टीका सानु भन्दा वैनी हुमा झन कडा छत्र शाही संग पर्‍यो कडा टक्कर । ०७६-०५-१६ HD

Sdílet
Vložit
  • čas přidán 1. 09. 2019
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #ChhatraShahi_HumaBK #LiveProgram
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
  • Zábava

Komentáře • 3,6K

  • @surenpant172
    @surenpant172 Před 4 lety +163

    एस्को नि भाग दुई चाहिने जति एता हाजिर हुनु पर्यो

    • @pawanshah3668
      @pawanshah3668 Před 4 lety

      कडेल दाई बिगापनले बिच बिच अायर हैरान भयो

  • @golketabhuwanchenal3397
    @golketabhuwanchenal3397 Před 4 lety +192

    हुरुरुरुरुर चैट चैट छत्र र हुमाको दोहोरि मन पराउने जति एता हाजिर

  • @narajmalla8014
    @narajmalla8014 Před 4 lety +177

    टीका सानुर प्रकाश सपुत दाई को दोहरी र छेत्र जी र हुमा बैनीको दोहरी सारै मन पर्यो दीनको 4 5 पटक हेर्ने गर्छु

  • @user-kj8hy2mp5k
    @user-kj8hy2mp5k Před 4 lety +101

    लु हुमा sister हार नखानु
    यक्दमै कर्ण पिर्य शब्द छ तपाईं को

  • @rambahadurb.c.4928
    @rambahadurb.c.4928 Před 4 lety +42

    झन पछि झन कडा आउदै छ हुमा बहिनी को दोहोरी ,,, सफलता को कमना गर्दछु बहिनी हुमालाई ,,,

    • @deepakrajkumar9389
      @deepakrajkumar9389 Před 4 lety

      दामि छ हजुर हरु को दोहरि धेरै धेरै धन्याबाद छ हजुर हरु लाई

  • @smilkwait9512
    @smilkwait9512 Před 4 lety +93

    धेरै राम्रो छ तिमीहरू को गित सदै यस्तै अगाडि बडदै जानू मलाई त फेरी सुन मन लाग्यो हुमा बहिनी को र छत्रा भाई को दोहोरी को को लाई फेरी सुन मन छ हात उठाम है धेरै को भोट आयो भनि सुन पाईन्छ

    • @bisnusthavlogs825
      @bisnusthavlogs825 Před 4 lety +1

      मलाई पनि फेरि सुन्न मन लगेको छ

    • @ganeshshrestha8368
      @ganeshshrestha8368 Před 4 lety

      धेरै धेरै राम्रो लाग्यो ।हुमागाई बैनी अलिकति हास्दै अझै राम्रो हुने थियो

    • @harithapa2669
      @harithapa2669 Před 4 lety

      राम्रो छ भबिसे बैनिको

  • @tanka5013
    @tanka5013 Před 4 lety +34

    कडा रैछिन हुमा बैनी पनि तिका सानू जि ले बहिनिलाई घरमा हैन आफैसङ्ग राख्नु बहिनिको राम्रो भबिस्य देखिन्छ

  • @simtaserofero6696
    @simtaserofero6696 Před 4 lety +25

    के को दाइ अर्कै फिलिँङ्स आइ राछ मलाई
    wow I love you soltini

  • @jagatkathayat2447
    @jagatkathayat2447 Před 4 lety +47

    लौ सलुट छ इन्द्रेणी टिमलाइ र छत्र लाई मन पराउने जति यत हाजिर हौ है

  • @greengarden4992
    @greengarden4992 Před 4 lety +85

    छत्र डल्ले लाई मन पराउने जति यता हाजिर हुनुहोस्😍😍

  • @shishirthagunna1952
    @shishirthagunna1952 Před 4 lety +57

    छत्र जि निको ठोकन्छ टुक्का तमि घर मेरो दार्चुला हाल कतार बाट हेर्दैछु सधै हेर्ने गर्छु हजुर

  • @user-zy3cu5jp8d
    @user-zy3cu5jp8d Před 4 lety +137

    छत्र ले गित गाउदा टीका सानू को मन मा कति धेरै गितहरु फुरेको थियो होला हैन?

