कतारका राजा फर्किए लगत्तै डा.केसीले खोले मुख,यस्तो गम्भीर समीक्षा गर्दै दिए कडा प्रतिक्रिया।

Sdílet
Vložit
  • čas přidán 23. 04. 2024
  • समसामयिक आर्थिक, सामाजिक, राजनीतिक र सास्कृतिक लगायत विविध बिषयहरु माथिको समीक्षात्मक विश्लेसणात्मक टिप्पणी मुलक बहस र विचार विमर्स हेर्न तथा सुन्न को लागी हाम्रो यस च्यानललाई लाइक , कमेन्ट , शेयर तथा SUBSCRIBE गर्न नभुल्नुहोला ।
    भृकुटी सञ्चार प्रा.लि. द्वारा सञ्चालित
    www.vrikutinews.com एवं Vrikuti TV.
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
    ४२७४-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
    कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
    स्थायी लेखा नं.:६१०२०६५२६
    मुख्य कार्यालय
    Nayabaneshwor - 10, Kathmandu, Nepal
    ईमेल
    vrikutionlinetv@gmail.com

Komentáře • 47

  • @dadhithapa1555
    @dadhithapa1555 Před 9 dny +8

    सबै नेताहरुका अनेकौ ठगिका भ्रष्टाचारका काण्डहरु छन नै,नदेखिएका मात्र हुन।उत्तर कोरियाको जस्तो ब्याबस्था भएमा यस्ता चोट्टा नेताहरुलाई फाँसी हुन्थ्यो होला।

  • @shivaniroula8770
    @shivaniroula8770 Před 9 dny

    डा साब कुरा राम्रै गर्नु हुन्छ तर किन ईनिहरुको वरिपरि घुमिरहनु हुन्छ फोहोर भनेर जान्दाजान्दै फेरि ईनै घुमिरहनु कतै न कतै लिप्सात छैन हैनभने अबको बहस नया अध्या सिराबाट हुन जरुरि छ ई दल र तिनका बेबस्था फोहोरको डब्बातिर राखेर west Indiya तिर पठायर यो देसको माटो हावा पानी सस्कार सस्कृति र ईतिहासको धरातलमा रहेर नियम बेबस्था लागू गर्न किमार्थ बिलम्ब गर्नु हुदैन र आशा छ डा साबले यो सुरुबात गर्ने जम्रको गर्नु हुनेछ ईतिहास बनाउनु हुने छ ।

  • @user-mv8cs4dw4k
    @user-mv8cs4dw4k Před 9 dny

    यो,देश,एकल जातीय, द्वारा,सञ्चालित, भयसमम,माग्ने, काम,बन्द हुदैन। बरमारणबाद,त,दबाउने,र,मागने,नीतिनै हो।

  • @prahaladthapa7961
    @prahaladthapa7961 Před 9 dny +3

    डा. सुरेन्द्र सर नमस्कार , नेपालमा अब दुई कित्ता मात्र छन , ति हुन देश र जनता भक्ति कित्ता र अर्को देश द्रोही भ्रष्टाचारी कित्ता । अब बिश्लेषक ज्युहरुले पनि एउटा कित्ता रोजेको जनताले देख्न चाहेका छन ।

  • @user-ze3kv1ig1p
    @user-ze3kv1ig1p Před 9 dny +1

    डा साबले सहि भन्नुभयो जनावरको उसारपसार गर्नु नै गलत छ किनभने हावापानीको समस्याले मर्नसम्म सक्छन् र बाटोमा पनि दुख हुन्छ

  • @gorkhaman3785
    @gorkhaman3785 Před 9 dny +1

    डा साहेबको कुरा मनासिब
    माग्ने होईन पसिना बगाऔ

  • @kumarkoirala4565
    @kumarkoirala4565 Před 9 dny +1

    हेडिंग राख्छ आर्जु को अर्को काण्ड बाहिरियो भन्छ खोले र सुन्दा यस्तो हावा कुरो छ ।

