समाचार भित्रको समाचार - मेडिया भित्रको तीतो सत्य। समाचार चोरीको नालीबेली

Sdílet
Vložit
  • čas přidán 19. 05. 2024
  • #techtalkwithtanka, #techtanka, #nepal #education #history #corruption #india
    =======================
    LEGAL WARNING: Illegal copying, downloading or sharing whole or part of this video is illegal and will result in a legal action. Protected by copyright law.
    कानुनि सूचना: यो video को पूरा या आंशिक क्लिप download गरेर या कपि गरेर अरु ठाउमा राखेमा कानुनि कारवाही हुनेछ। लिंक सेयर गर्न या website मा embedded गर्न भने पाइने छ।
    =======================
    मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
    Twitter : / shishirdahal
    Instagram: / techtanka
    TikTok: / techtanka
    LinkedIn : / tanka
    Facebook: / tanka.dahal
    =======================
    Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
    Technical र Programming को लागि: • Java Program
    =======================
    Sources:
    Music : pixabay.com, incompetech.com/
  • Věda a technologie

Komentáře • 809

  • @bajrabdrbc8143
    @bajrabdrbc8143 Před měsícem +421

    नेपाली काग्रेस जस्तो पार्टी , कान्तिपुर जस्तो मिडिया भारत जस्तो छिमेकी हुनु नै नेपालको लागि दुर्भाग्य हो ।

    • @Bikram.Shrestha3511
      @Bikram.Shrestha3511 Před měsícem +9

      नेपाली काङ्ग्रेस जस्तो पाटी नहुन्थो भने सयद गर्वको साथ म नेपाली भन्ने आवसर पनि पाउथिनम होला। काङ्ग्रेसको केही थान नेता खराब होला तर काङ्ग्रेस होइन। राणा शासन पछि को नेपाल को इतिहास फेरि एकपटक पढ्ने हो कि?

    • @upendraprasadmainali3894
      @upendraprasadmainali3894 Před měsícem

      काँग्रेसलाई राजा हटाउनु र कम्युनिष्टको पछी लाग्नु नै त्यो पार्टीको दुर्भाग्य स्थिति हो । नत्र संधै एकल बहुमतको सरकार चलाउन भाग्यशाली पार्टी भनेर नाम कहलिन्थ्यो ।

    • @bishnuneupane946
      @bishnuneupane946 Před měsícem +3

      याे सब हुनुमा नेपालका पाटि र तिनका नेतृत्व जिम्मेवार छन्.. नकि मिडिया वा छिमेकि.... अाफु भलाे त जगत भलाे भन्ने उखान त्यसै बनेकाे काहाँ हाेर?
      सबै पाटि र तिनका नेता ईमान्दार भई नेपाल र नेपाली प्रति समरपृत हुन्थे भने याे नाैवत अाउनेनै थियन!

    • @NoctLigh
      @NoctLigh Před měsícem +1

      Congress ko jholey aaipugexa hahahaha

    • @wonderful12851
      @wonderful12851 Před měsícem +19

      ​@@Bikram.Shrestha3511नेपाली रे नेपाली बाट बिदेशी हु भन्ने बनाउने नै काङ्ग्रेस हो ? त्यसै महेन्द्र ले बिदेशी दलाल लाई जेल मा हेलेको होइन , जब यी बिदेशी दलाल जेल मा गएका थिए बिकास को बाटो लागी सकेको उदाहरण महेन्द्र को पालामा हेर्न सकिन्छ काङ्ग्रेस नेपाल को लागी यि देश द्रोही हो

  • @harisubediofficialyoutubec7
    @harisubediofficialyoutubec7 Před měsícem +63

    नेपाल मा झोले पत्रकार छ्न तिनीहरु ले आरोप लागाउने काम सामन्य कुरा सर जनता तपाईंको साथमा छ्न

  • @AngatSejuwal
    @AngatSejuwal Před měsícem +74

    टंक सर हजुरलाइ अरु जल्ले जे भने भनुन तर विश्व भरिका नेपालिहरुको मन जित्नुभाछ धेरै धेरै धन्यबाद❤❤keep it up