  • @bhandarikarna9076
    @bhandarikarna9076 Před 4 lety +37

    दिदी भन्दा पनि खतर बहिनी यसरी नै अगडी बढ्दै जानू बहिनी हाम्रो दाङ हाम्रो सान indreni ma आजकोजस्तो राम्रो दोहरी अरु दिन मा थियन

  • @NEFOLI7
    @NEFOLI7 Před 4 lety +303

    छत्र साई हाई हाई 🤩🤩🤩🤩👌👌👌
    को को छम छत्र का फ्यान यता हाजिर गरम त

  • @ganeshkumar-rw2tu
    @ganeshkumar-rw2tu Před 4 lety +13

    आहा हुमा बहिनीको कला लाई सलाम छ अतेन्तै खुदी लाग्यो टीका दिदिको ठोलो फ्यान हु मा आज बैनिको पनि फ्यान भय सफल्ताको शुभ कामन छ बैनी अघि बड्दै जानू ❤️❤️❤️❤️❤️❤️।

    • @kamalakc4078
      @kamalakc4078 Před 3 lety

      huma didi cute and tika didi 😍👌

  • @KamalThapa-ic4es
    @KamalThapa-ic4es Před 4 lety +29

    टिका सानु भन्‍दा कम छैन हुमा बैनी पनी धेरै राम्रो छ

  • @diludangi
    @diludangi Před 4 lety +142

    अस्ती रबिन भाई ले हल्का भेटेथे आज छत्रले पुरा भेटने भय बहिनी हुमाको दोहरी को प्रहार...
    प्रगति को शुभकामना बहिनी हुमा....
    जयहोस ईन्द्रेणी कार्यक्रम को..

    • @ganeshparsad5757
      @ganeshparsad5757 Před 4 lety +1

      बधाई छ हुमा बैनीलाई तपाईंको भबिस्या उज्ज्वल छ

    • @puspapusparamuna1326
      @puspapusparamuna1326 Před 4 lety

      Rabi lamechane

  • @sanjayanepali7425
    @sanjayanepali7425 Před 4 lety +96

    दिनभरीको थकाई एकै छिनमा परीबर्तन भयो यो गितले छात्र जी को फ्यान यता है 😁😁

  • @harpalkosathitvsanoparda5988

    हुमाको geet kasto lagyo man पर्ने जति यता हाजिर गरम त

  • @kulbahadurrawat3449
    @kulbahadurrawat3449 Před 4 lety +52

    हुमाबिक जस्तो कसैले गाउन सदिन यक्दम आत्मैदेखे मन लगायर गाउछिन
    म धेरै खुशी छु र फेन पनि हिर्दय देखी मानेको छु

  • @rameshpandey4769
    @rameshpandey4769 Před 4 lety +167

    छत्र ढिलो आउछ्न कडा आउछन 😂😂😂😂😂 छत्र साही र हुमा को दोहोरी को कोलाइ मन पर्यो हाजिर गरौ त

    • @dayarambudha1078
      @dayarambudha1078 Před 4 lety

      Sarai ramro chha hai dherai khusi lagyo huma nanu dherai bhadnu

    • @rajkumarrai7543
      @rajkumarrai7543 Před 4 lety +2

      धेरै राम्रो अजै दिदी भन्दा ट्यालेन्ट हुमा बहिनी नयाँ पर्तीभा हाे अजै अगाडि बढ्नुहाेला

    • @sabintulang214
      @sabintulang214 Před 4 lety +1

      Good nice

    • @krishnasaud6006
      @krishnasaud6006 Před 4 lety

      मलाई तर छत्र मन पछ हाईटु फुच्चे भयनि ञाटु बराबरु छ

    • @mppagal4475
      @mppagal4475 Před 4 lety

      Ramesh Pandey bs Hf d DHL Vu

  • @logoutghartimagar620
    @logoutghartimagar620 Před 4 lety +857

    हुमा बहिनी को दोस्रो प्रस्तुत सुन्ने र खुशी हुने सबै जना एता उपस्थिति हुनु होला धन्यवाद

