ओली प्रधानमन्त्री भएकै दिन ओलीकै जिल्लाका स्वागत नेपालले गुहारे अदालत: साउन ६ मैँ सरकार ढाल्ने ।।

Sdílet
Vložit
  • čas přidán 21. 08. 2024
  • सम्पर्क नम्बर : 9851086545
    Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
    यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
    Everestsanchar.com एवं EverestNepal
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
    मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल

Komentáře • 402

  • @user-su9lf8df6j
    @user-su9lf8df6j Před měsícem +26

    देशको लागी मात्रै लेख्ने बोल्ने ब्येक्ती मध्य त्येस्तो एक पात्र Swagat Nepal हो।

  • @JayandraRai
    @JayandraRai Před měsícem +82

    बिल्कुल बिल्कुल 100% सहि कुरा उजागर गर्नुभो

  • @koreanwithGK
    @koreanwithGK Před měsícem +5

    एकदमै सहि कुरा सत्य सधैं तितो हुन्छ स्वागत नेपाल ज्यू लाई सलाम छ ।

  • @brabosera4829
    @brabosera4829 Před měsícem +14

    स्वागत नेपाल अगाडी बढनु पर्छ अब आउने ८४ मा...,🇳🇵

  • @gangaprasadkandel8155
    @gangaprasadkandel8155 Před měsícem +14

    १००./. सही क़ुरा , स्वागत सर लाई मुरी धन्यबाद हाक्नुहोस निष्फ़िक्रि संग , सत्य में व जयते

  • @user-kp9zm6lf8r
    @user-kp9zm6lf8r Před měsícem +19

    सहि हो ओकिल साप नेपाल देश बेचनेहरुमात्रछ

  • @sworgadwarimusic
    @sworgadwarimusic Před měsícem +10

    सलाम स्वागत नेपाल 200% सहि विस्लेषण

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d Před měsícem +73

    चार पटक प्रधानमन्त्री 20 पटक मन्त्री भएकोबाट अझै आश गर्नु भने त्यो भन्दा मुर्ख मान्छे अरु कोहि होइन ।

    • @yadrana3063
      @yadrana3063 Před měsícem +3

      Nepali janta ko paisama bikacha

  • @user-ss9dr1uu6s
    @user-ss9dr1uu6s Před měsícem +5

    सही बिश्लेषण छन्।यो देश को संविधान परिवर्तन हुनुपर्छ 💪💪🔥🔥🔥👍👍

  • @ramgandharba
    @ramgandharba Před měsícem +4

    स्वागत नेपालले एकदम राम्रो कुरा गर्नु भो

  • @ramkumarsharma2949
    @ramkumarsharma2949 Před měsícem +13

    स्वागत सरको कुरा उचित छ ।

  • @sulavrijal-oi9qs
    @sulavrijal-oi9qs Před měsícem +13

    देस बचाउ ओकिल सर

  • @mangurung5710
    @mangurung5710 Před měsícem +28

    स्वागत नेपालको विश्लेषणात्मक भनाइ लाइ सलाम छ, वहाको भनाइ कसरी व्यवहारमा उतार्न सकिन्छ, देशको स्थिति नाजुक अवस्थामा पुगिसकेको छ, हामी सबै नेपाली हौ र नेपाली नै रहन्छौ भन्ने लाग्छ भने सोच बदलौ, गहान भएर सोचौ।

  • @USAjaynepal
    @USAjaynepal Před měsícem +14

    खरबौ खरब रुपियाँ 💸 राष्ट्र धन भ्रष्टाचार तस्करी भएको छ। भ्रष्ट तस्कर नेताहरूलाई जेल ठोकियोस र तिनका धन संपत्ती शर्वस्वहरण गरियोस। जय नेपाल। जन आवाज छ, यसका नाईके ३ दलका ठूला नेता। 🇳🇵

  • @greennepal8101
    @greennepal8101 Před měsícem +119

    गाउँखाने कथाः उत्तर दिम ? २ किड्नी फेल, १४ बर्ष जेल, पढाई लेखाई ८ कक्षा फेल, अझै खेल्दैछन ! देश डुबाउने खेल के होला ?

