जब प्रचण्डले फोटो देखाउँदै ओलीलाई सोधे- यो के हो?
Vložit
- čas přidán 10. 07. 2024
- Setopati brings to you the latest and authentic news from Nepal and the world. Nepal's digital newspaper.
setopati.com
Setopati Sanchar Pvt. Ltd.
सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७
Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 info@setopati.com, setopati@gmail.com
विज्ञापनका लागि
015544598, 9801123339, 9851123339
विज्ञापनका लागि
015544598, 9801123339, 9851123339
काङ्ग्रेस/ एमाले / माओवादीका गरिब- सर्वहारालाई विश्वासघात गर्दै प्रम को पदमा बस्न पाउदा त मज्जा आएको थियो , तर अहिले प्रम बाट घोकृनु पर्दा त निकै पीडा भएको कुरा बक्दै छन् "प्रचण्ड" ! नेपाली जनताको लागि खुसीको झलक ।
अरु लाइ ढाटेर कुर्सीमा बस्दा त खुब मज्जा भय को थियोनि,तर आज आफुलाइ पर्दा त नमिठाे लागदाे रछ ।जे बोले पनि तिम्रो काम छैन ,किन चाउरिस मरिच आफ्नै राग्ले भनेको यहि हो
धन्यावाद प्रचन्न सरकार 🙏🏻🙏🏻
प्रचण्डको पुर्ण भनाई राख्नु पर्यो,यो लेखक हो कि लोखर्केको काम छैन ।
एमाले लाई माओवादी ले पहिलो धोका दियो अहिले एमाले ले हिसाब बराबर अनि किन एति रोदन 😂
Oli vanda parchande best❤
तिम्रो षड्यन्त्र अलिक थोरै भएर हो बिचरा रुञ्चे मुख पार्नु परेको।
अब ८४ को चुनावमा कांग्रेसको काँध चढेर २०-३० सिट उम्काएर यसैगरी घुर्की लाउँला भन्थे होला तोर्पे बुढा ज्यानमारा किचकिचे
तेरिमा फटाहा ।
Prachanda is no doubt "A great Leader" failed by people.
ओलिले दिउसै सपना देखाई दियेछ,
एउटा निर्लजले अर्को निर्लजकाई निर्लज भन्दैछ 😂😂😂
उथल पुथल र जादुमय नम्बरले काम गरेना😀😀 प्रचण्ड र रवि ले गर्दा अस्थिर भयो नेपालको राजनिती ।
जनताले देशको नेतृत्व चुन्ने ब्यबस्था हुनुपर्छ बल्ल नेपाल बन्छ हैन भने सधै यस्तै हो।
If "taste of your own medicine" had a face...
अरूले गर्दा स्वार्थ आफूले गर्दा उथलपुथल भनेर उम्किने प्रचण्ड र सत्ता स्वार्थ मा लिप्त कांग्रेस एमाले रास्वपा लगायत कुनै पार्टी बाट यो देश को बर्बादी रोकिँदैन।
प्रचण्ड मुर्दाबाद
जनताले त यो झरी बादलमा टन्न मासु भात खाएका छन् किन चिन्ता लिन्छौ अब नेपाल बन्छ नेपाल बन्छ भन्नेमा दुई मत छैन। भ्रष्टाचारको पोको बोकेर आउँदैछन् एमाले कांग्रेसहरू माओवादीले भारी पुर्यायो। पुर्याउने पालो उहाँहरूको जनता सन्तुष्टि नै छन्।
बाढी पहिरोले जनताको बेहाल छ यिनलाई सत्ताको लुछाचुँडि?
Arju ra oli lai rabi ley file kholney kura thabhey pachee yo congress ra uml ako ho..ksam chaina..democracy maryo
Sher Bahadur Hajurbaa is ❤❤\
कसै लाई दोष दिनु भन्दा कडा कानुन बनाउन सकिन्न दुनिया हेर्नु लाज लाग्दैन सलाहो
वलि त भाटेर नशेै प्रधानमन्त्री सम्म अहिले फेरि बने ।
PARCHANDE tero halat gaddafi ko vanda vayenkar hunexa
अाफुले िसकाएकाे फल पाउनु भाकाे
फटाहा केपि ! पहिला त ठिकै लाग्थ्यो, अहिले त सढिएर सिद्धिएछन यी बुढा ! छि:
जे गर्दै छ्न सहि गरेका छन्..
