जनताका गायक जिवन शर्मालाई यति ठुलो पिडा, आफ्नै जिवनसँग मेल खायो आफैले गायको गित । २०७६-०६-३० HD

Sdílet
Vložit
  • čas přidán 16. 10. 2019
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #JibanSharma_AmritAchrya #LiveUpdate
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)
  • Zábava

Komentáře • 855

  • @bhupendrakarki4573
    @bhupendrakarki4573 Před 4 lety +124

    जनता को गायक जनगायक जीवन शर्मा लाई परेको पीडामा मलम लगाउने काम इन्द्रेणी मार्फत होस।जति पीडा भयनी अरुलाई देखाउन नचाहने अझैसम्म सहयोग लिन चाहनुहुन्न यो जीवन शर्माको महानता लाई सलाम।छोराको सिघ्र सुस्वास्थको कामना।

  • @IndraSamarpan
    @IndraSamarpan Před 4 lety +293

    स्वाश्थ्य लाभको कामना
    छिट्टै निको हुन भन्ने जती यता।

  • @achyutmahat5027
    @achyutmahat5027 Před 4 lety +101

    जीवन सर लाई कृष्ण सरले भेटन जानुहुन्छ लागेको थियो खुसि लाग्यो भाईको स्वास्थ्य लाभको कामना गर्दछु जय ईन्द्रेणी ।

  • @pramikarokaya2488
    @pramikarokaya2488 Před 4 lety +38

    लेख्ने शब्द कुनै ठाउँ छैन फेरि पनि इन्द्रेणी को जय जय होस् 🙏🙏😫😫😫😫

  • @ChetanGharti
    @ChetanGharti Před 4 lety +28

    जीवन शर्मा को फ्यानहरु र बिरामी छोराको शीघ्र स्वास्थ्य लाभको कामना गरौँ आऊनुहोस यता...

  • @tulashakarki2259
    @tulashakarki2259 Před 4 lety +145

    कृष्ण दाजु साहयाे गन्नु भयाे धेरै धेरै धेरै राम्रो धन्यवाद

  • @laxmanpandey4873
    @laxmanpandey4873 Před 4 lety +64

    यस्ता कार्यक्रम इन्द्रेणी बाट पहिलो नम्बर मा आउन पर्छ भन्छु म तर समयको पावन्द्दी होला अनेकौ समस्या होला यो भिदियो १/२दिन पहिला आउन पर्थो भन्छु म तर इन्द्रेणी बाट यो कार्यक्रम आयो खुशी छु
    शिग्र स्वास्थ लाभको कामना

  • @gopalsubbasangam7992
    @gopalsubbasangam7992 Před 4 lety +30

    आदरणीय जनगायक जीवन शर्मा दाइको छोरा उहाँको सिघ्र स्वस्थ लाभको कामना गर्दछु दुखद भन्नू पर्छ जसले जीवन भर आफ्नो निजी स्वार्थ त्यागेर परिवर्तनको लागी जनताको दुख सुखको गाएर हिड्यो आज सत्तामा बसेको तिनै हरुले उहाँ लाइ बेवास्ता गरेको छ राज्यले ध्यान पुर्‍याउनु पर्ने हो इन्द्रेणी परिवारले गरेको सहयोगले सरकार को चेतनाको ढोका खुलोस् ।

  • @arjunpaudel6177
    @arjunpaudel6177 Před 4 lety +203

    Dislike गर्नेको हात को औंला भाचियोस साथै सिघ्र स्वास्थ लाभ को कामना गर्दछु ज्वाइँ अमृत को !

    • @chimmy5361
      @chimmy5361 Před 4 lety +7

      यस्तो सराप नगर्नुहोस हजुर कयौ हाम्रा साथिहरु छन बिचरा लाइक र डिस्लाइकको अर्थ बुझ्दैनन,सायद नराम्रो खबर सुन्नुपर्यो भनेर पो हो कि,,सबै सिक्षित समूह यसमा आबद्द नहोलान ,स्वास्थ्य लाभको कामना जीवन दाजुका धेरै गित हामिले नै गायर हिडियो,सच्चा मार्ग अलि कठिन हुदोरहेछ,,,

    • @nesthd
      @nesthd Před 4 lety +1

      धेरै लाई थाहा नभएर झुकिएर नी भएको हुन्छ कसैलाइ नराम्रो नभनै

  • @user-dk6qs4gg1u
    @user-dk6qs4gg1u Před 4 lety +53

    हामिले कोरिया बाट सहयोग अभियान सुरु गरिसकेका छौं,आशा छ थोरै भएनी केही राहत मील्नेछ!!!

