बैना माग्दा चेक दियो ? त्यो पनि बाउन्स भयो ? 👨🏽‍⚖️ अब के गर्न सकिन्छ ?

Sdílet
Vložit
  • čas přidán 5. 09. 2024
  • About Part-117 Video
    निम्न प्रश्नको जवाफ यस भिडियोबमट पाउन सक्नुहुन्छ:-
    १) बैना वापतको रकम फिर्ता माग्दा चेक दियो त्यो पनि बाउन्स भयो अब के गर्न सकिन्छ ?
    २) सब भन्दा छोटो भर्दो र सुरक्षित मार्न के हुन् सक्छ ?
    ३) कस्तो कस्तो मुद्दा हाल्न सकिन्छ ?
    सूचना! सूचना!! सूचना!!!
    १) कानूनी सेवा लिन चाहनुहुने महानुभावहरूले दिइएको नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ ।
    २) फोनबाट कानूनी सल्लाह लिन चाहनुहुने महानुभावहरूले शूल्क २०००/ तिरी कानूनी सल्लाह लिन सक्नुहुनेछ ।
    ३)सेवा शुल्क ९८४१४६८८८९ नं.को Khalti app वा esewa मा दाखिला गर्न सक्नुहुनेछ ।
    ४) फोन सम्पर्क गर्ने समय:- विहान ८:३०-साँझ८:३०सम्म
    ५) नि:शूल्क कानूनी सल्लाह लिन चाहनुहुने साथीहरूले Channel मा प्रश्न पठाउनुपर्ने छ ।
    Advocate Peter Jung Kunwar
    9841468889, 9803333128
    (फोन, मोबाइलबाट, online बाट सशुल्क जानकारी दिइने छ ।)
    Please Subscribe Our Channel
    🙏Thankyou🙏
    Channel Team.

Komentáře • 20

  • @nareshbc1820
    @nareshbc1820 Před 5 měsíci +1

    एक दम सन्देश मुलक भिडियो sir

    • @pjk79
      @pjk79  Před 5 měsíci

      Dhanyabaad hjr 🙏

  • @aahanaadhikari2284
    @aahanaadhikari2284 Před 7 měsíci +1

    Nice information sir hajur.

    • @pjk79
      @pjk79  Před 7 měsíci

      Dhanyabaad 🙏🏽

  • @manirajgautam8712
    @manirajgautam8712 Před 7 měsíci +1

    good information

    • @pjk79
      @pjk79  Před 7 měsíci

      Dhanyabaad 🙏🏽

  • @RenuChy-rf3hz
    @RenuChy-rf3hz Před 6 měsíci +1

    Sir kalo suchi pareko bakti bidesh jan. Milx ki nai plz reply

  • @yagyasharma4845
    @yagyasharma4845 Před 4 měsíci +1

    sir namaskar jagga baina kagaj bhayo paisa purauna nasakera lina sakena bhane baina kasari firta garna sakinchha baina kagas ward ma darta xaina

  • @yagyasharma4845
    @yagyasharma4845 Před 4 měsíci +1

    वकिल सर नमस्कार ,बैना लगायको जगा लिनेवालाले लिन सकेन फिर्ता माग्दा पैसा छैन जगाबिक्रि भयपछि दिनछु भन्छ जगावाल,कागज दर्तावाल लेखापढि ब्यवशायि सग लेखाईयको हो वडामा प्रमाणिकरण गराईयको छैन भने के छ सर अशुल गर्ने अन्यबिकल्प

    • @pjk79
      @pjk79  Před 4 měsíci

      नमस्कार हजुर 🙏
      हामी चाडै हजुरको प्रश्नको जवाब लिएर हजिर हुने छौं । हजुर प्रतिक्षा गर्न सक्ने स्थितिमा हुनुहुन्न भने कृपया हाम्रो अफिसमा सम्पर्क राख्नुस् न हजुर । बसेर समाधान निकालौंला ।

  • @kamalshrestha5428
    @kamalshrestha5428 Před 7 měsíci +1

    Sir cheque anadar muda faisala vayera pakrau purji kati sake paxi bidesh jada immegration ma rokxa ki nai sir?

    • @pjk79
      @pjk79  Před 6 měsíci

      Halka detailma question rakhnus tw

  • @dhanbirbudha8905
    @dhanbirbudha8905 Před 3 měsíci +1

    एउटा पसलको चेक अर्कै मान्छेले दिएको तर पाउने मान्छेको नाममा चेक नकाटेर अर्कै मन्छेको नाममा काटिदिए क हुन्छ उक्त चेक काटेको समय ४/५ बर्ष भएमा के हुन्छ होला अब कानुनमा सर

    • @pjk79
      @pjk79  Před 3 měsíci

      Bounce garaunu vako x?

  • @subscribedaily9
    @subscribedaily9 Před 7 měsíci +1

    sir yedi cheque bounce vako xa ra cheque dini manxe le bank account banda gareko xa vane testo aawasta ma pidit le kasari naaya pauxa?

  • @palsang-23
    @palsang-23 Před 7 měsíci +1

    सर मैले चेक बाउन्स गरेको ब्यक्ति समातेर अदालत पुर्यायो र अहिले धरौटीमा छुटेको रहेछ ,अब मैले पैसा प्राप्त गर्नको लागि के कस्तो काम गर्नुपर्ला???

    • @pjk79
      @pjk79  Před 6 měsíci

      फैसला बमोजिम हुन्छ हजुर । चेक कतिको छ हजुर ?

  • @applearningteacher
    @applearningteacher Před 7 měsíci +1

    Dear Sir
    मेले एउटा कंपनी लाई २० लाख को चेक र ११ लाख रुपैया उस को खात्मा आफ्नो कंपनी बाट दिए को हो तर त्यो कंपनी ले मलाई समान दिइ रहेको छैन। उलटै चेक बाउन्स गरि मलाइ धाक धमकि दिइ रहेको हो । मैले पठाएको रकम को Bank भाउचर, म कहा छ। म के गरू sir
    please help me

    • @pjk79
      @pjk79  Před 7 měsíci

      कुरा गर्दा कुरा मिल्यो भने ठिक छ हजुर । नत्र मुद्दा हाल्नुपर्छ । 🙏🏽

    • @applearningteacher
      @applearningteacher Před 7 měsíci +1

      Thank you sir