चतुर प्रचण्ड-रबिको ग्राण्ड डिजाइनको खुलासा ! नेता मैनाली भन्नुहुन्छ: विदेशीले भयानक खेल खेल्दैछ यहाँ

Sdílet
Vložit
  • čas přidán 3. 07. 2024
  • सम्पर्क नम्बर : 9851086545
    Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
    यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
    Everestsanchar.com एवं EverestNepal
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
    मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल

Komentáře • 29

  • @user-pd3ik9tx2y
    @user-pd3ik9tx2y Před 2 dny +28

    याे एक महिनाकाे समयसम्म प्रचण्डले यि भ्रष्टाचारीलाई जेलकाेच्न सके प्रचण्ड अझै हिराे बन्न सफल हुन्छन ।

    • @narayanrajgiri3746
      @narayanrajgiri3746 Před 2 dny

      Tero bicchar galat chha parchanda Congress varastachari ko choro ho

  • @HimalKhadka-nt1kq
    @HimalKhadka-nt1kq Před 2 dny +7

    प्रचण्डले अब यी भ्रष्टाचारीलाई जेल हाल्नु नै राम्रो होला।2084 को लागि

  • @NakulThapa-nd6fq
    @NakulThapa-nd6fq Před 2 dny +5

    लुटाहा हरु जेल परिन्छ भन्ने डर ले एक भएका हुन ३४ बर्ष देखि शासन गरेर केही नगर्ने डाका हरु ले अब केही गर्ला भन्नू हास्यस्पद हुन्छ

  • @Sahira.sapkota
    @Sahira.sapkota Před 2 dny +6

    रवि को एक्शन सुरु भएको छ नेकपा एमालेको के वि उप्रेती सहकारी घोटाला र शिव बस्नेत तस्करी गरेको केस मा पक्राउ परे लगत्तै के पी ओली को प्रचण्ड लाई थ्रेट असन्तुलित काम नगर्न प्रचन्ड लाई ओली को निर्देशन✍️✍️✍️😁

  • @user-bm1lo7wj8e
    @user-bm1lo7wj8e Před 2 dny +2

    काङ्ग्रेसी र एमालेले अहिले मउल्नु र सरकार ढाल्न मुख्य उधेस्य भनेको भुटानी सरणार्थी , गिरि कन्दु बचाउन हाे अहिलेकाे सरकारले अब 30 दिन भित्र अर्को सरकार बनाउनु पछ भष्ठचारकाे अन्त गर्नु पछ

  • @bishnuacharya1117
    @bishnuacharya1117 Před 2 dny +1

    राष्टिय सहमतीका साथ संविधान सम्सोधन गर्ने निस्वार्थ सोचनै थियो हो भने त राष्टलाई सङ्कट नपर्नेगरी चल्दैगरेको सरकार लाई राष्टिय सहमतीको सरकार बनाऊन पहल बार्ता छलफल हुन्थ्यो होलानी त ! त्यो र त्यस्तो त देखीयन भएन त्यसैले कुकर्मका फाईल खोल्नुले नै सुरक्षाको बल बढाऊने प्रयत्न गरीयो ।

  • @indirakarki5858
    @indirakarki5858 Před 2 dny

    समस्या दलीय राजनीति हो यीनीहरु ले राजा बुझाउन पर्छ अती भो

  • @karunasubba8418
    @karunasubba8418 Před 2 dny +3

    PRACHANDA JEU RABI RAJINAMA NADINU HOLA PLEASE. OLI, DEUBA ,ARJU LAI JAIL HALNU PARYO. PATHIVARA MATA LEY ASIRBAD DIUNN .😊😊😊

  • @johnkoirala
    @johnkoirala Před 2 dny

    राष्ट्रपति लाई सुम्पिदिनु पर्छ अब। अति गरे बुढा हरु ले। देश लाई खोक्रो पारेर फेरि अर्को लुट्ने गिरोह बनाउँदै छन्। अब यो अन्तिम लड़ाई हुनुपर्छ

