen ho mero fevret sirel Ali lamo bhaye hunthiyoni suv kamna sano bevy samridi boharali dher Sarai suv kamna aur kopila bahinilai resam bohara lai suv kamna
गुमेको माया मेरो मनपर्ने सिरियल हो । म यो भाग १ देखी नै नछुटाई हेर्छु राम्रो लाग्छ सम्पुर्ण टिम लाई मेरो उच्च सम्मान गर्दै सफलता को हार्दिक शुभकामना ।🎉🎉🎉❤❤❤
कथाहा ले मोड मोड्दै छ अब बल्ल मजा आऊदैछ चमेलि र कान्छा को अनि कान्छि को भेट हुनै पर्छ
बल्ल राम्रो माथि अझै राम्रो हुदै छ सिरियल धेरै धेरै राम्रो छ सबै कलाकार लाई शुभकामना छ अझै राम्रो गर्दै जानु (❤🎉🎉 आज को भाग मा चै चमेली को अभिनय बबालै छ खतरा लागो 🎉🎉🎉🎉🎉
Mero best serial ( Gumeko Maya)loun ho jasari Pani kanxa kanxi chameliko vet hunu paryo hole unit team Saba Jana Lai mitho Maya Ani dherai samjhana ❤❤❤
उत्कृष्ट अरु कुनै हेर्दिन गुमेको माया नछुटाई हेर्छु अझै राम्रो को लागी हौशला प्रदान होस्।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
धेरै धेरै सफलताको शुभकामना छ सबैलाई 🙏🙏🙏🙏🙏 मलाई धेरै मनपरेको सिरियल हो ❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌺🌺🌺🌺❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌺🌺🌺❤️
मेरो मन मा बस्न सफल गाउँ को परिभेस्मा माया पिरती कथा ब्यथा गुमेको माया सारै राम्रो लाग्छ । अझै सफलता को कामना 🎉
सुरु देखि अहिले सम्म हेर्दै छु मन परेको नै छ अगादी पनि यस्तै राम्रै हुँदै जावोस
यो सिरियल १ देखि ७०सम्म हेर्दै छु तर सिरियल एक दमै छोटो आउन थलो अलिक लामो हुनुपर्यो है हजुर
भ्याए सम्म नछुटाइ हेर्छु अहिले सम्म कुनै एपिसोड पनि छुटाको छैन
सर्ब प्रथम गुमेकाे माया भाग ७० काे उच्च सम्मान छ🙏🙏 धेरै मन छुनि छ गाउघर तिर काे ब्यवहार लाई समेटि बनायकाे सिरेल अति राम्राे छ सबै कलाकार हरु मा धन्यवाद छ 🙏❤️❤️❤️❤️👌👌👌👌👌👌
wow supper ramro lagyo ra sabai team gumeko maya ma dherai dherai dhane bad hai hajur ra subhakamana xahai hajur sabai janama🎉👏👏🎉❤🌺🎈🎊✨
गुमेको मायलाइ धेरै समथ सपोट गरिदिनुस् है किनभने एउटा एपिसोड बनाउन मात्रै धेरै खर्च हुन्छ हरेक कुरामा ❤❤🙏😘😘😘
सिरियल त अति राम्रो अनि दु:खद लाग्यो तर कान्छा र कान्छीको छिट्टै मिलन भएको हेर्न पाए झन हामी खुसी हुने थिए सफलताको सुभकामना सबैलाई ❤️👍️🇳🇵
यो दिदि र भिनाजु भनौदा मेरो साइलि भाउजु जस्तै रहेछन । मेरो जिवनमा मेल भयो
❤ सत्या कुरा बल्ला थाहा हुनु थलो अब हेर्नू लाई मज्जा आउँछ सबै ले मिलेर जेल हल्नु पर्छ कुसल को बाबा लाई
चमेली कान्छा कान्छी सबैजना एक भएर बसेकाे हेर्न मन छ।
Sarahi mana prarxa diju hjur bolyko ra nani holyko
गुमेको माया सिरियल बनाउने सम्पुर्ण टिम लाई धेरै धेरै धन्यबा 👏👏👏👏👏
Episode 1 to 70 heri nai raako xu, Ekdami rammro xa baru
aabo Milan tira laijam ke story good luck 💐💐
My favourite serial 🥰 sadhai safaltako subhakamana xa hole teams lai thanks 🙏........
