चतूर प्रचण्डको राजा सङ्ग गोप्य भेट?: सेना हाइ अलर्टमा:राजा फर्काउन मोदिको ग्रीन सिङ्नल
Vložit
- čas přidán 6. 07. 2024
- #बिरगोर्खाली #जयनेपाल #birgorkhali #onlinetv #letestinterview #ram upreti#rajendralingden #ganendrashahi #gaganthapa #rabilamichhane #kpoli#prachnda#manojsapkota
यदि तपाइएको वरपर समाचार बन्न लायक समाचार मुलक सामाग्री वा नयाँ प्रतिभाहरु छन् भने हामीलाई संपर्क गर्नहोस ।
बिर गोर्खाली
Contact HOST:9851196476
EDITOR : ISHWARI KARKI
पछि नसोध्नुहोला अहिल्यै लेख्दैछु । पत्रकार भएर किन स्वतन्त्र नभएको भन्ने धेरैको प्रश्न र जिज्ञासाको एकै उत्तर :
म पत्रकार नै हैन । देश डुब्न लागेकोले आफ्नो काम छाडेर यता लागेको मात्र हो । त् एउटा साधारण नागरिक हुँ ।
फेरि म स्वतन्त्र पत्रकार पनि हैन । किनकि, म देशको लागि राजसंस्था र सनातन धर्मको पक्षमा छु ।
यस अर्थमा यी दुई विरुद्ध बोल्नेको सधैं विपक्षमा छु । त्यसैले स्वतन्त्र पत्रकारिताको कुरा म संग नगर्नुहोला । स्वतन्त्र भएर देश डुबाउनेलाई वाहीवाही गर्न सक्दिन ।
म एउटै र एकै पक्षमा छु । केवल एक लक्षको लागि पत्रकारिता गर्छु र त्यो हो देशको हित ।
लुकीलुकी इम्बेसी र दलको पैसा लिएर वा इशाईको पैसा लिएर नजानिँदो पत्रकारिता गर्न र आफु स्वतंत्र छु भन्न मलाई आउँदैन ।
सिधै हाकाहाकी भन्दैछु म स्वतन्त्र पत्रकार हैन किनकि देशको पक्षमा मलाई जे हित लाग्छ त्यस्तै पत्रकारिता गर्छु र त्यस्तै आवाज उठाउछु ।
birgorkhali #onlinetv #latestnews#kailashsirohiya #the dark file #sidhakura #yubarajkandel #gyanendra shahi #manojsapkota#kinggyanendra #madankrishnashrestha #balenshah #haribanshaacharya#today_nepali_news #today_update #ganendrashahi #balenshah #kp_oli #mahesh_basnet #kp_oli #rabi_lamichhane #today_news #nepali_news_today #aajajko_news #durgaparsai #falgun1 #taja_khabar #rabi_lamichhane #today_news #rabi_lamichhane #today_news #news #nepalinews #ganendrashahi #today_live_news
प्रचण्डले राजा ल्याएर बालेन हर्क रबी र मनोज सापकोटा जस्तो देशभक्त योद्धा लाई साथदिए भने इतिहासले मान्ने नेता कहलिने छन 🇳🇵🇳🇵
प्रचण्ड पि एम ज्युको सद बुद्धि आओस यसैम दिर्गकालिन राजनीतिक समाधान देखिन्छ ल
सबैलाई चेतना भया
ॐ
👏🙏💖
प्रचण्ड ले पाप पखाल्ने बेला हो यो राजा लाई बुझाय हुन्छ
🙏🙏🙏🙏🙏🙏🙏
प्रचण्ड प्रती यति पोजेटिभ हुनु पर्ने अबस्था हैन डाक्टर साब यो त कालो साप हो देश को लागि। यस्ले देश र जनताको हित हुने काम गर्न सक्दैन।
great interview
Go ahead comred prachanda Sarkar ❤️❤️❤️
पर्चण्ड सरकारले आफ्नो अन्तिम ईतिहास रचेरै छाडनोहोस नेपाली जन्ता हजुरकै साथमा छ
Jay raja jai Nepal 🇳🇵🇳🇵
प्रचण्डकाे राजनेता बन्ने अबसर छ
प्रचण्डजी राजाको हातमा शासन दिए भने प्रचण्डजीको देशभरिबाट आशीर्वाद जनताले दिन्छ देशभरिको जनता रुइराखेको छ हाम्रो नेपालको जनता त्यसकारणले आग्रह छ प्रचण्डजी तपाईं राजालाई दिइदिनुस् तपाईंको नाम अमर हुन्छ जय देश जय नरेस जय राष्ट्रवाद
Jay prachanda ❤ god bless you ❤
तपाइले भनेजस्तो भयो भने राजा र सेना सङ्ग नेपाली जनता आस्ता झन बढ्नेछ
प्रधानमन्त्री मन्त्री प्रण्ड्को नाम पनि स्वर्णाक्षरले इतिहास्मा लेखिनेछ।
२८ असारमा घाईते बागकाे कमाल हेर्न पाइने हो ?