    • @rajtamang8206
      @rajtamang8206 Před 4 lety +4

      Log Out Gharti Magar dherai talent i like her......all the best huma sis

    • @dineshkurmi8268
      @dineshkurmi8268 Před 4 lety +3

      कडा आयो हो

    • @user-or4ru1pb4y
      @user-or4ru1pb4y Před 4 lety +2

      सारै रमाइलो भैराको छ इन्द्रेइन्द्रेणीमा

    • @kumarsunuwar8321
      @kumarsunuwar8321 Před 4 lety +2

      Good

    • @chakarkhadka3208
      @chakarkhadka3208 Před 4 lety +2

      हुमा बैनि खत्रै रैचन दिदि भन्दा निौ अगाडि निस्कि छन यहि गाउने उनमा कला भऐ पछी

  • @debilohanee3244
    @debilohanee3244 Před 4 lety +30

    दिदी को जस्तै सिपालु रहिछन् बैनी पनि टुक्का हरु राम्रो मिलाउनि प्रगति गर्दै जानू

  • @danbahadurbhandari063
    @danbahadurbhandari063 Před 4 lety +34

    लाै वधाई छ हुमा बहिनी
    उत्तर उत्तर प्रगति काकना गर्दछु

  • @rambahadurb.c.4928
    @rambahadurb.c.4928 Před 4 lety +120

    अब को दोहोरी ................((हुमा v\s भिम पौडेल )) को सुन्न मन लाको छ साथी हरु लाई कस्तो लाग्छ प्रतिक्रिया दिनु होला ,,

  • @nareshbm7879
    @nareshbm7879 Před 4 lety +67

    दोहोरी भनेको एसरी गाउनु पर्छ जुन आज हुमा बहिनी ले गाउनु भयो मेरो विचारमा छत्र शाही लाई 100% दिनु पर्छ र हुमा बहिनी लाई 110 % दिनु पर्छ कि जस्तो लाग्यो आजको दोहोरी सारै रमाईलो लाग्यो तेस्को लागि छत्र शाही र हुमा बहिनी लाई पनि धन्याबाद

  • @nabrajlimbu454
    @nabrajlimbu454 Před 4 lety +9

    हुमा बैनिकाे राम्रो छ दाेहरि

  • @sanandandhakal1926
    @sanandandhakal1926 Před 3 lety +4

    छत्र र बहिनी हुमा काे प्रस्तुती पनि असाध्यै राम्राे छ

  • @rajankhadka-jv7ce
    @rajankhadka-jv7ce Před 4 lety +139

    हैट कडा आयो हुमा का फ्यान जति यता

  • @khumbahaduryari4041
    @khumbahaduryari4041 Před 4 lety +64

    हाम्रो दाङ्की टीका बहिनी भन्दा झन कडा हुमा बहिनी को शोर।।। म साउदी बात

    • @shivrajpoudel1907
      @shivrajpoudel1907 Před 4 lety +1

      दङ्गालि काे सान हुमाकाे स्वर हाे है ।।

    • @ManojSingh-sp1bt
      @ManojSingh-sp1bt Před 4 lety +1

      dhami huma bahini

  • @abpanuptiktak6837
    @abpanuptiktak6837 Před 4 lety +3

    छत्र साहि र हुमा जि यस्तै गित गायर हामी पर्देशि हरु लाई खुसि पार्नु भको मा धेरै धेरै धन्यवाद र इन्द्रेनि टिम लाई पनि

  • @hombahadur1833
    @hombahadur1833 Před 4 lety +8

    यो होनि , छत्र जि, र हुमा नानुको बेजोड प्रस्तुति .., फेरि बहिनी को हो र ..? अनि हुमा नानुले यथार्थ बोल्नु भयो कि , सबैले दिदि जस्तै हासेर गाउदा कति राम्रो हुन्थ्यो र देखिन्थ्यो भनेर .., तर सबैको मन आचरण अनि ब्यवहार एउटै हुदैन .. सबैको आफ्नो आफ्नो आदत र बानी हुन्छ , जेहोस .., हुमा नानुको भविस्य उज्ज्वलताको कामना गर्दछु ..,