  • @yagyabahadurhamal1532
    @yagyabahadurhamal1532 Před 4 lety +75

    स्वास्थ्य लाभको कामना गर्दै छु

  • @ganeshchamlagai596
    @ganeshchamlagai596 Před 4 lety +45

    स्वास्थ्य लाभकाे कामना छिटोभन्दा छिटो निकाे हुनुहाेला 🙏🙏🙏🙏🙏

  • @jethodai5947
    @jethodai5947 Před 4 lety +25

    याे देशमा सिधा साधाकाे र गरिबकाे हालत के हाेला भन्ने याे जीवन शर्माकाे अबस्थाले जनाउछ ,सुखी र समृद्धि नेपाल भकाे यही हाे त

  • @laxmibista6687
    @laxmibista6687 Před 4 lety +41

    उहाँ जिबन दाईलाई दुखि हुनु नै हामी सारा सँगित मा रमाउने पनि दुखी छाै

  • @mohanneupane7683
    @mohanneupane7683 Před 4 lety +22

    स्वास्थ लाभको कामना ...
    छिटै निको होस ...
    म भगवान सग प्राथना गर्दछु...

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma6737 Před 4 lety +42

    जिवान शर्माको बारेको खबर नेकपा केन्द्रीय प्रचण्ड पुस्पकमल दाल ज्यु मार्फत जानकारी र सहयोगमा दिनुहुन अनुरोध छ जनयुद्धका सहयात्री जिवान शर्मालाई राष्ट्रिय सहयोग हुनुपर्छ भन्नेबारे मेरो अपिल छ सम्पूर्ण क्षेत्रमै

    • @parkhiGrgsurya
      @parkhiGrgsurya Před 4 lety

      गर्दैन सर त्यो चोर दलाल हारुले त उनिहारुको गुन गान गाउने झोले कार्याकर्ताहारुलाई मात्रा हो

  • @hariprasadpanditkanchho5660

    जनगायक जीवन शर्माको छोराको स्वास्थ्यलाभको कामना...धेरै धेरै धन्यवाद कृष्ण दाजु ..

  • @ramsir5540
    @ramsir5540 Před 4 lety +12

    छिटोभन्दा छिटो निकाे हाेस सलाम जीवन सरमा जि जय हा्स सहयोग गर्न तयारी छाेेेेे

  • @phanilthapamagar9180
    @phanilthapamagar9180 Před 4 lety +11

    स्वास्थ लाभ को कामना गर्द छु छिटो निको होस भन्दै भगवान गैतम बुद्ध सँग पार्थना गर्द्छु 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bishnusishir5983
    @bishnusishir5983 Před 4 lety +15

    जिबन शर्मा को सोचाई महान छ
    सबै ले सहायो ग गरम

  • @bishnumoktan3913
    @bishnumoktan3913 Před 4 lety +27

    स्वास्थ्य लाभ काे कामना गर्दै छु दाई काे लागि

  • @Sherpavlogs1976
    @Sherpavlogs1976 Před 4 lety +1

    जिबन ज्यु सिमली छायाँ बसी .... लामो ..शास फेरेको । इन्द्रेनी टीमले आबश्यक परेको समयमा हेरेछ।
    धन्यवाद छ इन्द्रेनी टीम लाई
    मनबलाई सहयोग नै आई पर्दा

  • @Aaravgamerzz93
    @Aaravgamerzz93 Před 4 lety

    छिटाे भन्दा छिछाे ठिक हाेस् यहिछ मेराे कनमना जीवन दाईका छाेरालाई 🙏🙏

  • @chaukote
    @chaukote Před 4 lety +1

    कमाउ छु भनेर कहिल्यै नसोचेर कठिन बाटो रोज्नेहरुमा जीवन शर्मा र डक्टर बाबुराम भट्टराई लाग्यो कमाउनै भनेको भए यिनिहरुले क्षमता अनुसार अरबपती बन्ने थिय । बाबुराम त बिग्रेर नै गय राजनितिक मा लागेर । तर जीवन शर्मा कलाकारेतामा लागेर सबैको मन मन मा बस्न सफन हुनु भयो उहाका गितहरु सधै उर्जावान छन । नआतिनुहोस दुखमा हामी सबैको सहयोग रहने छ जिवन शर्मा ज्यु ।