  • @bishnuneupane946
    @bishnuneupane946 Před měsícem +82

    नेपालकाे हकमा अभुतपुर्व लाग्छ ईन्जिनियर/पत्रकार दाहाल ।

  • @soulful_BNP
    @soulful_BNP Před měsícem +42

    तपाईको रिसर्च लाई सल्युट

  • @diamondshrestha5020
    @diamondshrestha5020 Před měsícem +76

    म तपाईको भिडियोको नियमित दर्शक हो ❤❤। तपाईं जस्तो ट्यालेन्टेड देशको लागि सत्यतथ्य समाचार दिदैजानुहोला धेरै आसा छ तपाईं प्रती नेपालिजनताको । शुभकामना ।

  • @indrabahadurgurung7333
    @indrabahadurgurung7333 Před měsícem +56

    हजुरको समाचार वाचन शैली, प्रस्तुति र प्रमाणका स्रोत एवं मिडिया कर्मीको भुमिका अतुलनिय छ। सदैव हजुर सत्यको पक्षमा उभिनु हुनेछ भन्ने आशा गर्दछु। हजुरको उत्तरोत्तर प्रगतिको कामना गर्दछु 🙏💐

  • @amarale4720
    @amarale4720 Před měsícem +11

    टंक सरजस्तो छोराहरु चाहिएकै छ देशलाई,
    विशेष धन्यवाद छ टंक सरलाई 🙏🙏🙏

  • @dipakchhetri9006
    @dipakchhetri9006 Před měsícem +3

    लु सर छिटो बाहिर लेउनु पर्यो देश सक्ने भए लुटेरा हरुले हामी जस्तो मान्छे लाई नेपाल मा बाच्न गाह्रो हुने भयो

  • @prahladkc2166
    @prahladkc2166 Před měsícem +14

    काम गर्दै जानुस् त्यो देश र जनताको हितमा हुनुपर्छ, रिसाउने रिसाइरहुन, कराउने कराइरहुन, हामी तपाईंको साथमा छौ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před měsícem +11

    तपाईंको technology युगको खोज पत्रकारिता
    सत्यतथ्य समाचार प्रति आभारी छौं जय होस् 🇳🇵🤞

  • @drndeepak6557
    @drndeepak6557 Před měsícem +14

    कान्तिपुर को भन्दा हजुर को विश्वाश लाग्छ दाजु हामी नेपाली को विश्वाश कहिले नतोड्नु होला है दाजु।
    हजुर ले गर्नु भएको काम राम्रो छ, अझै राम्रो गर्दै जानु होला।

  • @rememberstory5409
    @rememberstory5409 Před měsícem +9

    तपाईंको खोज पत्रकारिता प्रती कृतज्ञता प्रकट गर्दछु ! हरेक समाचार जस्ताको तस्तै प्रस्तुत गर्ने शैली सबैलाई मनपर्छ!✅🙏

  • @RamilaAdhikari-lw6ms
    @RamilaAdhikari-lw6ms Před měsícem +11

    हरेक स्वतन्त्र नेपाली नगरिकले तपाईं जस्तो पत्रकारलाई मन भित्र राखेका छन निश्चितरूपमा अगाडि बढ्नु होला हामी साथ छोउ

  • @ChandranarayanChaudhary-kv6kn
    @ChandranarayanChaudhary-kv6kn Před měsícem +19

    तपाईंको साथमा हामी नेपाली जनता छौ नडराउनु होला ।

  • @josammar01
    @josammar01 Před měsícem +13

    टंक दाजु यो गगन थापाको देशको महत्वपूर्ण सुचना बेचेको भन्ने केश छ नि यसमा पनि अनुसन्धान गर्नुपर्यो यस्सो टाएम मिलाएर॥॥🙏🙏🙏

    • @baburampanday6914
      @baburampanday6914 Před měsícem

      mero pani chahana ho, k sachikai gagan thapa suchana bechne dalal ne ho ta?