  • @Tamangagropvt
    @Tamangagropvt Před 4 lety +178

    हुमा बहिनीलाई पनि इन्द्रेणीको नियमित सदस्य बनाउने माग गर्दाछ ।

    • @dineshbik6449
      @dineshbik6449 Před 4 lety +1

      हुमा बैनी राम्रो छ दोहोरि

    • @dipendrashah6863
      @dipendrashah6863 Před 4 lety +2

      Aru koi xainara Nepal ma

  • @ptphostel9877
    @ptphostel9877 Před 4 lety +29

    आजको घम्साघम्सि यक्दम राम्रो लाग्यो छ्त्र साही &हुमा बहिनी लगायत सम्पुर्न इन्द्रेनी तिमस लाइ नमन छ

  • @dipakbohara5596
    @dipakbohara5596 Před 4 lety +2

    धेरै राम्रो हुमा बहिनी ।।।

  • @chintamanichapagai
    @chintamanichapagai Před 4 lety +3

    राम्रो लागेयो हुमा बैनी को गायन सारै राम्रो अनि बेजोड धमाका आज सारै रमाइलो भो वावो

  • @dhawalama3098
    @dhawalama3098 Před 4 lety +80

    गज्जब रैछिन बहिनी पनि । अब सुइ ४ को प्रतिक्षामा छौ है टीका बहिनि

  • @sanjaylama6468
    @sanjaylama6468 Před 4 lety +1022

    छत्र शाही लाई माया गर्ने जति यता 🙏

  • @gitagautamsuvedi
    @gitagautamsuvedi Před 4 lety +21

    सार्है मार्मिक र मीठो गीत हिन्दी नेपाली अनि अँग्रेजी मिसिएको साहित्यक प्रतिभा

  • @user-fj6hy9dp7f
    @user-fj6hy9dp7f Před 4 lety +1

    धेरै राम्रो लाग्यो हुमा को दोहोरी

  • @laxmiprasadtiwari1379
    @laxmiprasadtiwari1379 Před 4 lety +94

    यति कडा दोहोरी पनि dislike गर्ने माहानुभाब हरु लाई धेरैनै गित गाउन आउँछ होला है

    • @subashbirahi500
      @subashbirahi500 Před 4 lety +2

      दाहा गरेर होनि सर इनि हरु लाई

  • @omsinghom5920
    @omsinghom5920 Před 4 lety +472

    टीका बहिनिको दिदिबहिनी को दोहोरी मन पराउने जति यता हाजिर हुनुहोस् ।दिदीबहिनीको उत्तरोत्तर प्रगति को कामना ।

    • @RamaKrishna-vo8tw
      @RamaKrishna-vo8tw Před 4 lety +10

      तीन चोटी सुने धेरै राम्रो लाग्यो ।टीका भन्दा खतडा हुमा त वा वा ।

    • @omsinghom5920
      @omsinghom5920 Před 4 lety +4

      सहि कुरा गर्नुभयो ।

    • @gopalbista5824
      @gopalbista5824 Před 4 lety +4

      म पनि

    • @RajuSingh-sq3pu
      @RajuSingh-sq3pu Před 4 lety +3

      Nice to

    • @MdKhan-dp7fj
      @MdKhan-dp7fj Před 4 lety +2

      Om singh Om नानू 😍😍

  • @rijalhariram3331
    @rijalhariram3331 Před 4 lety +6

    दोहोरी भनेको यस्तोपो हूनूपर्छ
    टिकाले मन जितिरहेकी थिन आजदेखी हूमाले पनि जितिन
    दिदिबैनीको कति रमाईलो परिवार
    Best off luck huma bunu