  • @binodshrestha2553
    @binodshrestha2553 Před měsícem +29

    २ पटक भन्दा बढी कार्यकाल मन्त्री पद खाने खारेज हाेस

  • @sarukc9440
    @sarukc9440 Před měsícem +36

    सहि भन्नुभयो 👍️👍️👍️

  • @Mohanilaal
    @Mohanilaal Před měsícem +1

    नामै स्वागत छ। हरेक शब्दमा स्वागत गरिन्छ। आशा लाग्दो वकिल , जे बोल्नुहुन्छ सत्य बोल्नुहुन्छ। केपि शेर कै कारण गणतन्त्र समाप्त हुनेभएको छ।

  • @dilyonjan7436
    @dilyonjan7436 Před měsícem

    स्वागत नेपाल सर एक सत्य मानव हुन,वहाँको बिचार,विवेक,विश्लेषण,मानव मा हुनु पर्ने गुण भएकोले वहाँ एक नेपाल भुमिको सहि विश्लेषक हो !

  • @kamaltaramanandhar6728
    @kamaltaramanandhar6728 Před měsícem +6

    100% सही हो। यो प्रधानमन्त्री र यो चुनिएका अरु मन्त्रीहरुको अन्त त हुनु नै पर्छ सर। जय नेपाल।🙏🙏🙏

  • @podverse69
    @podverse69 Před měsícem +5

    नेपाल को एकमात्र आशाको दियो रबि दाई अनि रबि दाईको पार्टी रास्वपा जिन्दावाद । हामी रास्वपा लाई आउदो चुनावमा बहुमतले विजय गराउने छौ । जय घण्टी ।

  • @madhavdhakal7491
    @madhavdhakal7491 Před měsícem +7

    यो संबिधान नै संधै संधै को लागि धुजा धुजा बनाउन पर्छ यदि देश र जनतालाई जोगाउने हो भने।

  • @padammagar1513
    @padammagar1513 Před měsícem +7

    १००/ सहि हो

  • @birrawat780
    @birrawat780 Před měsícem +7

    100%sahi ho

  • @sherbahadurshahi4361
    @sherbahadurshahi4361 Před měsícem

    यस देशमा केही बहादुर मध्ये एक बहादुर जस्को विवेकशिल विवेचना मनन गर्न योग्य मान्दछु। जय सनातन ।

  • @Toyanathadhikari906
    @Toyanathadhikari906 Před měsícem

    सारै चित्तबुझ्दो विश्लेषण वकिल साहेव यस्ता सिद्धान्त विवेकहिन र भ्रष्ट नेताहरूलाई परास्त गर्नैपर्छ

  • @ashakajimanandhar7251
    @ashakajimanandhar7251 Před měsícem +1

    swagat jee ko bhanai yaakdam ramro lagyo thanks sir

  • @kishanshresthachochhe8818
    @kishanshresthachochhe8818 Před měsícem +1

    १००% सहि कुरा।।।

  • @saraswatineupane6209
    @saraswatineupane6209 Před měsícem +1

    साह्रै चित्त बुझ्दो कुरो गर्नु हुन्छ स्वागत जी 🙏

  • @kumargiri9594
    @kumargiri9594 Před měsícem

    देस बन्न यी तीन वटा नेता मर्नु पर्छ सहि हो ।

  • @madanjimi2498
    @madanjimi2498 Před měsícem +1

    एकदम राईट सर।😊🎉

  • @ramnathchaudhary3181
    @ramnathchaudhary3181 Před měsícem +4

    100%. Right

  • @user-qm8ue7ny8t
    @user-qm8ue7ny8t Před měsícem +3

    सहि कुरा गर्नु भयो यो नया सरकार होईन

  • @kamalthulung7749
    @kamalthulung7749 Před měsícem

    स्वागत नेपाल ,एक स्पष्ट वादी वकील हुन।उहाँको अभिमत अत्यन्त सही हुन्छ ।

  • @pralhadthaapa4131
    @pralhadthaapa4131 Před měsícem

    नेपाल सर देश जोगाउनुपर्ने भयो हामी साथमा छौँ।

  • @sabudahal9633
    @sabudahal9633 Před měsícem +1

    अहिले आएर ‍ओकिल साब को कुरा साह्रै चित बुझ्यो है । ओकिल साव अगाडी बढनु नि खाली मिडियामा मात्र वोलेर हुन्न नि ।