राजालाई पाखा लगायकाे पनि प्रचन्डले नै हाे (र) राजालाई सत्तामा ल्याउन सक्ने पनि प्रचन्डनैहो
सहि विश्लेषण 😮😮प्रचण्ड ज्यु अन्तिम मौका नगुमाउनु 😮😮😮😮😮😮😮😮😮😮😮
जय राजसंस्था जिन्दावाद ❤🎉। जनताले चाहेको पनि राजसंस्था , ठुला ठुला काण्डका नेताहरु लाई पनि कारबाही साथै प्रचण्ड ले पनि स्थान पाउने क्रेज पनि बढ्ने येदि प्रचण्ड ले सत्ता राजालाइ बुझायेमा उत्तम हुनेछ।
सहि कुरा सर बिस्वले देख्ने गरि ईतिहाँस रच्ने अबसर छ । प्रचण्ड सरकार लाई अब नबुझे कहिले बुझ्ने ।
राजा आऊ देश र जनता बचाऊ।❤
Very good 🙏🙏🇳🇵🇳🇵💖💖🙏🙏
सत्य हो , धन्यवाद
❤❤❤❤❤❤❤UA1ss100
❤❤❤❤❤❤❤sss100
सहि बिचार छ उप्रेती सर को..
सहि डाक्टर साव
Raja layau des bachau 🙏🏻🙏🏻
Good
❤❤❤❤❤❤❤A1sss
🙏🇳🇵
🎉🎉🎉Good raaja aau rastapati lai lat hanera faldeu🎉🎉🎉❤❤❤
राजा अाउ देस बचाउ
Parchanda jiu tapai lai desh ra janta haru ko maya xa bhane raja sanga sahamat ganrnu parxa ra sabai bharastachari neta mantari haru lai pani jaile kochnu parxa sabai dalka neta mantariharu uttano parnexax tes din parchanda jiu tapai ko Jay Jay kar hunexa
भ्रसटाचारिबाट देश बचाउन उपाए केछ त्यो तुरुन्त गरीयोस ।
Prchnd sachy budiman bhy ahi kura grmu prchhs
Aadi rat ma hat hatiyar sahit ko 5 americi biman Nepal aauxa..valeko dakma farkinxa..na yo bisayama kina koi boldaina desh urcen banaunai lageko ho
Prachnde le raja sanga mafhi magera...sambidhan kharej gare vane janta le 17000 hajar Ko mafhi dine Chan...
Yo patak Parchandako antim hun. Yati lamo samaya samma kosish garerai thami rahekai thiyo.Tara ahile ramro kam garda gardai dui lutera party le madhya ratma samikaran garera sarkar dhalne kam gareko karan kina???
केही हुनेवाला छैन 😅😅😅
😂😂😂😂😂😂😂😂timro bislesan r surye ab paschim baat udaux arko saal usatai ustai ho 😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
great interview
Good