  • @udayabahadur8403
    @udayabahadur8403 Před 4 lety +18

    छत्र शाही खुशीले गदगद ज्वानो अचमै ko dohori भाहाको रहिछ

  • @RajBudhathoki
    @RajBudhathoki Před 4 lety +208

    मान्छे handsome छत्र शाही मनको पनि सफा
    यस्तो मान्छे पाउनै गाह्रो भगा हुमा भगा
    माछी दाइ पोखरा फेवातालको
    लाम माया साचैको नलाम भो ख्याला ख्यालैको।😍😍😁😁😂😂

    • @opplayerooyt6631
      @opplayerooyt6631 Před 4 lety +1

      Nepal look star pqxi qaj bholi kata hota sathi hami out bhayesi vet nai bhayena kaha ho ra aaj bholi

    • @pradiprasaily3739
      @pradiprasaily3739 Před 4 lety +2

      जोड गर्यौ तिम्ले पनि भन्यौ भाग हुमा भाग
      बिशाखा नि कम्ती छैनन् अब छिट्टै इन्द्रेणीमा डाक
      माझि दाइ पोखरा फेवातालको........................

    • @devimagar343
      @devimagar343 Před 4 lety

      Miss you Bishakha shaahiiii ,, lokstar paxi ta dekhn ni paaiyakooo xuina ❤️❤️❤️😔😔

    • @amritneupane7034
      @amritneupane7034 Před 4 lety +1

      लोक स्टार बाट बिसाखा आउट हुदा मैले 1 दिन भात खाइन कसम

    • @shahiyamu2000
      @shahiyamu2000 Před 4 lety

      Bishakha nani pani indreni janu pareyo geet gaunalai

  • @user-ys4tw4zu4y
    @user-ys4tw4zu4y Před 4 lety +84

    हुमा बहिनी को तेस्रो प्रस्तुति सुन्नु र इच्छुकले यता हजिर गरौत

  • @user-ie6gt4vr5r
    @user-ie6gt4vr5r Před 4 lety +50

    दुई बैनी ले लोक दोहरी हल्लाउने पक्का भयों
    ल बदाई छ टिका र हुमा लाई
    छत्र त ईन्देणी को मेरुडन्ड नै हुन

  • @loveraj3182
    @loveraj3182 Před 3 lety +1

    मलाई पनि उमा बैनी को र छत्र भाईको सारै मन परो उमा बैनी जस्तो मीठो सोर तेसतै सुनदर मुहार

  • @rameshpandey4769
    @rameshpandey4769 Před 4 lety +30

    छत्र साही को दोहोरी जहिले नि किन छोटो हुन्छ।अलि लामो बनाउन पर्यो भन्ने जति सबैजना हाजिर हुनुपर्यो🙏🙏🙏🙏🙏

  • @rajendarrawal4830
    @rajendarrawal4830 Před 4 lety +196

    ल अाज बाट हुमा बहिनिको फ्यान जति यता हाजिर हौ म त अाजै बाट राम्रो फ्यान भैसक्ये

  • @nabarajtiwari5073
    @nabarajtiwari5073 Před 4 lety +18

    हुमा बहिनि प्रस्तुति राम्रो छ अलि डराएको जस्तो देखियो नडराई गाँउनु होला।

  • @santabahadur7621
    @santabahadur7621 Před 4 lety +6

    टीका बहिनी भन्दा झन खतरा हुमा बैनी दिदीलाई पछि पार्ला जस्तो छ Congratulations बहिनी तिम्रो उत्तर उत्तर प्रगतिको कामना!!!

  • @krishnagiri5442
    @krishnagiri5442 Před 4 lety +34

    हुमाको गित एकदम जोडदार छ दिदिको (टिकासानु)जस्तो गित एक्सप्रेसन छैन ।

  • @lamagautam4857
    @lamagautam4857 Před 4 lety +73

    हुमा अलि दुःखी छ जस्तो लाग्यो एकदम राम्रो गीत गाउनु भयो अल्ल द बेस्ट तपाईं को भबिस्य लाई पनि तपाईं को बिरामी दिदी लाई पनि छिट्टै राम्रो होस यही भगवान सँग प्राथना गर्छु

  • @gangeg4742
    @gangeg4742 Před 3 lety +1

    सारै रमाइलो दोहोरी छत्र शाही ➕हुमा बैनिका साथै ईन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद 🙏🙏

