भुन्टी भाग- १७२ [ Bhunti Epi-172 ] II Asha Khadka II Sukumaya II July 25/2023

Sdílet
Vložit
  • čas přidán 24. 07. 2023
  • Nepali Serial Bhunti [ भुन्टी ]
    Concept Written\ Direction\Production by Asha Khadka [Sukumaya]
    Editor : Devraj Acharya
    Camera : Shyam Gautam
    Cast : Sarada Giri, Sushil Pokharel, Hiubala Gautam, Subash Gajurel, Ramesh Adhikari, Binod Shrestha, Aasha Khadka, Rita Siwakoti, Sagar Gautam, Indrajit Chaulagain, Mana Maharjan, Laxmi Nath Timilsina, Krishna Bhakta Maharjan, Yoseph Sewak, Padam Rai, Anita Tamrakar, Punam Panchakoti e.t.c
    Makeup : Sarita Gautam
    Light : Daan Bdr. oli, Maan Bdr Mahara
    Background Music : C.L Sharma
    Online Supporter : Bishal Rai (Mfu vae rae)
    ►Special Thanks
    Santosh Neupane
    Roshan Dhital
    Nakul Bhattrai
    ►𝗙𝗼𝗹𝗹𝗼𝘄
    Facebook Page : / bhuntikanchiserial
    CZcams : / @kanchhiofficial8023
    के तपाईले हाम्रो CZcams च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
    यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस् | नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस् !
    Thanks For Watching
    Subscribe Us, Like & Share if You Like Our Video
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु Copy, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Bhunti #Sukumaya #nepalishortmovie #NepaliSerial #AshaKhadka
  • Zábava

Komentáře • 2,6K

  • @sukumaya98tv
    @sukumaya98tv  Před rokem +1163

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 2.86M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।

    • @Balan_Saha1.6M
      @Balan_Saha1.6M Před rokem +30

      यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हौँ | ❤️❤🎉🎉🎉🎉

    • @PhibieShrestha-wq5kb
      @PhibieShrestha-wq5kb Před rokem +11

      Malai tapai la banako video asadai man paxa❤❤

    • @birendralimbu23
      @birendralimbu23 Před rokem +4

      ❤❤❤❤

    • @kusumkathayat1200
      @kusumkathayat1200 Před rokem +5

      एक दम राम्रो छ

    • @reempoudeloffers5904
      @reempoudeloffers5904 Před rokem +6

      Asha dizzu hajur lai aauta kura bhannu thiyo ❤❤❤❤❤❤

  • @KamalaRasaili-ft6qr
    @KamalaRasaili-ft6qr Před rokem +73

    भुन्ति ले दुख पाउन भएन भन्ने जति यता आउनु है❤❤❤❤

    • @sasmitarai9660
      @sasmitarai9660 Před rokem +1

      Godd dukha paunu vyn❤❤❤

    • @sanjogmgr2301
      @sanjogmgr2301 Před rokem

      हो हजुर

    • @fulmayaale3736
      @fulmayaale3736 Před 11 měsíci

      🎉🎉🎉🎉🎉❤❤❤❤😂😂😂😅😅😊😊😊

    • @fulmayaale3736
      @fulmayaale3736 Před 11 měsíci

      🎉🎉🎉😮😮😮😢😂😂❤❤😮😮😅😅😊😊 5:22

  • @Crazy___Sks7363
    @Crazy___Sks7363 Před rokem +201

    यो सिरियल आउँदा को को खुसी हुन्हुन्छ यता हाजिर हुम ❤❤❤🦋👩‍❤️‍👩🌻❤️🌻💓😊🤝

  • @laxmishrestha2639
    @laxmishrestha2639 Před rokem +90

    भुन्टु र भुपेन्द्र काे गफ सुनेर मलाई पनि आँसु आयो अब भुन्टुले दुख पाउछिन हाेला 😢😢😢

