अर्घाखाँचीको "सन्धिखर्क आ-क्रमण"को त्यो रात!!एक चर्चित सैन्य कमाण्डरको अत्यासलाग्दो भोगाईहरु।
Vložit
- čas přidán 11. 04. 2024
- #यो_भिडियोलाई_शेयर_गरिदिनु_होला_है
#top_Nepal_tv_latest_interview
#APF_Nepal
#Nepal_Police
#pla_army_nepal
__________________________
यदि हाम्रो कुनै पनी भिडियोहरु डाउनलोड गरी हाम्रो अनुमतीबिना अन्य युटुव च्यानल,फेसबुक र अन्य सामाजिक संजालमा अपलोड गरेको पाईयमा उक्त कम्पनि अथवा व्यक्तिलाई प्रचलित कानुन अनुसार कडाभन्दा कडा कारवाहि गरि सम्पूर्ण क्षतिपुर्ती अशुल गरिनेछ।।।
Top Nepal TV is authorized to upload video.
Using of this video on other channels without prior permission will be strictly prohibited.(Embedding to the websites is allowed)
__________________
हामिलाई सम्पर्क गर्न-
Contact
__________________
🏠 --Mitranagar 10, Kathmandu Nepal
🌎 --topnepal.tv/
☎ --9802022933
📩 --topnepaltv4u@gmail.com
यो कुराकानि हेरिसकेपछि हजुरको मनमा लागेको कुरा कृपया सभ्य भाषामा कमेन्ट बक्समा लेखिदिनुहोला है।।अनि हजुरले कुन ठाउँबाट हेर्दै हुनुहुन्छ खुलाउन नभुल्नु होला।।।
हामिलाइ सिधै सम्पर्क गर्न ---9802च022933
एकान्त कोठामा अन्तर्बर्ता लिएको भए हुन्थ्यो केही बुजिएन
Hawa chalako sounds aayo sir bade😢😢vedio harna man lagena sir!!
Sir gulmiko dhurkot chauki akraman ani arkhbang ko bhidant bare pani lyaune kosis grnuhola kinaki yi thauma akraman huda ma sdnai thiye tara pratyex goli chaleko awaj hru ra khabar hru suneko thiye.
आवज नै राम्रो सुनिएन
यार युटुबे दाइ तपाई को interview राम्रो लाग्छ तर interview लिदा अलिकति राम्रो ठाउ choose गर्नु होस !!ताकी sound राम्रो आवोस !कहिले बाख्रा कराएको हुन्छ ,,कहिले हावा लागेर आवाज नै आउदैन होइट 3:00 ट
आवाज राम्रोसँग सुनियन हावा लागेको कारन
ज्यान्मारा हरु जिन्दगी मा कहिले सुख पाउदैन है , 2058 साल् मा जन्मेको ससत्र हो सन्धिखर्क मा ससत्र थिएन त्यति बेला झुठो बोल्ने , LMG GPMG कसरी पाउछ ससत्र ले , अनि त्यस्को गोलि ले 50-10 मिटर भित्र गोलि लागेको भए हात रहन्थेयो ,?
Sai kura
यो हावा ले राम्रो interview हुदाहुदौ झुर बनायो!!