  • @isworikhadka5455
    @isworikhadka5455 Před měsícem +16

    सत्य विश्लेषण गर्ने तपाई मात्र एकल व्यक्ती भएकोमा धेरै धेरै बधाई र धन्यवाद टंकबाबु पहिला नरोकिकन हामीलाई सत्य खजना दिदै जानोस।

  • @sanjeevkarki
    @sanjeevkarki Před měsícem +89

    जन्ता को दुःख मर्का कोई नेतालाई मतलब छैन, सत्ताको लागि भागदौड गर्दै ठिक्क छ नेता लाई।

  • @shivamphoto8231
    @shivamphoto8231 Před měsícem +12

    हजुरको समाचार वाचन शैली, प्रस्तुति र प्रमाणका स्रोत एवं मिडिया कर्मीको भुमिका अतुलनिय छ

  • @purushottambasnet3280
    @purushottambasnet3280 Před měsícem +5

    टन्क सर तपाईंको भिडियो खोजपत्रकारिता समय सापेक्ष र तथ्यमा आधारित छन ।
    कैलाश शिरोहिया जस्ता भारतिय मिडिया दलाल पक्राउ पर्नुमा तपाईंको खोज पत्रकारिताको देन छ।

  • @arjunchhetri4353
    @arjunchhetri4353 Před měsícem +6

    तपाईंकाे जनतालाई सुसूचित गराउने अभियान
    सधैं जारी रहाेस ।
    तपाईंको शुभ हाेस ।

  • @razbal4495
    @razbal4495 Před měsícem +9

    नेपालको मै हुँ भन्ने झोले मिडियाको समाचार पढ्न हेर्न छोड्दै छन्, बिस्तारै बिस्थापित् हुने वाला छन् र तिनीहरू आत्तिनु स्वाभाभिक हो, तपाईको ओरिजिनल पत्रकारिता कायम राख्नुस्।।

  • @MaHendraRokayaofficial.21
    @MaHendraRokayaofficial.21 Před měsícem +12

    तपाईंको रिसर्च उच्च छ ,🙏

  • @rsdulal5295
    @rsdulal5295 Před měsícem +84

    ति आरोप लगाउनी जति पार्टिका झोले हुन् ।

  • @sushil7567
    @sushil7567 Před měsícem +7

    गुड ❤❤❤❤भगबान दाईनाहंउन साथछ पहीलोबीगारा मीडीया दोस्रो नेता

  • @NEPALSAWGORKHALI
    @NEPALSAWGORKHALI Před měsícem +8

    म सत्ताधारिहरुलाइ भन्न चाहान्छु खोजपत्रकारिता अवार्ड प्लिज टंक दाहाललाइ दिनुपर्छ

  • @KattyuraKedaaragni
    @KattyuraKedaaragni Před měsícem +1

    मलाई धेरै मन पर्ने ब्यक्ती हुन टन्क ढकाल ज्यु । कती राम्रो बिस्लेसण र सही बिबेचना र सुचना दिनु हुन्छ । तपाइ को समाचारले धेरै शक्ती दिन्छ समाज लाई

  • @yonjanbishnu940
    @yonjanbishnu940 Před měsícem +3

    जनता नै भेदा हो आज सम्म पनि आखा खुलेको छैन ।क गर्नु दाजु ।तपाईं अघि बढनुस हाम्रो साथ छ ।

  • @kabirajregmi845
    @kabirajregmi845 Před měsícem +4

    दाई चार काग कराउछन, पिना पनि सक्दै जान्छ। हामि छै तपाइकाे साथ।

  • @prembhujel2297
    @prembhujel2297 Před měsícem +1

    जेलमा पेल्नुपर्ने सबैलाइ जेल कोच्नुपर्दछ,,देश सकिन लाग्यो,अब युवाबर्ग सबै सचेत बन्दै देश र अपराधी बिचको दुरि टाढा राख्नुपर्दछ,,

