कुन कुन मुद्दा सरकारी वकिलले हेर्छ कस्तो मुद्दामा आफै वकिल राख्नुपर्छ? कानूनका कुरा
Vložit
- čas přidán 16. 08. 2022
- nepalko kanun sambandhi jankari
kanunka kura ko jankari
kanun sambandhi jankari
कुन कुन मुद्दा सरकारी वकिलले हेर्छ कस्तो मुद्दामा आफै वकिल राख्नुपर्छ? कानूनका कुरा #nepali_kanun
nepali kanun anusar kasto kasur ma kasto sajaye hunchha
kasto mudda sarkari okil le herchha
kasto mudda ma private okil rakhnu parchha
bahubibaha mudda ma okil rakhnu parchha ki pardaina
kutpit vayeko mudda ma sarkari okil le herchha ki private okil le?.
mudda darta garne prakriya
kasto muddako ujuri dina prahari karyalaya januparchha?
कस्तो मुद्दाको उजुरी प्रहरी कार्यालयले लिन्छ?
कस्तो मुद्दा दर्ता गर्न आफैले वकिल राख्नु पर्छ?
okil in nepal
कस्तो मुद्दामा कस्तो वकिल नियुक्त गर्ने?
thanks 😮😮😮
जस्तै एउटा कुरा उधारन जस्तै आफै मान्छे मरेको अबस्था छ उस्लाई सस्कार अनू सार जलाईयो दबाईयो कसैले रीसीबीले प्ररीलाई रीपोड गरेमा योलाइ के गर्नु पर्छ
अनुसन्धानमा सहयोग पुर्याउने । उस्को मृत्यु स्वभाभिक नै भएको थियो भन्ने तथ्यलाइ पुष्टि गर्ने ।।
अपराधीक लाभ जवरजस्ती चेक कटाएको सम्वन्धी मुद्दामा सम्मानित अदालत वाट अनुसन्धान र अभियोजन गर्नु भनी फैसला भएको छ तर म वकिल राख्न चाहान्छु पैसा छैन सुनिन्छ free वकिल पनि उपलब्ध हुन्छ रे अदालत वाट मुद्दा लडिदिने वकिल उपलब्ध हुन्छ / हुदैन
हरेक अदालतमा निशुल्क मुद्दा लडिदिनको लागि कानुनी सहायता दिनको लागि बैतनिक कानुन ब्यबसायी राखिएको हुन्छ। तपाइले अदालतमा गै निवेदन दिन सक्नुहुन्छ बैतनिक कानुन ब्यबसायी राखी पाउ भनेर।।
India ko adhar karchh r nepali nagrikta chh duesesko nagrik kasri hunchh Ajur Nepal ma aafno fhat khetma jwardasti magnsakchh ajur
आधार कार्ड र नागरिकता फरक फरक कुरा हो। धेरै नेपालिले भारतमा आधार कार्ड बनाएको पाइन्छ तर आधार कार्ड हुदैमा भारतको नागरिक हुदैनन् ।
Sir mero ghar jagga badfad sammanndi mudda lannu parrni vako sabai garera kati jati paiisa laggx hola aarthik aafastha kamjor vayekole pida vako x pida ma parrda pani paisa ko aavab le garrda mudda lannna garo huni huki vanni dar x ma aakdamai aannyama pareko xu sir kati jati kharrcha lagx hola yo kanun pani kassto khallko rahix. Garip duki ko lagi ta kanun le kehi pani hereko xaina paisa navayekai karan kati mamnxe pida sayera bassnu pareko x
स्थानिय तहबाट आर्थिक अवस्था कमजोर भएको सिफारिस लिने अनि अदालतमा लाग्ने कोर्ट फि छुटको लागि निबेदन दिने र अदालतमा हुने बैतनिक वकिल राखी पाउ भनेर निबेदन दियो भने नि शुल्क मुद्दा लड्न सकिन्छ।
Thank you so much
फौजदारी मुद्दामा लागुऔषधको मुद्दा पर्छ कि पर्दैन ?
पर्छ।
कुनै व्यकतिले मार्न ऊदेशले धारिलो हातियार लिई बसेको तर ऊसले परार नगरेको खण्डमा के हुन्छ
Sapati diyeko paisa firta Nagar paxi praman bank ko stetment ma matra xa tyo paisa kasari uthauna sakinxa sir
लेनदेन मुद्दा दर्ता गर्ने अनि प्रमाणको रुपमा त्यही statement पेश गर्ने । अरु केही तमसुक वा उसले काटेर दिएको चेक छ भने त्यो पनि पेश गर्ने।
Sir maile 6 years aagadi euta land kineko thiya tyo land ko bato thiyana bato pachi denchu vanera kineko thiya ailay tyo jaaga ma baato dena sakdena vanxa k garnu parxa sir? Kun mudda lagauney ?? Vaneko kura pura garna sakena bato deyana hamilai
त्यस्तो कुनै सहमती भएको प्रमाण छ भने मुद्दा लाग्न सक्छ । प्रमाण बिना त मौखिक सहमती मात्र भको हो भने त मुद्दा चलाउने आधार हुदैन ।
Daile 3 barsa agadi bhailai navani aamalai sanggolko ghareti bechne vanera lagera aafno naamma garyo. Bhaile 6 7 month paxi thahavayo tespaxi aamale bhailai pani arkai thauko ghareti bakashpatra garera diyeko 2 barsa 3 month pura vaesakyo ahile daile bhailai aamalai babalai anghsa bandako mudda haleko notes aayo aba k garda thik hola sir reply garnushna.