आवाज सुनेन
सहि हो
पूर्व रुकुम महत गाउँ को चौकी को अन्तरवार्ता लेऊनु पर्यो सर
हस् सर
इन्टरभ्यु लिने तरिका राम्रो लाग्यो तर अलि राम्रो ठाउँमा बसेर लिएको भए राम्रो हुने थियो ताकी सबैकुरा राम्रो सङ्ग सुन्न पाइयोस
❤❤❤❤
🙏🙏
Kasto thauma liyako interview pani
🎉🎉🎉🎉🎉
स्याङ्जा आक्रमण को ईनटरभिउ लिनु पर्यो सर
वाव कमरेड साहसि लाल सलाम💪💪मलाई सायद चिन्नु हुदैनहोला तर म हजुरलाई राम्रो संग चिन्छु मेरो नजर मै घाईते हुनु भाको हो हजुर को क, बादल क,यमुना र क, अासिष क, बिबश यउटै अार्कमा घाईते हुनुभाको सपना जस्तै लाग्छ अाज लगभग २१/२२ बर्षको अन्रालपछि देख्न पाईयो गाम को सेरम सम्म मैलेपनि बकेर गामदेखि हामी छुटे पुर्व लागेका हौ मेरो घर प्युठान तिराम ८ क, बकसर भनेर तत्कालिन अवस्थामा मेरो परिचय सायद चिन्नु हुन्छहोदा धन्या बात🙏🙏🙏
केपाईसत
जन्ताले मेष चलाउथियो अरे धम्कि दिदै मागेर खाको बिर्सेछ पैला प्रचण्ड को गुलामी गरेउ केपायोउ अब दुर्गे को पछि लागेउ छौ तियो नि काम लाक्दैन प्रचण्ड ले गाउँ घर को सोजो साजालाइ नै युस गरेको हो र दुर्गे पनि तै हो कोस्लै युज गर्दै छ देखि राको छ त हौ तिम्रो काम छैन
सरबाहारा बरग भनछौउ अातङककारि हो खै परचनडे बादल बिपलले केरा देखाए २.४ जाना झोलेले पेट पालेकाछन परचनडे बिपलबले फाकेको हडडिमा अाज तिनकाफछोरा छोरी अमिरिका असटेलिया चाईना तिमिहरु गाउमाझोले कोहि मलेसिया रुसमा कुकुर मरै पेट पालन कोहि छररा बोकेर गाउमा केरा पायौउ अातङककारि भन लाज घिडा लागदैन तिमी हरु थुक झोले बनार छाडो परचनडेले अझै उचालछ तिमी हरु उफरिनछौउ थुक तिमिहरुको अबसथा जिनदगि
हाहाहाहा माओबादि साेल्टि दुर्गा प्रसाईं शीत जानू परे पछि बाउ प्रचन्द्रे लाई के गर्नि हाेत
तिनगिरे को लडाइको interview लिनु परियो यो लडाइको मलाइ पनि केही अनुभव छ अर्घाखाँची पाल्पा सिमानामा धेरै माओवादी मरेको थियो।
Vedio harum vaneko hawako sounds laa harana man lagena😢😢😢next vedio bhanauda pura kheyal garnu hola❤
मान्छेको लिएको कि हावाको लिएको हो अन्तरबार्ता चाही? के साह्रो ईरिटेड गराको?😏 हावा चलेको मात्र सुनियो।
😂😂😂😂hawa ko leko hola
Mitho gaf
Bad noise
K ho yo waj nai bujhinna t hawa birima ni linxa r interview
Use nai greko ho bidesi ko dalalle apasma kranti ra mukti bhandai ladayera yedi sacchi nai kranti ra sarvhara ko mukti hunthyo bhne ti sasak ra neta mathi gauka fataha sosak lai kin akarman griyena sidhai gribka xoraxori apasma bhidayera afu bachne.
K hawahuri ma interview gareko xya
Alik ramro thau ma basera interview linu ni ..Hawa ko aawaj le suniyana kehi🥺🥺🥺🥺🥺🥺🥺
यो दाजु पनि सोझो खाले मूर्ख रहेछ
पहिले माओबादि ले Use garyo अहिले दुरगे को पछि लागेर हिन्या।।।।। यहाँ सबैले प्रयोग मात्र गर्छन चेतना भया
video dhila vayo and lastai poor
Maobaady banera ramro kaam garejsto lagxa ki bekarma maobaady ma lage xa jasto lagxa bhan be parchande ko jhole
Bicha bicha maa pyacha pyachha kati boleko hou youtuber bro.
Kati hausiyako ho interview lida. Ali santa bhayara sunnu ni.
यार युटुबे दाइ तपाई को interview राम्रो लाग्छ तर interview लिदा अलिकति राम्रो ठाउ choose गर्नु होस !!ताकी sound राम्रो आवोस !कहिले बाख्रा कराएको हुन्छ ,,कहिले हावा लागेर आवाज नै आउदैन होइट 3:00 ट
केपाईसत
Alik ramro thau ma basera interview linu ni ..Hawa ko aawaj le suniyana kehi🥺🥺🥺🥺🥺🥺🥺