  • @naradniraula6004
    @naradniraula6004 Před měsícem

    स्वागतसर अति उच्छ बिचारपस्कनुभयो

  • @krishnakharel2177
    @krishnakharel2177 Před měsícem +1

    सहि बात गर्नुभयो ❤❤❤❤❤❤❤

  • @NabarajGhimire-sf9vk
    @NabarajGhimire-sf9vk Před měsícem +1

    जसलाइ भ्रष्टाचारको मुद्दा लागेको मान्छेलाइ प्रधानमन्त्री बनाइन्छ यो के हो जन्ता जान्न चाहन्छन हजुर

  • @debbahadurgurung5716
    @debbahadurgurung5716 Před měsícem +1

    यदी नेपालको न्यायालय जिउदो छ भने यस्ता घिन लाग्दो राजनितिको खेल अन्त्य होस….

  • @BasnetKarna-dn9zv
    @BasnetKarna-dn9zv Před měsícem +15

    जस्ले स्वागत नेपाललाइ पैसा कमाउने मेलो भन्छ त्यो भन्दा धरतिको भार सन्सारमा अर्को खोज्न जानू पर्दैन !! हुनत रअ र सिआइएको
    एजेन्टले भन्ने यही हो तर खबर्दार देश द्रोही
    को सन्तान पनि बाच्ने आश नगर्दा हुन्छ !!

    • @surajpokhrel8678
      @surajpokhrel8678 Před měsícem

      waiyaat rw dekhawati rastrabadi... uska chhora chhori kaha xaan soddhinu ekpali... rastabadi ley aafnai chorachori laai desh ma rakhney aasha jagaunw sakdaina rw chhora chhori bidesh gako ma garva garxa .... esto maxey lai suniraako.... ramrari sunnus kattiko tarkapurna xa ? sabai desh rw desh bashi lai uchalney rw nirashabadi chintan ley varnu bahek kehi kaam xaenw unkoo

  • @binodkunwar1574
    @binodkunwar1574 Před měsícem +1

    Sir you are perfect said 👍🏿👍🏿👍🏿👍🏿👍🏿

  • @mbrajchamling8848
    @mbrajchamling8848 Před měsícem

    केपि वलि र शेर बाहादुर देश र जनताकाे लागि हाेईन भशट चारिहरु जाेगँउन काेलागि मात्रै हाे है

  • @DBdazzlemodularsystemsPlotno19

    100% Sai kura Sir

  • @SureshManShakya
    @SureshManShakya Před měsícem +1

    ......100% Right.....

  • @KhumansinghThapa
    @KhumansinghThapa Před měsícem +1

    100% Right sir

  • @GajBahadurGurung-k6t
    @GajBahadurGurung-k6t Před měsícem

    स्वागत नेपाल लाई सलाम छ ।

  • @hembahadur3376
    @hembahadur3376 Před měsícem

    जय नेपाली जय नेपाल जय स्वागत सर j

  • @loknathchapagai349
    @loknathchapagai349 Před měsícem +1

    100%right analysis sir ko

  • @dilkhadka1094
    @dilkhadka1094 Před měsícem +3

    नेपालको राजनीतिक इतिहासमा, विगत २५ वर्षदेखि तीन नेताहरूले राष्ट्रलाई शासन गर्दै आएका छन्, तर यो अवधिमा जनताले कुनै परिवर्तन देख्न सकेका छैनन्। उनीहरू आफ्नो पार्टीका प्रमुख नेता बनेका छन् र कोही पनि उनीहरूविरुद्ध आवाज उठाउन सक्दैन। यद्यपि, हरेक नागरिक उनीहरूको भ्रष्टाचारबारे जानकार छन्।