    • @ABSPBhanu
      @ABSPBhanu Před 4 lety

      जनता का गीतकार जीवन शर्मा को छोरा लाई बचाउने र सहयोग गरने गराउने सबै भगबान को काखमा बस्न पाउने छन

  • @puranrana165
    @puranrana165 Před 4 lety +5

    शिघ्र स्वास्थ्य लाभको कामना जनतका गाएक जीवन दाइ को छोरा प्रति 🙏🙏🙏🙏

  • @anantathapa9480
    @anantathapa9480 Před 4 lety +6

    शिघ्र स्वास्थलाभको कामना । जन गायक जीवन शर्मा लाई मनै देखि नमन गर्छु।

  • @amanajay4870
    @amanajay4870 Před 4 lety +1

    कृष्ण सर तपाई जस्तो बुद्दीजीवी व्यक्ती नेपाल मा सायद धेरै कम भेटीयलान । जती भनौ त्यतीनै कम पर्छ शब्द हरु। हर एक समस्या को लागी तपाई सदै. अगाडी बढनु हुन्छ ।तपाई लाई कोटी नमन। र अमृत. भाई चाडो भन्दा चाडो ठीक भयऱ घर फर्कुन भन्दै पसुपती नाथ संग प्राथना गर्छु।🙏🙏🙏🚩🚩🚩🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @laxmibista6687
    @laxmibista6687 Před 4 lety +23

    उहाँले सहयोग चाहिदैन भने पनि सबै मिलेर अार्थिक सहयोग ाै

  • @abpkhawas480
    @abpkhawas480 Před 4 lety +24

    सवास्थ लाभ को कामना गर्द छु

  • @reshamthapa3018
    @reshamthapa3018 Před 4 lety +2

    समाननिय जनबादि र जनप्रिय गायक जिबन शर्माको दुख को घडीमा सबै ले सहयोग र सदभाब बोकेर अघि बडउ साथै शीघ्रस्वास्थ्य लाभको शुभकामना

  • @alvishedits4671
    @alvishedits4671 Před 4 lety +7

    स्वास्थ्य लाभ काे कामना चाडैं निकाे भयकाे हेर्न पाउ भगवान

  • @minabk4941
    @minabk4941 Před rokem

    स्वास्थ्य लाभको कामना गर्दछु एकदमै चाँडो निको होस् 🙏🙏🙏

  • @tankthapa8243
    @tankthapa8243 Před 2 lety

    जिवन शर्माजी को छोरा छोरीलाई शीघ्र स्वास्थ्य को कामना छ।

  • @rayansam7907
    @rayansam7907 Před 4 lety +7

    शिघ्र स्वास्थ्य लाभको कामना सहयोगी मनहरुलाई नमन

  • @numakantaacharya2764
    @numakantaacharya2764 Před 3 lety

    Krishna Dai indreni team hamro hami Nepali ko abhibhabak ho thank you for the great help Krishna daju

  • @kailaghale8507
    @kailaghale8507 Před 4 lety +3

    जीवन सर्माको जिबनमापरेको पिर छिटो भन्दा छिटो स्वस्थ्य लाभको शुभकामना

  • @somthapamagar4745
    @somthapamagar4745 Před 4 lety +6

    चामल को बोरामा बिया हुन्छ नै हजुर तेसैले कसैले चिन्ता नलिनुस् हामी नेपालीहरुको मन सबैको राम्रो हुने भए अज देश कहाँ हुने थियो हजुर
    तेसैले भाईको स्वास्थ्य सिघ्र लाभको कामनाको साथ हाम्रो प्रथाना छ हाल-- बेलायत