Aba adalat jane प्रतिउत्तर पेश गर्ने। आफ्नो प्रतिउत्तर पत्रमा आफ्नो कुरा उल्लेख गर्ने
Bike and truck accident vayo bike walako license xaina truck drive ko ni license xaina bikema sawa 1janako mirtu vayo aba bike chalaklai sajay hunxaki hudaina vayema kasto sajay hunxa please help me
Truck and bike ko chalak दुबैलाइ मुद्दा चल्न सक्छ।.. license xaina vane लापरबाही गरि चलाएको अभियोग लाग्न सक्छ यस्तोमा 3 dekhi 10 barsha sammako jail sajaya huna sakxa.
Divorce ko lagi k jun thauma behedarta gareko ho tei thau ma gayera divorce ko mudda chalaunu parne hora ?? Matlab ma aile butwal ma xu tara behe darta chitwan ma vayeko ho butwal bata milxa ki mildai ?? Bataidinu paryo sir sarai garo vayo
हैन बिबाह दर्ता गरेको जिल्लामा जानू पर्दैन। बसोबास रहेको जिल्लाको जिल्ला अदालतमा दर्ता गराउन सक्नुहुन्छ।
Ekai choty pidytle dubaitir mudda daer garnu milxa mildaina daer garihaliyo vane k faida k befaida hunxa
एउटा कसुरमा एक पटक भन्दा बढी मुद्दा चल्दैन। त्यसरी दायर भएमा मुद्दा खारेज हुन्छ।
Sar mero pani kuneepani aahilesamma budabata sayta payko xaina ra 21 barsa vaisakyo ma buda sita Dipors chananxu sar malai hajur ko salaha chaeyo
तपाईं जुन जिल्लामा बस्नु हुन्छ त्यही जिल्लाको जिल्ला अदालतमा सम्बन्ध बिच्छेद मुदा दर्ता गराउन सक्नु हुन्छ। एउटा फिराद पत्र दर्ता गराउनु पर्छ अदालतमा त्यो काम लेखापढी गर्नेले वा वकिलले गरिदिन्छन। अदालत वरपर त्यस्ता वकिलका ल फर्म हरु हुन्छ्न त्यता जानुहोला।
Hi
मैले पाउन पर्ने क्षति पूर्ति पाउन सकिन भने आफ्नो मुद्धा आफै लड्न सक्छु त मैले नेपाल टेलिकम को डेटा लिए तर लिएको डेटा नकाटी मेन ब्यालेन्स बाट काट्यो र अरू डेटा काट्यो जब कि मैले युट्युब को लागि उनलीमितेड लिएको थिएँ त्यो डेटा काम गरेन मैले एनटिसी बाट क्षति पूर्ति पाउन सकिन भने यो कस्तो मुद्दा प्रकार को मुद्धा मा दायर गर्न सकिन्छ त
सकिन्छ। क्षतिपूर्ति दाबी गरि मुद्दा दायर गर्न मिल्छ ।क्षतिपूर्ति भराइ पाउ भन्ने मुद्दा दिन सकिन्छ।।।
Ajur mero dajulae dhere bibad garchh fatko lagi hjur lndia ma mero fat diden kunekes hunshakchh indiama ajur
Yadi duie jnako jhagda ma aru manxe jati pakx liyer dherai manxe
Miler yeuta femly lai kutpit garer
khuta todyo kasako nak phutayo chaku le katyo bhne bhne yasta lai ke kasta sjay dilaun sakinx yasma matr char jana pakdayekox ra arulai
Chinn pani skeko chainn agar manxe na bchayeko bhye ini haru dui tin janako modar gari dinthyo ra yasma chhodaune manxelai pani chot patak lagex plees yo meseg herda nai jabab pharkaunu hola yasto kalko video baneyeko ma tpai lai dherai dherai dhanyabad
कुटपिटमा जति जना सामेल छन् सबैको बिरुद्ध नाम थाहा भए सम्म नाम किटान गरि ज्यान मार्ने उध्योग नामको मुद्दामा किटानी जाहेरी दिने प्रहरीकोमा । त्यसपछी उनिहरुलाइ पक्राउ गर्ने, अदालत समक्ष लैजाने थुनामा राख्ने मुद्दा चलाउने सबै काम प्रहरी र सरकारी वकिलले नै गर्छन् ।
@@kanunkakura2913 ok thank you sir
Malaini sarkhari okil chahiyo
सरकारी वकिलले सबै मुद्दा हेर्दैनन। नि शुल्क वकिल आवश्यक परेको भए हरेक अदालतमा बैतनिक वकिल हुन्छन् उनिहरुले निशुल्क सहयोग गर्ने हुन त्यता जान सक्नुहुन्छ।
Yeuta wakil le wadi ra pratiwadi ko mudda herna milcha ra?
त्यसो त मिल्दैन त्यस्तो गरेमा वकिललाई त कारवाही नै हुन्छ नि।।
मेरो श्रीमतीले गाउँ घर र सहकारी सस्थाबाट मलाई थाहा नहुने तरिकाले रिण लिएको रहेछ आज त्यही कारणले म संग divorce गर्दैछ्न अदालतमा के यो कुरा राख्दा यो ऋण उस्ले तिर्ने बनाउन सकिन्छ होला त अनि म संग पैसा छैन म आफै मुद्दा लड्न सक्छु
मुद्दा लड्न अदालतमा गै मैले वकिल राख्न सक्दिन बैतनिक वकिल राखी पाउ भनेपछी तपाइको तर्फबाट बैतनिक वकिल ले मुद्दा हेरिदिन्छ। अब श्रीमतिले लिएको रिण के कस्तो कार्यमा प्रयोग गरेको हो उसले त्यस्को आधारमा त्यो कुरा त अदालतले बुझेर बोल्ने कुरा हो यसै भन्न मिल्दैन।
्््््््््
्््््््््््््