    • @sarasmagar2001
      @sarasmagar2001 Před 9 dny

      Hahahahahaahaha ma pani xakka pare sir video herda ta topic arkai xa 😅😅😅😅😅😅

  • @khadgajitlama6198
    @khadgajitlama6198 Před 9 dny

    डा.साब हार्दिक नमन।
    जनताको अशिक्षा, निमुखापन र सोझापनको फाइदा उठाएका हुन्।जनतामा निर्णय गर्ने क्षमता पनि त छैन।नियति बेहोर्नुको बिकल्प देखिएन।

  • @SunilMewabari
    @SunilMewabari Před 9 dny

    नेपाली लाखौं युवाहरूलाई रोजगारी दिएको देशको प्रमुखलाई माग्ने होईन जस्ट सम्मान गर्ने हो, बेकुफ माग्ने हरु!!!

  • @dhrubapaudel3400
    @dhrubapaudel3400 Před 9 dny

    डा साथ यो जीवि राई कहा छन यसको वारेमा पनि केही प्रकाश पारीडिएमा आभारी हुने थिए ?

  • @dhrubapaudel3400
    @dhrubapaudel3400 Před 9 dny

    frecking युटुवे हाम्रा डा सापले मुख खोले भन्छ केडा सापको मुख सिलाको थ्यो र वकवास मात्रै

  • @user-zm4wv8vw6n
    @user-zm4wv8vw6n Před 9 dny

    नेपाल् को सबै भन्दा झल्लु बिस्लेस्क काम छैन यसको आफू जति जान्ने र बुझेको मान्छे अरु कोइ नि छैन म पाई भन्दा अरु केइनी छैन

  • @user-bh5ns9lr1j
    @user-bh5ns9lr1j Před 9 dny +1

    यस्तो फन्टुस अन्तर्वार्ता पनि सुन्ने म !!

  • @lokchhetri9117
    @lokchhetri9117 Před 9 dny +2

    Sahi kura garnu vo 👍 sir

  • @dilipshrestha3735
    @dilipshrestha3735 Před 9 dny +1

    आरजु राहुनीलाई कसले तह लगाउन सक्छ हाेला सर?

  • @sabinshrestha4632
    @sabinshrestha4632 Před 9 dny

    माग्ने नै भय पुर्ब पसिम केरुङ काठमाडौ रेल लिख सहितको रेल मागौ हैन भने माग्ने कुरा नगराओ

  • @user-wf8jd2dk3e
    @user-wf8jd2dk3e Před 9 dny

    मरुभूमि मा हात्ती के गर्ने?मार्नुलाइ? मरुभूमि मा सुहाउँदो पठाउ उट पठाउ गधा पठाउ अरु केछ गर्मीमा हुने त्यो पठाउ हात्ती पठाएर के गर्ने कतारमा जङ्गल छैन

  • @durbakc1075
    @durbakc1075 Před 9 dny +1

    Good job rabi dai❤

  • @bhattarai1953
    @bhattarai1953 Před 9 dny

    कतारले नेपाललाई शिक्षा, संस्कृती, धर्म, कानूनमा सहयोग गर्ने रे । के कतारको शिक्षा , संस्कृती, कानून नेपालमा भित्र्याउने हो ? महान्यायाधिबक्ताले समेत संझौता गरे रे , कस्तो ऐन कानून बनाउने भनेर सल्लाह दिन टोली आउने हो कतारबाट ? कुनै रेलमार्ग, मेट्रो, जलबिद्युत, बोतलमा पानी भरेर निकाशी गर्ने प्लाण्ट बनाउने संझौता भएको भएत धेरै राम्रो हुन्थ्यो तर शिक्षा संस्कृती, कानून मा सहयोग गर्ने रे वाह भ्रष्ट दलाल बुद्धी !