  • @amirshahi205
    @amirshahi205 Před měsícem +1

    दाजु सारा राष्ट्र प्रेमी नेपाली तपाईं को साथमा छौँ। जो चोर हो तेसैले चोर भन्दा तपाईं को १ रौ नी हल्लन हुदैन ।

  • @parsuram8537
    @parsuram8537 Před měsícem +6

    तपाईंले प्रस्तुत गरिएका प्रायजसो सबै समाचार निसपक्छ र सान्दर्भिक हुन्छ ।

  • @baburamdahal3218
    @baburamdahal3218 Před měsícem +3

    टन्क दाइ नमस्ते!
    लु न नयाँ पाटी आको छ यस्को बारेमा धेरै प्रस्न गर्न सक्ने ठाउँ बन्दै गयका छन ।पुराना पाटी को अकर्मण्यता बाट दिक्क भयका जनता लाई नयाँ पाटीमा आशा लाग्नु स्वभाबिक नै हो तर यो नयाँ पाटी बाट पनि देशको लागि केही होला कि नहोला ।
    बिस्तृत रुपमा यो पाटी को बारेमा जान्न प्रमाण सहित धेरै मान्छे आतुर छन ।
    हल्लाको भरमा धारणा बनाउने नेपाली लाई राम्रो हुने थियो। यिनिहरु को दर्शन क हो? लोकतान्त्रिक हुन कि बामपन्थी यो पनि प्रस्ट भयन ।राम्रो रिपोट बनाउनु न ता कि जनतालाइ सजिलो होस।

  • @bhimkarki4745
    @bhimkarki4745 Před měsícem

    सब ठिक छ । राम्रो काम छ । सबैभन्दा ठूलो खुसीको कुरा , सामान्य ब्यक्तिको यत्तिको सफलता । तर मपाइत्व धेरै नै भयो । अनि कमेन्ट राम्रो नराम्रो आम बिषय हो । त्यसमा तुच्छ अभिव्यक्ति झनै अपरिपक्व छ।

  • @CKB_IS_THE_NEXT_BTC
    @CKB_IS_THE_NEXT_BTC Před měsícem +76

    2050 र 2080 को बीचमा नेपालमा करको फरकमा एउटा भिडियो बनाउनु न टंकजी। नेता र कर्मचारी मिलेर यो देस कसरी लुटेका छन सबैलाई जानकारी होस ।

    • @kumarkarki7941
      @kumarkarki7941 Před měsícem +5

      मलाइ पनि लागेको कुरा कमेन्ट गरिदिनु भो ।धन्यबाद छ ।

    • @RupanaRai
      @RupanaRai Před měsícem +3

      Yes

    • @YamuChetry
      @YamuChetry Před měsícem

      ​@@kumarkarki7941 धर्म लंबी छेपारा कै कारण गाउं का सोझा बासिंन्दा लाइ ठगी लुटि सहकारी मा जम्मा गर्नी अनि ठज्ञीनि अनि पछि काल्लीनी भयेको धेरै अनुमान लगाउन सक्किए कै देखिए को छ | लोभ ले लाभ लाभ ले बिलाब भन्ने प्रस्ट एहि हो | चोर माथी को चंन्डाल, जि. बि. राइ, जस्ता लगाय का ठगि बाट पिड़ित लाइ न्याय पाउनै पर्छ भन्ने मेरो धारणा जिउदै छ | ०८ ज्येष्ठ २०८१. Tuesday's 21-05-2024.
      *"_+/:-@#वैदिक नेपाल.