  • @rajthapa9645
    @rajthapa9645 Před 4 lety +1

    कृष्ण दादा सलाम गर्छु हजुरलाई

  • @dhanrajrai3888
    @dhanrajrai3888 Před 4 lety +1

    Salam xa indreni ka member lai

  • @user-vh7fk6kd6s
    @user-vh7fk6kd6s Před 4 lety

    जिबन शर्माका देशभक्त गीतले आज प्रचण्ड सत्तामा पुगेको हुन।त्यसैले आज प्रचण्डले किन चासो नदिए होलान्? यसमा मलाई धेरै दुख लाग्दैछ।उहाँ छोराको स्वास्थ्यमा छिटोभन्दा सफलता पूर्वक उपचार मिल्दै जाओस।स्वास्थ्य लाभाको शुभकामना छ।♥️♥️♥️♥️🌺🌻🌻🌼🌼

  • @raikushal2372
    @raikushal2372 Před 4 lety +7

    के गर्नु जस्को दु:ख देख्दा पनि आखामा आँसु आउँछ तर के गर्नु सहयोग गर्न मन हुन्छ धन हुदैन । शिघ्रस्वास्थलाभको कामना छिटो सन्चो होस् यहि भन्न चाहे।

  • @rechandra7825
    @rechandra7825 Před 4 lety

    धेरै धेरै खुसि लागयाे कृष्ण कडेल सर जीवन सर लागि भेटनु भयछ र भाई काे स्थाय सुदार हाेस

  • @mojkardibete4224
    @mojkardibete4224 Před 4 lety

    सबै सबैकाे सयाेग मिलाेस जीवन सर्मा सरलाई

  • @shalinsharmakandel7729

    डाक्टर हरुको हातमा भगवान को बास होस बाबुको जीवन जस्ताको त्यस्तै होस

  • @balbahadurchhetri9394
    @balbahadurchhetri9394 Před 4 lety +1

    स्वास्थ्य लाभकाे कामना ।।।।

  • @dilbahadurmoktan2943
    @dilbahadurmoktan2943 Před 4 lety

    garib dhukhi ko sattya ishoor vagwan hunuhunxa ani indreni tim lai dhanyabad

  • @sushmitarai6386
    @sushmitarai6386 Před 4 lety +2

    Thank you so much indreni team🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼for helping really in need people.

  • @numakantaacharya2764
    @numakantaacharya2764 Před 3 lety

    Jiveen Sharma aafaima great hununxa uhalai janatako sath sahyog sadhai rahanxa

  • @KaranKaran-vu3hr
    @KaranKaran-vu3hr Před 4 lety +1

    कृष्ण सर लाई धेरै धेरै धन्यवाद र भाइको सु स्वास्थ्य लाभ को सुभ कामना जीवन सर धरिय गर्नु होला सब ठीक हुन्छ। हामी सबै नेपाली दाजभाइ हजुरको सातमा क्षम

  • @sitakumaribc7209
    @sitakumaribc7209 Před 4 lety

    कृष्ण दादा हजुरलाय धेरै धेरै धन्दे वाद

  • @gourbhadur9913
    @gourbhadur9913 Před 4 lety +22

    यो भन्दा थुलो धर्म कहीछैन छ भने

  • @janukachhetri3577
    @janukachhetri3577 Před 4 lety +24

    गरिब दु खि काे भगवान कृ ण जि लाई सलम गछु जीवन सर काे छाेरा लाई छिटै ठिक हाेस भगवान सग प,थान गछु जय ई णि जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rkpaul7120
    @rkpaul7120 Před 4 lety

    Jiban sharma jasto mahan soch bichar vako xora janmine desh pani tehi nepal desh ho

  • @hariprashad1252
    @hariprashad1252 Před 4 lety +10

    हे भगवान रक्षा करो प्रभु

  • @krishnabmal3986
    @krishnabmal3986 Před 4 lety +1

    Mahan hunu hunxa jana ta gayak ani krishna dai mandir ko nayak

  • @user-hg8rk2bn9j
    @user-hg8rk2bn9j Před 4 lety +1

    क्रिष्ण दाई ले सहयोग गरेको छ यहिनै सफल्ताको कामना गर्दछु चिन्ता नलिनु जनवादी जान गायक सबै ठिक हुन्छ जनताको लागि गित बाट आड दिनु हुने गायक लाई सबै कुरा ठीक बनाऊछ यहि कामना गर्दछु