  • @saraswotinepali4426
    @saraswotinepali4426 Před rokem +33

    भुन्टी भुपेन्द्र को पछि गको देखेर दुखी हुने जति यता हाजिर हुनु ल

  • @aarohikc2825
    @aarohikc2825 Před rokem +53

    भुन्टि ले सुख पायको हेर्ने जति यता हाजिर हुन है❤❤❤🙏🙏🙏

  • @Manoj_kc_official
    @Manoj_kc_official Před rokem +359

    यो सिरियल धेरै राम्रो छ सबै भन्दा धेरै मन पर्ने सिरियल हो यो सिरियललाई अब नेपालमा मात्र होईन बिदेश भरी पनि चिनाउनु पर्छ , हामिले सबै कलाकारहरूलाई सम्मान गर्नु पर्छ र यो सिरियलको सम्पुर्ण टिमलाई बधाई तथा सफलताको हार्दिक शुभकामना 👍️

    • @DilmayaGharti-vu3zb
      @DilmayaGharti-vu3zb Před rokem +5

      🌹🌹🌹🌹🌹

    • @malatimagar7361
      @malatimagar7361 Před rokem

      czcams.com/video/xgvUnF7Bgl8/video.html

    • @malatimagar7361
      @malatimagar7361 Před rokem

      czcams.com/video/xgvUnF7Bgl8/video.htmlमेरो पनि हेर्दिनुस है

    • @UrmilaBajgai
      @UrmilaBajgai Před rokem +5

      ​@@DilmayaGharti-vu3zbhi

    • @manmayakarki6324
      @manmayakarki6324 Před rokem

      ​11०००००😮::::%&*😢🎉@@DilmayaGharti-vu3zbeeee!😅,!%😅😅😅😅😅😅९😮9ङतय😂❤ृ😂😢थ😂झदनङ❤❤😅चट 🎉😢तझस हनउठथिअबचय

  • @manulembo3837
    @manulembo3837 Před rokem +39

    आज को भाग मा हेर्दा हेर्दै आखा मा आसू बग्दा बग्दै सकीयो भूपेन्द्र र भुन्ट्टी को कला ले अझ उचाइ चुमोन सम्पुण भुन्ट्टी टिम लाई सुभ कामना❤❤🙏

  • @sulochanabhattarai7119
    @sulochanabhattarai7119 Před rokem +68

    भुन्टुु र भुपेन्द्रकाे गफ गाफ सुनेर ,हेरेर बस्दाबस्दै अाँखामा अाँसु अडिएनन् अब भुन्टिलाइ भुपेन्द्रले सहर सँगै लैजानु हाेलात प्रतिक्षामा छु❤❤

    • @khushikulung4849
      @khushikulung4849 Před rokem +1

      लैजानु पर्छ । भुपेन्द्रले bhuntilai पनि सङै सहर लगेर सहरमै पढाउनु पर्छ । गाउँमा bhuntile दुख पाउछ❤❤❤

    • @BinuRoka
      @BinuRoka Před rokem

      ​@@khushikulung48499iiplijjñr-e[r{r

  • @Balan_Saha1.6M
    @Balan_Saha1.6M Před rokem +1171

    यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हौँ | 🎉🎉🎉❤😂

  • @kabitashrestha4402
    @kabitashrestha4402 Před rokem +89

    आमाले जस्तो यो संन्सारमा कसैले माया गर्देन बिचरा सुकुमायाको आमा miss you mami😭😭😭😭

  • @Unica_vlog
    @Unica_vlog Před rokem +63

    सम्पूर्णमा नमस्कार यो सिरियल आउने बित्तिकै म जस्तै खुसि हुने जति यता हाजिर हौ❤😘❤️♥️हरेक चिज दुई पटक मूल्यवान हुन्छ,एउटा पाउनु भन्दा अगाडि र अर्को गुमाए पछि !❤️🌸

