अक्करमा फुलेका सुनाखरी - कुबेर राई || Biography Of Kuber Rai || Singer Life Story
Vložit
- čas přidán 2. 12. 2020
- अक्करमा फुलेका सुनाखरी - कुबेर राई || Biography Of Kuber Rai || Singer Life Story
#KuberRai#PhalaichaEntertainment
कुबेर राई नेपाली संगीत उद्योगमा एक मात्रै यस्ता गायक हुन्, जो गाउँमा बसेर पनि आफ्नो बुलन्द आवाजका कारण केन्द्र हल्लाइरहेका छन् । सँधै साधापन, सँधै सरलता उनको परिचय हो । उनको सुरिलो आवाजका प्रशंसकहरू लाखौँको सङ्ख्यामा छन् । दुर्गम गाउँमा बसे पनि उनको सँधै खोजी हुन्छ । उनले गाउँमा बसेरै पनि सयौँको संख्यामा जीवन्त गीतहरू गाएका छन् । यस भिडियोमा हामी उनै बुलन्द आवाजका धनी गायक कुबेर राईको जीवन कथा प्रस्तुत गर्दै छौँ ।
Kuber Rai is the only such singer in the Nepali music industry, who is shaking the center because of his loud voice even while living in the village. Always simplicity, always simplicity is his introduction. His melodious voice has millions of fans. Even if he lives in a remote village, he is always sought after. He has sung hundreds of lively songs even while living in the village. In this video, we are presenting the life story of Kuber Rai, a rich singer with the same loud voice.
Video Clip Credit:
- Tika Bhandari
(KUBER RAI WITH TIKA BHANDARI)
- Kada Khabar (Kuber Rai.......)
Photo Source:
- Kuber Rai
Background Music:
- Gaurav Darpan
Interview/Script/Audio/video:
- Krishna Udashi
Advisor
Kishor Shiwakoti
Kshitiz Siwakoti
Gaurav Darpan
Leela Neupane
Bishnu Dhital
यो च्यानलबाट सार्वजनिक भएका सामग्रीहरू बिना अनुमति कसैले प्रयोग गरेमा कानुन अनुसार प्रतिलिपी अधिकारको प्रयोग गरिने छ ।
Copying without permission the materials published by this channel is prohibited. Otherwise Copyright will be used statutorily.
धेरै धेरै सम्मानछ कुबेर राई ज्युलाइ
Rastriya ko mahanayek kuber Rai is king 🎉❤🎉❤
2051साल मा रेडियो नेपाल ले आयोजना गरेको गित सङगित प्रोग्राम मा प्रथम भएका बरिस्ठ गितकार कुबेर राई
Malai man parne singer❤
ग्रेट
Sano kusal madale ,babako sahara hide khusilagyo sewa.
प्रेरणादायी भिडियो ।
thanks for comment
सस्तो लोकप्रियातमा रमाउन नजान्ने र कमसल नेपाली गित संगीतबाट टाढा बस्न रुचाउने कुबेर राइको बिस्तृत जिवन कथा राम्रो प्रस्त्तुत गर्नु भएको रहेछ,
धन्याबाद अनि बधाइ
Thanks for comment
Dami
मैले धेरै पहिला सुनेको र बिर्सन नसकेको गीत हो, मायाले मुलबाटो भुलेछ, नौ रंगी फुलबारी देखेर
10:56
जाहा आसा, त्यहाँ उपाय ❤
Inspirational story
🙏🙏🙏🙏🙏🙏🙏🙏
🙏🙏❤️🙏🙏
❤ sweet ❤
खुसी लाग्यो कुबेर राई ज्युको बारे जानकरी लिन पाईयो ।
hardik dhanyabad
@@PhalaichaEntertainment 💐
🙏🙏🙏🙏👌👌👌👌
Thank you