Rip kp baa
प्रचण्ड देसकै नेता
😂😂😂😂😂😂
माओवादी काङ्ग्रेस र एमाले लाई देशको उन्नति चाहिएको छैन केवल सत्ता कुर्सी र एक अर्काको कर्तुत ढाक्ने पावर चाहिएको हो। बुझौ
लाजकाे , लाज।
Aatani comrades 😢
के गर्या केपी बा प्रचण्डलाई बिचरा हेर्नुस् त संसद को रोस्टममै बसेर धुरुधुरु रुँदै छन् त😂😂😂
एउटा फटाहालाई अर्को फटाहाले यसरी ढाँट्न पाइन्छ 😄🤪🤪🤪☺️ भन्छ यार तानेर गाला रन्किनेगरी हान्नु भन्छु म😄😜😜😜😄
नेपाल का एमाले माववादी कङग्रेश सबै एकै पोखरीको माछा हुन ।
काङ्ग्रेस र एमाले निक्कै डराएर मिलेको देखिन्छ ।
अरु केही हाेईन अाेलीले पहिला तिमीले धाेका दिएकाे बदला हाे चेतना भया रमेश लेखकले पहिल्यै भनेका थिए
फटाहा अोलि
5:06😅
ये सारा मिलकर हमको पागल बना रहे हैं 😂😂😂
उथलपुथल लात्ताले हान्ने प्र.म. चैट
लाजनीति 😂
Yo Oli sarai chor biralo cha.
Yesta desh dorhi haru janata tsishuli ma mare 6an yini haru ko yaha satra lagi natak
Janata bata pratyakxya nirwachit pradhanmantri chahinxa aba
जहिले को नाटक
बचको तेम्रो बहुकोब देस हो
जाओ प्रचण्डजी अब सकियो तिमी
3:25 😂😂😂
Jau ba jau suta ghara gai
😂😂😂😢😢😅😅😅
कृपया 🙏 कमेन्ट पूरा पढ्नु होला!
17000 भन्ने साथीहरूले एकपल्ट मेरो कुरा सुनौ है।
१)पृथ्वीनारायण शाहले सुरु गरेको नेपाल एकीकरण अभियानमा हजारौंले ज्यान गुमाए र फलस्वरूप नेपाल एकीकरण भयो र हामीले उहाँलाई सम्मान गर्नुपर्छ त्यसैले हामीले उहाँलाई सम्मान गर्छौं ।
२) प्रचण्डले जनयुद्ध सुरु गरे र फलस्वरूप संघीयता, लोकतन्त्र, नागरिकको मौलिक हक आयो। आज प्रचण्डलाई किन सम्मान हुँदैन???
प्रचण्डको गल्ती नभएको भने पक्कै होइन उनले आफू सत्तामा आएपछि जनताको इच्छाअनुसारको काम गर्नु पर्नेथियो तर सकेनन्।
नेपालमा जनताको माग पुरा हुन आन्दोलन,युद्ध,हिंसा हुनैपर्छ। जुन नेपालको इतिहासदेखि चल्दै आएको छ।
यो मेरो व्यक्तिगत विचार मात्र हो साथीहरू। यसमा कोको सहमत हुनुहुन्छ????????
घण्टा जस्तो कुरा , झोले ।
👍👍👍👍❤❤❤💪💪💪💪
कताकाे राजाराम कताकाे गुले भण्डारी,पृथ्वीनारायण र प्रचण्डे दांज्न मिल्छ?सुन र लसुन एउटै हाे?
मैले अरु केही भनिन । मात्र कठै
भन्ङ्ग गरि हाल प्रचण्ड
kp ta khattam gu raixa balla po chaal paiyo thukka
मुजि हरु, कहिले कांग्रेस र माओबादी, कहिले माओवादी एमाले,कहिले यमाले काे ग्रेस, अनी अलि अली सनोदल नाटकै नाटक
😂😂😂😂😂😂
Kangres makhkha pareko chha aba pheri bhrastrachar majjale garinchha bhaneko hola tara yo sarkar 2 mahina pani kunni
Runu ki hasnu Hou prachanda KO Kura sunera confuse
mAh khuchhing Vanna cahanxu 😂
Kp fata ho😂😂😂
😂😂😂
नाख्यसौ
नबोलुनु lage xena hujurlie
Ta Pani last chor rahexa
सब रानि को छोरा हरु
तेस्रो दलले देश चलाको कुनै इतिहास छ😅😂
Aatnkari
Kp Nepali rajniti ko virus ho vanda farak ho pardaina
Jadu Wala number fell khayo
Runche haso
Jhaapali ho ni ta 😆😆😆
Sab ka sab chor hun
त्यो रबि लाम्छनेभन्नेलाई राजनीतिमा उडेर घुमेर नाकको डाडी भाचिने गरि कसरी हान्नुपर्छ भन्ने कुरो बल्ल ओलि बाले बुझायछ्न्😀😀
माओवादी लाई समाप्त नपारे सम्म देश अगाडी बढ्दैन।
Sakchas bhane samapta gar. Bechan jha samatepachi sarkar ferincha ani aile aaera thulo kura garcha. Ta lagayat ta jasto jhole samapta nabhae samma des bandaina
तपाई आँफै भन्नुस तपाई असल व्यक्ति हो ?काँग्रेसको आँखामा २ पटक मुत्र त्याग गदर्दा तपाइको आनन्द ऐले रोइलोमा परिणत भएको छ।
Prachanda great leader
Ghanta ko great leader
@@avimufcns mandir ko ghanta jastai pabitra ho sir
अब इमान्दारिता इनले सिकाउनुपर्ने पनौती, क्यान्टोनमेन्टको डाकु