  • @khadgajitlama6198
    @khadgajitlama6198 Před měsícem +4

    नेपाली समाज पुर्ण कानो एक तर्फि बनेको छ।परपिडा यिनका धर्म हुन।

  • @kamalqatar5617
    @kamalqatar5617 Před měsícem +2

    हजुरको पत्रकारिता एकदम सही छ। सर हजुरको जय होस् जय नेपाल ❤

  • @pradipsane52
    @pradipsane52 Před měsícem +3

    तपाईंका हरेक भिडियो हरु सत्य तथ्य र प्रमाणमा आधारित खोजमुलक कार्यको लागि नेपाली मुलधारका मिडिया भनाउदाले सिक्न जरुरी छ । यस्तै भ्रष्टाचार बिरुद्धका नयाँ भिडियो ल्यायर सबै लाई सुसूचित गराउने काम लाई सलाम गर्नैपर्छ ।❤❤❤❤❤❤

  • @CKB_IS_THE_NEXT_BTC
    @CKB_IS_THE_NEXT_BTC Před měsícem +2

    टंकजी, नेपालमा न नेता न पत्रकार छन । छन त राजनीतिको व्यापार गर्ने पाखन्डी र पत्रुकार। तपाईंको मात्र हो सन्तुलित विचार प्रवाहको सोत। नेपाल भयानक पापीहरुको देस भै सक्यो। पञ्चायतको भन्दा 1 लाख गुणा ज्यादा कर उठाएर मोज गर्ने पापीहरु लाई नेता भनिन्छ नेपालमा अहिले।

  • @user-lk1nw8kr9x
    @user-lk1nw8kr9x Před měsícem +13

    नेपाल् को राजनीति मा आउनु पर्छ सर तपाईं ले अब

    • @bikashtimalsina4514
      @bikashtimalsina4514 Před měsícem

      Ani ae pachi yo bides baseko esle nepal ko mato bujya xaina vanne ta holan. Garo cha nepal ma asal huna

  • @dipakthapa2736
    @dipakthapa2736 Před měsícem +3

    कान्तिपुर माफिया मिडियाका सिरोहिया लाई पक्राउ पुर्जी जारी।छिटो भन्दा छिटो कारबाहीको दाहिरामा ल्याउनु पर्यो।

  • @surendraadhikari1657
    @surendraadhikari1657 Před měsícem

    यो भिडियो एकदम राम्रो नपढेको मान्छेहरूको लागि एकदम सरल तरिकाले बताउनु भएको छ

  • @cr7suuiiii
    @cr7suuiiii Před měsícem +2

    टंक दाहाल सर नमस्कार। तपाईँ पत्रकार नहुँदा त यत्रो काम गर्न सक्नुभएको छ झन् अमेरिकामा त पत्रकारिता गरेका थुप्रै व्यक्तिहरु भासिएका छन् उनीहरु सबैलाई बटुलेर एउटा टिम बनाउनुहोस् र यस्तै यस्तै कर्तुतहरूको पर्दाफास गर्दै देशबाट धमिराहरू हटाउन आग्रह गर्दछु।
    धन्यवाद

  • @meghrajthapa1984
    @meghrajthapa1984 Před měsícem +4

    We are with you sir🙏🙏

  • @adhikarilaxman64
    @adhikarilaxman64 Před měsícem +1

    टंक सर कसै कसैलाई जतिसुकै घोक्रो फुट्ने गरी चिच्याई चिचाइ साँचो सत्य कुरा भनेपनि मान्न तयार हुँदैनन् किनकि अरूको भले ही त्यो 100%सत्य कुरा होस,सुन्नु र मान्नु भनेको आत्मसमर्पण गर्नु हो भन्ने छोटो मानसिकता व्याप्त छ।

  • @ReadsNep
    @ReadsNep Před měsícem +1

    तपाईं नेपालको धुव राठी हो । स्यालुट छ सर । 🙏

  • @kishorlamichhane2244
    @kishorlamichhane2244 Před měsícem

    टंक सर तपाईको यो तरिका अभुतपुर्ब छ keep it up

  • @neerajshrestha9567
    @neerajshrestha9567 Před měsícem +3

    अन्तिम को डाइलग चाहिँ खुब सहि लाग्यो।।

  • @KamalSharma-sy6jk
    @KamalSharma-sy6jk Před měsícem +21

    ।12 भाइ मिडिया लाई मुक्त गर्नु पर्छ एकै समचार योजना बद्द प्रकासित हुन्छ नेपाली कांग्रेस र कान्तिपुर लाई मुक्त घोषणा गर्नु पर्छ