  • @raidipa8468
    @raidipa8468 Před rokem +14

    मैले त हेर्दा हेर्दै मन थाम्न सकिन आँखा बाट आँसु कति झर्यो कति राम्रो होके भुपेन्द्र र bhunti सिस को यो सिरियल

  • @AmitKumar-rq9ty
    @AmitKumar-rq9ty Před rokem +156

    धेरै मन्न छोयो कति बेला अँखा
    बाट आँसु आयो थाहा नै भएन 😢😢😢😢

  • @janukachettri5381
    @janukachettri5381 Před rokem +33

    भूंटि पड़ेर टीचर भएको छीटाई हेर्ना पाऊं है,🙏🙏👍👍👍

  • @indiradhungel7637
    @indiradhungel7637 Před rokem +36

    अब भूपेन्द्र र भुन्टी छुटे पछि अलि खल्लो हुन्छ होला सिरियल आज त रोएर नी हेरियो धेरै राम्रो छ सिरियल अजै धेरै राम्रो हुँदै जाओस् शुभकामना भूपेन्द्र र भुन्टी को रोल धेरै मन पर्छ ❤

  • @samjhanaruchal2799
    @samjhanaruchal2799 Před rokem +33

    भुपेन्द्र र भुन्टिको माया प्रेम देख्दा कति भावुक बनाउछ कति मन पर्छ यो सिरियल बयान गरेर साध्य नै छैन।सम्पुर्ण कलाकारहरुप्रती सम्मान ❤❤🙏🙏🙏

  • @Bed.Prasad.Neupane
    @Bed.Prasad.Neupane Před rokem +326

    नेपालि कला संस्कृति र समाजमा घटेका घटनाहरूलाई समेटेर बनाइएको भुन्टि सिरियल ले मनोरञ्जन मात्रै नभएर कुरितिको न्युनिकरण गर्न पनि एकदमै महत्वपूर्ण भूमिका खेल्दै आइरहेको छ। सम्पूर्ण टिमलाई सफलताको शुभकामना।❣️❣️❣️

  • @dhanmayaghrtimagarpun1175

    भुन्टी भुपेन्द्व काे सिरियल धेरै रामाे ❤❤❤❤भुन्टी लाई संगै लगेर पढाउनु घरमा दुख दिएकाे देख्न चाहन्नउ

  • @Saraswatimagar987
    @Saraswatimagar987 Před rokem +23

    भुन्टी र भुपेन्द्रको गाफले सारै मन छोयो आँखा बाट आशु आको थाहा नै भएन😭😭

  • @shantathapa4567
    @shantathapa4567 Před rokem +2

    भुपेन्द्र शहर जानू लाग्दा भुन्टी सङ्ग को बिदाईमा दुईजना रुदा कस कसको आँखा बाट आँसु आयो , मेरो त मन भकानिएर आँसु आयो।

  • @kamalthapaVlog-l6k
    @kamalthapaVlog-l6k Před rokem +117

    यो serial भाग 1 देखि आज सम्म नछुटाई हेर्ने जती यता हाजिर हुम ।

  • @Balenshah906
    @Balenshah906 Před rokem +113

    नेपली नाटक❤हेरी देशको कला को सम्मान गर्ने सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरु लाई मेरो हार्दिक नमस्कार 🙏 साथै नाटक टोली लाई सफलताको हार्दीक शुभकामना ❤️ जाय नेपाल 🇳🇵🙏

  • @user-yn4zx9lk8v
    @user-yn4zx9lk8v Před rokem +40

    हेर्दा हेर्दै यि आँखा रसाइगयो नेपाल को एकमात्र एक नम्बर टेलिसिरियल भुन्टि र कान्छी ❤❤

  • @sabinasherchan9944
    @sabinasherchan9944 Před rokem +14

    आहा कति राम्रो कथा 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @Crazy___Sks7363
    @Crazy___Sks7363 Před rokem +76

    बिदेशी सिरियल भन्दा नेपाली सिरियल हेर्ने बानी बसालौ यस सिरियल का प्रमुख पात्र सुकुमाया र सागर जि लाई सम्मान गरौ❤❤

