गुमेको माया Epi. 69 GUMEKO MAYA || Nepali Sentimental Serial | Resham, Rim, Kopila, Tekendra, Khadak
Vložit
- čas přidán 2. 06. 2024
- गुमेको माया 𝐆𝐔𝐌𝐄𝐊𝐎 𝐌𝐀𝐘𝐀 💖 Typical Nepali Sentimental Serial | Resham Bohora, Kopila Thapa, Tekendra Bohora, Rim Sunar | Sunita KC | Khadak Bohora | Sambriddhi Bohora | BB Poudel | Sakuntala Gaire | Man Bahadur Partel |
******************************
Concept Written\ Direction By
RESHAM BOHORA
Produce by : Rachana Art & Media Pvt. Ltd
💃 Artists :
Resham Bohora, Kopila Thapa, Sapana BC, Devi Rucha, Sambriddhi Bohora, Tekendra Bohora, Rim Sunar, Khadak Bohora Sunita KC Khadka, Goma Bohora
🎥 Camera:
Tekendra bohora /Rim Sunar
💻 Editor:
Resham Bohora | kiran
Poster:
Resham Bohora
Light Management:
Management:
Tekendra Bohora
Makeup:
Kopila thapa
Kitchen Management:
Kusum
Background Music:
Dharma Gandarbha
Ratna BK
Gopal Dev
Jhalak Sangitam, Sagar Birahi
Title Song: Resham Bohora
Music/Vocal: Tekendra Bohora
Music Arrangement: Sagar Birahi
Recordist:
Mixing: Sagar Birahi
© Saptarangi Sansar
❀❀❀❀❀❀❀❀❀❀❀❀
रचना आर्ट एण्ड मिडिया प्रा.लि.द्वारा संचालित सप्तरंगी संसार (saptarangisansar.com)
कम्पनी दर्ता नं.: २३४५/०७६/०७७
सूचना तथा प्रसारण विभाग दर्ता नं.: २४९४/०७७/०७८
प्रेश काउन्सिल नेपालमा समेत सुचिकृत
❀❀❀ हामीलाई सम्झनुहोस् ❀❀❀
◘ तपाईसँग पनि केहि फरक अथवा अनौठो कला छ भने
◘ आकर्षक भिडियोहरु छन् भने
◘ तपाईको सम्पर्कमा प्रतिभावान व्यक्ति हुनुहुन्छ भने
◘ तपाई केही विषेश कार्यक्रम गर्दै हुनुहुन्छ भने
❀❀❀❀❀❀❀❀❀❀❀❀
Social Links:
♥ Resham Bohora Facebook : / reshambohora. .
♥ Facebook Page : / saptarangi.m. .
♥ Subscribe us :
/ 49resham
♥ Website : saptarangisansar.com
♥ Twitter : @saptarangi99
• Contact No.: 9851089758 (viber/esewa/ whatsapp)
❀❀❀❀❀❀❀❀❀❀❀❀❀
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel तथा facebook मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । share गरी सहयोग गर्नु होला।
#Gumekomaya
#Nepaliserial
#SaptarangiSansar - Krátké a kreslené filmy
नमस्कार म कोपिला थापा (कान्छी)तपाईहरुको मायाले आज भाग 69सम्म आइपुगेका छौ,अनि भाग 1 देखि नछुटाइ हेर्ने को को हुनुन्छ अनि आजको भाग कस्तो लाग्छ कमेन्ट गर्नु होला होइ🙏❤
म छु कोपिला बहिनी, पहिला हेरिन हेर्न लागेपछी दिनको ५ वटा हेर्दै गए आज ६९औ भाग हेर्न आत्तुर छु, भारतको चेन्नै शहर देखी हेरेछु।
म पनि नियमित हेर्छु तर अघिल्लो भागमा कान्छा र कान्छीको भेट भाको छ फेरि पछिल्ला भागमा कथा अर्कै छ???