  • @narenkarki7597
    @narenkarki7597 Před měsícem +1

    एक्दम सहमत 🙏

  • @sobitastha5712
    @sobitastha5712 Před měsícem +1

    100/ Right

  • @mithilapradhan4866
    @mithilapradhan4866 Před měsícem +2

    सत्य बाेल्दै हुनुहुन्छ सर प्रधान मन्त्री हेर फेर गरेर भ्रष्टाचार गर्ने लाई बचाउने काम भएको छ जनता ले बुझि सकेकाे छ गृहमन्त्री लाई काम गर्न नदिऐकाे अाेलि ले भखरै आरजु ले भुटानी सरणार्थी काे भ्रष्टाचार मान्छे लाई मन्त्री बनाऐकाे देखेर अचम्म लाग्याे अाेलि बा त दहि चुरे पाे रहेछ

  • @RajendraBhandari-uf8hu
    @RajendraBhandari-uf8hu Před měsícem +1

    पर्किति,रआमा, बेच्ने,देश,दाेर्हि,हाे! यिनिहरु,नरपिषाचहरु,हुन!सजाय,माौत!

  • @bimochanadhikari1419
    @bimochanadhikari1419 Před měsícem +1

    राजा आजको आवश्यकता 🙏

  • @johnbhandari4827
    @johnbhandari4827 Před měsícem +10

    100%Sahi kura

  • @anitabogati8110
    @anitabogati8110 Před měsícem +1

    100% right

  • @deepakdarlami3240
    @deepakdarlami3240 Před měsícem +1

    मिदिया लाई सम्म कसरी बोल्ने तरिका सिकाइ दिनु भो सौगात नेपाल एक मात्र वकिल हुनुन्छ पछेपात नगरी बहस गर्ने वकिल

  • @bhojrajdahal2400
    @bhojrajdahal2400 Před měsícem

    बिरोध को नाम मा बिरोध गर्ने मान्छे नै स्वागत नेपाल हो / सबै गलत आफु मात्र सहि 🥰🥰🥰

  • @ramyonjan3206
    @ramyonjan3206 Před měsícem

    स्वागत नेपाल सर को कुरामा एकदम सत्यता छ र दम पनि छ यदि यो कुरालाई जनता सचेत भएर अगाडि बढने हो भने यो भ्रष्टाचारी नेताहरुलाई सहि ट्रायकमा ल्याउन सकिन्छ ।

  • @champashrestha461
    @champashrestha461 Před měsícem +1

    यहा सत्य कुरा एउटा हुन्छ ।तर बिरोधको बिरोध किन हुन्छ? कसैलाइ थाहा हुदैन ,यो नेपालको न्यायलयको बिगतको निर्णय ले देखाएको छ।तर वकिल लाग्या लागै हुन्छ ....

  • @priscasherpa7837
    @priscasherpa7837 Před měsícem

    सहि भन्नुभयो । यो मन्त्री गणहरू पुरै नालयक देश बेचुवहरू मात्र

  • @user-ni8sw2ky9m
    @user-ni8sw2ky9m Před měsícem +1

    Best.thinking.sawagat.nepal.