  • @devikhasu
    @devikhasu Před rokem +15

    आजको एपिसोड हेर्दाहेर्दै कति खेर आसु आयो थाहा पाएन कस्तो मन भकानियो अब भुन्टुले कति दुख पाउने होला अब भुन्टुलाई पनि छिट्टै शहर लाने बेबस्था गर्नु भुपेन्द्र जी❤❤❤❤ आइ लप यू भुन्टु❤❤❤

  • @ujeliserchan4694
    @ujeliserchan4694 Před rokem +7

    धैरै राम्रो प्रस्तुति मनै छोयो भुनटी लै पनी सहार लानु भये को भये राम्रो हुनी थियो अबा भुनटी ले दुखा पौनी होला बिचार यो सिरेल को टिम लै धेरै सुभा कामना 🎉❤🎉

  • @user-tl2vi1hg6n
    @user-tl2vi1hg6n Před rokem +16

    यो भाग हेर्दा त म कत्ति रोएँ रोएँ । भुन्टी र भुपेन्द्र को रोल मा।

  • @dayaramshrestha9032
    @dayaramshrestha9032 Před rokem +31

    कान्छी र भुन्टी सिरियल जति हेरे पनि हेरेर धित मर्दैन आशा बहिनी सागर सर विनोद सर लगायत सबैलाई अझै प्रगति काे कामना गर्दछु

  • @ritudesi5217
    @ritudesi5217 Před rokem +24

    मलाई त भुपेद दादा र भुनटि दिदी को अभिनय हेर्दा त अासु अायो😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @kalisapana
    @kalisapana Před rokem +9

    हाम्रो जस्तो बैवाहिक जिवनमा मेल खाने कथा लिएर आयो भुन्टि सिरियल सारै मन छोयो आँखा बाट आशु आयो 😢😢

  • @bharatbohara4830
    @bharatbohara4830 Před rokem +21

    हेर्दा हेर्दै लास्टमा आँखा बाट आशु नै आयो 😂😂😂😂😂😂😂😂बिचरा भुपेन्द्र सर अनि भून्टि दिदी लाई देख्दा 😂😂😂😂

  • @durgaShrestha-kd1qf
    @durgaShrestha-kd1qf Před rokem +24

    म त हेर्दा हेर्दै रुन थालेछु😂😂😂😂बिगत्को दिन सारै याद आयो भुन्टी टिमलाई धन्ने बात

  • @DharmaTimilsaina-rd6pj
    @DharmaTimilsaina-rd6pj Před rokem +18

    नन्द को छिटो बिहे भयेर छिटो सुख देखने मन को को लाई छ ❤

  • @namratarai8943
    @namratarai8943 Před rokem +7

    congratulations 🙏❤️🎊❤️🎉❤️🎊🎉🎆🎉आशा बैनी यति राम्रो episode को लागि big सम्मान 🙋🙋🙋सधै भुन्ती को life मा दुख नाअवोस सबै teem work very good ❤️🎊❤️🎉❤️🎊❤️

  • @LalitaLimbu-dv2lq
    @LalitaLimbu-dv2lq Před rokem +6

    अाहा अाज काे भाग त अति नै राम्रो भुन्टि सिरियल मेरो त अासु नै थामियेन हाै मेरो त बिनाेद सर र अाशा जिकाे अभ्यान चैइ मान्नै पर्ने हाे

  • @Karan-pm3yq
    @Karan-pm3yq Před rokem +15

    भूपेंद्र जी र भूटी को भेंट छीटो होस ❤️💐💐🌹🌹🌹😢❤️❤️

  • @lalitamalla9336
    @lalitamalla9336 Před rokem +44

    भुन्टी लाई बुढाले माया गरेको देख्दा मेरो ओठ मा मुस्कान आयको हुन्छ आफै तेस्तै माया रियल मा पाउने भए कति खुसी हुन्थ्यो होला लाइफ❤❤❤

  • @jugeshraiyoutubechannel1324

    Mo Assam bato Bhunty serial lai dherei dherei dhannyabaad.... heart touching keep smile... Thank you....Bhunty sereal.....