हुन त यो काल्पनिक कथा हो तर logical त हुनु पर्यो नि
पहिला पहिलाको सिरियल हेर्दा त माओली गाउँमै गएझै लाग्थ्यो, बरेङ हुग्दिसिर, खाल्ले बाटाका चौर डाडा किसिमकोटको स्कुल, नया बजार अनि बाग्लुङको गाउले भासा एउटा भाग २-२ पटक हेर्थे।
Maile chahi bhag 1 dekhi hereko xu hoi hjr comment matrai na gareko ho👍️
बाजेले एकदम सहि गरे चमेलि को दिदि सङ्ग कुरा गरेर अनि आज कान्छी को दुई बहिनी भेट भाको धेरै खुसी लागेयो खोई सपना होकि विपना हो आर्को भाग मा थाहा हुनेछ ❤
जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ भगवानले उहाँको परिवारलाई सधैंभरि रक्षा गरुन्❤️🥀💓😱👉️🙏🙏🙏
कान्छि र कान्छा काे भेट छिट्टै हाेस
आज बुवा आएर मज्जा आयो किन की सत्य कुरा खोल्नु भयो अब भने अर्को भागमा कान्छा र चमेलीको भेट हुन पर्छ।
कान्छा कान्छी को भेट हुनु पर्छ ❤❤ र त्यो सोल्टीले चमेली लागेको कुरा थाहाँ पाउँनु पर्छ
साेल्टीकाे कर्तुत थाहा पाउनु पर्याे अनि यथार्थ कुरा सबै थाहा पाएर चमेली, कान्छी र कान्छाकाे मिलन हुनुपर्याे । सारै खल्लो हुन थाल्यो यथार्थ कुरा छिटो थाहा पाउनुपर्याे है ।
चमेलि तेतै ठिक छ कान्छाकाे नहाेस्.. घरि उस्काे घरि तेस्काे अब तेहि साेल्टि सग ै ठिक छ
ल है झुकायर कसै को जीवन सङ्ग खेल वाद गर्न मिल्दैन सत्य कुरा बाहिर आउनै पर्छ र कान्छा र कान्छी को भेत हुनै पर्छ अब अर्को हप्ता सम्म मा
सबै ल माय गरौ अनि सियर गरेर सबै माझ पुर्याउनु पर्छ हाम्रो मौलिक सिरियल लाइ
काहानि मा अब twist आउदै छ एकदम राम्रो
कान्छा र चमेलीकाे भेट हुनुपर्छ ।
आज बल्ल बाजेले सबैलाइ खुसी हुने खुलसा गरेको सबैलाइ मन परो
स्थानिय कलाकारहरु भए पनि अभिनय प्रशंसनीय छ । कथाको प्रतुती सबल राम्रो हुदाहुदै समय छोटो ।र कथा सार्है ढिलो अगाडि बढेको छ । साथै गुमेको माया को अझै प्रगति हुँदै जावस शुभ कामना ।
So cute 😘😘😘❣️❣️💜💜💗💚💝xori love u😘😘🥂☘️🍀🍀🍀
हाल सोऊथ अफ्रीका देखी हेरदैछू सारै राम्रो लागो यो भाग पनी अब केहोलात अबझन राम्रो होलाजस्तो छ सोल्टीको पनी सबै कूरा थाहा हूने चमेली नानूले सबै कूरा थाहा पाऊने कान्छा भेटीने रमाईलो हूनेभोत रमाईलो बाजे पनी हैछ अब केहोलात सबै टीम्लाई नमस्कार
Ma Pani ho👍
गुमेको माया सिरियल धेरै धेरै राम्रो छ❤❤❤❤ साचो करा बाहिर बुबाले निकालेको धेरै राम्रो छ साचो कुरा खुल्सत हुनुपर्छ जसरि पनि
कति छोटाे भाग हो रेशम सर,दर्शकलाई जहिल्यै पनि,चुक चुक पार्दिने😂😂😂😂जब intresting भाग आउँछ अनि क्रमस.........❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏
सब भन्दा अहिला सम्पूर्ण कलाकर हरूमा सम्मान छ गुमेको मन पर्छ भाग 1देखी नछुटा इ हेरेको छु समय अलि छोटोभयो
Namste Kopila didi jhan ramro
अब आउँछ माजा सबै कुरा चमेली र कान्छा कान्छी को भेत हुने भो र अर्को कुसल को बाउ ले चही चिसो हावा खाने भो सबै कुरा पर्दाफास होस❤
गुमेको माया सिरेल धेरै राम्रो छ तर समय चाहिँ अतिनै थोरै भयो अलि समय बढाउनु होला 🙏🙏🙏🙏🙏🙏
Bichara kanxa kanxi Ani Chameli ko jindagi j jasto vae Pani Rahe Pani ek patak feri vet vai die kati ramailo ra ramro hune thiyo serial sada hajur haru ko pragatiko kamana gardaxu ❤❤❤