  • @sureshbohara1083
    @sureshbohara1083 Před měsícem +3

    Salute swagat nepal sir

  • @manishrajbhandari9028
    @manishrajbhandari9028 Před měsícem +1

    Satya ra practical kura

  • @radikapanaru8142
    @radikapanaru8142 Před měsícem +1

    good good 200% good

  • @bhumbdrgautam3440
    @bhumbdrgautam3440 Před měsícem +1

    Very good sir

  • @balrajpradhan9881
    @balrajpradhan9881 Před měsícem +1

    YEH HUWI NA BAAT....JAI NEPAL..🎉🎉

  • @user-mc3xj2xu5u
    @user-mc3xj2xu5u Před měsícem +1

    Sahi vannu vayo

  • @kamalaneupane-mo6ug
    @kamalaneupane-mo6ug Před měsícem

    कुरा एदम सहिछ यी फटाह मिडियालाइ पनि कारबाहिहोस 👍️👍️👍️👍️👍️🌹🌹🌹🌹🌹

  • @RaiRai-gl6er
    @RaiRai-gl6er Před měsícem +1

    True said

  • @SuryaSurya-cm5tj
    @SuryaSurya-cm5tj Před měsícem +1

    100.yes

  • @shivaparajuli5202
    @shivaparajuli5202 Před měsícem

    यो देसमा वोकिल पढेर आयेका छन भने देस र जनता। बचाउनु परछ नेताइला जोगाउने हो भने जे गर्दा पनि हुने भो

  • @rameshkarki3906
    @rameshkarki3906 Před měsícem

    नेपालमा २-२ ठाउँबाट चुनाव हारेर प्रधानमन्त्री भएका मान्छे अझ जिउँदैछन। अनि संविधान, राज्य, कानुन छ भनेर गर्व गर्ने कुनै बाँकि आधार छ??😢😢

  • @shankarrajguragain4740
    @shankarrajguragain4740 Před měsícem +3

    He is a great nepali...salute

  • @RajeshC-b7u
    @RajeshC-b7u Před měsícem

    स्वागत सर भिम रावल र बिप्लव हरु एक ठाउमा आउन जरुरी छ ! तर त्यस्को लागि एक अर्कालाई बुझ्न र स्विकार्नु जरुरी छ !

  • @nabinapyakurel9799
    @nabinapyakurel9799 Před měsícem +2

    फेरी भारत भ्रमण गयो भने माहाकालि सन्धी जस्तै अर्को देश द्रोही सन्धी गर्न बेर छैन होशी यार नेपाली जनता हैट😅😅😅😅😅😅😅😅😅

  • @k.padhikari9917
    @k.padhikari9917 Před měsícem

    यो सरकार हैन लुटेराको समुह हो यसलाइ जनताले बुझि रहनु बाहेक के नै गर्न सकिन्छ र यदि जनताका बिबेक भए यिनलाइ चुनावैमा सखाप पार्नु पर्छ

  • @maniramkoirala9346
    @maniramkoirala9346 Před měsícem

    हजुरहरुकाे कदमकाे विरोध जनताले गरेकाे होइन । जनता नबाेलेका मात्र हुन् । बिराेध गर्ने त विदेशीले परिचालन गरेका डलरे र दलका दले मात्रै हुन् ।

  • @sashikalshrestha9094
    @sashikalshrestha9094 Před měsícem +1

    Right point x sir

  • @NamarajRasaili-jc1kl
    @NamarajRasaili-jc1kl Před měsícem +1

    Good kura

  • @sherac8834
    @sherac8834 Před měsícem

    पहिला राजा र पञ्चेहरूले खाए, अहिले यिनीहरूले खाँदैछन् । राजाको ३० वर्ष पनि हेरियो, मूर्ति बेच्ने राजाका भाइहरू र पञ्चहरू पनि देखिएकै हो । यो वकिल पनि तिनीहरूकै सन्तान होला त्यही भएर देशमा जति नै विकास हुँदा पनि देख्दैनन् । यो स्वागत नेपाल प्रधानमन्त्री भए पनि यस्तै नै हो । गफ नदिए हुन्छ ।

  • @Footx111
    @Footx111 Před měsícem

    Ekdamai 100 100 100% sahi kuraho

  • @debenkishoranjan1750
    @debenkishoranjan1750 Před měsícem

    लुतो भन्दा खतर्नाक रोग राजनितीक खेल हो
    पाटी र नेताहरुको पछि लाग्न छोडौ राजनिती लुतो" लाई मन मष्तिक बाट निकालेर लुतो सगै फालौ सबैलाइ साउने सक्रान्तीको सुभ-कामना
    Deben kishor anjan
    दोहा-कतार