  • @brightfutureofficial9764
    @brightfutureofficial9764 Před 4 lety +1

    Salute Krishna sir🙏🙏🙏

  • @tankbahadurkhadka4089
    @tankbahadurkhadka4089 Před 4 lety

    स्वास्थ्य लाभकाे कामना छिट्टै सन्चाे हाेस

  • @laxmanpandey4873
    @laxmanpandey4873 Před 4 lety +90

    यो भिदियो dislike गर्नी मानशिक संतुलन गुमेका हुन

  • @gangagurung8092
    @gangagurung8092 Před 4 lety +1

    नेपल को डा लाई मेरो सालम

  • @hsvjsvsh7282
    @hsvjsvsh7282 Před 4 lety +15

    डिस्लाइक गर्नी ११४जनाको हात भाचियोस

  • @birahibhim1278
    @birahibhim1278 Před 4 lety

    अमृत जि को सिघ्र स्वास्थ लाभको कामना

  • @gurungbahadur3565
    @gurungbahadur3565 Před 4 lety +8

    शिघ्र स्वास्थे लाभ्को कामना अनि यो डिस्लाइक गर्ने मान्छेको हात्मा किरा परोस।।

  • @kalaksanuskgroup8990
    @kalaksanuskgroup8990 Před 4 lety +1

    स्वास्थ लाभकाे कामना

  • @krishnaneupane198
    @krishnaneupane198 Před 4 lety

    कडेल सर , नारायणहिटि दरबार सँग्राहलय परिसरमा गयर यउटा भिडियो बनाउनुत , बाहिर कति जिर्ण अबस्थामा छ , २०२० लाई प्रयटक बर्ष कसरी मनाउने हो , काठमाडौ को मुटुमा बसेको दरबारको यो हालत देख्दा नेताहरु कुन दुलोमा पसेर बसेकाछन , जीवन शर्मा को छोराको शिघ्रस्वासथयको कामना ,

  • @JamkaBhet
    @JamkaBhet Před 4 lety

    भाइको सिघ्र स्वास्थ लाभ को कामना छ

  • @laxmibista6687
    @laxmibista6687 Před 4 lety +5

    धैर्य धारण गर्ने शक्ति मिलाेस्

  • @anilkhadka9228
    @anilkhadka9228 Před 4 lety +1

    स्वास्थ्य लाभ को कामना

  • @lalbahadurrana2793
    @lalbahadurrana2793 Před 4 lety +1

    जीवन दाजुकाे छाेराकाे सिघ्र स्वास्थ्य लाभकाे कामना गर्दछु।

  • @sumanshrestha4791
    @sumanshrestha4791 Před 4 lety

    जय होस कृष्ण दाइ

  • @pritamrokkamagar8882
    @pritamrokkamagar8882 Před 4 lety

    Kisna Dai ani sahayogi man harulai naman

  • @gsp8642
    @gsp8642 Před 3 lety

    जीवन शर्मा सरलाई 🙏🙏🙏🙏

  • @sitaale5259
    @sitaale5259 Před 4 lety +1

    सु स्वास्थ्थेको कामना

  • @chetraut424
    @chetraut424 Před 4 lety

    समग्र मानिने लोकतन्त्र निस्वार्थ गाएन धनी जिबन सरको चोट लाग्नु नै हामी सारा नेपालिलाइ चोट लाग्नु हो उहाँ को चोट मा मलम लगाउनु सम्पुर्ण नेपाली को कर्तब्य हो जय देश

  • @user-lq2bq9je4k
    @user-lq2bq9je4k Před 4 lety +1

    स्वास्थ लाभ !