  • @sangitabaskota7505
    @sangitabaskota7505 Před 4 lety +2

    छत्र 😍😂💕👌 केहो कृष्ण दाई किन टआ परेको छत्रलाई सबैले उडाको जस्तोलाग्थियो आजचाहि खुसी लाग्यो हुमाको जय होस उनती र प्रगति ले हिमाल चुमोस्😍😍😍👍👍👍

  • @rajukatuwal1099
    @rajukatuwal1099 Před 4 lety +145

    दामी लाग्यो । अब टिकासानु को बहिनी हुमा र जेरि को भाई बिजय लाई भिडाउनु पर्यो । नयाँ जोडी 👌👌👌👌

  • @prakashmalla4792
    @prakashmalla4792 Před 4 lety +71

    दिदी लाई पनि टप्छ क्या बैनी ले कति मिठो गाउछिन हुमा नानू

  • @dilprakashthapa7382
    @dilprakashthapa7382 Před 4 lety +3

    नाईस

  • @dipakbc3320
    @dipakbc3320 Před 4 lety +1

    हुमा चेलिबेटी हार्दिक बधाई बधाई छ तपाईंलाई 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🎖️🎖️🎖️🎖️

  • @sameerthapa7877
    @sameerthapa7877 Před 4 lety +49

    दङ्गाली चेली पो हुन त,,कहाँ कम हुन्छन र,,,,,,,,,हिर्दय देखि धन्यवाद दिन चाहान्छु इन्देणी सम्पुर्ण Team लाई

  • @rudragharti8493
    @rudragharti8493 Před 4 lety +46

    छत्र शाही जस्तो सँग टक्कर लिने हुमा बहिनीको यति मिठो शब्दमा दोहोरी सार्है मन पर्यो | अझै खुलेर गाउनु होला हुमा सिस नर्भस नभएर यहि शुभकामना छ बहिनीलाई | र ईन्द्रेणीको कृष्ण दाईले हुमा बहिनीलाई पनि ईन्द्रेणीमै स्थान दिनु पर्छ भन्ने जति यता हाजिर हौ | धन्यबाद |

  • @umeshmahara2491
    @umeshmahara2491 Před 4 lety +1

    हार्दिक मंगलमय शुभकामना छ टीका सानू को बहिनी हुमा लाई धेरै राम्रो छ गित संगीत को लागि धेरै प्रगति हवश

  • @langhalimagar8540
    @langhalimagar8540 Před 4 lety +9

    मलाई त इन्द्रेनिमा कृष्ण कदेल र छत्त्र शाही अनि टीका सानू देखा परेन भने इन्द्रेनी नै खल्ल लाग्छ

  • @preetipretty4546
    @preetipretty4546 Před 4 lety +44

    यो होनि त दोहोरि भनकों
    छत्र शाही लाई मन पराउने जति एता हाजिर हूनु है त साति
    💞💞💞💞💞💞💞💞💞💞💞💞

  • @Bkvlogs20114
    @Bkvlogs20114 Před 4 lety +15

    आज भोलि सबैभन्दा मन पर्ने दोहोरी गायक छत्र साही 👌👌👌👌👌👌

  • @user-qb8tj9fc3e
    @user-qb8tj9fc3e Před 4 lety +11

    धेरै राम्रो छ हुमा बहिनिको दोहोरी अनि छत्र शाही को पनि लु दुबै जनालाई अग्रिम शुभकामना

  • @lalitlimbuthopra3183
    @lalitlimbuthopra3183 Před 4 lety +27

    टीका सानू जस्तै कडा बहिनी पनि all the best

  • @dudharajwaiba280
    @dudharajwaiba280 Před 4 lety +30

    धेरै राम्रो गित गाउनु भयो दुबै जना ले गित सङ्ग सङ्गै तिज को पनि धेरै धेरै शुभकामना इन्द्रेणी सम्पुर्ण तिमीहरूलाई