  • @user-oj3mb7kc2i
    @user-oj3mb7kc2i Před rokem +5

    भुन्टि लाइ नि सङै लगेको भय सुख पाउथिन यो सासु र नन्दले दुख दिने भय भुन्तु लाइ😢😢😢😢

  • @susmitaraisusmitarai3233
    @susmitaraisusmitarai3233 Před rokem +19

    भुपेन्द्र र भुन्टी को अभियान ले सचिकै रुवायो 😭😭

  • @AsmitaDon122
    @AsmitaDon122 Před rokem +51

    भुन्टी serial लाई मन पराउने को को हुनु हुन्छ ❤❤❤❤

  • @pabitrarasaili587
    @pabitrarasaili587 Před rokem +5

    धेरै मन छोयो हेरदा हेर्दै आँखा बाट आँसु झरेको थहा नै भएन ।😢😢😢

  • @rajankanxo6894
    @rajankanxo6894 Před rokem +7

    कान्छी का खुसी का दिन हेर्न चाहाने हरु यता है❤❤

  • @urmilaaurmu
    @urmilaaurmu Před rokem +50

    भुन्ती र भुपेन्द्र छुतिदा रोको देखेर र त मेरो आँसु पनि थामियन धेरै सफल्ता को कामना अझै राम्रो होस भुन्ती सिरेल😢😢

  • @user-bs3dh4yk6o
    @user-bs3dh4yk6o Před rokem +7

    कतिखेर आखाबाट आँसु झर्यो थाहा नै भएन
    एकदम राम्रो सिरियल/ साच्चिकै मन छोएको छ यो सिरियलले 🙏🙏best of luck❤❤❤

  • @Aayuzeh96inlove
    @Aayuzeh96inlove Před rokem +12

    भुन्टिलाइ नछाड्नु सङ्गै लियेर जानू छोडेर गयेपछी धेरै दुख पाउछ किन कि पहिले नै धेरै दुख पाइसकेको छ बैनी र आमा मिलेर दुख दिन्छ सो सङ्गै लियेर जानू पर्छ ❤❤❤

  • @pabitrabishwokarma5434
    @pabitrabishwokarma5434 Před rokem +14

    यो सिरियल हेर्न कति हतार हुने है मलाई मात्रै होकि हजुर हरुलाईनि हुन्छ

  • @gurung--dai
    @gurung--dai Před rokem +40

    यो सिरियल लाई माया गर्ने जति यता हाजिर हुम्💟💟💟

  • @Bharatthapa6244
    @Bharatthapa6244 Před rokem +73

    नेपाली समाजमा रहेको राम्रो /नराम्रो रिति रिवाजलाई कलाको माध्यम बाट जन चेतना जगाउने काम गरेकाे याे सृयल सबैकाे मन छुने खालकाे छ।।❤

  • @sadikshachhetri7784
    @sadikshachhetri7784 Před rokem +2

    यो सिरियल सारै मन् पर्छ मलाई ❤

  • @YuyokRai-bh5ye
    @YuyokRai-bh5ye Před rokem +4

    सुकुमाया को सुरेल हेर्न हरेक छोरि बुहारि लाई सुकुमाया ले बोलेको सपदा ले बदलि सकोस
    धन्यबाद ❤❤

  • @ppd242
    @ppd242 Před rokem +20

    हाम्रा्े जस्ताे बैबाहिक जीवनमा मेल खाने कथालाई लीई यति राम्राे परस्तुति देखाउनु भएकाेमा यश सिरियलका सम्पुर्ण माहानुभावपर्ति आभार ब्यक्ता गर्न चाहान्छु।🙏🙏र मलाई धेरै मन पर्ने सिरियल पनि हाे।❤❤

