चेक वाउन्समा बैङ्किङ्ग कसूर अन्तर्गत कस्तो सजाय हुन्छ? kanun ka kura
Vložit
- čas přidán 14. 07. 2022
- चेक वाउन्समा बैङ्किङ्ग कसूर अन्तर्गत कस्तो सजाय हुन्छ? kanun ka kura #chequebounce in nepal
cheque bounce bhaneko k ho kasto sajaye hunchha
khatama paisa navayera cheque satiyena bhane k garne
what happens if your cheque bounces in nepal
can i go to jail for cheque bounce
how to file a cheque bounce case in nepal?
चेक अनादर भनेको के हो?
चेक बाउन्स भएमा के गर्ने??
check anadar garema kati sajaya hunchha?
check bounce kasari hunxa?
cheque baunce mudda
chek bounce vayema k garne?
यो चेक बाउन्स गरेर बेकारको झमेलामा पर्दोरहेछ
मेरो पनि चेक बाउन्स गर्नुपर्ने छ उसलाई कारबाही गर्दा जेल हल्दापनी पैसा दिएन भने के हुन्छ किर्पाया प्रष्ट गरिपाऊँ
उसको नाममा कुनै सम्पत्ति छ भने सो सम्पती बाट तपाइले लिन सक्नुहुन्छ। केही पनि छैन भने उसलाई कारागारमा लाग्ने शुल्क तपाइले तिरेर केही समय थुनामा राखेर चित्त बुझाउने।
चेकमा सिक्नेचर नमिले को दियो भने के गर्ने ??
नमिले पनि उसैले गरेको भन्ने पुष्टि भो भने सजाय भोग्नै पर्छ। उसले सहि गरेको हो हैन भन्ने छुट्ट्याउन परिक्षण गर्न सकिन्छ।
सर, यदि मैले बैंक मार्फत कसैलाइ बैदेशिक रोजगार को लागि पैसा दिए तर sleep ma बैदेशिक रोजगार लेखेको छैन? तर म सँग पैसा देको sleep पनि छ र त्यो मान्छेले पैसा फिर्ता नदिदा कस्तो case लाग्छ ती निज व्यक्ति लाइ?
ठगी मुद्दा दर्ता गर्न सकिन्छ। slip मा नलेखे पनि अन्य कागज प्रमाणबाट तपाइले उसलाई बैदेशिक रोजगारको लागि नै पैसा दिएको तर उसले नपठाइ ठगी गरेको पुष्टि गर्न सक्नु हुन्छ।
Yedi check diye ko Manche sang konai Pani property Naam ma nabhayem kaha bata tircha
Ra tesko lagi k niyam kanoon Le garch paisa phirta Lin Lai.
उसको आफ्नै नाममा केही नभए पनि उसले आफ्नो पैतृक सम्पत्ति बाट पाउने उसको अंश भाग सम्मको सम्पत्ति रोक्का गराउन सकिन्छ यदि उसले तिर्नुपर्ने ठहर्यो भने।
sine na mileko chek brouns garna milxa ke mildina
मिल्छ कसै कसैले जानी जानी signuture नमिलाइ चेक काटेर दिएको हुन सक्छ। त्यसको कारणले मात्र छुट पाउने हुदैन।
Main Nepal se hun mujhse sign Kiya hua check Bina amount Dale hue gum ho gaya hai uske liye ham kya kar sakte hain yah bataiye usko band karane ke liye
report to the bank..
@@kanunkakura2913Bank ko report Kiya hai check bhi hamara block ho gaya fir bhi koi samasya a sakti hai ki nahin uske bad bhi kya bounce kara sakta hai ki nahin vah yah jankari chahie
Cheque anadar mudda ma kasto kisim ko sajaya huna sakchha
चेक अनादरमा गयो भने कसुरदारलाई सजाय कम हुन्छ। कैद हुदैन । देवानी प्रकृतिको मुद्दा बन्न पुग्छ। लेन्देन जस्तो ।