  • @arpanthapa9949
    @arpanthapa9949 Před 4 lety +149

    छत्र र हुमाको दोहोरी मन पर्नेले लाइक गर्नुस🙏
    छत्रको चन्चलेपन अनि हुमाको कडा जबाफ wa

  • @santoshpariyar8513
    @santoshpariyar8513 Před 4 lety +1

    दिदी भन्दा नि खत्रा लाग्यो बहिनी।

  • @paaraspmpaaraspm6045
    @paaraspmpaaraspm6045 Před 4 lety +1

    टिका बहिनी ।हुमा बहिनी chhatra. भाई को जोडी सधै भगवान ले रछागरुन

  • @manigurung1469
    @manigurung1469 Před 4 lety +27

    छत्र साही भाई हुमा बहिनीको दोहोरी सारै रमाईलो थियो । दुबैलाई बधाई एवं शुभकामना ।
    इन्द्रेणी संचालक कृष्ण कंडेल जी लगायत संपूर्ण टिमलाई सलाम छ । जय इन्द्रेणी ।

  • @ishworgurung8912
    @ishworgurung8912 Před 4 lety +32

    दोहोरीको रनक आउदै छ है ...
    नव प्रतिभा हुमा बहिनी लाई सफलताको शुभकामना !

    • @rajanbc9384
      @rajanbc9384 Před 4 lety

      Dammi xa bahini ko git sor ani tukka dherai dherai suvakamana agami dinma dherai pargati garnu

    • @0singh510
      @0singh510 Před 4 lety

      तुल्सीपुर को नानि+गतेरा+तिलकेनि+कुनठाऊ हो र

  • @gorkhaonline5909
    @gorkhaonline5909 Před 4 lety +23

    बल्ल हेर्ने मौका जुर्यो,Exam थ्यो क्या 😀😀 तपाई को नि भये यता हाजिर

  • @bipinbaraili824
    @bipinbaraili824 Před 4 lety +9

    Waw बैनिको पनि कति राम्रो सोर सफल्ताको शुभकामना 👍️❤️💛♥️💚💟

  • @lilamanipaudyal8456
    @lilamanipaudyal8456 Před 4 lety +26

    एति मीठो र एति सभ्य गित सुन्नु पाउँदा कति खुसी भयो मन सफल्ताको कामना गर्दछु छत्र जि र हुमा जि को लागि

  • @anjanbibas3548
    @anjanbibas3548 Před 4 lety +16

    छत्र शाहीको गीतमा प्रगती देख्दा निकै खुशी लागेको छ।

  • @bharatthaquree4999
    @bharatthaquree4999 Před 4 lety +9

    क्षत्र शाही र हुमा बैनी ले गाएको राम्रो लाग्यौ टिका लाई क्यामरा राम्रो देखाऊनून

  • @janukamagar7660
    @janukamagar7660 Před 4 lety +1

    कस्तो नाम्रो हुमा बहिनी को स्वर तेस्मा नि दुबै जना को सब्द एक दम राम्रो छ

  • @Dillipariyar156
    @Dillipariyar156 Před 4 lety +15

    मेरो प्यारो बैनी टीका अनि हुमा लाइ धेरै पर्गती उन्नति को कामना नानु

  • @tekrajgurung6027
    @tekrajgurung6027 Před 4 lety +18

    छत्र शाहिको गित मन पराउने यता आउनुस मिठाई खाम्ला।

  • @devbahadurbohara8030
    @devbahadurbohara8030 Před 4 lety +9

    साह्रै मन पर्यो हुमा😍

  • @ghartiras5173
    @ghartiras5173 Před 4 lety

    तिका को fan जति हुमालाइ साथ दियौ

  • @surenb.k2820
    @surenb.k2820 Před 4 lety +75

    हुमा बैनिलाई उज्ज्वल भबिस्यको अग्रिम शुभकामना ,,

    • @rikhiram7903
      @rikhiram7903 Před 4 lety

      धेरै धेरै धन्नेबाद छ हुमा बैनिलाई यसरिनै हासेर गितगाउनु हासेर गित गाउँदा धेरै राम्रो देखिन्छ हुमा बैनि