  • @kalpanasthapit5220
    @kalpanasthapit5220 Před rokem +8

    कस्तो मन रुयो 😢आज यो सिरियल हेरेर 😢😢😢😢आँखा बाट आँसु आर्को patai पाइन 😢😢😢

  • @kalpanasunar2681
    @kalpanasunar2681 Před rokem +1

    रुवायो रुवायो आजाको भाग ले सबै टिम लाइ धन्यबाद कति राम्रो सबै ले नेपाली सिरियल हेर्न बानि बसालाउ

  • @yadavregmi0821
    @yadavregmi0821 Před rokem +10

    नेपाली सिरियल हेर्ने बानी बसालौ 🎉
    बहुप्रतिभा कि धनी आशा खड्का कुन शब्द ले बयान गरु ❤❤

  • @Sanjipsunar39
    @Sanjipsunar39 Před rokem +119

    नेपाली कला संस्कृति र समाजमा घटेका घटना समेटिएर बनाएको भुन्टी सिरियल❤❤❤ सफलताको शुभकामना सम्पुर्ण टिमलाई ❤❤❤❤

  • @jygshort2011
    @jygshort2011 Před rokem +8

    My favorite best serial ji dhanyawad dhanyawad prabhu ji yes ameeeeeeeen ji 👍✨✨✨
    🎉😊👏😁👏😃🎉
    Congratulations!

  • @aratidawadi4904
    @aratidawadi4904 Před rokem +3

    पछिल्लो समय बिनोद सर आय पछि धेरै राम्रो भयको छ है bhunti अब कन्टिनिउ आउन पर्छ bhunti र बिनोद को जोडि यक्दम मन परेको छ

  • @Manoj_kc_official
    @Manoj_kc_official Před rokem +60

    यो सिरियल आउँदा खुशी हुने को को हुनु हुन्छ ?👍️

  • @mangaltamang6928
    @mangaltamang6928 Před rokem +26

    यो जोडी छुट्टीद कति मन नै थामिन सकिन बिचर अब कहिले भेट हुने होला बिचर कस्तो आँसु झरियो omg so sad😢😢😢

  • @user-xc2le1xd7s
    @user-xc2le1xd7s Před rokem +1

    My favoriate seriyal❤❤❤

  • @rajbhandari3889
    @rajbhandari3889 Před rokem +2

    ❤❤नेपाल् को नम्बर 1 हिरो भनेको भुपेन्द्र जि ❤❤❤ भुन्टि सिरियल भाग एक देखि नै हेर्दै आकोछु❤❤❤

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 Před rokem +14

    🎉😢मेरो मन पनी खिन्न भो भुन्टी र भुपेन्द्र सर काे बिछोड भएको मा।🎉😢😢😢

    • @LalitaLimbu-dv2lq
      @LalitaLimbu-dv2lq Před rokem +1

      हजुर मेरो पनि मन खिन भयाे भुन्छि काेर भुपेन्द्र काे बिछाेड भयेकाे मत हेर्नै सकिन

  • @chayadeviadhikari9717
    @chayadeviadhikari9717 Před rokem +6

    आसा नानि कति राम्रो भाग तिमि रुदा मेरो पनि आखा बाट आसु झरो तपाई हरु सबै जना कलकार हरु लाई बधाई छ🌷🙏

  • @user-eu4ww6kb2u
    @user-eu4ww6kb2u Před rokem +1

    Best siriyal bunti sadae herxu nepali siriyal Herne bani garau ❤❤❤

  • @tinatina8512
    @tinatina8512 Před rokem +1

    अति सुन्दर मनै छोयो घरै घरै राम्रो लाग्यो आजको एपिसोड पनि दामी छ समपूर्ण टिम हरू लाई घरै घरै शुभकामना छ ❤❤❤❤👌🏿👌🏿👌🏿