video short vayo ani regular video aaunu paryo hami lai harek hapta herne bani xa saboi kalakar ko avinay jibanta xa best of luck gumeko maya team ani Mangal sir lai pani video ma lyaunu paryo Reshm sir....❤❤❤😘😘😘
घुमेको माया episod अब आउनी अर्को हप्ता को episod चाहिँ झन राम्रो होला भनी आस गर्दै छु हजुर
धेरै समय को अन्त्राल पछि बाजेको एक झलक देख्न पाइयो रेसम सर ❤❤❤❤
गाउ देखि सहर सम्म को मौलिकता अनिएउटा कथा मा सबै परिभेष धेरै राम्रो अझै धेरै सफलताको अग्निम शुभकामना सम्पुर्ण टिमलाई 👍️
जसरी भएपनि कान्छा र कान्छीको अनि चमेलीको भेट हुनुपर्छ त्यो सोल्टीको करतुत सामुन्ने आउनुपर्छ सोल्टी धेरै फटाहा मान्छे छ
एक दम मन पर्छ यो सिरिएल❤
सर्ब प्रथम गुमेकाे माया भाग ६९ धेरै मन छुने छ सबै अभिनय कलाकार हरुमा उच्च सम्मान 🙏❤️❤️❤️छहजुर
मलाई सारै मन पर्छ यो सिरियल ❤❤
सिरियल अलि लामो बनाउनु पर्ओ ❤❤❤❤ बाकी अरु दामी छ कतै कमि कम्जोरी छैन ❤❤हाल कुबेत बात हेर्दै छु अहिलेसम्म एक भाग पनि नछुटाइ हेरेको छु❤❤ मेरो मन पर्ने सिरियल ❤❤❤गुमेको माया ❤❤ हो
घर का कुरा का पात्र यानकि बले दाई धेरै पछि देख्न पाईयो सारै खुशी लाग्यो अब देखि उहालाई नियमित ल्याउनु पर्यो मलाई उहाँ अतिनै मन पर्छ र आज को भाग नि राम्रो छ अझै राम्रो गर्दै जानु होला मेरो शुभकामना छ
कथा अल्लि लामो बनाउन पर्यो के❤अरु चाइ ठिक छ समय छोटो भयो
गुमेको माया सिरेल सधै हेर्न म जस्तै यता हाजिर हुनु हैत ❤❤
Ma xu hai sathi haru
सोल्टी को सबै प्रदा फास हुनु पर्छ बास्तबिकता पनि सबै कान्छा ले बुझ्ने गरि आवश आज भन्दा को अगाडि को भन्दा अब आउने झन रोचक आउनेछ्न भन्ने ठुलो आसा लिएको छु म नियमित दर्शक हु आज सम्म को सबै भाग नछुटाई हेरिरहेको छु
दामी दामी दामि❤❤❤❤सुपोप
कति राम्रो सिरियल छ थाउ पनि उतिकै राम्रो यो बागलुङ र बुटवल हो जस्तै छ
My favourite serial gumeko Maya harek hapta Herne garxu Sampurna kalakar team Lae 🙏🙏 arko hapta chahi EK dham nae Maja lagne vayo 👍👍🌹🙏 Hal Saudi Arabia dhekhi herdhae xu 🙏🙏
अब छिटो क।न्छ। र चमेलीको भेट छिटो हुनुपर्छ ❤❤❤❤❤
अत्यानतै राम्रो छ खुसी लाग्छ गाउघर समेटेर बनाउनु हुन्छ भाग १ देखि अहिलेसम्म निरन्तर मैले हेर्ने गरेको छु सारै राम्रो लाग्छ कथा अनि तपाई हरुको अभिनय 💓💓💓🙏🙏
M pani ho ni suru batai herni ramro lagx all the best all tim gumeko maya KO time haru lai
Very very nice hajur
मलाई मन पर्ने सिरेल्❤️❤️
इ बाजेलाइ नीरन्तर ल्याउनुहोला है रेसम सर्🤔
आजको भाग धेैरै रामो् लाग्यो तर समय कम भयो
हाम्रो सिमसारको सिन आहा यो सिरियल मन पर्छ👌👌👏
ओखो धेरै पछि कुल्बिरे को बाई लाई देखन पाइने भयो कि क्या हो खुशी लागेयो अनि आमा चाहिँ कहिले आउनु हुन्छ
कान्छा र कान्छी को छिटो भेट हुनु पर्यो र टाईम पनि अलि बढाउन पर्यो राम्रो छ यो सिरेल ❤❤🎉🎉🎉🎉
बाजे लाइ धेरैधेरै धनने बाद सते कुरा गरेकोमा साथै सबै कलाकर लाइ पन
कान्छा अनि कान्छी र चमेलिको भेट जसरिनी हुनुपर्छ
My favourite serial 🥰 sadhai safaltako subhakamana xa hole teams lai thanks 🙏.......