  • @anonymousanynomus1200
    @anonymousanynomus1200 Před 9 dny +3

    नेपालमा धेरै PhD डाक्टरहरू "डुकुलण्ठन " "पमाई" र बोझ भएका छन्। 😮

    • @narayanrajgiri3746
      @narayanrajgiri3746 Před 9 dny

      Neparis guuuu dollare amako ragat bechuwa

    • @anonymousanynomus1200
      @anonymousanynomus1200 Před 9 dny

      ​@@narayanrajgiri3746ज्योतिषी जन्मकुन्डली ज्ञाता। 😂

  • @jcrajkumar5794
    @jcrajkumar5794 Před 9 dny

    Ramro

  • @ShailendraAdhikari-qp3mr

    ❤❤❤❤❤❤legend respected. Dr.shaba ❤❤❤❤❤❤❤❤

  • @sundarshrestha7230
    @sundarshrestha7230 Před 7 dny

    BRI MUST BE WORK

  • @sonam4766
    @sonam4766 Před 9 dny

    आबा डक्टर साब नेपालकोे सरकारलाई एउटा सुजाब पनि दिनु होस् साइ्कल को पनि लाइसेन्स चाहिने र बिना लाइसेन्स साइकल चढेर हिडेको पाएमा जरिवाना गर्ने किना कि आजै राजस्व बडोस

  • @user-zm4wv8vw6n
    @user-zm4wv8vw6n Před 9 dny

    vrikuti youtube channel le dr surendra vanda aru baudhik barga paudain

  • @sonamsonam259
    @sonamsonam259 Před 9 dny

    नेपाल सरकार को नेत्रित्वमा रहेको नेताहरु ले जे जति मागेको छ कतारको राजा संग दिएनन् भने आकाशबाट भुइँमा वजारिने गरि खसालेर भाषण दिन्छन् कुनै दिन। खसालेर वोल्न नेपालको नेताहरु खप्पिस छन्।😂😂😂😂😂

  • @anonymousanynomus1200

    ज्योतिषी, जन्मकुण्डली ज्ञाता। 😂

  • @giripokharel8754
    @giripokharel8754 Před 9 dny +1

    Safal bhayo

  • @sabinnepali921
    @sabinnepali921 Před 9 dny

    नेपाली मगन्ते भैसके 🤣🤣🤣🤣

  • @milanrai9097
    @milanrai9097 Před 9 dny

    Carbon nai dai oxygen re Ravi bahun ko jhole doctor le. naya coat, chasma sahakari ko paisa halka payecha jhole budo le

  • @rudrarajpandeya5477
    @rudrarajpandeya5477 Před 9 dny

    Yo ghut ko khati ho,neta ko pat big cha ,koi chain lagmardo kuro ho , a ba neta ko hisab huncha

  • @Djroj1234
    @Djroj1234 Před 9 dny +1

    डा . साब नमस्कार 🙏🙏
    डा . साब 100% सहि 🙏🇳🇵🇳🇵🇳🇵

  • @prakashshrestha2358
    @prakashshrestha2358 Před 9 dny

    Head Line Mattra AARJU RAKHERA
    NEWS BECHA....
    GHATYA MIDIA
    GHATIYA INTERVIEW
    GHTYA JURNAST...
    JANATA LAI K SAMJHNXA ??
    Interview

  • @user-el1vq2tk7u
    @user-el1vq2tk7u Před 9 dny

    Yaha Dineh ndineh Kura garnu bhakoh X Ter hathi haru t truck mah load gariyo dekhiyo t samahajik sanjalmah .

  • @nirjalshah4896
    @nirjalshah4896 Před 9 dny

    फन्तुस युटुबे

  • @sunilraiofficial4931
    @sunilraiofficial4931 Před 9 dny

    double double clips jodera post nagarnu hola patrakar mahudaya (drsurendrakc jindabad)✊🙏

  • @deepaksilwal09
    @deepaksilwal09 Před 9 dny

    राजदुत पाउने आसाबादी बिष्लेषक

  • @Tashisherpa67
    @Tashisherpa67 Před 9 dny

    Part of mcc .ofter pm visit Korea.

  • @timesnepal8108
    @timesnepal8108 Před 9 dny

    UML Maobadi dr sao😅

  • @rajkumarkc7829
    @rajkumarkc7829 Před 9 dny

    Dalal agent haru Bata system ko aasa garnu bekar Cha Dr sap

  • @vishnubhattrai5762
    @vishnubhattrai5762 Před 9 dny

    Xattu yo kamnist ko dllo kina nabhanni dr bipin adhikarisita dr kc class liu thorai dimag palaula

  • @durbakc1075
    @durbakc1075 Před 9 dny

    Good job rabi dai❤