  • @susmitagiri7874
    @susmitagiri7874 Před rokem +6

    भुपेन्द्र जि हिन्नु हुदात मेरो पनि पो आसु झर्योतहै🙏🙏🙏🙏🙏🙏

  • @gurungmobile6996
    @gurungmobile6996 Před rokem +5

    Bhupendra dai ko acting man parxaa

  • @shantashrestha471
    @shantashrestha471 Před rokem +7

    आजको यो भाग हेर्दा त साच्चै रियलै जस्तो लाग्यो आँखा बाट आशु झरेको थाहै भएन।❤❤❤❤

  • @sirjanamarsangimagar7322

    आजको कथावस्तुले निकै भावुक वनायो!!

  • @junushahithakuri
    @junushahithakuri Před rokem +10

    सम्पुर्ण कलाकार टिम धन्यवाद विशेषगरी आसा दिदि लाई यत्ति राम्रो motivation दिनु भएको म ❤️🙏🙏

  • @shakuntalathapa3831
    @shakuntalathapa3831 Před rokem +7

    Malaita nikkai man parxa yo serial ajhai badhita Bhupenko jodipo man parxata 😀😀

  • @pabitrashrestha4116
    @pabitrashrestha4116 Před rokem +8

    Amazing amazing I love bhuntii ❤best of luck 🍀 ❤❤❤❤❤

  • @DipaBasnet-fp2po
    @DipaBasnet-fp2po Před rokem +1

    आहा कति राम्रो लाग्यो आजको भाग हेर्दा हेर्दै कति बेला आखा बाट आँसु झर्यो थाहै भयन 😢🙏🙏🌷❤️

  • @lamsaljagannath5374
    @lamsaljagannath5374 Před rokem +10

    सुपर टेलि सिरियल भुन्टि हेरेर बस्नुहुने सम्पुर्ण लाई हृदयदेखि नै नमन्🙏

  • @shobhakunwar2089
    @shobhakunwar2089 Před rokem +12

    आजको भाग चाहि मेरो जिबनमा 100%मेल खायो पुराना दिन हरु सम्झिय😢😢

  • @barsathapa1363
    @barsathapa1363 Před rokem +1

    Aaja ko bhag dherai ramro lagyo bhunti royeko dekhera kasto aashu aayo😭

  • @ashoknepali4440
    @ashoknepali4440 Před rokem +1

    सबै कलाकार हरु लाई सुभ कामना ❤❤❤❤❤❤❤

  • @maya.tamang033
    @maya.tamang033 Před rokem +71

    My favourite serial 🤗 lots of love aasha di n sagar daii❤🥰

  • @keshabkumarigautam4998
    @keshabkumarigautam4998 Před rokem +7

    How a nice bhupendra sir

  • @sujataojha8287
    @sujataojha8287 Před rokem +1

    यो भागमा त रुनै मन लाग्यो ❤❤❤❤❤❤❤❤❤

  • @sanudevishrestha6474
    @sanudevishrestha6474 Před rokem +1

    भुन्टि र भुपेन्द्रको माया कहिल्यै पनि नघटोस कति राम्रो कला❤❤❤

  • @SaruSunar-dn1qu
    @SaruSunar-dn1qu Před rokem +53

    धेरै राम्रो आखाबाट आशु झरेको थाहा नै भयन❤️🙏

    • @binitabhattarai5312
      @binitabhattarai5312 Před rokem +2

      Same 😢😢

    • @user-bd5mr1uf2e
      @user-bd5mr1uf2e Před rokem +2

      मेरो पनि आखा बाट आँसु आको थाहाई पाईन मेरो जिब्नमा पनि येस्तै भको थियोे के गर्ने बादेता हुदो रहेछ