  • @sgzooo2870
    @sgzooo2870 Před měsícem +1

    हामीलाई नेपाल प्रहरीको क्रूरता र दुर्व्यवहार र यस्तो अवस्थामा हामीलाई कसरी जोगाउने भनेर समर्पित भिडियो चाहिन्छ.🙏🏻❤️

  • @purushottam_aryal
    @purushottam_aryal Před měsícem +8

    सर समय मिलाएर भिडियो अझै धेरै ल्याउनुभए अाभारी हुने थिए। हजुरको भिडियो नहेरेसम्म मज्जा नै अाउदैन।❤❤❤

  • @tejbahadur907
    @tejbahadur907 Před měsícem +1

    Tanka sir मलाई हजुरको भिडियोमा प्रमाणका साथ र विश्लेषण एकदम ९९.९९% विश्वास लाग्छ ।

  • @rangmihangcreation
    @rangmihangcreation Před měsícem +1

    नेपालको एकमात्र बिस्वासिलो समाचार पत्रकारिता टंक सर ।।🙏🙏keep itup....

  • @mkgurung1655
    @mkgurung1655 Před měsícem

    तपाईं एकदमै सहि छ ।।

  • @KumarGole-pu1js
    @KumarGole-pu1js Před měsícem +6

    Good luck tanka sir

  • @SubashThapa490
    @SubashThapa490 Před měsícem

    तपाईंको स्पष्टता सारै मन पर्छ सर

  • @Prathaml.c._official
    @Prathaml.c._official Před měsícem +1

    जब सम्म यो देश बाट कालो कांग्रेस र दलाल मीडिया कान्तिपुर को अन्त्य हुँदैन तब सम्म यो देश को प्रगति हुँदैन

  • @newk5889
    @newk5889 Před měsícem +1

    Good working Sir (सबै चोर news portol छन्) नडराउनु,नबिराउनु good luck

  • @manavshrestha3510
    @manavshrestha3510 Před měsícem +2

    मानसिक रोगी लाई गाली हैन माया गर्नु पर्छ । ❤❤ दामी श्याटर

  • @sambhubudhathoki409
    @sambhubudhathoki409 Před měsícem

    यस्तो सत्य घटनामा आधारित समाचार सूत्रबद्ध अरुपनी लुकेका अनियमितता को पर्दाफास गर्न राम्रो प्रेरणा मिलोस । धन्यवाद !!!

  • @Divas1001
    @Divas1001 Před měsícem +1

    हाहा…दाई हजुरलाई मेरो साथ र समर्थन 🙏🏻🙏🏻🙏🏻

  • @dipakghimireghimiredipak4788
    @dipakghimireghimiredipak4788 Před měsícem +1

    दुनिया चन्द्र ग्रह बाट मंगल ग्रह को यात्रा तय गरिसके हामि अझै ढुंगे युगमा रमाइला रहेका छौँ।

  • @hemrajjoshi7724
    @hemrajjoshi7724 Před měsícem +1

    yes right. reference and citation are always legal in all the sectors. It is compulsory to reference and cite every source we burrowed from. keep it up

  • @shyamshrestha4491
    @shyamshrestha4491 Před měsícem +1

    केही नेपालिहरु काे यति घटिया साेंच छ कि मानव भन्नै नसकिने हुन्छन् खै के कारणले हाे तर संस्था नै चलाएका छन्। टंक जि तपाईकाे अनुभव साथै ब्याख्यात्मक् प्रसारण मा प्रष्ट र यथार्थ समाचार पढ्न र सुन्न पाईन्छ खुसि लाग्छ शुभकामना छ।

  • @dhojmanojjoshi428
    @dhojmanojjoshi428 Před měsícem

    येस्तो पो हो त news
    very satify video

  • @binodsunar3012
    @binodsunar3012 Před měsícem +2

    Sir plz continue garnus tapaile gareko parda phasle ko Kati Pani ma bhanne thaha hunxa