  • @sarurai8634
    @sarurai8634 Před 2 dny +1

    सव हाम्रो देशको चोर हरु हुन।

  • @user-qf6fx6py7r
    @user-qf6fx6py7r Před 2 dny

    सम्बिधान सम्साेधन त देखावटि मात्र हाे ,भरष्ट हरुकाे झुन्ड अाफु जाेगिनकाे लागि मात्र बन्न लागेकाे सरकार हाे ।

  • @rabindrakadel4356
    @rabindrakadel4356 Před 2 dny +2

    ओलि ले सिध्याएको एक होनहार क्रान्तिकारी ज्युदो सहिद नेता ।प्रधानमन्त्री हुनु पर्ने दिएनन।

    • @PuspNepal-no8ei
      @PuspNepal-no8ei Před 2 dny

      अाेलि ले हैन माकुने ले सिध्याएकाे हाे

  • @ratnabahadurbogati1333

    प्रचण्ड सरकार तपाईंको बलमा आएको गरतत्रको टउकोमा टेकेर तपाईंले जो बाट ल्याउनु भएको थियोे उसैलाई बुझ्नुपर्छ अनि
    देख्ने छन बाउ बिहे

  • @PunabhadraPadhya
    @PunabhadraPadhya Před 2 dny

  • @ManojKumar-cm8kl
    @ManojKumar-cm8kl Před 2 dny

    🛎️🛎️🛎️🔔🔔💯💯💯❤️

  • @Happyblog-jj1xt
    @Happyblog-jj1xt Před 2 dny +2

    सत्य बिश्लेषण कॉमरेड

  • @rasmitaadhikari904
    @rasmitaadhikari904 Před dnem

    Kun aadhar ra praman la ma ka lai C. P mainali la yati tala girayara bolnu hunxa

  • @DeepakRai-iy8mg
    @DeepakRai-iy8mg Před 2 dny

    Yesto naamet maanxeko kura k sunnu

  • @pkkirki8470
    @pkkirki8470 Před 2 dny

    Yha vanu vayako sheho/dal ko netha vasya (dekhaune)-khaune dantha fark vayako bislesan jariyo.ko.x

  • @shankarshrestha7888
    @shankarshrestha7888 Před 2 dny

    आफ्नो राजनीतिको धोती खुस्किएको नेताले अरूको के मूल्यङ्कन गर्नु ! आफ्नो नौलो जनवाद र मदन भण्डारीको बहुदलिय जनवाद पछिको पार्टी बिभाजनलाई के भन्नू हुन्छ होला ? के त्यहा चाहना लोभ र स्वार्थले ठाउँ ओगटेको थिएन र ?

  • @gshsusiahsjaj
    @gshsusiahsjaj Před 2 dny

    यो सादगि बनि तोपलने। परदा पाछाढि खाने वस्तुु हो।भरत जङम ले भन्न् हुन्छ ।

  • @Tikathapa58
    @Tikathapa58 Před 2 dny

    मुजी डेरेको काम छैन ।

  • @madhuregmi1338
    @madhuregmi1338 Před 2 dny

    Yo pani youba haruko birodhi ghass khani budo ho

  • @rajaramkafle9008
    @rajaramkafle9008 Před 2 dny

    Your speaking power is declined.

  • @krishnachaulagain36
    @krishnachaulagain36 Před 2 dny

    Timro yestai buddhi le Aaja yo thau ma chhau buda.. retire life chora naati pakkai bidesh holan tetai bitau

  • @user-hc4zn7qi8l
    @user-hc4zn7qi8l Před 2 dny

    सारै राम्राे कुरा गर्नु भयाेcpकमरेडले

  • @PurusottamBasnet
    @PurusottamBasnet Před 2 dny

    Yo desh tat parna ma timi ni hee