#बैंकिङ

Sdílet
Vložit
  • čas přidán 5. 09. 2024
  • About Part 135 Video
    Viewer Will get answers of following questions:-
    #What are the processes of banking crime case?
    #Which point cheque banking crime case start from ? and which point it is ended?
    #How many legal processes are there in case of Banking crime ?
    #What are the procedures of banking crime case ?
    #What should victim or clint of case banking Crime do?
    #and more... ?
    Informations of this video are based on law of Nepal.
    The presenter is active in related field of law.
    सूचना! सूचना!! सूचना!!!
    १) कानूनी सेवा लिन चाहनुहुने महानुभावहरूले दिइएको नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ ।
    २) फोनबाट कानूनी सल्लाह लिन चाहनुहुने महानुभावहरूले शूल्क २०००/ तिरी कानूनी सल्लाह लिन सक्नुहुनेछ ।
    ३)सेवा शुल्क ९८४१४६८८८९ नं.को Khalti app वा esewa मा दाखिला गर्न सक्नुहुनेछ ।
    ४) फोन सम्पर्क गर्ने समय:- विहान ८:३०-साँझ८:३०सम्म
    ५) नि:शूल्क कानूनी सल्लाह लिन चाहनुहुने साथीहरूले Channel मा प्रश्न पठाउनुपर्ने छ ।
    Advocate Peter Jung Kunwar
    9841468889, 9803333128
    (फोन, मोबाइलबाट, online बाट सशुल्क जानकारी दिइने छ ।)
    Please Subscribe Our Channel
    🙏Thankyou🙏
    Channel Team.

Komentáře • 10

  • @kishor4388
    @kishor4388 Před 2 měsíci +1

    very helpful video

  • @basantashrestha4826
    @basantashrestha4826 Před 3 měsíci +1

    नेपालको कानुनले देवानी प्रकृतिको अवस्थालाई फौजदारी कानुन बमोजिम मुद्दा अगाडि बढाउन स्पष्ट बन्देज लगाएको छ ।मुद्दा अगाडि बढाइएमा कानुन व्यवसायीको अल्पज्ञानको कारण समस्या शुरूवात हुन्छ ।अध्ययन कम हल्ला को भरमा मुद्दा अगाडि बढ्दै अाइरहेको छ ।एउटा अध्ययनशिल वकिल भएमा बैंकिङ कसुरको अभियोग लाग्न नै सक्दैन। नजिर सिद्धान्त ,देवानी संहिता २०७४,परिभाषा,शब्दकोष ,राष्ट्र बैंक ऐन,बैंकिङ कसुर ऐन२०६४ अनुसार उक्त विषय कसुर प्रमाणित हुन सक्दैन तर चेक अनादर प्रमाणित हुन्छ।

  • @manoharchaudhary3644

    Check bounce अन्धा अपराध कानुन हो चेक अनादर भयमा बैंक को कानुन बमोजिम चेक अनादर जरिवाना लिने हो आपसी लेनदेन मा पनि बैंक मार्फत जेल जाने यो नराम्रो कानुन हो Ghar परिवार लाई चिन्तित बनाउने प्रबिरती हो यसको मुक्खे कारण lack of awarness बरु जन हितको लागि चेक को माथिलो पानामा बाँकिङ्ग कसुर समन्धी नीति नियम र खाली चेक काटेमा जरिवाना लेख्नु पर्ने हो 😂😂😂😂

  • @arunkhanal4953
    @arunkhanal4953 Před 3 měsíci +1

    के दुई चोटी बाउन्स गरेर पनि बैंकिंग कसूर को लागि जाहेरी दिन सकिन्छ?अनि यसको हद म्याद कति समय को हुन्छ र कहिले देखी शुरू हुन्छ?अंतिम चोटी बाउन्स भएको मिति ले कति समय भित्र जाहेरी दिने?

  • @rajushrestha3315
    @rajushrestha3315 Před 2 měsíci +1

    आफ्नो एकाउण्ट कालो शुचि मा भएको थाहा हुदा हुँदै लिएको रकम भुक्तानी को लागि दिएको चेक बाउन्स भै कालो सुचिमा रहेको जानकारी बैकले जानकारी दिएमा के कस्तो कारावाही गर्नु सकिन्छ।

  • @sujanshah2555
    @sujanshah2555 Před 2 měsíci +1

    Malai cheque diyeko manxe le kalosuchi ma rakhxa athawa paisa dinu parxa vanera bidesh jana lageko xa sir tyo manxe le bidesh jana bata kasari rokna sakinxa sir vandinu paryo

  • @mular777
    @mular777 Před měsícem +1

    Sir ani malai ta aafai khoje ra lerau vanxa ta cheque deny manxey lai 😢 any help

    • @pjk79
      @pjk79  Před 12 dny

      Testai vanx nepal ko policena ho hajur

  • @RajeshKunwar-po1rl
    @RajeshKunwar-po1rl Před 2 měsíci +1

    फैसलाभयो पैसा दियन के हुन्छ सर