  • @kumarkoirala4565
    @kumarkoirala4565 Před měsícem

    बडा सटिक अनुसन्धान गरेर सत्य तथ्य समाचार दिनु हुन्छ दाहाल जी मजा लाग्छ तपाइ का पोषट सुन्न

  • @raihimal336
    @raihimal336 Před měsícem

    यहाले तथ्य कुराहरु ल्याइदिनु हुन्छ धन्यवाद ।

  • @MohanBhat-hd2yp
    @MohanBhat-hd2yp Před měsícem +1

    दुनियाँको कुरालाई छोड्नुहोस् दाई। ❤❤❤❤

  • @shreekrishnamaharjan3765
    @shreekrishnamaharjan3765 Před měsícem +2

    सही हो । अझै राम्रो गर्दै जानुहोला शुभकामना ।

  • @Hasta-ov2pm
    @Hasta-ov2pm Před měsícem

    Hajurlai dherai dhannewad xa
    Ajhai yasta truth news banaeara jaatalai analysis education dinubhayko xa🎉🎉🎉🎉🎉

  • @Ad.Bibekofficial
    @Ad.Bibekofficial Před měsícem +1

    La badahi xa tanka sir....🙏🙏👍💪👏👏🇳🇵🇳🇵🇳🇵❤️❤️❤️
    Siroyako arrest warrant ra arrest case ko lagi

  • @damodarhym3305
    @damodarhym3305 Před měsícem

    पत्रकारीताको बारेमा केहि थाहाँ नभएका पत्रकारिता नपढी पत्रकार भएका हरुको जमात नेपालमा भएको ले यिनिहरू देखि नडराउनु होला है टंक सर तपाईँले साथमा सच्चा नेपाली नागरिक छन्।🎉❤

  • @shresthashyam8607
    @shresthashyam8607 Před měsícem

    Thank you thapai lai सत्य तथ्य बाहिर ल्याउनु भएको मा

  • @VishnuThapa1986
    @VishnuThapa1986 Před měsícem

    दामी

  • @bimalpata9769
    @bimalpata9769 Před měsícem

    Go ahead tanka sir we are with you.

  • @miss-zq9yp
    @miss-zq9yp Před měsícem

    तपाईको समाचार सत्यतथ्य भको बुझेर मैले सक्दो हेर्ने सुन्ने गर्छु मेरो मित्र तपाई लाई मेरो सलुट छ ।

  • @sundarneupane-qs6iv
    @sundarneupane-qs6iv Před měsícem

    क्या मजाले भन्न्नु भयो दहाल सर खुशी लाग्यो र धन्यवाद तपाईंलाई सत्य तत्थे बाहिर निकाल्नु भयेको मा अनि येसरी नै सत्य बाहिर निकाल्दै जानू होला हामी तपाईं को साथ मा छौ धन्यवाद

  • @endhungel8940
    @endhungel8940 Před měsícem

    सबै पार्टिका नेताको भ्रस्टाचारको कर्तुत निकाल्नुन सर।सत्यतथ्य

  • @direndrashakya1536
    @direndrashakya1536 Před měsícem

    राम्रो काम।अनुसन्धान र रिसर्च अब्बल।

  • @jagannathshrestha7563
    @jagannathshrestha7563 Před měsícem

    मलाई हजुरकाे कार्यक्रम र कार्यक्रम शैली धेरै मन पर्छ।
    यसरीनै चेतनामूलक जानकारी
    काे पर्खाईमा छु।नमस्कार

  • @baburampanday6914
    @baburampanday6914 Před měsícem

    Sabai nepali le support garnu jaruri chha Tanka Dahal lai..