  • @gangayogi7532
    @gangayogi7532 Před 4 lety

    सुस्थ्थे लाभको कामना छिट्टै निको भयको समचार सन्न पाईयोस

  • @kushetv7375
    @kushetv7375 Před 4 lety +1

    उहाको छाेरा छिटै निकाे हाेस भन्ने जित यता

  • @abinashkarki8217
    @abinashkarki8217 Před 4 lety

    सुस्वास्थ्य लाभको कामना thank you inderni team

  • @lalchanbatha1216
    @lalchanbatha1216 Před 4 lety

    स्वास्थ लाभको कामना गर्दछु ।

  • @paudelkanxo992
    @paudelkanxo992 Před 4 lety

    Get well soon dai
    सबै मिलेर सहयोग गनुपर्छ
    🙏🙏

  • @bishnuharinepal8880
    @bishnuharinepal8880 Před 4 lety

    हे भगवान शिघ्र स्वास्थलाभको कामना !जीवन दाइ आम नेपाली जनताका धुक्धुकी अनि मुटु को स्पन्दन हुनुहुन्छ।सहयोगी मन्हरु सलामछ।

  • @sailakaji6449
    @sailakaji6449 Před 4 lety

    डिस लाइक गर्ने जतिलाइ यक मुस्ट सर्दानजली

  • @lifeofsrijana4585
    @lifeofsrijana4585 Před 4 lety +7

    God bless you amrit dada😭get well soon

  • @tiwari7642
    @tiwari7642 Před 3 lety

    कुनै नेताका छोरा हुन्थे भने बिदेशी अस्पतालमा देशको ढुकुटी रित्याएर उपचार गराउन लान्थे होला तर देशको लागि देशको जनताका लागि लागि पर्ने सच्चा देश भक्तिलाइ समस्या पर्दा मिडियामा हारगुहार माग्नु पर्ने दु :ख लाग्छ।।।

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 Před 4 lety +1

    उहाँ भाईको छिटै स्वास्थ्य लाभ को.कामना गर्दछौं.

  • @narayandarlami2681
    @narayandarlami2681 Před 4 lety +1

    सलाम छ कृष्ण सर सहयोगको एउटा पुलको काम गर्नु हुँदै आउनु भाको छ अनि बिरामीको शिघ्र स्वास्थ्य लाभको कामना !

  • @prdp7779
    @prdp7779 Před 4 lety

    Pashupatinatha ra sramik sarbahara jantakoashirwadle jivan sirko xorako sigra swathe lav hosh.

  • @SureshKumar-vj7jc
    @SureshKumar-vj7jc Před 4 lety +2

    जनगायक जिबन सर्मा को छोरा लाई छिट्टै राम्रो होस

  • @ganeshadhikari331
    @ganeshadhikari331 Před 4 lety

    स्वास्थ लाभ को कामना गर्दछु!!

  • @ilovenepal15
    @ilovenepal15 Před 4 lety

    Kati mahan hunu hun x hajur fulko aakama fulai sanshara namaskir

  • @saraswatisapkota2063
    @saraswatisapkota2063 Před 4 lety

    धेरै धेरै धन्यवाद यस्तै हो जिन्दगी माहन हुनुहुन्छ किस्न सर

  • @khadkalimbu1697
    @khadkalimbu1697 Před 4 lety

    स्वास्थ्य लाभकाे कामना !!!

  • @mylovejanu5058
    @mylovejanu5058 Před 4 lety +1

    सुस्य्स्तेको को कामना

  • @lifea.chhetry4974
    @lifea.chhetry4974 Před 4 lety +1

    चाडै ठिक होस ।

  • @bhimgurung4469
    @bhimgurung4469 Před 4 lety +4

    कृष्ण दाइ प्रचण्ड लाई सोधौन उ आज श्रीमती को उपचार गर्न कहाँ जान्छन जनगायक को हालत यस्तो छ हमिलेत उनकै गित बाट ब्रभाबित भएर साथ देका हौं ।

  • @devisunar2529
    @devisunar2529 Před 4 lety +1

    सोसुवासथेको कामना

  • @dlnnnkumar1242
    @dlnnnkumar1242 Před 4 lety

    स्वास्थ लाभ को कामना गर्दछु

  • @ranapragatikiran8512
    @ranapragatikiran8512 Před 4 lety

    सिघ्र स्वास्थ्य लाभको कामना Amrit Acharya अनि इन्द्रेणी टिम लगायत सम्पुर्ण सहयोगी हातहरु लाई धन्नेबाद

  • @ramkrishna6058
    @ramkrishna6058 Před 4 lety

    Sada jiban uchchha b4ka dhani jiban dai dukhi vaye krishna sir

  • @ramharikoirala9545
    @ramharikoirala9545 Před 4 lety

    Krishna sir lai dharai dhaneya bath