काहानि एकदम सिरियस र रोमाञ्न्चक मा आइपुगेको छ ल
हामरो रेशम बोहोरा जी लाई शुभकामना
म पनि ७० सम्मको भाग हेर्दै आएको छु राम्रो लागेको छ
1 Dekhi 70 bhag samma nirantar herirakoxu happa kaile aaux lagx malai 😂❤❤❤
धेरै धेरै सफलताको शुभकामना छ सबैलाई 🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❣️❣️मलाई धेरै मनपरेकाे सिरियल हाे
दिदि बैनी काे भेट पनि भयो राम्रो छ समपुरना टिम लाइ बधाई तथा शुभ कामना छ ❤❤❤❤❤
मेराे मन परीको टेली सिरियल
Aajko bhaj dheraii ramro lageyo ❤❤❤
चमेली बैनीको डाईलक रामरो लागो
आज को भागले मेरो मन धेरै छोयो चमेलिले क्या दनक दिनु भो गाठे काले सोल्टिलाइ खाली अर्काको घर बिगार्नी यार कति जानेको हो सिरियल त अब आज को भाग देखि सुरु होला जस्तो लाग्यो है रेशम बोहोरा सर तो काले सोल्टी लाई तह लगायर छोड्नु पर्छ है यति मीठो लाग्यो आज को भाग अब देखि बा लाई पनि हरेक भाग मा देख्न पाउ सबै टिम लाई शुभ कामना छ हाल दुबई देखि क्रमश ,,,,,,,
दामि चमेलिकाे यक्ट सफलताकाे शुभकामना😍🙏🙏🙏👍️
Manbahadur sar lastai ramro lagxa 🙏🏻
Dami lagdaii xa ramro hudaii xa tapaii haru ko menat 🙏🙏🌹🌹🌹👌👌👌👌
कति रमाईलाे सिरीयल❤🎉❤🎉❤😂😢❤😮😅😊❤🎉
गुमे को माया सिरीयाल निकै राम्रो छ
धेरै राम्रो छ
चमेली को दाइलग खतरा लागो एस्मा चाही।
मैले अहिले सम्म १भाग देखि नछुटाएर हेर्ने गरेको छु
Yekdam ramro lagyo
💕💕xittai milan hos kanxi r chameli sag
Namesta too all episode 70 khatra xa hy
यश सिरियलका सर्जक तथा कथाकारलाई आत्मैदेखि नमन छ यो सिरियल जस्तो आर्गनिक सिरियल सायद अहिलेसम्म नहोला धन्यवाद ।
समय पनि कम्तिमा ४० मिनेट सम्म को हुनु पर्यो के धेरै कम भयो समय ❤❤❤❤❤
Very very nice hajur 🙏
Sahi kuro Right dhik how good 👍😂😂😂
राम्रो लगयाे 71 भाग खैई
Kopila bainee ko avinaye thik xa❤❤❤
Malai sarai man parne serial👌👌🙏🙏❣️❣️😊
Sarai ramro xa serial gumeko maya♥️♥️♥️♥️♥️♥️♥️🇳🇵🇳🇵🇧🇭🇧🇭
Meroo manparne gume co maya siriayl suru baat herdai qatar dekhi
Ramro xa
❤मन छुन्छ सामाजिक सिरियल। ❤
Sampuna timlai safaltako suva kamana❤❤❤
रामरो छ बैनी अझै परयास गरदै जानु
दामि छ योसिरेल मलाई धेरै मनपर्छ ❤
Wow nice seril
dami nice good 🙏🙏🙏🙏🙏
Aaahaaaa dherai ramro lagxa malai ❤
Ramro lagexa hi
Keep it up 🎉🎉🎉🎉
70 Gumako maya ra paheilay ko kancha bidesh gako video.....Danger idea lagayara banako video...Ramro cha video
मलाई त धेरै राम्राे लाग्छ मत गुमेको माया 1 देखि 70 सम्म हेराकाछा हजुर साउदि बाट हेरदै छु ❤❤❤🌹🌹🌹❤️❤️❤️❤️❤️❤️
My favorite serial ❤❤❤
Good luck 👍 ❤❤❤❤❤all tim ❤❤❤🎉
सबै जनालाई गुमेको माया को टिम लाई धन्यवाद दिन चाहान्छु हेर्दा हेर्दा सकिन्छ अलि 50 melete को जति बनाउन परेयो के आर्को episode please
My best sirial❤❤❤
छितै कान्छा कान्छी को मिलन होस आउदो एपिसोद एनिकी अर्को हप्ता मा!!!!कान्छा बिदेस लाग्न थालेका छन त्यो भन्दा पैलेनै मिलन हुन पर्छ कान्छा पनि दलाल बात जोगिन पर्छ सोल्ती राजा अबो खोर मा हुन पर्छ्😀😀😀😀
My heart touching 💟😢
आज को भाग हेर्दा हेर्दै अन्तिम मा आँखा बात आँसु रसाएको पत्तै पाएन ,,, १ देखि अहिले सम्म नछुताएर हेर्ने मध्य मा म पनि +A मै पर्छु होला साएद❤❤❤
बल्ल कान्छिलाइ सत्य कुरा थाह हुँदै छ्ह जसरिपनि कान्छा कान्छी र चमेलीको भेट हुनु पर्छ
Chameli ko roll ani gaauko ali derai hunuparyo
नमस्कार सबै जना लाई ल आज पनि हेरियो गुमेको माया धेरै राम्रो लायो
Sarai ramro lagyo