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 Před rokem +10

    खुसी लाग्यो भुन्टी सिरियल आउँदै गर्दा केही मिनट मै आउछ।🎉🎉❤❤

  • @user-wf3rr1my9c
    @user-wf3rr1my9c Před rokem +1

    कति सुन्दर र राम्रो छ ❤❤❤😊😢
    भुपेद् र भुन्टी जोडी ❤❤

  • @uttarmagaruttarmagar-st8ei

    अरुबेलात तेस्तै हो आजत आँसु आयो कति राम्रो कथा

  • @rojinamahatara4508
    @rojinamahatara4508 Před rokem +39

    भुन्टि सिरियललाइ मन पराउने ले कमेन्ट गर्न नभुल्नु होला

  • @deepabudhamagar6012
    @deepabudhamagar6012 Před rokem +41

    चोथाले सासू र नन्दले सहनन सहर लगेर पढाउने अनि कान्छाको बुढिले दुई चोथालेलाई नसहेको देख्ने हो😅😅😅😂😂😂 पछिपछिका रोल्मा

    • @pariadhikari-tp7zu
      @pariadhikari-tp7zu Před rokem

      Same thinking 😢
      Vunti le dhuka pako heyrna sakdin mh 😢😢

  • @Happyaadarsha123
    @Happyaadarsha123 Před rokem +2

    कति मन छोयो आजको भाग ले 😭😭सेम मेरो कहानि छ कतिबेला आसु आयो पत्तै पाईन 😭😭

  • @kalpanabhul3024
    @kalpanabhul3024 Před rokem +5

    भुंटि हेर्दा हेर्दै कति खेर आँखा बात आँसू आयो थाहा नै भएन😂😂😂😂😂😂

  • @Kriti-rq4sm
    @Kriti-rq4sm Před rokem +26

    yo serial malai ekdamai man parx❤‍🩹❤‍🩹💌😻😻😻😻

  • @mayaCmagar
    @mayaCmagar Před rokem +5

    Saboi vandai man parne siraly vonti kanxi❤❤❤❤

  • @nabinashahi6910
    @nabinashahi6910 Před rokem +4

    My favorite serial vunti❤🙏🙏🙏❤️❤️❤️

  • @tikaram7653
    @tikaram7653 Před rokem +9

    आशा जि र बिनोद जि लाई सम्मान छ भुन्ती सिरियल को सफलताको शुभकामना ।

  • @dambersubedi8540
    @dambersubedi8540 Před rokem +18

    I really big fan of Binod sir also Bhuntu you both are real kalakar hunuhuncha I’m watching binod sir since longtime on every serial he his so nice person as looks ❤❤❤❤wish you all the best all team I also selute to you Binod sir and Bhuntu can’t wait to see your every EP ❤❤❤🫶🙏💜💜🫶👌👌💕💕👌🫶🙏💜💜💜💜

  • @balkumarigurum2097
    @balkumarigurum2097 Před rokem +39

    My favorite best serial ji dhanyawad prabhu ji yes ameeeen Happy 💕💕💕💕💕💕🙏🙏🙏🙏🙏💝💝💝💐💐💐💐

    • @jesusmashipitaparmeswar1013
      @jesusmashipitaparmeswar1013 Před rokem +1

      कृपया कैथरीन खालखो के लिए प्रार्थना करें कि वह चंगाई प्राप्त कर होस्पिटल से वापस घर लौट आए, आमेन

  • @user-wp8oc4tg8m
    @user-wp8oc4tg8m Před rokem +4

    Saroi man parxa yo sireyal malai..❤❤❤Salam xa sabai teem haru lai🙏🙏

  • @jesusmashipitaparmeswar1013

    My favorite best serial ji Good ji wow Wow very nice song good beautiful ji happy happy 😂😂😂😁😁😁😂😂😢😢😤😤😤😰😨😤😢😬💔💔💔👍👍👍👌👌👌💋💋💋

    • @jesusmashipitaparmeswar1013
      @jesusmashipitaparmeswar1013 Před rokem

      कृपया कैथरीन खालखो के लिए प्रार्थना करें कि वह चंगाई प्राप्त कर होस्पिटल से वापस घर लौट आए, आमेन