एति राम्रो सिरियल किन नहेरेका होलान् सबै ले हेर्नू पर्छ
Aaja ko vag ramro lagyo ajhai ramro bandai jaos hajarwu hajar vag pugos solti cahi man parena hai jata Pani bolna janeko ❤❤🙏🙏
म न छुटाई हेर्ने गर्छु 👌👌❤️❤️
धेरै राम्रो लाग्यो आजको भाग
यो सिरियल भाग एक देखि हेर्न बांकी छ❤❤❤❤❤❤
मलाई मन परेको सिरियल धेरै राम्राे छ 👍️👍️👍️👍️👍️👍️
Kanxi ramro ek dam real acting love you all of gumeko Maya ko team
यो भागमा बुवाको आगमन भएछ खुशी लाग्यो
काहानी त अब अझै राम्रो हुन्छ है 😮😮😮
maile herchhu hjrko video
मैले भाग १देखि नछुटाइ हेरेको छु बल्ल आज तो काल्र सोल्टिको सबै कर्तुत बाहिरा आउनी भो होइन जादिबिदी झुट बोलेर बिचरा चमेलिलाइ फसाको थियो खुरुक्क कान्छ र कान्छी सङ्ग भेट होस तेहि छ मेरो चाहाना ❤हाल दुबई देखि हेर्दै छु सफल ताकी शुभ कामना सबै टिमलाइ अनि सानो बुनुलाइ धेरै माया हस
❤❤❤❤❤❤❤❤ lovely
ali kam vyo ke Resham dada
ओहो रमाइलो बाजे आउनु भयछ।
सारै राम्रो छ गुमेको माया तर थोरै समय को हुदा दूख लाक्छ 🙏🙏🙏🙏🙏
धन्यवाद छ
अर्को भाग पनि चाँडै हेर्न पाउ है❤❤❤❤❤😊😊😊😊😊
आमा छोरी दुवैको अभिनय दामी छ ।
सारै राम्रो शिरियल तर छोटोभयो हजुर🙏🙏🙏🙏
My favorite serial ❤️❤️❤️❤️
रेमस सरकाे गुमेकाे माया सिरियाल मन परछा ❤❤❤
धेरै राम्रो छ तर छोटोमा भयो।❤
अर्को हप्ता चाहिँ गज्जब हुने भयो।
अती रामो लागयो बधाई छ सबै टिम लाई ❤❤❤
कान्छा कान्छी काे भेट कहिले सम्म हुने हाे अतास लागि सक्यो
दैलेखबाट हाे , सिरियल अझै राम्राे हाेस शुभकामना
मैले यो सिरीयल इंडिया को शिलांग बाट भाग 1 देखी हेरिरहिछु है।
Wow ramro vagma pugeu❤❤❤❤
❤🌹निकै राम्रो छ भाग 69 🌹❤
गुमे को माया सिरीयाल निकै राम्रो छ
आजको भाग सारै राम्रो लाग्यो
मन छोयो
माया साच्चिकै माया हो माया मा जो जस्तो तगारो बनेर आए पनि माया ले पहाड तोड्न सक्ने क्षमता हुन्छ अब को भाग मा कान्छो र चमेली को माया पहाड बनेर उभियोस र त्यो सेकेन्ड रोल खेल्ने पानी बिना को माछा बनोस i miss you my love @muna
नमस्कार सम्पुर्ण गुमेको मायाको टिमलाई
मेरो नाम मनिष बि क हो म अहिले दुबई देखि यो सिरियल हेर्दै छु र मैले आजसम्म कुनै पनि episod छुटाएको छैन र अब आउने 70 episod चाहिँ कृपया अलि लामो गराइदिनु होला र हजुर हरुको सिरियल एकदमै राम्रो छ । र अजै राम्रो गर्दै जानू सुभकामना छ गुमेको मायाको सबै टिमलाई ध्न्यबाद ❤❤❤❤।
3 हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏
Bale ba aayxan khusi lageyo balla ramailo hune vo
म घरको कुरा देखि को नियमित दर्शक हो सारै राम्रो लाग्छ
❤❤❤❤ nice 👍👍👍
मलाई गुमेको माया सारै मन पर्छ तर भाग अलि छोटो छ अलि बडाउनु परो ❤❤
euta nachutai herchu ajhai ramro gardai janu ❤
सहर को भन्दा गाउँ को कथा मन पर्यो नि ,चमेली लाई फासायेको हो भन्नी थाहा पायेपछी अझ रमाइलो हुन्छ ,कान्छा लाई नताम्रै फसायो त्यो डांका ले
मलाई एकदम मनपर्ने सिरियल ।
सिरियल अति उत्कृष्ट छ तर समय कम भाे समय बढाउनु पर्छ 🎉🎉❤❤❤
किन होर यति छोटकरीमा सक्काउनी अलि समय बसेर हेर्नपरो भनेको सक्की गो नि
धेरै राम्रो समय बढाउनु पर्यो का अझै 1घण्टा सम्म को लेख्नु पर्यो रेसम दाई
Namaste ak dam man parxa molai yo episode.
बाजेको पनि अागमन भयछ अब झन राम्रो हुन्छ होला अलि छोटो भयो अलि लामो बनाउनु पर्यो🌹🌹💐💐💐🙏🙏🙏
अर्को भिडियो छिटै हेर्न पाउ❤
Dhari ramro❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