  • @tejbahadursindhuli8501
    @tejbahadursindhuli8501 Před 4 lety +19

    Wow धेरै राम्रो लागो दम छ हुमा बहिनीको गीत मा शुभकामना अगाडि बढीरहनु

  • @indiracgncgn6313
    @indiracgncgn6313 Před 4 lety +1

    धेरै राम्रो छ हुमा दिदि सधै अगाडि बढी रहनु ।

  • @rishithami8126
    @rishithami8126 Před 4 lety +1

    हुमा दिदि दोहोरी सारै मन पर्यो ।

  • @deepaktimilsina8171
    @deepaktimilsina8171 Před 4 lety +34

    वा !वा बबाल दोहोरी!!छ्त्र भाइको गित गाउने शैली अति मन पर्छ गितको भाब संगै शरिरको अभिनय गर्दै गाउने अनि टुक्का उस्तै गाउने अनि हुमा पनि टुक्का जवाफ मिलाएर फर्काउने कला रहिछ दुबै जना सांगीतिक यात्राले सगरमाथा चुमोस।।जय इन्द्रेणी ।।

  • @karnabista6801
    @karnabista6801 Před 4 lety +101

    टीका सानुकाे fan अब बहिनिको पनि फयान राम्रो छ गित

  • @devghimire3588
    @devghimire3588 Před 3 lety +1

    छत्रासाही इज दोहोरी किङ ✌️✌️

  • @iposharemarketinnepal
    @iposharemarketinnepal Před 3 lety +1

    छत्र शाही को एक घन्टा दोहोरी बनाउनु पर्यो

  • @kamalgoral5289
    @kamalgoral5289 Před 4 lety +31

    wow हुमा जि खत्रा अज धेरै प्रगति को शुभकामना छत्र शाहि लाई पनि 👍👍👍👌👌❤❤❤❤

  • @Kajimagar6529
    @Kajimagar6529 Před 4 lety +70

    आफ्नो पीडा हरु लुकायर दुनियालाई खुसी दिने हसाउने हुमा,छत्र,तिका सहित सब्बै इन्द्रेणी टिम लाई दुबई देखि नमन ।

  • @NamasteAapkhola
    @NamasteAapkhola Před 4 lety

    *ईन्देणी ले कहिले हसाउनी कहिले रूवाउनी तर पनि धेरै मन पर्छ आज त खतरा रमाइलो लाईभ दोहोरी*

  • @romilama9174
    @romilama9174 Před 4 lety +9

    हुमा बैनि र छत्र दा को गित सार‌ै रामरो छ नया पुस्तालाई पनि साथ र सपोट दिनु भएको मा कुण कडेल दा लाई पनि धेरै धेरै धन्याबाद

  • @deepaklama8142
    @deepaklama8142 Před 4 lety +127

    कान्छी को गीत सङगितमा भबिस्य छ है प्रगति शुभकामना है (हेमा)

  • @omthakuri754
    @omthakuri754 Před 4 lety +21

    छत्र दाजु धन्नेबाद है आज डोल्पा पनि पुग्नुभयो तपाईलाई यार्शा सिजनमा डोल्पा पुर्याउने धोको छ त्यो धोको अवश्य पूरा हुनेछ । आजको दोहोरी अत्यन्तै सालिन, भद्र र मिठास शब्दले दोहोरी पारखिको मनै लोभ्याएको छ ।

  • @shivapalpali7924
    @shivapalpali7924 Před 4 lety +3

    जति सुनो ऊती सुनमन लाग्छ वो दोरि 20 चोटि भन्दा धेरै सुने तर झन राम्रो लाग्छ

  • @poudelsudip312
    @poudelsudip312 Před 4 lety

    साराे उत्कृष्ट शब्द सहित लयालु भाकामा गित पस्कनु भाे क्षत्र शाहि र विशेष गरि हुमा जि एकदम उत्कृष्ट अति मन पर्याे । अब दिदि बहिनिले नेपाल हल्लाउनि हाे 🙏🙏🙏♥️♥️♥️🍁🍂🍂🌺🌺🌺