  • @user-uj6cr5xb8k
    @user-uj6cr5xb8k Před měsícem

    सरको सबै एकदम राम्रो र एकदम तथ्य प्रमाणमा गर्ने बक्ती हो कि सायद यो पनि हुन सक्छ की सरको हालसालैको घटना र समय सान्दभिक र सापेक्ष छ।

  • @himalsherpali6048
    @himalsherpali6048 Před měsícem

    हजुरको काम सारैनै राम्रो छ,राष्ट्र र जनताको लागि हो, कुरा काट्नेलाइ काट्न दिनु हजुर।

  • @krishnakhadka7427
    @krishnakhadka7427 Před měsícem

    Thumbs up👍👍 Mr.Tanka ji

  • @BikashShrestha-in1uw
    @BikashShrestha-in1uw Před měsícem

    Keep up the good work. We are with you.

  • @Bijay4u
    @Bijay4u Před měsícem

    Tap a I ani tapai ko pariwar sadhai khusi rahun god bless you sir

  • @aryanmagararyanmagar1997
    @aryanmagararyanmagar1997 Před měsícem +1

    Jaya tank sr❤

  • @bimaltimilsina1829
    @bimaltimilsina1829 Před měsícem

    Perfect and true analysis, Thanks Tanka Jee

  • @chetnarayan3025
    @chetnarayan3025 Před měsícem

    राम्रो बिचार र बोद्धिक बिचार

  • @dewanbro4963
    @dewanbro4963 Před 24 dny

    मैले regular हेर्दै छु 4 महिन येता🤗

  • @kkraja977
    @kkraja977 Před měsícem

    अझै पनि नेपाली नेपाल सोतन्त्र छैन भन्ने कुरा बुझे सत्य समाचार वनाउनुस सर अघि बढ्नुस हामि छौ साथ🙏🙏

  • @nirmalaraiparibesh7439
    @nirmalaraiparibesh7439 Před měsícem

    Well-done Tank jyu jay hos --hami janmeko deshako--we love our birth country 😇

  • @hdkshetri6534
    @hdkshetri6534 Před měsícem +1

    कुनै पनि news नछुटाई हेर्नेमा म पनि पछु❤🙏

  • @mmiteamgoldennepal
    @mmiteamgoldennepal Před měsícem +1

    Love you tank sir i appreciate you ❤❤❤❤❤❤❤❤❤

  • @hiraxerstaman6167
    @hiraxerstaman6167 Před měsícem

    Never Give up bro ! Yestai chha nepaliharuko niyet.. khutta tanne matra .. everywhere its nepali arko nepaliko khutta tanne

  • @sugribrana8101
    @sugribrana8101 Před měsícem

    Jay hos hajur Lai Sunna man lagirahanxa

  • @pujanthapayt2791
    @pujanthapayt2791 Před měsícem

    एकदमै उत्कृष्ट बिश्लेषण

  • @sudiprayamajhi8033
    @sudiprayamajhi8033 Před měsícem

    You present genuine news content systematically. Great work ! Ignore nonsense comments and accusations!! Keep making !!

  • @truthspeaker5628
    @truthspeaker5628 Před měsícem

    खोज पत्रकारिता अब्बल छ । श्रोत जतासुकैबाट आओस् विश्लेषण तथ्यसंगत हुनुपर्छ जुन यस च्यानलमा सहजै भेटिन्छ । यस च्यनलको विशेषता भनेको नचाहिँदो कुरालमई कम गर्ने र विषयमा रोचक ढंगले प्रस्तुति पश गर्ने नै हो । कैलाश सिरोहिया भाग ३ आउन पनि जरूरी छ। र बाँकी रह्यो पलान्टेड समाचार र समाचार चोरीको ब्लेमिङको बारे त्उसो त ट्रेडिस्नल न्यूज च्यानलहरूले पनि बिना श्रोत त समाचार बनाउन सक्दैनन् होला, बिना संवाददाता समाचार बनाउन सक्दैनन् होला । सहयोग लिनुलाई आजको युगमा कपी गरिएको भनिँदैन, हेक्का रहोस् । टंकजी चिन्ता गर्नु पर्दैन अगाडि बढ्नोस । हात्ती अगाडि लम्किँदै जान्छ कुकुर भुक्दै गर्छ । सफलता प्रतिको डाहा छट्पटी हो यस्ता ब्लेमिङहरू ।