  • @narayankarki5769
    @narayankarki5769 Před měsícem

    सहिद ❤ब्बक्ता ज्यु❤ओलि सेरे नेपाली जनता वक्क दिक्क।

  • @user-sm7ek7jk4t
    @user-sm7ek7jk4t Před měsícem

    सही सत्य विश्लेषण हो स्वागत जिको।हुने केही होईन विगतमा दाग बसेका नालायक मन्त्रिमण्डल बोकेर देश दोहन गर्ने मात्र हो।

  • @dilliacharya6796
    @dilliacharya6796 Před měsícem

    स्वागत नेपालको तर्क A +

  • @chintamanithani97
    @chintamanithani97 Před měsícem +1

    वागत लाई सबैले कैले स्वागत गर्ने संततिलाई देश बचाई दिने मनन गर नेपाली लाष हाे

  • @user-rl4sc1ix5e
    @user-rl4sc1ix5e Před měsícem +1

    Sahi ho❤❤❤

  • @MuktyPrakash-ys6nm
    @MuktyPrakash-ys6nm Před měsícem

    सरकारको निर्णय ले जनतालाई धेरै दुख पाए। नागरिकता पनि ठूलो परिचय पत्र हो।सरकारले जीवनलाई‌नै जटिल बनायो।गाडीको लाइसेन्स लिन परिचय पत्र साउन एक देखि माग्दा लाखौ नेपालीहरु ट्वा परेका छन। परिचय पत्र का लागि यति औुलो समस्या किन खडा गरेको???सरकार किन यति अबुझ र अव्यावहारिक भएको???हो,ठिक‌ छ,नागरिकता लिई कुनै पनि जिल्ला मा जादा त्यति कै आधारमा परिचय पत्र १ हप्ता भित्र दिने भए पनि‌ ठिकै हुन्थ्यो।आज परिचय पत्र अनिवार्य तत्कालै गर्नाले कति जनतालाई सास्ति भएको छ।यो कुरा प्रम ओलीज्यू, शेरबहादुर जी,गगन थापा,जननायक बन्न पुगेका गृहमन्त्रीज्यूलाई पनि रतिभर पनि अनुभूति छैन।ए भगवान,यी सबैको दिमागमा विवेकको बत्ती बालिदेऊ रजनतालाई बर्खा टाइम को खेतीको चटारो र अनि परिचय पत्र बनाउने सास्तिबाट बचाइदेऊ।

  • @ansotimagar7172
    @ansotimagar7172 Před měsícem

    एकदम सहीकुरो भन्नुभो

  • @Case-no.420
    @Case-no.420 Před měsícem +2

    सहि भन्नुभयो

  • @avyash940
    @avyash940 Před měsícem +1

    bilkul bilkul100%

  • @yadavdevkota1171
    @yadavdevkota1171 Před měsícem

    स्वागत नेपालका कुरा सत्यतत्य हुन्छ तर नेपाली आम नागरिकले कहिल्यै बुझ्न सकेनन् ! एक छाक मासुभात र एउटा रक्सीको बोतलमा तिनै विदेशीका खेतालाहरुलाई सत्ता सुम्पिरहन्छन् !

  • @BantawaHariPurbeli
    @BantawaHariPurbeli Před měsícem

    100% Sahi ho kura sir

  • @YagyaBahadurShahi
    @YagyaBahadurShahi Před měsícem

    सही कुरा भन्नुभयो।

  • @gurungsidartha6275
    @gurungsidartha6275 Před měsícem +3

    Swagat sir shai kura garnu huncha
    Tyo daka Kc lay kina balen lai sayog garni kura gardaina.

  • @rajanprinters2992
    @rajanprinters2992 Před měsícem

    कुरा त ठीक हो तर कुनै कुरा मिल्दैन यी सब गफ मात्रै हुन्छन्

  • @user-pd3ik9tx2y
    @user-pd3ik9tx2y Před měsícem

    सत्य विष्लेषण काे लागि धन्यवाद छ।

  • @user-vc4gz1kx3k
    @user-vc4gz1kx3k Před měsícem

    सही भन्नु भयो